खाँदबारी नगरपालिकाद्वारा जनप्रतिनिधिलाई कम्प्युटर तालिम


खाँदबारी नगरपालिकाद्वारा जनप्रतिनिधिलाई कम्प्युटर तालिम

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षताका लागि १ महिने आइटी तालिम सुरु गरेको छ । नगरपालिकाले वडाध्यक्ष र कार्यपालिका सदस्यलाई तालिम सञ्चालन गरेको जनाएको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

तुम्लिङटार स्वास्थ्य चौकी भवनः सम्झौताभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न

संखुवासभा, असोज १०जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारबाहीमा परेको अवस्थामा एक निर्माण कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिनाअघि नै काम सकाएको छ  । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङ-अरुण–वरुण जेभीले सम्झौता समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेको हो  ।


जेष्ठ नागरिकलाई घर–घरमै भत्ता

संखुवासभा, ११ कार्तिक । खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर–घर पुगेर वितरण गरेका छन् ।


खाँदबारी नगरपालिकाकाको बजेट सार्वजनिक

खाँदबारी, ७ असोज । संखुवासभाको खाँदबारी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट सार्वजनिक भएको छ ।


मुरारी प्रसाद खतिवडा

मेयर
९८५२०५१९६५

डेगेश्वरी श्रेष्ठ

उप-मेयर
९८४२०१०८०७

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
मुरारी प्रसाद खतिवडा प्रमुख पुरुष ६० नेकपा (एमाले) ५५६५ विजयी
महेश थपलिया प्रमुख पुरुष ५५ नेपाली काँग्रेस ५१३१ -
विर बहादुर लिम्बु प्रमुख पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ४२७ -
भीम कुमार कार्की प्रमुख पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी २५६ -
कृष्ण प्रसाद तामाङ प्रमुख पुरुष ६६ संघीय समाजवादी फोरम, नेपाल २०५ -
विकाश कुसुले प्रमुख पुरुष २५ जनजागरण पार्टी नेपाल ३३ -
सुभा देवी राई (लोहोरुङ) प्रमुख महिला ३७ राष्ट्रिय जनमुक्ति पार्टी २६ -
जीवनाथ खनाल प्रमुख पुरुष ५८ स्वतन्त्र २१ -
हिराकुमारी नेपाल प्रमुख महिला ६० नेपाल परिवार दल १४ -
डम्वर बहादुर राई प्रमुख पुरुष ४७ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) -
डेगेश्वरी श्रेष्ठ उपप्रमुख महिला ५२ नेकपा (एमाले) ५४९३ विजयी
निर्मला तामाङ्ग (बस्नेत) उपप्रमुख महिला ४४ नेपाली काँग्रेस ५२०८ -
शुशिला घिमिरे उपप्रमुख महिला ४३ नेकपा (माओवादी केन्द्र) ५३४ -
सृजना राई उपप्रमुख महिला ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी १८४ -
टिका देवी कपाली उपप्रमुख महिला ३९ नयाँ शक्ति पार्टी, नेपाल १६६ -
सरीता माझी उपप्रमुख महिला ३२ जनजागरण पार्टी नेपाल २७ -
रमेश राई उपप्रमुख पुरुष ४१ राष्ट्रिय जनमुक्ति पार्टी २१ -
निरन्जन श्रेष्ठ वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस ६११ विजयी
पुष्कर उदास वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ५८२ -
गोपाल चापागाई वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
शुशिला पराजुली (श्रेष्ठ) महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ५८४ विजयी
सिला देवी मास्के (श्रेष्ठ) महिला सदस्य महिला ५३ नेकपा (एमाले) ५७० -
सृजना शंकर दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ५९३ विजयी
सुमना विश्वकर्मा दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ५४५ -
सुमन शाक्य सदस्य पुरुष ५० नेकपा (एमाले) ६११ विजयी
उद्धिम कुमार राई (लोहोरुङ्ग) सदस्य पुरुष ६२ नेपाली काँग्रेस ६०४ विजयी
कृष्ण प्रसाद भण्डारी सदस्य पुरुष ४० नेकपा (एमाले) ५५६ -
विक्रम रत्‍न शाक्य सदस्य पुरुष ४१ नेपाली काँग्रेस ५३२ -
ज्ञान बहादुर श्रेष्ठ वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ३३९ विजयी
सुर्य बहादुर ओझा वडा अध्यक्ष पुरुष ५५ नेपाली काँग्रेस ३३१ -
राम कुमार राई वडा अध्यक्ष पुरुष ४१ संघीय समाजवादी फोरम, नेपाल ७४ -
भिम बाहादुर बराल वडा अध्यक्ष पुरुष ५४ नेकपा (माओवादी केन्द्र) १७ -
तुलसी प्रसाद अधिकारी वडा अध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
बाल कुमारी कार्की (सोडारी) महिला सदस्य महिला ४८ नेकपा (एमाले) ३१९ विजयी
सिता देवी दाहाल (पराजुली) महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ३०२ -
विमला राई महिला सदस्य महिला ३३ संघीय समाजवादी फोरम, नेपाल ६४ -
पुनम बराल महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी २६ -
पवित्रा विश्‍वकर्मा दलित महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ३३२ विजयी
जुनु परियार (दर्जी) दलित महिला सदस्य महिला २२ नेकपा (एमाले) ३३० -
योगेन्द्र थापा सदस्य पुरुष ३४ नेकपा (एमाले) ३५५ विजयी
शंकर राई सदस्य पुरुष ३४ नेपाली काँग्रेस ३४१ विजयी
नेत्र बहादुर ओझा सदस्य पुरुष ५३ नेकपा (एमाले) ३२४ -
शिव कुमार कार्की सदस्य पुरुष ४९ नेपाली काँग्रेस २८१ -
मेघ कुमार विश्‍वकर्मा सदस्य पुरुष ४८ संघीय समाजवादी फोरम, नेपाल ६० -
लेख बहादुर दाहाल सदस्य पुरुष ७२ संघीय समाजवादी फोरम, नेपाल ३३ -
तिर्थ बहादुर बराल सदस्य पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी २६ -
खड्ग कुमारी सोडारी सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) १२ -
भिम बहादुर अधिकारी सदस्य पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी -
तोया नाथ ढुंगाना वडा अध्यक्ष पुरुष ६४ नेकपा (एमाले) ४९० विजयी
बावु राम खत्री वडा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस ४१५ -
ज्ञान बहादुर वोगटी वडा अध्यक्ष पुरुष ५८ नेकपा (माओवादी केन्द्र) ३४ -
सुनिता कटुवाल महिला सदस्य महिला ३८ नेकपा (एमाले) ५३१ विजयी
मनिता खडका महिला सदस्य महिला २८ नेपाली काँग्रेस ३५९ -
सावीत्रा खनाल महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) २७ -
इन्द्र माया बराइली दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ५४६ विजयी
हिरा विश्वकर्मा दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३६१ -
नरेन्द्र कुमार गुरुङ्ग सदस्य पुरुष ५० नेकपा (एमाले) ५४० विजयी
देवराज घिमिरे सदस्य पुरुष ६२ नेकपा (एमाले) ५१२ विजयी
टंक बहादुर विष्ट सदस्य पुरुष ४६ नेपाली काँग्रेस ३६३ -
भोलामान घले सदस्य पुरुष ३२ नेपाली काँग्रेस ३४६ -
सजित राई वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस ६१३ विजयी
विनोद कुमार गुरुङ्ग वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) ५८९ -
रामु प्रसाद राई वडा अध्यक्ष पुरुष ६४ संघीय समाजवादी फोरम, नेपाल ३५ -
ओति माया राई महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ५८० विजयी
इन्दिरा शर्मा काफ्ले महिला सदस्य महिला ४९ नेकपा (एमाले) ५६३ -
मन माया राई महिला सदस्य महिला ५३ संघीय समाजवादी फोरम, नेपाल ३० -
कोपिला नेपाली दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) ५७० विजयी
छलि माया विश्वकर्मा दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ५५१ -
जित बहादुर गुरुङ्ग सदस्य पुरुष ४५ नेपाली काँग्रेस ५५० विजयी
खेचर सिं राई सदस्य पुरुष ५१ नेकपा (एमाले) ५३२ विजयी
छत्र मणि काफ्ले सदस्य पुरुष ५१ नेपाली काँग्रेस ५१७ -
फूर साङ्गे शेर्पा सदस्य पुरुष ५६ नेकपा (एमाले) ४६२ -
डम्बर बहादुर राई सदस्य पुरुष ६० संघीय समाजवादी फोरम, नेपाल १३९ -
गुण केशर राई सदस्य पुरुष ५५ संघीय समाजवादी फोरम, नेपाल ५६ -
राधा गुरुङ्ग सदस्य महिला ४८ राष्ट्रिय जनमोर्चा २८ -
वम बहादुर घले वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस ३४९ विजयी
विर्ख राज राई वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ३०८ -
रमेश काफ्ले वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ३६ -
अमृत बहादुर खड्का वडा अध्यक्ष पुरुष ६० संघीय समाजवादी फोरम, नेपाल १३ -
गोपी घिमिरे(पराजुली) महिला सदस्य महिला ४१ नेकपा (एमाले) ३१५ विजयी
दन कुमारी राई महिला सदस्य महिला ३८ नेपाली काँग्रेस २७९ -
शारदा पराजुली महिला सदस्य महिला ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
शान्ता थापा (बराल) महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ४९ -
मिना कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ६३ नेकपा (एमाले) ३३४ विजयी
कौसीला सार्की दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ३०१ -
सरला विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ३७ -
श्याम प्रसाद निरौला सदस्य पुरुष ३९ नेपाली काँग्रेस ३३१ विजयी
बिकास घिमिरे सदस्य पुरुष ३८ नेपाली काँग्रेस ३०९ विजयी
मदन कुमार तामाङ्ग सदस्य पुरुष ३४ नेकपा (एमाले) २९३ -
जित बहादुर गुरुङ्ग सदस्य पुरुष ५२ नेकपा (एमाले) २६९ -
शेरबहादुर तामाङ्ग सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ४५ -
सुजन रसाइली सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ४३ -
युवराज घिमिरे सदस्य पुरुष ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी २४ -
देवी बहादुर खाती सदस्य पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी २३ -
सन्तोष तामाङ्ग सदस्य पुरुष २४ संघीय समाजवादी फोरम, नेपाल १८ -
कर्वि (कुलुङ) राई सदस्य पुरुष ४२ संघीय समाजवादी फोरम, नेपाल -
दयानिधी वराल वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ४७९ विजयी
कर्ण बहादुर मगर वडा अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस ३६० -
कुमार तामाङ्ग वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १२१ -
खड्ग बहादुर विष्‍ट वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
संगिता अधिकारी महिला सदस्य महिला ४१ नेकपा (एमाले) ४१९ विजयी
दिल कुमारी मगर महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ३५९ -
चन्द्र माया तामाङ्ग महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) १११ -
शोभा मगर महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ८० -
शान्ती विश्‍वकर्मा दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) ४२२ विजयी
सीता विश्‍वकर्मा दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ३७० -
भवित्रा माया दर्जी दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) १०५ -
इन्द्र कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५८ -
दिल बहादुर तामाङ्ग सदस्य पुरुष ५८ नेकपा (एमाले) ४१८ विजयी
गणेश कुमार विश्वकर्मा सदस्य पुरुष ४७ नेकपा (एमाले) ४१० विजयी
भुवन जंग जि.सी.(घिमिरे) सदस्य पुरुष ३७ नेपाली काँग्रेस ३५४ -
कृष्ण भक्त घिमिरे सदस्य पुरुष ५६ नेपाली काँग्रेस ३३५ -
टेक बहादुर वगाले मगर सदस्य पुरुष ६५ नेकपा (माओवादी केन्द्र) १०८ -
मोहन कुमार तामाङ्ग सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) ९४ -
गणेश बहादुर घिमिरे सदस्य पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६३ -
धन बहादुर विश्‍वकर्मा सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ५७ -
मौसम आले मगर वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ५०७ विजयी
देव बहादुर पुँवार मगर वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ३६८ -
सिद्ध वहादुर कार्की वडा अध्यक्ष पुरुष ६५ नेकपा (माओवादी केन्द्र) २१ -
अनिता श्रेष्ठ महिला सदस्य महिला २५ नेकपा (एमाले) ४५७ विजयी
विद्या राई महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ३९० -
सिता कुमारी शार्की (विश्‍वकर्मा) दलित महिला सदस्य महिला ५३ नेकपा (एमाले) ४६३ विजयी
धन कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ३७६ -
टिका नेपाली दलित महिला सदस्य महिला ३३ संघीय समाजवादी फोरम, नेपाल १७ -
खड्ग बहादुर चापागाई सदस्य पुरुष ५५ नेकपा (एमाले) ४७२ विजयी
जीत बहादुर कार्की सदस्य पुरुष ५८ नेकपा (एमाले) ३९८ विजयी
सेर बहादुर बन (सन्यासी) सदस्य पुरुष ६५ नेपाली काँग्रेस ३७३ -
लिला बहादुर मगर सदस्य पुरुष ६३ नेपाली काँग्रेस ३३३ -
ओम नाथ तामाङ सदस्य पुरुष ४७ संघीय समाजवादी फोरम, नेपाल ४३ -
भीम बहादुर आले मगर सदस्य पुरुष ६२ संघीय समाजवादी फोरम, नेपाल ३२ -
विरबल कार्की सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) २५ -
रेनुका तामाङ (राई) सदस्य महिला ५८ नेकपा (माओवादी केन्द्र) २३ -
डम्वर वहादुर कटुवाल वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस ५४३ विजयी
चन्द्रमणि खत्री वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ३९८ -
कमल मणि कटुवाल वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ११५ -
कुल वहादुर दाहाल वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) २० -
उर्मिला पाण्डे(गौली) महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ४९६ विजयी
लक्ष्मी राई(सुनुवार) महिला सदस्य महिला ४२ नेकपा (एमाले) ४१३ -
उमा दाहाल महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ८४ -
दिव्य कुमारी खनाल महिला सदस्य महिला ६१ नेकपा (माओवादी केन्द्र) २० -
भीम कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ५४ नेपाली काँग्रेस ४९९ विजयी
कमला विश्वकर्मा दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४०२ -
गीता चर्मकार दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७२ -
गजेन्द्र गुरुङ्ग सदस्य पुरुष ४६ नेपाली काँग्रेस ५३७ विजयी
सल्यन नेपाली सदस्य पुरुष ५७ नेपाली काँग्रेस ४४९ विजयी
हरी वहादुर वस्नेत सदस्य पुरुष ५९ नेकपा (एमाले) ३८९ -
यन्चनाथ खनाल सदस्य पुरुष ३७ नेकपा (एमाले) ३७३ -
राज कुमार कटुवाल सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ११६ -
रमानाथ खनाल सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ७२ -
जित वहादुर खत्री सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २४ -
टिका राम कुमाल वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ११०८ विजयी
ढोकल बहादुर कार्की वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस ७२६ -
खड्ग बहादुर दमाई वडा अध्यक्ष पुरुष ५२ नेकपा (माओवादी केन्द्र) ७८ -
नरेन्द्र बहादुर तामाङ्ग वडा अध्यक्ष पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४७ -
ईन्दिरा कुमाल महिला सदस्य महिला ४८ नेकपा (एमाले) १०९० विजयी
बिमला कुमाल महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ७१५ -
देवी माया दर्जी महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ७७ -
पदम कुमारी श्रेष्ठ महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
अमृता बिश्वकर्मा दलित महिला सदस्य महिला ४३ नेकपा (एमाले) १०९३ विजयी
पान माया बिश्वकर्मा दलित महिला सदस्य महिला ६१ नेपाली काँग्रेस ७२१ -
भुमा दर्जी दलित महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) ७९ -
सुष्मिता दर्जी दलित महिला सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
प्रकाश चन्द्र श्रेष्ठ सदस्य पुरुष ४३ नेकपा (एमाले) १११० विजयी
लोकेन्द्र बहादुर तामाङ्ग सदस्य पुरुष ५८ नेकपा (एमाले) १०५७ विजयी
ईन्द्र बहादुर आले मगर सदस्य पुरुष ६४ नेपाली काँग्रेस ७०५ -
सविन श्रेष्ठ सदस्य पुरुष ३८ नेपाली काँग्रेस ७०२ -
वलराम वैद्य तामाङ्ग सदस्य पुरुष ७१ नेकपा (माओवादी केन्द्र) ८८ -
भक्त बहादुर कटुवाल सदस्य पुरुष ६५ नेकपा (माओवादी केन्द्र) ७१ -
कृष्ण बहादुर खत्री सदस्य पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४९ -
सक्र जीत कुमाल सदस्य पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३ -
१० केशवराज सिङ्ग थापा वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस ५७५ विजयी
१० बेद बहादुर चौहान वडा अध्यक्ष पुरुष ५३ नेकपा (एमाले) ५२५ -
१० डोर विक्रम खड्का वडा अध्यक्ष पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ४३ -
१० चन्द्रकला तामाङ्ग महिला सदस्य महिला ३५ नेकपा (एमाले) ५४३ विजयी
१० सारदा थापा महिला सदस्य महिला ५३ नेपाली काँग्रेस ५११ -
१० मालती भण्डारी महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) ५७ -
१० सिता विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) ५७३ विजयी
१० पविता दर्जी दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ४७३ -
१० बलराम राई(लोहोरुङ्ग) सदस्य पुरुष ४९ नेकपा (एमाले) ५६६ विजयी
१० लिला बहादुर गुरुङ सदस्य पुरुष ६४ नेकपा (एमाले) ५५२ विजयी
१० नविन कुमार राई सदस्य पुरुष ५४ नेपाली काँग्रेस ५२५ -
१० वरुण कुमार गुरुङ्ग सदस्य पुरुष ४० नेपाली काँग्रेस ४८८ -
१० दल मान विश्वकर्मा सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) ४९ -
१० सुरेस कुमार राई सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) ३७ -
११ नगेन्द्र बहादुर गुरुङग वडा अध्यक्ष पुरुष ५४ नेकपा (एमाले) ३६२ विजयी
११ दुर्गा बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ५५ नेपाली काँग्रेस २८३ -
११ राम प्रसाद राई(लोहोरुङ) वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ८० -
११ मिलन घले वडा अध्यक्ष पुरुष २३ संघीय समाजवादी फोरम, नेपाल ४३ -
११ भीम बहादुर राई (लोहोरुङ) वडा अध्यक्ष पुरुष ६३ स्वतन्त्र १४ -
११ संझना घले महिला सदस्य महिला ३२ नेकपा (एमाले) ३४० विजयी
११ सुभा राई (लोहोरुङ्ग) महिला सदस्य महिला ४० नेपाली काँग्रेस ३०२ -
११ फुलमाया राई महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ६७ -
११ टिका देवी राई महिला सदस्य महिला ४० संघीय समाजवादी फोरम, नेपाल ५३ -
११ सिता बिश्वकर्मा दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ३३७ विजयी
११ विष्णु कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस २९६ -
११ कमला सार्की दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ७३ -
११ पासाङ शेर्पा सदस्य पुरुष ५० नेकपा (एमाले) ३३१ विजयी
११ भुवानी प्रसाद राई सदस्य पुरुष ५४ नेकपा (एमाले) ३२४ विजयी
११ उमेश राई सदस्य पुरुष २२ नेपाली काँग्रेस २८३ -
११ उमेश राई(लोहोरुङ) सदस्य पुरुष ३१ नेपाली काँग्रेस २६९ -
११ स्पन्दन राई सदस्य पुरुष २८ संघीय समाजवादी फोरम, नेपाल ८९ -
११ मानदेव राई सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ७९ -
११ काली प्रसाद राई (लोहोरुङ) सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ६८ -
११ फौद सिं राई (लोहोरुङ्ग) सदस्य पुरुष ६१ संघीय समाजवादी फोरम, नेपाल ५४ -

साभार : निर्वाचन आयोग

पुर्वाञ्चल बिकास क्षेत्रमा अवस्थित खाँदवारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो । खाँदवारी नेपालका प्रमुख समृद्ध शहरहरु मध्येमा सुन्दर र विविध सांस्कृतिक विविधता भएको शहर हो । वि.सं. २०५३ माघ १८ गते संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालिन मनकामना,पाङमा,र माल्टा गरी ३ वटा गाउँविकास समितिलाई मिलाएर नगरपालिकाको रुपमा घोषणा गरिएको थियो । ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १२२.७८ वर्ग कि. मी.
पुरूष साक्षरता दर ८२.४ %
महिला साक्षरता दर ६६.६ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- खाँदबारी नगरपालिका ७४५१ १५०५६ १६४७८ ३१५३४
- 1 खाँदबारी 1 1,187 2,334 2,287 4,621
- 2 खाँदबारी 2 405 776 955 1,731
- 3 खाँदबारी 3 671 1,391 1,530 2,921
- 4 खाँदबारी 4,5 693 1358 1584 2,942
- 5 खाँदबारी 6,7 335 662 767 1,429
- 6 खाँदबारी 8,9 479 1059 1214 2,273
- 7 खाँदबारी 10 804 1,540 1,665 3,205
- 8 खाँदबारी 11 630 1,315 1,415 2,730
- 9 खाँदबारी 12,13 1086 2045 2404 4,449
- 10 सित्तलपाटी 1_5,9 687 1287 1535 2,822
- 11 सित्तलपाटी 6_8 469 943 1111 2,054

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था