ताजा खबर

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि हरु वाढी अवलोकन गर्दै


मोरङको मिक्लाजुङ गाउँपालिका : कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई दिदैछ प्राथमिकता

भक्तपुर - मुलुक नयाँ संरचनामा गएपछि बनेका ७५३ स्थानीय तहमध्ये धेरैले अहिले पनि आफ्ना योजना र लक्ष्य अनुसार विकासका काम गर्न सकिरहेका छैनन् । स्थानीय तहमा निर्वाचित कतिपय जनप्रतिनिधिले यो दुई बर्ष अवधि सिकाइकै रुपमा वितारहेका छन् ।


'सेवा सुविधाका लागि जनप्रतिनिधि भएको होइन'

देवीप्रसाद आचार्यअध्यक्ष, मिक्लाजुङ, गाउँपालिका मोरङतपाईं स्थानीय तहको प्रमुख भएको दुई वर्ष पुग्न लाग्यो । यो दुई वर्षको अवधिमा आफ्नो गाउँपालिकामा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छपहिलो स्थानीय सरकार भएको हुनाले नीति नियम कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था थियो ।


विवरण :

देबी प्रसाद आचार्य

मेयर
9842230389

सरला राई

उप-मेयर
९८५२०४२२०३

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
देवी प्रसाद आचार्य अध्यक्ष पुरुष ६२ नेकपा (एमाले) ५२२९ विजयी
मान बहादुर राई अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस ३६०५ -
प्रेम कुमार लिम्बु अध्यक्ष पुरुष ३८ नेकपा (माओवादी केन्द्र) २९३१ -
भुपेन्द्र राज कार्की अध्यक्ष पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी २९९ -
पूर्ण प्रसाद राई अध्यक्ष पुरुष ३३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १६९ -
माधव प्रसाद शर्मा संजेल अध्यक्ष पुरुष ६३ नयाँ शक्ति पार्टी, नेपाल ३७ -
सरला राई उपाध्यक्ष महिला ४३ नेकपा (एमाले) ५०८३ विजयी
आरती देवी पोखरेल उपाध्यक्ष महिला ४५ नेपाली काँग्रेस ३६२५ -
जमुना दाहाल उपाध्यक्ष महिला ४३ नेकपा (माओवादी केन्द्र) २४९८ -
कविता लिम्‍बु उपाध्यक्ष महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६७० -
सिता साम्वा लिम्वु उपाध्यक्ष महिला ३१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १८९ -
हरि माया पौडेल उपाध्यक्ष महिला ४८ नयाँ शक्ति पार्टी, नेपाल ३० -
नर बहादुर राई वडा अध्यक्ष पुरुष ५१ नेकपा (एमाले) ४४६ विजयी
राज कुमार राई वडा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस ३९५ -
उमेश राई वडा अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ३५३ -
लोहन रानी राई महिला सदस्य महिला ४७ नेकपा (एमाले) ४४२ विजयी
लोक माया राई महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ४०१ -
अमीता राई महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ३४८ -
सन्त माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४३ नेकपा (एमाले) ४३९ विजयी
कल्पना घिमिरे दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ४०८ -
अमृता विश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३४९ -
फर्स मान तामाङ्ग सदस्य पुरुष ३४ नेकपा (एमाले) ४४१ विजयी
प्रविन लोरुङ्ग राई सदस्य पुरुष ३१ नेकपा (एमाले) ४३८ विजयी
धर्म राज राई सदस्य पुरुष ४१ नेपाली काँग्रेस ३९१ -
भानु भक्त राई सदस्य पुरुष ४४ नेपाली काँग्रेस ३८४ -
विरेन्द्र लिम्‍वु सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ३५३ -
राजेश कुमार राई सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ३३९ -
गौरी प्रसाद राई वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ४७३ विजयी
हर्क वहादुर राई वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ३३० -
तिल वहादुर लिम्बु वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस २६९ -
मान विर लिम्बु वडा अध्यक्ष पुरुष ४७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २७ -
लोक बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ -
कमल कुमारी राई महिला सदस्य महिला ५० नेकपा (एमाले) ४८५ विजयी
खिला देवी श्रेष्ठ महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ३१२ -
दिल कुमारी श्रेष्ठ महिला सदस्य महिला ५१ नेपाली काँग्रेस २५७ -
कमला पाण्डे महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
कृष्ण कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४७५ विजयी
सरस्वति बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३०५ -
मन कुमारी सार्की दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस २६५ -
मोहन राई सदस्य पुरुष ५५ नेकपा (एमाले) ४५१ विजयी
नैन बहादुर राई सदस्य पुरुष ६४ नेकपा (एमाले) ४४३ विजयी
बुद लाल माखिम सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) ३१४ -
बम बहादुर राई सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २८६ -
भानुभक्त कटुवाल सदस्य पुरुष ४१ नेपाली काँग्रेस २६८ -
शेर वहादुर रानामगर सदस्य पुरुष २९ नेपाली काँग्रेस २५७ -
दिल कुमार लावती सदस्य पुरुष ५३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३८ -
सेर वहादुर लिम्बु सदस्य पुरुष ५२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३८ -
चक्र बहादुर अधिकारी सदस्य पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी १६ -
नर बहादुर विश्‍वकर्मा सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
खगेन्द्र मादेन लिम्बु वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ७८९ विजयी
गणेश प्रसाद भट्टराई वडा अध्यक्ष पुरुष ३० नेकपा (एमाले) ५१६ -
चन्द्र कुमार लिम्वु वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ३९० -
तुला मिभक महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ६९३ विजयी
इन्द्र कुमारी खनाल महिला सदस्य महिला ४९ नेकपा (एमाले) ५६५ -
नर माया पोखरेल महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) ३७४ -
तेज माया कामी दलित महिला सदस्य महिला ५० नेपाली काँग्रेस ५९२ विजयी
विन्दा कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ५११ -
उमा नेपाली दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ४८७ -
पूर्ण बहादुर लिम्बु सदस्य पुरुष ४० नेपाली काँग्रेस ६६१ विजयी
हरी वहादुर मगर सदस्य पुरुष ५१ नेपाली काँग्रेस ५८८ विजयी
हंक राज राई सदस्य पुरुष ४८ नेकपा (एमाले) ५३९ -
ठगेन्द्र कुमार श्रेष्ठ सदस्य पुरुष ४१ नेकपा (एमाले) ५२५ -
शुक्र ध्वोज लिम्बु सदस्य पुरुष ६८ नेकपा (माओवादी केन्द्र) ३९५ -
जीवन ज्योति पोख्रेल सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३६८ -
लक्ष्मी प्रसाद लिम्बु सदस्य पुरुष ४२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५२ -
मन कुमार लिम्वु सदस्य पुरुष ४० संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४१ -
बुद्धिमान लिम्वु वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ५९० विजयी
विसाल राई वडा अध्यक्ष पुरुष ३१ नेपाली काँग्रेस ५०८ -
अर्जुन कुमार तामाङ वडा अध्यक्ष पुरुष २९ नेकपा (माओवादी केन्द्र) १९८ -
केशर माया राई महिला सदस्य महिला ५७ नेकपा (एमाले) ५७६ विजयी
चन्द्रा राई महिला सदस्य महिला ४१ नेपाली काँग्रेस ४५७ -
लिला देवी राई महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २१२ -
मनु लिम्वु महिला सदस्य महिला ३८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २२ -
मिना कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४९ नेकपा (एमाले) ५८४ विजयी
अमृता विश्वकर्मा दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ४५८ -
देउ कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) २०६ -
ठमेश वान्तवा राई सदस्य पुरुष २२ नेकपा (एमाले) ५६२ विजयी
हर्क बहादुर विश्वकर्मा सदस्य पुरुष ५० नेकपा (एमाले) ५२६ विजयी
चन्द्र कुमार चेम्जोङ्ग सदस्य पुरुष ४० नेपाली काँग्रेस ४९९ -
प्रेम बहादुर तामाङ्ग सदस्य पुरुष ३४ नेपाली काँग्रेस ४६० -
सन्त कुमार तामाङ सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) १९९ -
दल बहादुर कामी विश्‍वकर्मा सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) १९० -
रुद्र लिङदेन वडा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस ३५७ विजयी
शंकर प्रसाद बजगाई वडा अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) २१२ -
थाम प्रसाद राई वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) १६६ -
कुमारी मगर महिला सदस्य महिला २८ नेपाली काँग्रेस ३२८ विजयी
यसोदा भुजेल महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) २१२ -
इन्द्र कुमारी श्रेष्ठ महिला सदस्य महिला ५७ नेकपा (एमाले) १९० -
फुल माया दर्जी दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३११ विजयी
वालिका विश्‍वकर्मा दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) २१९ -
मसिनी माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) २०३ -
गंगा प्रसाद राई सदस्य पुरुष ३१ नेपाली काँग्रेस ३२६ विजयी
चन्द्र प्रसाद धमला सदस्य पुरुष ४५ नेपाली काँग्रेस २९४ विजयी
उत्तम राई सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) २४५ -
मेघनाथ तामाङ सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) २१७ -
दिल बहादुर राई सदस्य पुरुष ५२ नेकपा (एमाले) १८२ -
योगेन्‍द्र प्रसाद ढकाल सदस्य पुरुष ४७ नेकपा (एमाले) १७८ -
वुद्धिलाल निरौला वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ७३८ विजयी
खडी बहादुर मगर वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ६८२ -
गंगा प्रसाद भण्डारी वडा अध्यक्ष पुरुष ५७ नेकपा (माओवादी केन्द्र) ४४५ -
गविन्द खत्री वडा अध्यक्ष पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ८१ -
शारदा मगर महिला सदस्य महिला ३४ नेकपा (एमाले) ८४१ विजयी
शिव कुमारी के.सी. महिला सदस्य महिला ५८ नेपाली काँग्रेस ४९२ -
सानु माया तामाङ्ग महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ४५३ -
नरमाँया मगर महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १२५ -
शान्ती लिम्बु महिला सदस्य महिला ३९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १५ -
सविना परीयार दलित महिला सदस्य महिला २५ नेकपा (एमाले) ८५२ विजयी
मात्रिका परियार दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस ४९१ -
सीता माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ४६२ -
कुविरमति विश्‍वकर्मा दलित महिला सदस्य महिला ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी ९१ -
पूर्ण वहादुर पाण्डे सदस्य पुरुष ६६ नेकपा (एमाले) ८३७ विजयी
वीर वहादुर लिम्‍वु सदस्य पुरुष ६१ नेकपा (एमाले) ८१६ विजयी
प्रेम वहादुर वोहोरा श्रेत्री सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) ५०७ -
अनमान तामाङ्ग सदस्य पुरुष ६१ नेपाली काँग्रेस ४५३ -
नेम प्रकाश तामाङ्ग सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ४५२ -
कर्ण बहादुर विष्‍ट सदस्य पुरुष ५९ नेपाली काँग्रेस ४१८ -
टंक बहादुर मगर सदस्य पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ११० -
नन्‍द वहादुर वुढाथोकी सदस्य पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ९३ -
डिल्ली प्रसाद मगर सदस्य पुरुष ५६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५२ -
शन्‍तोष लामा तामाड्ग सदस्य पुरुष ५९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४९ -
सुशिल राज चौहान वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) ८६८ विजयी
मनोज कुमार सुवेदी वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ३६५ -
मेघनाथ घिमिरे वडा अध्यक्ष पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ३३६ -
रघु नाथ निरौला वडा अध्यक्ष पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ६० -
रोविन राई वडा अध्यक्ष पुरुष ६३ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २८ -
प्रसाद सिंह लिम्बु वडा अध्यक्ष पुरुष ५८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १६ -
जुना खड्का महिला सदस्य महिला ३९ नेकपा (एमाले) ८२३ विजयी
कमला तामाङ्ग महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ४४४ -
युगा पोख्रेल महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) २६८ -
धन माया गडतौला महिला सदस्य महिला ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी १०३ -
माया राई महिला सदस्य महिला ३७ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २९ -
पवित्रा विश्वकर्मा नेपाली दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) ८२५ विजयी
बिष्‍णु माया रसाईली दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ४२० -
तिला लावर दमाई दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) २६८ -
भीमा देवी सिवा दर्जी दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ९२ -
कृष्ण कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४० खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ३० -
दुर्गा प्रसाद पोखरेल सदस्य पुरुष ५२ नेकपा (एमाले) ८१६ विजयी
नारायण प्रसाद वास्तोला सदस्य पुरुष ५७ नेकपा (एमाले) ७२८ विजयी
याङ वहादुर मगर सदस्य पुरुष ५९ नेपाली काँग्रेस ४६७ -
कोमल प्रसाद ढकाल सदस्य पुरुष ३५ नेपाली काँग्रेस ४२० -
श्याम प्रसाद खतिवडा सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) २८१ -
एग्ग प्रसाद सुवार सदस्य पुरुष ७० नेकपा (माओवादी केन्द्र) २५० -
हर्क बहादुर बस्नेत सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ११९ -
रुद्र बहादुर भण्डारी सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ८० -
थल बहादुर राई सदस्य पुरुष ३६ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४३ -
डिक बहादुर दनुवार सदस्य पुरुष ५८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -
नगिन्द्र कार्की वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) ४२८ विजयी
महेन्द्र शाह वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस २७० -
पूर्ण बहादुर कुवर वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) २३६ -
गंगा देवी सुवेदी बस्नेत महिला सदस्य महिला ४७ नेकपा (एमाले) ४७३ विजयी
निर्मला भण्डारी महिला सदस्य महिला ३५ नेपाली काँग्रेस २७८ -
लक्ष्मि देवी ढुङगाना महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) १७३ -
पवित्रा वराइली दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) ४८३ विजयी
संगिता विश्‍वकर्मा दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस २७२ -
कोकीला माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) १५४ -
लाख बहादुर लिम्बु सदस्य पुरुष ५० नेकपा (एमाले) ४४३ विजयी
हेम कुमार श्रेष्ठ सदस्य पुरुष ३१ नेकपा (एमाले) ४२८ विजयी
भिम प्रसाद लिम्बु सदस्य पुरुष ५० नेपाली काँग्रेस २७७ -
मणि राज राई सदस्य पुरुष ४२ नेपाली काँग्रेस २६२ -
पढम प्रसाढ पुलाल सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) १९४ -
राम बहादुर बोहोरा क्षेत्री सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) १७७ -
सोम नाथ अधिकारी वडा अध्यक्ष पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ५७९ विजयी
दिपक श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ४७५ -
राजेन्‍द्र प्रसाद घिमिरे वडा अध्यक्ष पुरुष ६३ नेकपा (एमाले) ३२६ -
गोपाल दर्जी वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) २०१ -
दिपिन खड्का वडा अध्यक्ष पुरुष ३८ स्वतन्त्र ४१ -
कुलराज नेपाल वडा अध्यक्ष पुरुष ६१ नयाँ शक्ति पार्टी, नेपाल -
अम्‍विका देवी कार्की महिला सदस्य महिला ५८ नेपाली काँग्रेस ४९६ विजयी
सरीता भण्डारी महिला सदस्य महिला २७ नेकपा (एमाले) ४२० -
खड्ग माया खड्‍का महिला सदस्य महिला ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९७ -
षिल कुमारी ढकाल महिला सदस्य महिला ६२ नेकपा (माओवादी केन्द्र) २०१ -
लिलम कुमारी राय महिला सदस्य महिला ४० नयाँ शक्ति पार्टी, नेपाल ४७ -
भोटि माया लिम्बु महिला सदस्य महिला ४८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २९ -
मातृका देवी दर्जी दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ५१९ विजयी
टिका विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) ४४८ -
पवित्रा देवी रसाईली दलित महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१८ -
जानुका दर्जी दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) १९४ -
सिता देवी मगर सदस्य महिला ५२ नेपाली काँग्रेस ५१८ विजयी
तारानाथ मगर सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४८३ विजयी
योगेन्द्र प्रसाद ओझा सदस्य पुरुष ७४ नेपाली काँग्रेस ४८० -
नर बहादुर बुढाथोकी सदस्य पुरुष ५४ नेकपा (एमाले) ४३५ -
गोपाल विश्वकर्मा सदस्य पुरुष ४६ नेकपा (एमाले) ४०८ -
प्रेम बहाढुर भुजेल सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५६ -
लक्ष्मी प्रसाद अधिकारी सदस्य पुरुष ६९ नेकपा (माओवादी केन्द्र) १९५ -
टीका राम गिरी सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) १७५ -
मोहमद कम्मल सदस्य पुरुष ५० संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २६ -

साभार : निर्वाचन आयोग

मोरङको मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यसको पूर्वतर्फ ईलाम र झापा जिल्ला, पश्चिमतर्फ लेटांग नगरपालिका, उत्तरतर्फ धनकुटा र पाँचथर जिल्ला र दक्षिणतर्फ उर्लाबारी नगरपालिका रहेको छ । यो गाउँपालिका रमितेखोला र टांडी गाविसका सबै वडा तथा जाते र मधुमल्ला गाविसका केहि वडाहरु मिलाएर वि.स. २०७३ सालमा पुननिर्माण गरिएको ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
पुरूष साक्षरता दर ८०.६ %
महिला साक्षरता दर ६९.४ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- 1 रमितेखोला 1–9 618 1717 1652 3369
- 2 टाँडी 1,6,7 590 1434 1276 2710
- 3 टाँडी 2,8,9 794 1919 1559 3478
- 4 टाँडी 3–5 702 1738 1482 3220
- 5 जाँते 3,4 348 785 659 1444
- 6 मधुमल्ला 4,5 1119 2670 2196 4866
- 7 मधुमल्ला 2 912 2133 1693 3826
- 8 मधुमल्ला 3 456 1139 919 2058
- 9 मधुमल्ला 1,6 878 2015 1722 3737
- जम्मा 6417 15550 13158 28708

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था