नगरपालिकाको सहयोगमा जाँतेमा १७ लाख ५० हजारको जाँतो


नगरपालिकाको सहयोगमा जाँतेमा १७ लाख ५० हजारको जाँतो

सुनसरी, चुरेपहाडको फेदमा रहेको रमणीय ठाँउ मोरङको लेटाङ स्थित जाँतेको पहिचानका लागि जाँतोको प्रतिमा बनाइने भएको छ । जाँतो निर्माण कार्यको प्रदेश नम्बर एककी उपसभामुख सरस्वती पोख्रेल र लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोख्रेलले शिलान्यास गर्नुभएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

जनप्रतिनिधिका लागि गाडी किन्ने रकमवाट जनतालाई जस्ताको छानो

सुनसरी, २३ माघ - उत्तरी मोरङको लेटाङ नगरपालिकालाई एक बर्ष भित्रमा फुसको छानो मुक्त नगरपालिका वनाइने भएको छ । नगर प्रमुख शंकर राईले जनप्रतिनिधिका लागि गाडी खरिद गर्ने रकमबाट नगरका विपन्नलाई टिनको छाना लगाइदिने अभियान एक बर्षमा पूरा हुने वताउनुभएको हो ।


लेटाङ नगरपालिकामा ४४ करोड बजेट

लेटाङ, ८ असोज । मोरङ जिल्लाको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७५ ।


शंकर राई

मेयर
9842375488

कृष्ण कुमारी पोखरेल

उप-मेयर
9842369822

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
शंकर राई प्रमुख पुरुष ३७ नेपाली काँग्रेस ६९६१ विजयी
भुपेन्‍द्र कुमार लावती प्रमुख पुरुष ५१ नेकपा (एमाले) ६६५६ -
गोपाल नेपाली प्रमुख पुरुष ४० नेकपा (माओवादी केन्द्र) ९६० -
कोष राज निरौला प्रमुख पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५ -
टंक वहादुर दर्जी प्रमुख पुरुष ६१ स्वतन्त्र -
कृष्ण कुमारी पोखरेल उपप्रमुख महिला ४४ नेकपा (एमाले) ६८०९ विजयी
सुभद्रा देवी भट्टराई उपप्रमुख महिला ६० नेपाली काँग्रेस ५७४० -
सन्त माया राई उपप्रमुख महिला ४७ नेकपा (माओवादी केन्द्र) १२९५ -
कृष्‍ण कुमार लिम्‍बु उपप्रमुख पुरुष ४४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६५२ -
सुमित्रा देवि दर्जी उपप्रमुख महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
विष्णु कुमार मगर वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) ६४३ विजयी
तेज वहादुर लिम्वु वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस ४४६ -
नगेन्द्र बहादुर लिम्वु वडा अध्यक्ष पुरुष ४३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २४४ -
गीता मगर महिला सदस्य महिला २९ नेकपा (एमाले) ६७२ विजयी
मिना कुमारी लिम्बु महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ५४४ -
फूल माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ६७३ विजयी
गिता देवी विश्‍वकर्मा दलित महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ५३३ -
चन्च लाल मगर सदस्य पुरुष ५३ नेकपा (एमाले) ६५२ विजयी
आस माया मगर सदस्य महिला ३४ नेकपा (एमाले) ६४१ विजयी
सन्त वहादुर लिम्वु सदस्य पुरुष ४९ नेपाली काँग्रेस ५०८ -
सुरेन्द्र राई सदस्य पुरुष ४१ नेपाली काँग्रेस ४९८ -
हंश बहादुर मगर सदस्य पुरुष ४३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १६१ -
तेज प्रसाद तिम्‍सीना वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) १२१९ विजयी
बाल कुमार खान ठकुरी वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ९१० -
बिनोद नेपाल वडा अध्यक्ष पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ८३ -
लोक बहादुर गिरी वडा अध्यक्ष पुरुष ३३ नेपाल परिवार दल -
मेनुका आचार्य महिला सदस्य महिला ३७ नेकपा (एमाले) ११५२ विजयी
शोभा खनाल महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ९६३ -
तुलसा दंगाल महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ७० -
मिल माया सार्की दलित महिला सदस्य महिला ५१ नेकपा (एमाले) १०९६ विजयी
मिना कुमारी सार्की दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ९३८ -
प्रेम कुमारी विशंखे दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १२९ -
मोहन अधिकारी सदस्य पुरुष ४४ नेकपा (एमाले) ११०९ विजयी
वाल कृष्‍ण राई सदस्य पुरुष ४९ नेकपा (एमाले) १०७४ विजयी
अनिल राई सदस्य पुरुष २७ नेपाली काँग्रेस ९४९ -
याम बहादुर मगर सदस्य पुरुष ४५ नेपाली काँग्रेस ९४१ -
लेख नाथ पोख्रेल सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ११४ -
माधव अधिकारी सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) ८३ -
मदन कुमार न्यौपाने सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी २६ -
देव राज चाम्लीङ्ग वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ९८५ विजयी
मन कुमारी राई वडा अध्यक्ष महिला ४६ नेकपा (एमाले) ९४१ -
कल्पना देवी राई वडा अध्यक्ष महिला ५० नेकपा (माओवादी केन्द्र) १०१ -
रत्‍न बहादुर लिम्बु वडा अध्यक्ष पुरुष ३९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २२ -
तुल राम राई वडा अध्यक्ष पुरुष ३९ संघीय समाजवादी फोरम, नेपाल १५ -
ईश्‍वरी वुढाथोकी महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ९६० विजयी
अमिता राई महिला सदस्य महिला ४० नेकपा (एमाले) ९५७ -
नुर माया तामाङ महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ९७ -
जस कुमारी राई महिला सदस्य महिला ३७ संघीय समाजवादी फोरम, नेपाल ३९ -
कुसुम सिवा परियार दलित महिला सदस्य महिला २२ नेपाली काँग्रेस ९६१ विजयी
बिमला माया दर्जी दलित महिला सदस्य महिला ४८ नेकपा (एमाले) ९४७ -
मिना कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) १०९ -
कमल राज राई सदस्य पुरुष ३३ नेकपा (एमाले) ९४१ विजयी
गोपाल प्रसाद वस्‍ती सदस्य पुरुष ५२ नेपाली काँग्रेस ९३४ विजयी
पुङ्ग बहादुर राई सदस्य पुरुष ६४ नेपाली काँग्रेस ९३२ -
किशोर कुमार भट्टराई सदस्य पुरुष ४९ नेकपा (एमाले) ९२४ -
सन्त राज लिम्वु सदस्य पुरुष ५४ नेकपा (माओवादी केन्द्र) १०३ -
वशन्त वि.क सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) ९७ -
राज बहादुर राई सदस्य पुरुष ५७ संघीय समाजवादी फोरम, नेपाल ३४ -
मन्दीप पोख्रेल सदस्य पुरुष २४ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
सन्तोष कार्की वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ६४० विजयी
अर्जुन श्रेष्ठ वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ५४८ -
दिलराम राई वडा अध्यक्ष पुरुष ५६ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ३५ -
भोज राज चौलागाई वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
गंगा माया तामाङ महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ६५१ विजयी
फूलमाया तामाङ महिला सदस्य महिला ४६ नेकपा (एमाले) ५४७ -
प्रमसरी राई महिला सदस्य महिला ४२ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल १२ -
सिता देवी विश्‍वकर्मा दलित महिला सदस्य महिला ५४ नेपाली काँग्रेस ६५७ विजयी
इन्दीरा देवी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ५३३ -
पशुपती शैखर दलित महिला सदस्य महिला ३२ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २१ -
भिष्म श्रेष्ठ सदस्य पुरुष ३८ नेपाली काँग्रेस ६५६ विजयी
बुध्‍दिराज फागु सदस्य पुरुष ५९ नेपाली काँग्रेस ६०१ विजयी
गोविन्द कुमार चेम्जोङ सदस्य पुरुष ५२ नेकपा (एमाले) ५३६ -
निल कुमार श्रेष्ठ सदस्य पुरुष ५४ नेकपा (एमाले) ५३० -
आकाश लिम्बु सदस्य पुरुष २७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २३ -
दिल बहादुर तामाङ सदस्य पुरुष ७० खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल २२ -
राम कुमार राई सदस्य पुरुष ५९ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल १९ -
कुमार श्रेष्ठ सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी -
भुम बहादुर सुर्य,मगर वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) ११३९ विजयी
सुर्य बहादुर गिनेल मगर वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ७१९ -
लोक बहादुर सुवेदी वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ९७ -
भक्त राज राई वडा अध्यक्ष पुरुष ६० संघीय समाजवादी फोरम, नेपाल १३ -
शोभा वोहरा महिला सदस्य महिला ५१ नेकपा (एमाले) १२१२ विजयी
मन्जु कट्टेल महिला सदस्य महिला ३० नेपाली काँग्रेस ६६१ -
तिर्थ मायाँ तामाङ्ग महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) ८८ -
पुष्पा विश्वकर्मा दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) ११८३ विजयी
सुशिला विश्‍वकर्मा दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ६६५ -
तिल माया विश्‍वकर्मा दलित महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) १०९ -
राम कुमार पुलामी मगर सदस्य पुरुष ५७ नेकपा (एमाले) ११४३ विजयी
राम प्रसाद ग्याबा सदस्य पुरुष ४६ नेकपा (एमाले) १०८४ विजयी
मनिस सुर्य मगर सदस्य पुरुष २४ नेपाली काँग्रेस ६९२ -
दिपक भण्डारी सदस्य पुरुष ३९ नेपाली काँग्रेस ६६८ -
राजन प्रसाद निरौला सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ११७ -
रमेश भट्टराई सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ११६ -
राम कुमार राई सदस्य पुरुष ५९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २० -
विजय लिम्बु सदस्य पुरुष २३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १६ -
राजेन्द्र बहादुर निरौला सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
जंगवीर तामाङ वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ६३७ विजयी
नन्द लाल धिमाल वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ४८५ -
खगेन्द्र लिम्बु वडा अध्यक्ष पुरुष ४६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५७ -
गेगेन्द्र प्रसाद अधिकारी वडा अध्यक्ष पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ५१ -
श्याम कुमारी मगर महिला सदस्य महिला ३० नेपाली काँग्रेस ५८६ विजयी
केसी माया राई महिला सदस्य महिला ५० नेकपा (एमाले) ५१४ -
कबिता तामाङ्ग महिला सदस्य महिला ३७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १०१ -
कामना सुब्वा महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) ६४ -
फुल माया कामी दलित महिला सदस्य महिला ६४ नेपाली काँग्रेस ५९८ विजयी
जनी माया विश्‍वकर्मा दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) ५१५ -
तिल कुमारी नेपाली दलित महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ६४ -
यम बहादुर तामाङ सदस्य पुरुष ५४ नेपाली काँग्रेस ५९९ विजयी
रामचन्द्र भण्डारी सदस्य पुरुष २६ नेपाली काँग्रेस ५७१ विजयी
प्रकाश आचार्य सदस्य पुरुष २६ नेकपा (एमाले) ५०० -
धन जित तामाङ्ग सदस्य पुरुष ६० नेकपा (एमाले) ४३९ -
किशोर कुमार राई सदस्य पुरुष ४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९९ -
टिकाराम लिम्बु सदस्य पुरुष ४६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९६ -
ज्ञानेन्द्र बहादुर तामाङ्ग सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ८१ -
गणेश कामी सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ५५ -
नरेन्द्र कुमार लिम्बु वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ५३४ विजयी
सेर मान तामाङ्ग वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ३५१ -
खगेन्‍द्र वहादुर लिम्‍वु वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) ३२० -
तिर्थ वहादुर लिम्‍वु वडा अध्यक्ष पुरुष ५३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २३ -
सनिता फियाक महिला सदस्य महिला २५ नेपाली काँग्रेस ५१५ विजयी
पुरण माया राई महिला सदस्य महिला ४७ नेकपा (एमाले) ३३८ -
देवी माया मगर महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) २८२ -
लक्ष्मी लिम्बु महिला सदस्य महिला ३० संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७३ -
झुमा देवी वि.क. दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ५२३ विजयी
पवित्र विश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ३६५ -
कल्पना विश्‍वकर्मा दलित महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) २८७ -
आदिमान लिम्‍बु सदस्य पुरुष ५२ नेपाली काँग्रेस ५२६ विजयी
कमान सिं राई सदस्य पुरुष ५१ नेपाली काँग्रेस ५१२ विजयी
देवी प्रसाद लिम्‍वु सदस्य पुरुष ६३ नेकपा (एमाले) ३५० -
उपेन्‍द्र कुमार श्रेष्‍ठ सदस्य पुरुष ५० नेकपा (एमाले) ३४१ -
खडक वहादुर लिम्‍वु सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) २९० -
तिलक वहादुर राई सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) २७९ -
लालध्‍वज लिम्‍बु सदस्य पुरुष ३६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३४ -
भीम प्रसाद पोख्रेल वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ८२८ विजयी
दल बहादुर राई वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ५११ -
हस्त बहादुर राई वडा अध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) १४९ -
शान्ता कुमारी राई महिला सदस्य महिला ५२ नेपाली काँग्रेस ७७७ विजयी
कौशिला लिम्वु महिला सदस्य महिला ४८ नेकपा (एमाले) ५३४ -
गम माया मगर महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) १२३ -
कमला लिम्बु महिला सदस्य महिला ४२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १५ -
मुना सार्की दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस ७९८ विजयी
कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) ४८९ -
सरस्वति विश्वकर्मा दलित महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) ११३ -
नविन लिम्‍बु सदस्य पुरुष ३६ नेपाली काँग्रेस ७७२ विजयी
बुद्धराम राई सदस्य पुरुष ४१ नेपाली काँग्रेस ७१७ विजयी
आस विर राई सदस्य पुरुष ४३ नेकपा (एमाले) ४७२ -
नेत्र कुमार राई सदस्य पुरुष ३९ नेकपा (एमाले) ४४५ -
दुर्गा प्रसाद पोख्रेल सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) २०५ -
चित्र प्रसाद फूयल सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) १२९ -
कुमार वस्नेत सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१ -
दिल बहादुर लिम्बू सदस्य पुरुष ४१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४५ -
कृष्ण प्रसाद लुईटेल वडा अध्यक्ष पुरुष ५३ नेकपा (एमाले) ८५२ विजयी
विष्‍णु लाल पौडेल वडा अध्यक्ष पुरुष ५९ नेपाली काँग्रेस ५६५ -
भवानी प्रसाद लिम्वु वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २९५ -
ताराविर लिम्बु वडा अध्यक्ष पुरुष ४७ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६३ -
कमला राई महिला सदस्य महिला ४४ नेकपा (एमाले) ८२६ विजयी
रिम्का मास्की मगर महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ५२९ -
इन्दिरा फूयाल महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ३१९ -
निर्मला राई महिला सदस्य महिला ४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७२ -
हरि माया विश्वकर्मा दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ८३९ विजयी
राधिका कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ५१९ -
कुमारी मिजार दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ३१५ -
मेनुका सार्की दलित महिला सदस्य महिला २८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५२ -
खेमराज ढकाल सदस्य पुरुष ४३ नेकपा (एमाले) ८४४ विजयी
गोपाल बहादुर लाया मगर सदस्य पुरुष ५३ नेकपा (एमाले) ८३१ विजयी
डिल्ली कुमार राई सदस्य पुरुष ३३ नेपाली काँग्रेस ५४८ -
पुन्य प्रसाद सापकोटा सदस्य पुरुष ३५ नेपाली काँग्रेस ५३१ -
नगेन्द्र वहादुर गौतम सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) ३२४ -
तिलोचन काफ्ले सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) २९० -
संजय सम्वाहाम्फे लिम्बु सदस्य पुरुष २२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६७ -

साभार : निर्वाचन आयोग

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ बमोजिम नेपाल सरकारले निश्चित मापदण्ड पुरा भएका स्थानहरुलाई नगरपालिका घोषणा गर्न सक्ने प्रावधान अनुरुप मिति १६ मंसिर २०७१मानेपाल भरीका विभिन्न ६१ नगरपालिका सँगै साविकका लेटाङ र भोगटेनी गाउँ विकास समितिहरुलाई समेटेर लेटाङभोगटेनी नगरपालिकाको घोषणा भएको थियो ।राज्य पुर्नसंरचनाले पुनः साविकको लेटाङभोगटेनी नगरपालिका, ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २१९.२३ वर्ग कि. मी.
पुरूष साक्षरता दर ८१.८ %
महिला साक्षरता दर ६९.९ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- लेटाङ नगरपालिका 7345 15069 17713 32782
- 1 लेटाङभोगटेनी 2_4 784 1695 2022 3717
- 2 लेटाङभोगटेनी 5,6 975 1856 2303 4159
- 3 लेटाङभोगटेनी 7 1084 2058 2504 4562
- 4 लेटाङभोगटेनी 8 709 1348 1681 3029
- 5 लेटाङभोगटेनी 9,10 932 1735 2240 3975
- 6 लेटाङभोगटेनी 11 659 1231 1596 2827
- 7 वारङ्गी 1_9 679 1485 1664 3149
- 8 जाँते 1,25_7 691 1425 1672 3097
- 9 जाँते 8,9 826 1517 2021 3538

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था