बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु


 बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

पौष २२, बिहादी गाउँपालिका(पर्वत)बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

पौष २२, बिहादी गाउँपालिका(पर्वत)बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।


कमलप्रसाद भुसाल

मेयर
९८५७६३६६६६

डम्बरकुमारी गुरुङ्ग

उप-मेयर
९८४७७२४६८२

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
कमल प्रसाद भुसाल अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) २४२० विजयी
परविन गुरुङ अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस २२१७ -
कृष्ण प्रसाद शर्मा अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) १०५८ -
होमनाथ पराजुली अध्यक्ष पुरुष ६८ राष्ट्रिय जनमोर्चा ५१ -
कुमारी डम्वर गुरुङ्ग उपाध्यक्ष महिला ६६ नेकपा (एमाले) २३१५ विजयी
िवष्न्ु कुमारी खड्का क्षेत्री उपाध्यक्ष महिला ४४ नेपाली काँग्रेस २२९९ -
विष्णु शर्मा भुसाल उपाध्यक्ष महिला २९ नेकपा (माओवादी केन्द्र) १०१३ -
सुन्दरी पुरी उपाध्यक्ष महिला ४५ राष्ट्रिय जनमोर्चा ९१ -
हेम नाथ आचार्य वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस ३७२ विजयी
रन बहादुर क्षेत्री वडा अध्यक्ष पुरुष ५१ नेकपा (एमाले) ३०५ -
सन्त बहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) २०१ -
लक्ष्मी आचार्य महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ३८० विजयी
गंगा कुमारी के.सी महिला सदस्य महिला ४३ नेकपा (एमाले) ३२५ -
दिप कुमारी गुरुङ महिला सदस्य महिला ५५ नेकपा (माओवादी केन्द्र) १६२ -
सरस्वती नेपाली दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ३८५ विजयी
मायाँ वि. क दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ३०९ -
गौ माया नेपाली दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) १६८ -
कुमार गुरुङ्ग सदस्य पुरुष ३० नेपाली काँग्रेस ३७७ विजयी
नेत्र बहादुर सिलवाल सदस्य पुरुष ५८ नेपाली काँग्रेस ३७४ विजयी
गगन बहादुर क्षेत्री सदस्य पुरुष ६२ नेकपा (एमाले) ३०६ -
चन्द्र बहादुर गुरुङ्ग सदस्य पुरुष ४८ नेकपा (एमाले) २९४ -
विनोद रेग्मी सदस्य पुरुष ६७ नेकपा (माओवादी केन्द्र) १७१ -
खड्क बहादुर गुरुङ्ग सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) १५३ -
ओम प्रसाद कवर वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ४०७ विजयी
गोविन्द प्रसाद पाध्या वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ४०१ -
धनराज पुरी वडा अध्यक्ष पुरुष ४९ नेकपा (माओवादी केन्द्र) १३४ -
गोविन्द प्रसाद पौडेल वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय जनमोर्चा ५१ -
शुसिला नेपाली महिला सदस्य महिला २५ नेपाली काँग्रेस ४२४ विजयी
धम कुमारी गीरी महिला सदस्य महिला ५७ नेकपा (एमाले) ४११ -
हीरा गिरी महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) १०४ -
तिला देवी नेपाली महिला सदस्य महिला ४६ राष्ट्रिय जनमोर्चा ४५ -
खैसरा दर्जी दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस ४३२ विजयी
नरीमाया सार्की दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ३९६ -
सुमित्रा वि.क. दलित महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) १०२ -
सुकमाया नेपाली दलित महिला सदस्य महिला ३२ राष्ट्रिय जनमोर्चा ४५ -
डोलीन्द्र गिरी सदस्य पुरुष ६१ नेपाली काँग्रेस ४३३ विजयी
रत्‍न बहादुर कुँवर सदस्य पुरुष ३५ नेपाली काँग्रेस ४०१ विजयी
खडानन्द पौडेल सदस्य पुरुष ४८ नेकपा (एमाले) ३९३ -
तम बहादुर सार्की सदस्य पुरुष ६३ नेकपा (एमाले) ३५८ -
ज्ञानु गिरी सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १५६ -
मन बहादुर गुरुङ्ग सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ९८ -
पदम बहादुर सार्की सदस्य पुरुष ६३ राष्ट्रिय जनमोर्चा ४६ -
पुनाखर शर्मा सदस्य पुरुष ५१ राष्ट्रिय जनमोर्चा ३६ -
रण बहादुर आले वडा अध्यक्ष पुरुष ३२ नेपाली काँग्रेस ४४८ विजयी
लोक वन्धु शर्मा वडा अध्यक्ष पुरुष ५१ नेकपा (एमाले) ४२२ -
अनिल प्रसाद मास्के वडा अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) १५५ -
तुल बहादुर दर्जी वडा अध्यक्ष पुरुष ४६ राष्ट्रिय जनमोर्चा -
विष्णु माया पौडेल महिला सदस्य महिला ४३ नेकपा (एमाले) ४२६ विजयी
झलक कुमारी ढकाल महिला सदस्य महिला ५८ नेपाली काँग्रेस ४०९ -
सावित्रा भट्टराई भन्ने मायाँ देवी शर्मा महिला सदस्य महिला ५५ नेकपा (माओवादी केन्द्र) १७२ -
कमला कुमारी परियार दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ४४६ विजयी
नरमाया थापा सुनार दलित महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ४१२ -
डिल कुमारी हिताङ्ग दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) १५२ -
किसान बहादुर क्षेत्री सदस्य पुरुष ५८ नेकपा (एमाले) ४२८ विजयी
घन बहादुर क्षेत्री सदस्य पुरुष ५५ नेपाली काँग्रेस ४२३ विजयी
रम बहादुर कुमाल सदस्य पुरुष ४४ नेपाली काँग्रेस ४१२ -
हरि बहादुर कुमाल सदस्य पुरुष ५५ नेकपा (एमाले) ४०३ -
सन्त बहादुर कुमाल सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १५५ -
विजय बहादुर दर्जी सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) १४८ -
चन्द्रकान्ता पाध्या सदस्य पुरुष ५२ राष्ट्रिय जनमोर्चा १४ -
भीम बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ३६० विजयी
टेक वहादुर क्षेत्री वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ३४७ -
पारिस्वर शर्मा वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ६१ -
नारायणदत्त भुसाल वडा अध्यक्ष पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी -
लिल वहादुर गुरुङ्ग वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय जनमोर्चा -
खगीसरा भुसाल महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ३६३ विजयी
निर्मला भुसाल महिला सदस्य महिला ५३ नेकपा (एमाले) ३५८ -
सिता भुसाल महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ५३ -
उमा देवि भट्टराई वसेल महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी -
सुन कुमारी दर्जी दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ३६१ विजयी
रेखा दर्जी दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ३६१ -
हिमा कुमारी दर्जी दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ५२ -
चिरन्जीवी भट्टराई सदस्य पुरुष ६२ नेपाली काँग्रेस ३४३ विजयी
हीम लाल न्यौपाने सदस्य पुरुष ६८ नेकपा (एमाले) ३४१ विजयी
चिरन्जिवी भुसाल सदस्य पुरुष ३९ नेकपा (एमाले) ३३३ -
मुक्ति प्रसाद न्यौपाने सदस्य पुरुष ६४ नेपाली काँग्रेस ३३१ -
डम्मर बहादुर थापा सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ७४ -
लेख नाथ भट्टराई सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ७३ -
टिकीसरा न्यौपाने क्षेत्री सदस्य महिला ६९ राष्ट्रिय प्रजातन्त्र पार्टी -
श्याम बहादुर के.सी वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ५०३ विजयी
टिकाराम भुसाल वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस ३७६ -
जय कृण्ण काफ्ले वडा अध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) १०० -
लिला पराजुली महिला सदस्य महिला ५३ नेकपा (एमाले) ४८९ विजयी
चन्द्रकला थापा महिला सदस्य महिला ५७ नेपाली काँग्रेस ३३९ -
संगीता भूर्तेल महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) १३८ -
मिना दर्जि दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ५१७ विजयी
अमृता सार्की दलित महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ३५१ -
टिकासरा सार्की दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) १०१ -
छवि लाल काफ्ले सदस्य पुरुष ४१ नेकपा (एमाले) ५१९ विजयी
किरण थापा सदस्य पुरुष ३९ नेकपा (एमाले) ४९७ विजयी
जिवलाल तिवारी सदस्य पुरुष ३१ नेपाली काँग्रेस ३६० -
नर बहादुर थापा मगर सदस्य पुरुष ६८ नेपाली काँग्रेस ३५४ -
छम बहादुर थापा सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ९४ -
नेत्र प्रसाद सापकोटा सदस्य पुरुष ६४ नेकपा (माओवादी केन्द्र) ९० -
टेक बहादुर थापा वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ४६३ विजयी
विजय कुमार क्षेत्री वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ३९० -
तुलाकान्त सुनार वडा अध्यक्ष पुरुष ६४ नेकपा (एमाले) २८६ -
देउमाया ठडाली महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ४५० विजयी
लक्षिमा भट्टराई महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ३५९ -
सिता काफ्ले महिला सदस्य महिला ४२ नेकपा (एमाले) ३२१ -
पवित्रा सार्की दलित महिला सदस्य महिला ६६ नेकपा (माओवादी केन्द्र) ४४४ विजयी
धन रुपा वि.क. दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३६५ -
कौशिला कुमारी वि.क. दलित महिला सदस्य महिला ५२ नेकपा (एमाले) ३२८ -
मोहन सिं सुनार सदस्य पुरुष ५९ नेकपा (माओवादी केन्द्र) ४४१ विजयी
सिवलाल न्यौपाने सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) ४२२ विजयी
भुमीश्‍वर पाण्डे भन्ने भिम बहादुर क्षेत्री सदस्य पुरुष ५८ नेपाली काँग्रेस ३५६ -
मन बहादुर पाण्डे सदस्य पुरुष ५९ नेकपा (एमाले) ३५४ -
लक्ष्मीपति पौडेल सदस्य पुरुष ५२ नेपाली काँग्रेस ३३४ -
गोकुल प्रसाद ज्ञवाली सदस्य पुरुष २७ नेकपा (एमाले) ३३३ -

साभार : निर्वाचन आयोग

विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको २७ फागुन २०७३ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो ।यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मी जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- विहादी गाँउपालिका 2941 7554 5849 13403
- 1 बाच्छा 1_9 444 1,038 816 1,854
- 2 वर्राचौर 1_9 477 1,250 969 2,219
- 3 रानीपानी 1_9 551 1,419 1,097 2,516
- 4 वहाकीठाँटी 1_9 383 999 719 1,718
- 5 उरामपोखरा 1_9 508 1,351 1,064 2,415
- 6 शालिग्राम 1_9 578 1,497 1,184 2,681

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था