ताजा खबर

घननारायण श्रेष्ठ

मेयर
९८६६५३४५५०

कृष्णा कुश्मा थारु

उप-मेयर
९८५८०२५०२८

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
घन नारायण श्रेष्ठ प्रमुख पुरुष ४७ नेकपा (एमाले) ७०७४ विजयी
नेत्र राज आचार्य प्रमुख पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ६९५५ -
मक्कु राम थारु प्रमुख पुरुष ५६ नेपाली काँग्रेस ४५४० -
श्रीराम थारु प्रमुख पुरुष ७२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४६ -
खुशीराम थारु प्रमुख पुरुष ४९ स्वतन्त्र २४१ -
राम बहादुर शाही प्रमुख पुरुष ४३ स्वतन्त्र ६२ -
कृष्णा कुश्मा थारु उपप्रमुख महिला ३५ नेकपा (माओवादी केन्द्र) ७०८६ विजयी
विना कुमारी भट्टराई उपप्रमुख महिला ४६ नेकपा (एमाले) ६९७५ -
लिला भाट उपप्रमुख महिला ३४ नेपाली काँग्रेस ४७११ -
अमृता खड्का उपप्रमुख महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५० -
गंगा देवी न्यौपाने उपप्रमुख महिला ३० स्वतन्त्र ३५ -
श्याम लाल थारु वडा अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ८१२ विजयी
लक्ष्मी कान्त शर्मा वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ५६७ -
देव राज तिमिल्सीना वडा अध्यक्ष पुरुष ३५ नेपाली काँग्रेस ५२५ -
प्रेम बहादुर शाहि वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४९ -
राम कुमारी थारु महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) ६८७ विजयी
श्रीसा थारु महिला सदस्य महिला ३० नेकपा (एमाले) ५९४ -
बृहस्पती चौधरी महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ५९० -
दिलसोरी थारु महिला सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
वालु कामी दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ७१० विजयी
पम्फाकली वि.क दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ५८८ -
चन्द्रा विश्‍वकर्मा दलित महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ५३४ -
मन्सरा दमाई दलित महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी २२ -
निमराज खनाल सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) ७२२ विजयी
जन्मजय तिमिल्सैना सदस्य पुरुष ६५ नेकपा (माओवादी केन्द्र) ७०० विजयी
फुकरी थारु सदस्य महिला ५४ नेकपा (एमाले) ५२८ -
सुरत बहादुर शाही सदस्य पुरुष ४१ नेपाली काँग्रेस ५२५ -
बुधराम थारु सदस्य पुरुष ३६ नेकपा (एमाले) ४७९ -
सविता अधिकारी सदस्य महिला ४३ नेपाली काँग्रेस ४५२ -
बुद्बि प्रसाद भट्टराई सदस्य पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी १०५ -
तारा बहादुर चम्लागाई सदस्य पुरुष ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ८२ -
जगत प्रसाद थारु सदस्य पुरुष ५९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २३ -
हरिराम थारु वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ९३२ विजयी
शिव नारायण थारु वडा अध्यक्ष पुरुष ५१ नेकपा (एमाले) ९३१ -
कमल प्रसाद चपाई वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ७९४ -
नवल सिंहव थापा वडा अध्यक्ष पुरुष ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी १०६ -
पुनुवा थारु वडा अध्यक्ष पुरुष ४२ स्वतन्त्र १९ -
गिता थारु महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १००१ विजयी
नन्दकली कडेलनी महिला सदस्य महिला ५७ नेकपा (एमाले) ९४९ -
खुसरानी थारु महिला सदस्य महिला २८ नेपाली काँग्रेस ७१४ -
मन्जु थारु महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
थुमा आचार्य महिला सदस्य महिला ४२ स्वतन्त्र १७ -
मन कुमारी सुनार दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १००० विजयी
कल्पना लोहार दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ९०४ -
धन कुमारी सुनार दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ७२२ -
देविका सुनार दलित महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४६ -
विष्णु बहादुर शाही सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) १००८ विजयी
अब्बर थारु सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ९७३ विजयी
निकुलाल थारु सदस्य पुरुष ५९ नेकपा (एमाले) ८७१ -
निर्मला रिजाल सदस्य महिला ४६ नेकपा (एमाले) ८४८ -
तिर्थ बहादुर खड्का सदस्य पुरुष ४३ नेपाली काँग्रेस ६४२ -
नर जित थारु सदस्य पुरुष ४८ नेपाली काँग्रेस ५७२ -
ऋषि राज पन्त सदस्य पुरुष ४४ स्वतन्त्र १९० -
खडक बहादुर पुनमगर सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी १०८ -
सिता कुमारी थरुनी सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४५ -
राम बहादुर अधिकारी सदस्य पुरुष ६१ स्वतन्त्र ३३ -
चन्द्र बहादुर सुनार सदस्य पुरुष ४८ स्वतन्त्र १३ -
श्रीकृष्‍‍ण थारु वडा अध्यक्ष पुरुष २९ नेकपा (एमाले) १३२० विजयी
विष्णु प्रसाद न्यौपाने वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) ८०६ -
कन्हैया लाल थारु वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ५४८ -
दुर्गा थारु वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १२० -
राज वहादुर शाही वडा अध्यक्ष पुरुष ४६ स्वतन्त्र -
रुपकला कुमारी थापा महिला सदस्य महिला ४४ नेकपा (एमाले) १३०० विजयी
फल कुमारी थारु महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ८४० -
प्रकृती थारु महिला सदस्य महिला २४ नेपाली काँग्रेस ४४९ -
अंविका कुमारी थारु महिला सदस्य महिला ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी १४१ -
संगम नेपाली दलित महिला सदस्य महिला २२ नेकपा (एमाले) १२७२ विजयी
सिता सुनार दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ७५५ -
पुतली सुनार्नी दलित महिला सदस्य महिला ५९ नेपाली काँग्रेस ४८२ -
बासु कामी दलित महिला सदस्य महिला ६० राष्ट्रिय प्रजातन्त्र पार्टी १४८ -
औसे सुनार सदस्य पुरुष ५४ नेकपा (एमाले) १२८१ विजयी
राम कुमार थारु सदस्य पुरुष ३८ नेकपा (एमाले) १२४५ विजयी
बुध राम थारु सदस्य पुरुष ६८ नेकपा (माओवादी केन्द्र) ७८८ -
गेदु लाल थारु सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ६४८ -
ईउराज कुमार पटना थारु सदस्य पुरुष ४५ नेपाली काँग्रेस ४७५ -
बुधराम थारु सदस्य पुरुष ५९ नेपाली काँग्रेस ४७० -
सान्त बहादुर रावल सदस्य पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी १५४ -
सुन्दर लाल थारु सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ११८ -
सेर वहादुर थारु वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ८१७ विजयी
गगन सिं भण्डारी वडा अध्यक्ष पुरुष ७३ नेपाली काँग्रेस ४९५ -
भागी राम थारु वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ४८४ -
नेत्र राज जैसि वडा अध्यक्ष पुरुष ६६ राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ -
इन्दिरा थारु महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ७८० विजयी
जानकी शर्मा महिला सदस्य महिला २९ नेपाली काँग्रेस ५३८ -
प्रदेशनी थारु महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४६० -
राधा शाही महिला सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ७० -
लक्ष्मी सुनार दलित महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ७९८ विजयी
दुधा कमेनी दलित महिला सदस्य महिला ४९ नेकपा (एमाले) ४९६ -
पवित्रा दमाई दलित महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ४९६ -
रंगा कामी दलित महिला सदस्य महिला ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
अमर बहादुर थापा सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ७५७ विजयी
मन विर धरकटुवा, थारु सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ७५७ विजयी
कालु राम थारु सदस्य पुरुष ३४ नेकपा (एमाले) ५३३ -
लोक राज घोडासैनी सदस्य पुरुष ४८ नेकपा (एमाले) ५०० -
प्रेम बहादुर क्षेत्री सदस्य पुरुष ५४ नेपाली काँग्रेस ४७८ -
अमिन थारु सदस्य पुरुष ४२ नेपाली काँग्रेस ४७५ -
नुतन प्रसाद आचार्य सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७२ -
संगिता थारु सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४८ -
गंगाराम जैसी वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ८८४ विजयी
शम्भु प्रसाद थारु वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ८७५ -
पर्ना थारु वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ५४२ -
फुल राम थारु वडा अध्यक्ष पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ५९ -
शान्ती चौधरी महिला सदस्य महिला २७ नेकपा (एमाले) ९०४ विजयी
लौटी थरुनी महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) ८५० -
बुधनी थारुनी महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ५२१ -
सुन्दरिया थारु महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ८२ -
फुल कुमारी नेपाली दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) ८९९ विजयी
जगुधरी लोहार दलित महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) ८३० -
बेली वि.क. दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ५४६ -
अस्मिता वि.क. दलित महिला सदस्य महिला २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ६७ -
राम कुमार थारु सदस्य पुरुष २८ नेकपा (एमाले) ८८४ विजयी
सुविदार थारु सदस्य पुरुष ४९ नेकपा (एमाले) ८३१ विजयी
ठगुवा थारु सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ८२७ -
साधना वोगटी थारु सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) ७९९ -
रञ्जिव बहादुर शाह सदस्य पुरुष ३६ नेपाली काँग्रेस ५३५ -
पल्टुराम थारु सदस्य पुरुष ५४ नेपाली काँग्रेस ५१२ -
जोरा सिंह थापा सदस्य पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी १३२ -
भक्त बहादुर शाही सदस्य पुरुष ७१ राष्ट्रिय प्रजातन्त्र पार्टी ८९ -
भवानी प्रसाद भुसाल वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ८३२ विजयी
जय प्रसाद पौडयाल वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ६४७ -
जित बहादुर थारु वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ३४४ -
बल बहादुर थारु वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५ -
निता चौधरी महिला सदस्य महिला २४ नेकपा (एमाले) ८७६ विजयी
रिता कुमारी थारु महिला सदस्य महिला २२ नेपाली काँग्रेस ६१७ -
अमृता बुढा महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ३२० -
मधु खड्का महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ४७ -
शान्ती सुनार दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) ८५५ विजयी
विष्णु कुमारी वि.क. दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस ६२९ -
ज्योती नेपाली दलित महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ३२४ -
शान्ती विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
प्रशान्त कुमार वि.क. सदस्य पुरुष ३५ नेकपा (एमाले) ८५८ विजयी
कृष्ण बहादुर थारु सदस्य पुरुष ४४ नेकपा (एमाले) ८२० विजयी
अर्जुन वली सदस्य पुरुष ५३ नेपाली काँग्रेस ६४१ -
माघु राम थारु सदस्य पुरुष ४४ नेपाली काँग्रेस ५८९ -
जगतराम थारु सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ३१७ -
मनि राम चौधरी सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ३१५ -
हरि लाल कडेल सदस्य पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी ८९ -
नरेश कुमार खनाल सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ४५ -
पदम बहादुर खड्का वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ७२३ विजयी
सावन कुमार चौधरी वडा अध्यक्ष पुरुष ३३ नेकपा (एमाले) ५९६ -
मान बहादुर कटुवाल वडा अध्यक्ष पुरुष ५८ नेकपा (माओवादी केन्द्र) ४०६ -
वुद्धि राम थारु वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
राजकली रोकाय महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ७२३ विजयी
थुन्ची थारु महिला सदस्य महिला ३७ नेकपा (एमाले) ५७२ -
लाल कुमारी चौधरी महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ४१२ -
सुकमा लोहार दलित महिला सदस्य महिला ५४ नेपाली काँग्रेस ७१० विजयी
रैतीकला चुनारा दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) ५८४ -
विमला कुमारी थापा वि.क. दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ४१८ -
सुन्दरा कमिनी दलित महिला सदस्य महिला ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ११ -
कलम बहादुर विष्‍ट सदस्य पुरुष ४६ नेपाली काँग्रेस ७१२ विजयी
भागि राम थारु सदस्य पुरुष ५१ नेपाली काँग्रेस ७१० विजयी
डम्बर बहादुर थापा सदस्य पुरुष ६३ नेकपा (एमाले) ५७४ -
मुन्नाम रोकाय सदस्य पुरुष ६० नेकपा (एमाले) ५४७ -
तुल्सी राम थारु सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ४०७ -
सन्तराम थारु सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ४०३ -
नर बहादुर शाही सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
अर्जुन कामी सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
निम प्रसाद थारु वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ८१२ विजयी
लंक बहादुर अधिकारी वडा अध्यक्ष पुरुष ५४ नेकपा (एमाले) ४५२ -
मोती वडुवाल वडा अध्यक्ष पुरुष ६९ नेपाली काँग्रेस ४२५ -
मदन बहादुर बडुवाल वडा अध्यक्ष पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी -
सीता थारु महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ७५६ विजयी
काली थरुनी महिला सदस्य महिला ५० नेकपा (एमाले) ४६८ -
कोकिला बुढा महिला सदस्य महिला २९ नेपाली काँग्रेस ४०४ -
पवित्रा शाह महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
मोतीपुरा तिरुवा दलित महिला सदस्य महिला ५२ नेकपा (माओवादी केन्द्र) ७७५ विजयी
वसन्ती सुनार दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ४८४ -
लिला वि.क दलित महिला सदस्य महिला २६ नेपाली काँग्रेस ४१० -
मँगरु थारु सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ७३६ विजयी
रत्‍न बहादुर आले सदस्य पुरुष ५४ नेकपा (माओवादी केन्द्र) ७२४ विजयी
पहल वोकटी सदस्य पुरुष २५ नेकपा (एमाले) ५५५ -
लाल बहादुर थारु सदस्य पुरुष ४५ नेकपा (एमाले) ४७८ -
चन्द्र प्रकाश चौधरी सदस्य पुरुष ४३ नेपाली काँग्रेस ४०४ -
कृष्ण थारु सदस्य पुरुष ४१ नेपाली काँग्रेस ३७७ -
राधा चौधरी वडा अध्यक्ष महिला ४२ नेकपा (माओवादी केन्द्र) १००९ विजयी
जय बहादुर वम वडा अध्यक्ष पुरुष ६६ नेपाली काँग्रेस ५०३ -
हरि राम थारु वडा अध्यक्ष पुरुष ५३ नेकपा (एमाले) ४८१ -
लीला खड्का वडा अध्यक्ष महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी -
भीखनी थारु महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १०४० विजयी
सोनिया थारु महिला सदस्य महिला ३७ नेकपा (एमाले) ६८४ -
रमा नेपाल महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ३८१ -
सुन्तली कामी दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) १०४३ विजयी
देवी कुमारी दर्जी दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६६३ -
धनसरा सुनार दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ३९१ -
हेमन्त प्रसाद आचार्य सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) १०४९ विजयी
शंकर बहादुर पुन मगर सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) १०३१ विजयी
कलशराम थारु सदस्य पुरुष ४१ नेकपा (एमाले) ६७३ -
लालिराम थारु सदस्य पुरुष ४७ नेकपा (एमाले) ६३० -
गोपाल थारु सदस्य पुरुष ४७ नेपाली काँग्रेस ३७४ -
कृपा राम शर्मा सदस्य पुरुष ५१ नेपाली काँग्रेस २८३ -
मान बहा‍दुर खत्री सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी -
दयाराम जैसी सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी -

साभार : निर्वाचन आयोग

राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर ५बर्दियाजिल्लाको मध्य उत्तर खण्डमा अवस्थित यस नगरपालिकाको पूर्वमा बबई नदी, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा पनि सोही राष्ट्रिय निकुञ्ज र दक्षिणमा मधुवन नगरपालिका पर्दछ । साविकको ठाकुरद्वारा गाविसमा रहेको ठाकुरबाबा मन्दिरको नामबाट यस स्थानीय तहको नाम राखिएको हो । यस नगरपालिकाले १०४.५७ वर्ग किलोमीटर क्षेत्रफल ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १०४.५७ वर्ग कि. मी.
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- ठाकुरबाबा नगरपालिका 8652 20764 23552 44316
- 1 बबई 1,2 1128 2662 2717 5379
- 2 बबई 3,4 1257 3012 3432 6444
- 3 बबई 5,7 1200 2850 3307 6157
- 4 बबई 6,9 862 2165 2335 4500
- 5 बबई 8,10 1005 2503 2855 5358
- 6 शिवपुर 1_7 783 1726 2148 3874
- 7 शिवपुर 8,9 679 1852 1980 3832
- 8 ठाकुरद्धारा 1_4 701 1674 2093 3767
- 9 ठाकुरद्धारा 5_9 1037 2320 2685 5005

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था