अपिहिमालमा विद्युत् उत्पादन हुँदै


अपिहिमालमा विद्युत् उत्पादन हुँदै

२०७८ जेठ २४ सोमवार, अपिहिमाल गाउँपालिका (दार्चुला)अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

अपिहिमालमा विद्युत् उत्पादन हुँदै

२०७८ जेठ २४ सोमवार, अपिहिमाल गाउँपालिका (दार्चुला)अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो ।


नेपालकै लामो सिद्ध मकरीकोट पदमार्ग निर्माण जारी

असोज ८, काठमाडौँ – दार्चुलाको अपि हिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो ।


धर्मानन्द सिंह मन्याल

मेयर
9751031515

उर्मिला बोहरा

उप-मेयर
+९७७ ९८६५९०२९००

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
धर्मानन्द सिंह मन्याल अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) १२४९ विजयी
भक्त सि‌ह ठेकरे (बोहरा) अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ९८८ -
लोकेन्द्र सिंह लोथ्याल अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस ९२२ -
उर्मिला बोहरा उपाध्यक्ष महिला ४४ नेकपा (एमाले) १३३६ विजयी
श्रीमती देवकी देवी बोहरा उपाध्यक्ष महिला ३८ नेपाली काँग्रेस ९१३ -
दिलमाया लोथ्याल उपाध्यक्ष महिला २९ नेकपा (माओवादी केन्द्र) ८०० -
लाल सिंह धामी उपाध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
धन सिंह जागरी वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस १४६ विजयी
भरत सिंह धामी वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) १२२ -
कमान सिह जागरी वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) २७ -
रुक्मती जागरी महिला सदस्य महिला २३ नेकपा (एमाले) १२३ विजयी
पशुपती जागरी महिला सदस्य महिला २९ नेपाली काँग्रेस १२२ -
शेर सिंह जागरी सदस्य पुरुष ४२ नेकपा (एमाले) १४६ विजयी
ललित लोथ्याल सदस्य पुरुष ४९ नेपाली काँग्रेस १३९ विजयी
उत्तम सिंह जागरी सदस्य पुरुष ३३ नेपाली काँग्रेस १३६ -
करे लोथ्याल सदस्य पुरुष ७२ नेकपा (एमाले) १०६ -
चक्र बहादुर लोथ्याल सदस्य पुरुष २३ नेकपा (माओवादी केन्द्र) ५८ -
मान सिंह धामी वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) १८९ विजयी
जित सिंह धामी वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस १८० -
तारा धामी वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ६८ -
दमयन्ती लोथ्याल महिला सदस्य महिला ४३ नेपाली काँग्रेस १८४ विजयी
गुट्टी धामी महिला सदस्य महिला ४८ नेकपा (एमाले) १८२ -
जोगेनी महता महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) ७१ -
भुरी धामी सदस्य महिला ३९ नेकपा (एमाले) १८१ विजयी
रमेश सिंह कार्की सदस्य पुरुष ३९ नेपाली काँग्रेस १७५ विजयी
विक्रम सिंह धामी सदस्य पुरुष २९ नेपाली काँग्रेस १७४ -
डब्बल सिंह कार्की सदस्य पुरुष २९ नेकपा (एमाले) १७४ -
महेन्द्र सिंह धामी सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ८१ -
रोहित सिँह धामी सदस्य पुरुष २२ नेकपा (माओवादी केन्द्र) ६६ -
समुन्द्र सिंह कार्की वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) ४०० विजयी
चन्द्र सिंह ठेकरे वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ३३७ -
मोहन सिंह कार्की वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ८५ -
मोहन बोहरा वडा अध्यक्ष पुरुष ४० नयाँ शक्ति पार्टी, नेपाल -
शान्ती देवी धामी महिला सदस्य महिला २६ नेकपा (एमाले) ३८३ विजयी
कुमारी धनमती ठेकरे (कार्की) महिला सदस्य महिला ४७ नेपाली काँग्रेस २७० -
इन्द्रा कार्की महिला सदस्य महिला २२ नेकपा (माओवादी केन्द्र) १२७ -
गजेन्द्र सिंह धामी सदस्य पुरुष ३२ नेकपा (एमाले) ३९३ विजयी
शहदेव सिह धामी सदस्य पुरुष २९ नेपाली काँग्रेस ३५० विजयी
पुस्पा रोकाया सदस्य महिला ४७ नेकपा (एमाले) ३३३ -
पदम सिंह रोकाया सदस्य पुरुष ३६ नेपाली काँग्रेस २३६ -
गोपाल सिंह मन्याल सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) १४३ -
बहादुर बोहरा सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ८३ -
रविन्द्र सिंह बोहरा वडा अध्यक्ष पुरुष २८ नेकपा (माओवादी केन्द्र) २८० विजयी
दिलिप सिंह रोकाया वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) २५६ -
केशव सिंह धामी वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस २१३ -
नान्ता ठेकरे महिला सदस्य महिला ३९ नेकपा (एमाले) २७४ विजयी
राइमती ठेकरे महिला सदस्य महिला ३७ नेपाली काँग्रेस २४२ -
दिपा धामी महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २३९ -
वीरमा कामी दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) २६० विजयी
विस्मती टमटा दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस २४६ -
असमती टमटा दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २३२ -
लाल सिंह ठेकरे सदस्य पुरुष ४४ नेपाली काँग्रेस ३०१ विजयी
पोखर सिंह रोकाया सदस्य पुरुष ४५ नेकपा (एमाले) २७४ विजयी
भान सिंह अट्याल सदस्य पुरुष ३६ नेकपा (एमाले) २६४ -
प्रिमे ठेकरे सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २४३ -
लक्ष्मण सिंह रोकाया सदस्य पुरुष ४४ नेपाली काँग्रेस २४० -
रमल सिंह धामी सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) १७५ -
दिलिप सिंह धामी वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस १६७ विजयी
चन्द्र सिह धामी वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) १६४ -
जसमती देवी धामी महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) १६६ विजयी
बाग्मती ठगुन्ना महिला सदस्य महिला २९ नेकपा (एमाले) १५८ -
सुकारी टमटा दलित महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) १६७ विजयी
घुङुरा टमटा दलित महिला सदस्य महिला ५९ नेकपा (एमाले) १५६ -
नर सिंह धामी सदस्य पुरुष ४४ नेकपा (एमाले) १७२ विजयी
नन्दन सिंह ठगुन्ना सदस्य पुरुष ६४ नेपाली काँग्रेस १७२ विजयी
मोहने ठगुन्ना सदस्य पुरुष ५९ नेकपा (माओवादी केन्द्र) १७१ -
हरक सिंह धामी सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १६७ -
गाम सिंह धामी वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) १७५ विजयी
धर्म सिंह धामी वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) १६० -
दिलिप सिंह महता वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ९७ -
काली देवी महता महिला सदस्य महिला ६४ नेकपा (एमाले) १७७ विजयी
मन्ती महता महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) १६७ -
डम्बरा महता महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ८६ -
गौमती देबी टमटा दलित महिला सदस्य महिला ५६ नेकपा (एमाले) १८१ विजयी
जवना टमटा दलित महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) १६४ -
जसिमा टमटा दलित महिला सदस्य महिला ५४ नेपाली काँग्रेस ९१ -
गौरे धामी सदस्य पुरुष ६१ नेकपा (एमाले) १८२ विजयी
मङले देउरुखी सदस्य पुरुष ५२ नेकपा (एमाले) १७१ विजयी
धौल सिंह धामी सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) १७० -
जगते महता सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) १७० -
नरेश सिंह धामी सदस्य पुरुष २२ नेपाली काँग्रेस ९२ -
भरत सिंह जागरी सदस्य पुरुष २९ नेपाली काँग्रेस ८१ -

साभार : निर्वाचन आयोग

नेपालको प्रदेश नं. ७ को दार्चुला जिल्लामा अवस्थित यस अपिहिमाल गाउँपालिका भौगोलिक हिसाबले करिब ८०ं५०’ देखि ८१ं६’ पूर्वी देशान्तर र २९ं५०’ देखि ३०ं८०’ उत्तरी अक्षांशमा रहेको छ । करिब ६१३.९५ वर्ग कि.मी. क्षेत्रफल रहेको गाउँपालिकाको पूर्वमा बझाङ जिल्ला, पश्चिमतिर नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका रहेका छन् ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ६१३.९५ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७७.९ %
महिला साक्षरता दर ५३.४ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- अपिहिमाल गाउँपालिका 1085 3379 3400 6779
- 1 घुसा 1_3 97 319 330 649
- 2 घुसा 4_9 146 432 451 883
- 3 खण्डेश्वरी 1_5 275 845 850 1695
- 4 खण्डेश्वरी 6_9 246 728 728 1456
- 5 गुल्जर 1 123 453 413 866
- 6 सितोला 5_8 198 602 628 1230

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था