गेरुवा गाउँपालिकाको ६ नम्वर वडा कार्यालयमा आगजनी


गेरुवा गाउँपालिकाको ६ नम्वर वडा कार्यालयमा आगजनी

बर्दिया, २४ असार - बर्दियाको गेरुवा गाउँपालिकाको वडा नम्वर ६ को कार्यालयमा आगजनी भएको छ । मनाउको प्रसेनीपुरमा रहेको वडा कार्यालयमा आगजनीका कारण कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।

पूरा पढ्नुहोस्

ताजा खबर

गेरुवा गाउँपालिका : सामाजिक तथा रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दै

बर्दिया, ३० जेठ - बर्दियाको गेरुवा गाउँपालिकामा जननिर्वाचित प्रतिनिधि आएसँगै यतिवेला गाउँपालिकाले विभिन्न खाले सामाजिक तथा युवा लक्षित रोजगारमुलक कार्यक्रम सञ्चालनमा तिव्रता दिएको छ । गाउँपालिकाले अन्य सामाजिक संस्थाहरुसँगको सहकार्यमा पनि यस्ता गतिविधीलाई तिव्र रुपमा अघि वढाएको हो ।


गेरुवा गाउँपालिकाको बजेट ३८ करोड

गेरुवा, २१ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७५र०७६ को सार्वजनिक बजेट कुल ३८ करोड ७८ लाख ३६ हजार रकम प्रस्तुत गरेको छ ।


जमान सिंह के.सी

मेयर
9858038111

हिमा कुमारी थरुनी

उप-मेयर
9858037111

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
जमान सिंह के.सी. अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ६००३ विजयी
विश्‍व बहादुर थारु अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ५१५८ -
नुतन कुमार चौधरी अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) २७०९ -
कोइराला प्रसाद चौधरी अध्यक्ष पुरुष ६२ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ४८६ -
मीन बहादुर शाह अध्यक्ष पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी १२० -
देब बहादुर जि.सी. अध्यक्ष पुरुष ४३ राष्ट्रिय जनमोर्चा १८ -
हिमा कुमारी थरुनी उपाध्यक्ष महिला ४८ नेपाली काँग्रेस ५५५३ विजयी
लिला चौधरी उपाध्यक्ष महिला ४१ नेकपा (माओवादी केन्द्र) ५३१२ -
मंजु शर्मा उपाध्यक्ष महिला ३२ नेकपा (एमाले) २८७० -
रामपती चौधरी उपाध्यक्ष महिला ३५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ८१४ -
अजिता सिंह राठौर उपाध्यक्ष महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १३८ -
दयाराम वैध थारु वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) १०६१ विजयी
याम वहादुर थापा वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस ५८५ -
कर्म प्रसाद चौधरी वडा अध्यक्ष पुरुष ३९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २७८ -
विर किसे थापाक्षेत्री वडा अध्यक्ष पुरुष ६९ नेकपा (एमाले) २६५ -
धन देवी बन महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) १०३१ विजयी
लहरी कुमारी चौधरी महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ५६२ -
तुलसा खत्री महिला सदस्य महिला ५१ नेकपा (एमाले) २९७ -
सरिता देवी चौधरी महिला सदस्य महिला ३४ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २४७ -
गिता लोहार दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १०७९ विजयी
वविता परियार दलित महिला सदस्य महिला २२ नेपाली काँग्रेस ५५८ -
विमला नेपाली दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) २७० -
गोमा परियार दलित महिला सदस्य महिला ४१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २४० -
मान बहादुर चौधरी सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) १०५९ विजयी
लिलाराम थारु सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १०५४ विजयी
छोटे लाल थारु सदस्य पुरुष ३८ नेपाली काँग्रेस ५५१ -
तनिराम थारु चौधरी सदस्य पुरुष ४९ नेपाली काँग्रेस ५२६ -
लक्ष्मण थारु सदस्य पुरुष ४५ नेकपा (एमाले) २८५ -
जोधिया थारु सदस्य पुरुष ५१ नेकपा (एमाले) २७६ -
लाल बहादुर थारु सदस्य पुरुष ४२ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २६० -
तप वहादुर थारु सदस्य पुरुष ५१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २५८ -
आलोक कुमार थारु वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस ८१२ विजयी
जय राम थारु वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ६५५ -
होतुवा थारु वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ४५६ -
विर बहादुर चौधरी वडा अध्यक्ष पुरुष ३२ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १७ -
निरज कुमार थारु वडा अध्यक्ष पुरुष २९ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
राजु वडुवाल खत्री महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ८१८ विजयी
विमला पाण्डे महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ६१९ -
सौनी थारु महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४५१ -
राज कुमरी थारु महिला सदस्य महिला ४० मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १७ -
अमृता देवी वि.क. दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ८१४ विजयी
सिता कुमारी वि. क. दलित महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ६४५ -
पदम कल्ली लोहार्नी दलित महिला सदस्य महिला ५३ नेकपा (एमाले) ४२५ -
दुर्जन थारु सदस्य पुरुष ५२ नेपाली काँग्रेस ८१८ विजयी
हरि राम थारु सदस्य पुरुष ३८ नेपाली काँग्रेस ८१४ विजयी
खुसिराम थारु सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ६५५ -
काली चरण दहित सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ६२९ -
शम्सेर वहादुर चौधरी सदस्य पुरुष ४१ नेकपा (एमाले) ४१५ -
सधुवा थारु सदस्य पुरुष ४२ नेकपा (एमाले) ३७५ -
पुना राम थारु वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ७८४ विजयी
बल बहादुर थारु वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ७८२ -
चन्द्र प्रसाद चौधरी वडा अध्यक्ष पुरुष ५८ नेकपा (एमाले) २६८ -
हरि प्रसाद थारु वडा अध्यक्ष पुरुष ४५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २६ -
नर बहादुर रावल वडा अध्यक्ष पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी १८ -
झुपि धिताल महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ७७६ विजयी
खुमा देवी धामी महिला सदस्य महिला ४१ नेपाली काँग्रेस ७२७ -
कल्पना कुमारी सिंह शाही महिला सदस्य महिला २७ नेकपा (एमाले) २४६ -
चमेली थारु महिला सदस्य महिला ३० मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ४२ -
दिली दमाई दलित महिला सदस्य महिला ६३ नेकपा (माओवादी केन्द्र) ७७० विजयी
भिमा नेपाली दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ७४३ -
धनुषा टमटा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) २५२ -
करम बहादुर थारु सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ७७८ विजयी
श्री राम थारु सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ७२७ विजयी
प्रदेशु चौधरी सदस्य पुरुष ४४ नेपाली काँग्रेस ६६२ -
मदन प्रसाद दहित थारु सदस्य पुरुष ३९ नेपाली काँग्रेस ६२० -
कम्माने धामी सदस्य पुरुष ५१ नेकपा (एमाले) ३६९ -
गोविन्द थारु सदस्य पुरुष ३२ नेकपा (एमाले) ३४० -
लक्ष्मण प्रसाद वैश्य सदस्य पुरुष ३८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १९ -
बल बहादुर चलाउने वडा अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) ८८८ विजयी
महेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस ८८० -
यज्ञ राज थारु वडा अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ७२९ -
प्रेम लाल थारु वडा अध्यक्ष पुरुष ४६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १२१ -
देवि शरा अधिकारी वडा अध्यक्ष महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
मोविला शर्मा(पौडेल) महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ९२१ विजयी
उर्मिला चौधरी महिला सदस्य महिला ३४ नेकपा (एमाले) ८०७ -
चन्की देवी चौधरी महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ७३१ -
माघवी थारुनी महिला सदस्य महिला ३९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १२९ -
जगवेला भेरीकार दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ९१४ विजयी
बालकुमारी कामी दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ८१९ -
धनसरा परियार दलित महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ७५९ -
बासुदेवी लोहार दलित महिला सदस्य महिला ४६ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १२२ -
मन्दरा दमाई दलित महिला सदस्य महिला ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी ११ -
मायाराम खनाल सदस्य पुरुष ६६ नेपाली काँग्रेस ९०१ विजयी
हुकुम बहादुर चलाउने सदस्य पुरुष ३९ नेपाली काँग्रेस ९०१ विजयी
सरन बहादुर चौधरी सदस्य पुरुष ४८ नेकपा (एमाले) ७८८ -
बाल कृष्ण थारु सदस्य पुरुष ४६ नेकपा (एमाले) ७७० -
गोविन्द आचार्य सदस्य पुरुष २८ नेकपा (माओवादी केन्द्र) ७३६ -
अशोक बहादुर चौधरी सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ७२९ -
मान बहादुर चौधरी सदस्य पुरुष ३१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १४८ -
बजारु थारु सदस्य पुरुष ६९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ११८ -
धर्म प्रकाश थारु वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस १४९८ विजयी
हर्क बहादुर शाही वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ७२१ -
जगतरपाल थारु वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ५२५ -
खुसीराम चौधरी वडा अध्यक्ष पुरुष ४१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १४६ -
चन्द्र वहादुर कुवंर योगी वडा अध्यक्ष पुरुष ७२ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
शान्ती चौधरी महिला सदस्य महिला ३६ नेपाली काँग्रेस १५२८ विजयी
रंगीता शाही महिला सदस्य महिला ४० नेकपा (एमाले) ६७६ -
गौरी थरुनी महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ६०४ -
कृष्णी कुमारी थरुनी महिला सदस्य महिला ३८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १३१ -
चन्द्ररुपा कामी दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस १५२८ विजयी
नन्द कला दमाई दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) ६६४ -
सिता सुनार दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ६३२ -
शोना परियार दलित महिला सदस्य महिला ३९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १३० -
नवराज भट्टराई सदस्य पुरुष ४२ नेपाली काँग्रेस १५४० विजयी
विरेन्द्र बहादुर शाह सदस्य पुरुष ४४ नेपाली काँग्रेस १५२६ विजयी
कृष्ण प्रसाद भट्टराई सदस्य पुरुष ४० नेकपा (एमाले) ६६१ -
बेफु थारु सदस्य पुरुष ३३ नेकपा (एमाले) ६०९ -
पुर्ण प्रसाद धिताल सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ६०७ -
बुद्धिराम चौधरी सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ५७७ -
जित राम चौधरी सदस्य पुरुष ३४ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १२० -
छेत्रपाल थारु सदस्य पुरुष ५४ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ११८ -
टेक वहादुर चौधरी वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १२७० विजयी
कृष्ण गोपाल चौधरी वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस १०९८ -
सिता जानकी थरुनी वडा अध्यक्ष महिला ४५ नेकपा (एमाले) ३७२ -
पंचराम थारु वडा अध्यक्ष पुरुष ४८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ३० -
लोक बहादुर शाही वडा अध्यक्ष पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी २७ -
कल्पना थारु महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ९२० विजयी
वाल कुमारी सिह ठकुरी महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ७६४ -
मुन्नी रोका महिला सदस्य महिला ५३ नेकपा (एमाले) ३१८ -
प्रेम कुमारी खत्री महिला सदस्य महिला ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
राईकोसा कमेनी दलित महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) ९२० विजयी
भिम कुमारी लोहार्नी दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ६७५ -
शान्ती विश्‍वकर्मा दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ३१० -
अमित कुमार खड्का सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ९२० विजयी
पू्र्ण बहादुर सुनार सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ८६५ विजयी
चन्द्रकान्त लामिछाने सदस्य पुरुष ४१ नेपाली काँग्रेस ७३२ -
सोमल थारु सदस्य पुरुष ५१ नेपाली काँग्रेस ६८६ -
ठाकुर राम चौधरी सदस्य पुरुष २८ नेकपा (एमाले) २८९ -
देवी राम चौधरी सदस्य पुरुष २६ नेकपा (एमाले) २७७ -
हिरा प्रसाद सापकोटा सदस्य पुरुष ४६ राष्ट्रिय जनमोर्चा १८२ -
बिर बहादुर चन ठकुरी सदस्य पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६५ -
सालिकराम घर्ती मगर सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
संझना सापकोटा सदस्य महिला ४४ राष्ट्रिय जनमोर्चा १३ -

साभार : निर्वाचन आयोग

गेरूवा गाउँपालिकाको स्थापना २७ फागुन २०७३ मा भएको हो। साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गाविसलाई एक गरी यस गेरूवा गाउँपालिकाको निर्माण गरिएको हो । प्रदेश नं. ५ मा पर्ने बर्दिया जिल्लाको पश्चिमी क्षेत्रमा गेरूवा गाउँपालिका पर्दछ । यसको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापूर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ७८.४१ वर्ग कि. मी.
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- गेरुवा गाउँपालिका 6135 16434 18437 34871
- 1 पाताभार 1,6-8 904 2394 2694 5088
- 2 पाताभार 3–5 829 2272 2576 4848
- 3 पाताभार 2,9 832 2287 2532 4819
- 4 गोला 1–9 1166 3234 3580 6814
- 5 पशुपतिनगर 1–9 1236 3227 3718 6945
- 6 मनाउ 1–9 1168 3020 3337 6357

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था