चिचिला गाउँपालिकाको बजेट १८ करोड ३८ हजार


चिचिला गाउँपालिकाको बजेट १८ करोड ३८ हजार

चिचिला, ७ असोज । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ कालागि १८ करोड ३८ लाख १७ हजार ३ सय ३७ रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

पासाङ नुर्बु शेर्पा

मेयर
९७५२००६५५०

यदु कुमारी राई

उप-मेयर
९७४२१२००६६

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
पासाङ नुर्वु शेर्पा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस १४६२ विजयी
सन्तोष गूरुङ्ग अध्यक्ष पुरुष ४० नेकपा (एमाले) ७७० -
राम बहादुर गुरुङ्ग अध्यक्ष पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ६०३ -
कमला राई अध्यक्ष महिला ४० राष्ट्रिय जनमुक्ति पार्टी ४९ -
वारा कुमार राई अध्यक्ष पुरुष ३३ जनजागरण पार्टी नेपाल ४५ -
वसन्त गुरुङ्ग अध्यक्ष पुरुष ५४ स्वतन्त्र २४ -
कुल बहादुर राई (थुलुङ) अध्यक्ष पुरुष २८ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २२ -
यदु कुमारी राई उपाध्यक्ष महिला ४६ नेपाली काँग्रेस १३७१ विजयी
विष्णु माया राई (याम्फु) उपाध्यक्ष महिला ३६ नेकपा (एमाले) ९४९ -
सिम्रि माया राई उपाध्यक्ष महिला ४६ नेकपा (माओवादी केन्द्र) ५७० -
लाख मान राई (थुलुङ) उपाध्यक्ष पुरुष ६१ राष्ट्रिय जनमुक्ति पार्टी २३ -
सिता राई उपाध्यक्ष महिला २५ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २२ -
चन्द्र बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस १८७ विजयी
कुमार सिं गुरुङ्ग वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) १५१ -
हाई बहादुर राई वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) १५१ -
ईन्द्र बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ५९ स्वतन्त्र २६ -
राज कुमार राई वडा अध्यक्ष पुरुष २७ जनजागरण पार्टी नेपाल २५ -
चन्द्रा गुरुङ्ग महिला सदस्य महिला ३० नेपाली काँग्रेस २०१ विजयी
सर्मिला राई (मेवाहाङ) महिला सदस्य महिला २७ नेकपा (एमाले) १५६ -
शान्ता गुरुङ्ग महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) १३३ -
सरिता राई महिला सदस्य महिला ३० जनजागरण पार्टी नेपाल २४ -
श्रृजना राई महिला सदस्य महिला २८ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल १० -
शान्ता कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस २०६ विजयी
मधु विश्‍वकर्मा दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) १४९ -
सकुन्तला न्यौपाने दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) १२९ -
दुर्गा देवी बिश्वकर्मा दलित महिला सदस्य महिला ४५ जनजागरण पार्टी नेपाल १८ -
उक्तर बहादुर राई सदस्य पुरुष ३७ नेपाली काँग्रेस २०६ विजयी
पूर्ण कुमार राई सदस्य पुरुष ६० नेपाली काँग्रेस २०६ विजयी
राज कुमार राई सदस्य पुरुष ३६ नेकपा (एमाले) १६२ -
प्रदिप गुरुङ्ग सदस्य पुरुष २८ नेकपा (एमाले) १४६ -
हिमान सिं गुरुङ्ग सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) १३६ -
जस बहादुर राई सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) १२० -
गोवर्धन गुरुङ्ग सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
जीत बहादुर राई सदस्य पुरुष ३६ जनजागरण पार्टी नेपाल १८ -
सन्त कुमार राई सदस्य पुरुष ३८ जनजागरण पार्टी नेपाल १८ -
सल बहादुर राई सदस्य पुरुष ४० खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल -
सूर्य बहादुर राई सदस्य पुरुष २५ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल -
मिर बहादुर राई वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) २८८ विजयी
दिनेश कुमार राई वडा अध्यक्ष पुरुष ३५ नेपाली काँग्रेस २८२ -
मिङमा साङ्गे शेर्पा वडा अध्यक्ष पुरुष ३० नेकपा (एमाले) १२५ -
जुद्ध बहादुर राई वडा अध्यक्ष पुरुष ६३ जनजागरण पार्टी नेपाल -
तीर्थमाया राई महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) २८८ विजयी
चिजमाया राई महिला सदस्य महिला ४० नेपाली काँग्रेस २६९ -
राम कुमारी राई महिला सदस्य महिला ४९ नेकपा (एमाले) ११३ -
धन कुमारी दर्जी दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) २९४ विजयी
दिल कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस २८८ -
पदम बहादुर राई सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) २९८ विजयी
मिंमा शेर्पा सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) २८३ विजयी
गम्वु शेर्पा सदस्य पुरुष ४९ नेपाली काँग्रेस २८२ -
यसोदा राई सदस्य महिला २७ नेपाली काँग्रेस २७२ -
सेर बहादुर राई सदस्य पुरुष ५५ नेकपा (एमाले) ११४ -
विनोद राई सदस्य पुरुष ४२ नेकपा (एमाले) १०६ -
गजेन्द्र कुमार राई वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस २९० विजयी
वकिल राई वडा अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ९५ -
बरुण कुमारी राई (लोहरुङ्ग) वडा अध्यक्ष महिला ३२ नेकपा (एमाले) ५५ -
उत्तर वहादुर राई वडा अध्यक्ष पुरुष २७ जनजागरण पार्टी नेपाल १४ -
मुना राई महिला सदस्य महिला ३३ नेपाली काँग्रेस २०५ विजयी
चमेली राई महिला सदस्य महिला ४६ नेकपा (एमाले) १५० -
सुम्जोक शेर्पा महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) ७७ -
चन्द्र माया दर्जी दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस २१५ विजयी
ललिता दर्जी दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) ११७ -
कमला दर्जी दलित महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) ७८ -
मन माया दर्जी दलित महिला सदस्य महिला ५४ जनजागरण पार्टी नेपाल १३ -
आषिन राई सदस्य पुरुष २४ नेपाली काँग्रेस २६५ विजयी
इन्द्र बहादुर राई सदस्य पुरुष ४३ नेपाली काँग्रेस २०१ विजयी
सोम बहादुर राई सदस्य पुरुष ३९ नेकपा (एमाले) १३५ -
जित बहादुर राई सदस्य पुरुष ६९ नेकपा (एमाले) ९० -
बर्मा राई सदस्य पुरुष २५ नेकपा (माओवादी केन्द्र) ८५ -
पुजन राई सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ८३ -
हर्क बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ३२६ विजयी
कर्ण बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) २७४ -
कर्म ठीले शेर्पा वडा अध्यक्ष पुरुष ५८ नेकपा (माओवादी केन्द्र) १३ -
पवित्रा गुरुङ्ग महिला सदस्य महिला ५९ नेपाली काँग्रेस ३१८ विजयी
राधिका देवी राई महिला सदस्य महिला ४८ नेकपा (एमाले) २७६ -
चिज कुमारी राई महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) १८ -
लक्ष्मी दर्जी दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस ३१२ विजयी
उर्मिला वर्देवा दलित महिला सदस्य महिला ५७ नेकपा (एमाले) २७२ -
वाल कुमार तामाङ्ग सदस्य पुरुष ३६ नेपाली काँग्रेस ३३६ विजयी
रेवती राई सदस्य महिला ३५ नेपाली काँग्रेस ३१६ विजयी
एम बहादुर गुरुङ्ग सदस्य पुरुष ४८ नेकपा (एमाले) २७४ -
ङिमा दोर्ची शेर्पा सदस्य पुरुष ५३ नेकपा (एमाले) २५४ -
राज बहादुर राई सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) २० -
मन बहादुर राई (याम्फु) वडा अध्यक्ष पुरुष ६५ नेपाली काँग्रेस ३५० विजयी
यम बहादुर राई वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) २१५ -
सुर्यवहादुर राई वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ७८ -
टंक कुमार राई (याम्फू) वडा अध्यक्ष पुरुष ४८ राष्ट्रिय जनमुक्ति पार्टी १० -
चन्द्र माया गुरुङ्ग महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३४६ विजयी
पदम कुमारी राई(याम्फु) महिला सदस्य महिला ५९ नेकपा (एमाले) २०४ -
मेनुका राई महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ८० -
सुनिता विश्वकर्मा दलित महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ३४३ विजयी
सिता नेपाली दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) १९७ -
सविता विश्वकर्मा दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ७९ -
राम बहादुर राई सदस्य पुरुष ४३ नेपाली काँग्रेस ३५७ विजयी
सीर्जमान राई(याम्फु) सदस्य पुरुष ५० नेपाली काँग्रेस ३४४ विजयी
तिलक बहादुर गुरुङ्ग सदस्य पुरुष ४५ नेकपा (एमाले) १८२ -
तिलक बहादुर घले सदस्य पुरुष ४४ नेकपा (एमाले) १७२ -
निता कुमारी राई सदस्य महिला २३ नेकपा (माओवादी केन्द्र) ७४ -
बम बहादुर घले सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ७० -
बिर बहादुर राई (याम्फू) सदस्य पुरुष ६९ राष्ट्रिय जनमुक्ति पार्टी २४ -

साभार : निर्वाचन आयोग

नेपाल सरकारको राज्य पुनर्संरचना सम्बन्धी २०७३ को निर्णयअनुसार साविकका दिदिङ र मत्स्यपोखरी गाविसलाई समेटेर चिचिला गाउँपालिकाको स्थापना भएको हो । ५ वटा वडामा विभाजित यो गाउँपालिकाको क्षेत्रफल ८८.५३ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको जनसंख्या ७०६५ जना रहेका छन् । पूर्वमा सभापोखरी गाउँपालिका, पश्चिममा सिलिचोङ गाउँपालिका, दक्षिणमा खादँवारी नगरपालिका ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ८८.६३ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७७.४ %
महिला साक्षरता दर ६४.६ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- चिचिला गाँउपालिका १५१८ ३४१० ३६५५ ७०६५
- 1 मत्स्यपोखरी 1,2 245 501 546 1047
- दिदिङ 6 86 202 190 392
- 2 दिदिङ 1–5 354 834 889 1723
- 3 दिदिङ 7–9 202 467 454 921
- 4 मत्स्यपोखरी 3–5 296 583 696 1279
- 5 मत्स्यपोखरी 6–9 335 823 880 1703
- 1,518 3,410 3,655 7065

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था