ताजा खबर

ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो

पौष १२,स्वामीकार्तिक गाउँपालिका(बाजुरा)जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।


चिरन्जिवी शाही

मेयर
9749001529

मिमा बुढा

उप-मेयर
९७४९०३३६४६

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
चिरन्जिवी शाही अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) २४५९ विजयी
भरत बहादुर रोकाया अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस १७५६ -
रमेश राज विश्वकर्मा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ४६७ -
कान्न वहादुर शाही अध्यक्ष पुरुष ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी २९ -
मिमा बुढा उपाध्यक्ष महिला ५५ नेकपा (एमाले) २३६० विजयी
मैना जोशी उपाध्यक्ष महिला ४७ नेपाली काँग्रेस १६७९ -
सुन्जीरा रोकाया उपाध्यक्ष महिला ४० नेकपा (माओवादी केन्द्र) ४८७ -
जनक बहादुर रोकाया वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ४७९ विजयी
चतुर बहादुर बम वडा अध्यक्ष पुरुष ६२ नेपाली काँग्रेस ३५६ -
बिसे कामी वडा अध्यक्ष पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २९६ -
नन्द लाल रावल वडा अध्यक्ष पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी -
पर्वा धामी महिला सदस्य महिला ७४ नेकपा (एमाले) ४३७ विजयी
गिता वि क महिला सदस्य महिला २४ नेपाली काँग्रेस ३७८ -
शान्ता कामी महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) २६९ -
रजना बि.क. दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) ४५९ विजयी
लछु कामी दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ३७३ -
अमृता कडारा दलित महिला सदस्य महिला ७० नेकपा (माओवादी केन्द्र) २५८ -
राम बहादुर रावल सदस्य पुरुष ५६ नेकपा (एमाले) ४२४ विजयी
जय मनि रावल सदस्य पुरुष ६० नेपाली काँग्रेस ३७२ विजयी
जंग ल्वार सदस्य पुरुष ५४ नेपाली काँग्रेस ३६९ -
लाले कामी सदस्य पुरुष ५३ नेकपा (एमाले) ३५६ -
रणदीप बुढा सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ३२४ -
धन लाल कामी सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २९० -
विष्णु बहादुर बुढा वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस ४४५ विजयी
खम्मा महातारा वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) ३४१ -
नरेन्द्र बुढा वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) १८४ -
घुगुरी न्यौपाने महिला सदस्य महिला ५१ नेपाली काँग्रेस ४२८ विजयी
पुल्ती न्यौपाने महिला सदस्य महिला ५९ नेकपा (एमाले) ३४७ -
मेवा देवि न्यौपाने महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १३० -
अमृता दमाई दलित महिला सदस्य महिला ७२ नेपाली काँग्रेस ४७२ विजयी
आम पुरा सार्की दलित महिला सदस्य महिला २८ नेकपा (एमाले) ३४९ -
संग्राम भण्‍डारी सदस्य पुरुष ५० नेपाली काँग्रेस ४१५ विजयी
मनिकेश बुढा सदस्य पुरुष ५६ नेपाली काँग्रेस ४०१ विजयी
बृज बहादुर बम सदस्य पुरुष ५५ नेकपा (एमाले) ३६८ -
आरउसे भण्डारी सदस्य पुरुष ४७ नेकपा (एमाले) ३५४ -
सुर्ज कठायत सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) १५४ -
सत्य बहादुर बुढा सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) १३७ -
विरजीत कटेल वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ७१४ विजयी
उत्तम कुमार शाही वडा अध्यक्ष पुरुष ३१ नेपाली काँग्रेस २७८ -
जिवन बहादुर शाही वडा अध्यक्ष पुरुष ६७ स्वतन्त्र ७८ -
प्रेम बहादुर रोकाया वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ६३ -
ललीत बहादुर शाही वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
जन्म महतारा महिला सदस्य महिला २९ नेकपा (एमाले) ७९५ विजयी
सिन्कीसरा शाही महिला सदस्य महिला ४९ नेपाली काँग्रेस २६४ -
नानी लुवार दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) -
नन्द बहादुर शाही सदस्य पुरुष ६६ नेकपा (एमाले) ८१० विजयी
रंगमान शाही सदस्य पुरुष ५७ नेकपा (एमाले) ७६० विजयी
अम्मलाल खत्री सदस्य पुरुष ४८ नेपाली काँग्रेस २८१ -
नरेन्द्र बहादुर शाही सदस्य पुरुष ३८ नेपाली काँग्रेस २७० -
मनि कामि सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ७२ -
काँसि राम कैला वडा अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस ४१७ विजयी
लोक जङ हमाल वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ४१० -
बिरेन्द्र महतारा वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) २३ -
कुबेर नाथ वडा अध्यक्ष पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी -
जर्मा कठायत महिला सदस्य महिला ३२ नेकपा (एमाले) ४२४ विजयी
शर्मिला कठायत महिला सदस्य महिला ३१ नेपाली काँग्रेस २८९ -
जनु धामी महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ३० -
पदम कला लोहार दलित महिला सदस्य महिला ४३ नेकपा (एमाले) ४२५ विजयी
सुपारी वि.क. दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३९७ -
रुना वि.क दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २७ -
संग्राम कैला सदस्य पुरुष ५२ नेकपा (एमाले) ४३८ विजयी
समुन्द बुढा सदस्य पुरुष ६० नेकपा (एमाले) ४२४ विजयी
सिंह धामी सदस्य पुरुष ३८ नेपाली काँग्रेस ३८३ -
ललित बहादुर बुढा सदस्य पुरुष ३२ नेपाली काँग्रेस ३७९ -
मकेन्द्र बहादुर कैला सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ३९ -
देवि भान कठायत सदस्य पुरुष ६८ नेकपा (माओवादी केन्द्र) ३० -
बिस्नु बहादुर शाही वडा अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) ३२३ विजयी
अमर वहादुर सिहं वडा अध्यक्ष पुरुष ६४ नेपाली काँग्रेस १८७ -
सन्त बहादुर शाही वडा अध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) -
शिबु शाही महिला सदस्य महिला ४६ नेकपा (एमाले) ३२४ विजयी
पार्वति देवि शाही महिला सदस्य महिला २८ नेपाली काँग्रेस १८८ -
थुमा भुल दलित महिला सदस्य महिला ५४ नेकपा (एमाले) ३३७ विजयी
बेला भूल दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस १७६ -
नेत्र बहादुर शाही सदस्य पुरुष ४० नेकपा (एमाले) ३२५ विजयी
सिंह बहादुर महतारा सदस्य पुरुष ४१ नेकपा (एमाले) ३२४ विजयी
पदम शाही सदस्य पुरुष ६२ नेपाली काँग्रेस १८० -
बल चन्दर् महतारा सदस्य पुरुष ४५ नेपाली काँग्रेस १८० -

साभार : निर्वाचन आयोग

नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिका पूर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्लासंग सिमाना जाेडिर्इ बनेकाे छ । ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ११०.५५ वर्ग कि. मी.
पुरूष साक्षरता दर ६४.४० %
महिला साक्षरता दर ३९.४० %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- स्वामीकात्र्तिक गाँउपालिका 2223 6226 6558 12784
- 1 साप्पाटा 1_3,9 579 1710 1797 3507
- 2 साप्पाटा 4_8 419 1322 1342 2664
- 3 जुकोट 1_9 597 1,613 1,617 3230
- 4 वाई 5_9 374 920 1051 1971
- 5 वाई 1_4 254 661 751 1412

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था