मालिकाले बाड्यो ३६ लाखको राहत


मालिकाले बाड्यो ३६ लाखको राहत

जेठ २८,मालिका गाउँपालिका (म्याग्दी) - म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

मालिकाले बाड्यो ३६ लाखको राहत

जेठ २८,मालिका गाउँपालिका (म्याग्दी) - म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो ।


श्रीप्रसाद रोका मगर

मेयर
9741405000

खरमाया बीटालु

उप-मेयर
९८५७६३३३३०

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
श्री प्रसाद रोका मगर अध्यक्ष पुरुष २७ नेपाली काँग्रेस २७०६ विजयी
बेग प्रसाद गर्बुजा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) २६२२ -
कमलकुमार के.सी अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) ९९० -
हर्कमान जुग्जाली अध्यक्ष पुरुष ४८ स्वतन्त्र १२८ -
छेम बहादुर वि.क अध्यक्ष पुरुष ४४ राष्ट्रिय जनमोर्चा १७ -
खर माया विटालु उपाध्यक्ष महिला ३९ नेकपा (एमाले) २६९१ विजयी
बिमला रोका उपाध्यक्ष महिला ३९ नेपाली काँग्रेस २६६४ -
गौरि सेन्चुरी उपाध्यक्ष महिला ३८ नेकपा (माओवादी केन्द्र) ९७७ -
गितादेवि जुग्जालि उपाध्यक्ष महिला ३६ स्वतन्त्र १४८ -
टंक प्रसाद पुन वडा अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस ४५२ विजयी
बुद्धि बहादुर पुन वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) २६४ -
गोविन थापा मगर वडा अध्यक्ष पुरुष २९ नेकपा (माओवादी केन्द्र) १३५ -
मनरुपा पुन महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ४५९ विजयी
जैसरा घर्ति मगर महिला सदस्य महिला ७१ नेकपा (एमाले) २६१ -
कौशिला पटेल महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) १४० -
मन कुमारी कामी दलित महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ४५६ विजयी
सुनिता कामी दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) २६४ -
दिलमाया गोतामे दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १३९ -
दिल कुमार पुन सदस्य पुरुष ३४ नेपाली काँग्रेस ४६० विजयी
लोक बहादुर मल्ल सदस्य पुरुष ४८ नेपाली काँग्रेस ४५६ विजयी
चम बहादुर पुन सदस्य पुरुष २८ नेकपा (एमाले) २६५ -
र बहादुर कामी सदस्य पुरुष ६८ नेकपा (एमाले) २५३ -
खक बहादुर दमै सदस्य पुरुष ६७ नेकपा (माओवादी केन्द्र) १३६ -
राजु सुनार सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) १३२ -
नर बहादुर पुन वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ६३२ विजयी
तारा बहादुर रोका वडा अध्यक्ष पुरुष २७ नेपाली काँग्रेस ३४१ -
अम बहादुर कामी वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) १६९ -
लिला कुमारी पुन महिला सदस्य महिला ३२ नेकपा (एमाले) ६३० विजयी
सपना रोका महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ३४४ -
झग देवी वि.क महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) १७३ -
मनसुवा कामी दलित महिला सदस्य महिला ५६ नेकपा (एमाले) ६२८ विजयी
लाल कुमारी दमाई दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३४२ -
पुर्णिमा दमै दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) १७० -
सम बहादुर बि.क. सदस्य पुरुष ४० नेकपा (एमाले) ६४२ विजयी
हिरा बहादुर बुढा सदस्य पुरुष ४९ नेकपा (एमाले) ६१७ विजयी
दिपेन्द्र रोका सदस्य पुरुष ३३ नेपाली काँग्रेस ३३९ -
खड्क रसाइली सदस्य पुरुष ३० नेपाली काँग्रेस ३३५ -
मिना पुन सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) १६५ -
लक बहादुर कामी सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) १६२ -
हेम बहादुर पुन वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) २०५ विजयी
कुल मान कामी वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस १८० -
बल बहादुर पुन वडा अध्यक्ष पुरुष ६४ नेकपा (माओवादी केन्द्र) १७१ -
ओम देवी खत्री महिला सदस्य महिला २९ नेकपा (एमाले) २०५ विजयी
सिर्जना रोका महिला सदस्य महिला २७ नेपाली काँग्रेस १७५ -
टनी पुन महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) १७० -
खिम माया कामी दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) २१४ विजयी
नरी माया विश्‍वकर्मा दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस १७१ -
रुकमाया वि.क दलित महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) १६९ -
ओम बहादुर कामी सदस्य पुरुष ५६ नेकपा (एमाले) २११ विजयी
सस बहादुर रोका सदस्य पुरुष ७० नेकपा (एमाले) २०७ विजयी
कुल बहादुर बुढाथोकी सदस्य पुरुष ५१ नेपाली काँग्रेस १६८ -
लाल बहादुर बुढा सदस्य पुरुष ५० नेपाली काँग्रेस १६८ -
लाल प्रसाद वि.क सदस्य पुरुष ५० नेकपा (माओवादी केन्द्र) १६७ -
लिल प्रसाद पटेल सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) १६६ -
दिलिप कुमार शेरचन वडा अध्यक्ष पुरुष ७७ नेकपा (माओवादी केन्द्र) ३२८ विजयी
भेजेन्द्र मान पुन वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ३०६ -
दधि लाल जैसी क‌ंडेल वडा अध्यक्ष पुरुष ६६ नेकपा (एमाले) १८३ -
मनरुपा घर्ती महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ३१९ विजयी
चन्द्रा घर्ती मगर महिला सदस्य महिला ४८ नेपाली काँग्रेस २९७ -
सीता उपाध्याय महिला सदस्य महिला ३९ नेकपा (एमाले) १९७ -
सिता श्रीपाली दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ३१८ विजयी
माया देवी सुनार दलित महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ३०४ -
फाट माया विक दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) १९४ -
याम बहादुर पुन सदस्य पुरुष ४५ नेपाली काँग्रेस ३१४ विजयी
उदविर रसाईली सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ३०५ विजयी
बलिराम सुनार सदस्य पुरुष ५८ नेपाली काँग्रेस २९९ -
दल बहादुर खड्का थोकी सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) २८४ -
गर्भे गुरुङ्ग सदस्य पुरुष ४७ नेकपा (एमाले) २०० -
योगेन्द्र राना सदस्य पुरुष ५६ नेकपा (एमाले) १८१ -
पिपला बुढा वडा अध्यक्ष महिला ४३ नेपाली काँग्रेस ७७१ विजयी
कुल बहादुर घर्ती मगर वडा अध्यक्ष पुरुष ६३ नेकपा (एमाले) ५३६ -
राज मती बुढा महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ७७५ विजयी
नन्द कुमारी दमाइ महिला सदस्य महिला ६३ नेकपा (एमाले) ५१९ -
लाल कुमारी रसाइली दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ७७२ विजयी
तारा देवी विश्वकर्मा दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ५२४ -
दिल बहादुर पुन सदस्य पुरुष ५१ नेपाली काँग्रेस ८०९ विजयी
मिम पुन सदस्य पुरुष ३६ नेपाली काँग्रेस ७८५ विजयी
मदन कुमार राना सदस्य पुरुष ४७ नेकपा (एमाले) ५०१ -
तारक बहादुर सुनार सदस्य पुरुष ४७ नेकपा (एमाले) ४९३ -
सन्तनाथ जैसी वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ५५५ विजयी
शिवनारायण फगामी पुन वडा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस ४५८ -
खडकवहादुर छन्त्याल वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ७२ -
गौमती चपाई महिला सदस्य महिला ४७ नेकपा (एमाले) ५४९ विजयी
सुन माया गुरुङ्ग महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ४६७ -
लक्ष्मी चपाई महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ५२ -
विष्णु सुनार दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ५४७ विजयी
चन्द्रकली सेतीमहर दलित महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ४७९ -
सतदेवी दमिनि दलित महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) ५४ -
कर्ण बहादुर रोका सदस्य पुरुष ६३ नेकपा (एमाले) ५३३ विजयी
पथ बहादुर रोका सदस्य पुरुष ४१ नेकपा (एमाले) ५१७ विजयी
गिरी प्रसाद राम्जाली पुन सदस्य पुरुष ४० नेपाली काँग्रेस ४६८ -
दिल प्रसाद पुन सदस्य पुरुष ३९ नेपाली काँग्रेस ४५२ -
ओम बहादुर रोका सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ७७ -
दोरन शेरचन सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ६६ -
चित्रबहादुर कामी सदस्य पुरुष ६२ राष्ट्रिय जनमोर्चा -
रेशमवहादुर जुग्जाली वडा अध्यक्ष पुरुष ३४ स्वतन्त्र ३६५ विजयी
टुकलाल पुन वडा अध्यक्ष पुरुष ३३ नेकपा (एमाले) २९२ -
पलविर जुग्जाली वडा अध्यक्ष पुरुष ७७ नेपाली काँग्रेस ९८ -
चन देवी पुन महिला सदस्य महिला ४२ स्वतन्त्र ३४५ विजयी
दलमति गर्वुजा महिला सदस्य महिला ३९ नेकपा (एमाले) २९२ -
गुमादेवी जुग्जाली महिला सदस्य महिला ३३ नेपाली काँग्रेस १०९ -
सरु सिर्पाली दलित महिला सदस्य महिला ३० स्वतन्त्र ३३९ विजयी
सृजना सुनार श्रीपाली दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) २९३ -
पपसरा सुनार दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस १११ -
गोर्खबहादुर जुग्जाली सदस्य पुरुष ३५ स्वतन्त्र ३३७ विजयी
वुद्धि बहादुर जुग्जाली सदस्य पुरुष ५९ स्वतन्त्र ३२३ विजयी
तिलक बहादुर जुग्जाली सदस्य पुरुष ४२ नेकपा (एमाले) २८७ -
विर बहादुर जुग्जाली सदस्य पुरुष ३६ नेकपा (एमाले) २८४ -
दिर्घवहादुर जुग्जाली सदस्य पुरुष ४५ नेपाली काँग्रेस ११८ -
छकप्रसाद पाईजा सदस्य पुरुष ७२ नेपाली काँग्रेस १०९ -

साभार : निर्वाचन आयोग

नेपालको मानचित्रमा पश्चिम क्षेत्रकोे गण्डकी प्रदेश अन्र्तगत राजधानी काठमाडौंको पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित म्याग्दी जिल्लाको पश्चिम भागमा रहको सुन्दर गाउँपालिकाको नाम हो मालिका गाउँपालिका । नेपालको पश्चिम पहाडी क्षेत्रमा अवस्थित रहेको सुन्दर पहाडी इलाकाहरुको विचमा सानो सुन्दर बजार दरवाङ, जुन म्याग्दी जिल्लाको दोस्रो मुख्य वजारका रुपमा अवस्थित ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १४७ वर्ग कि. मी.
पुरूष साक्षरता दर ६३.२ %
महिला साक्षरता दर ७९.४ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- मालिका गाउँपालिका 4223 10516 8605 19121
- 1 निस्कोट 1_9 468 1207 994 2201
- 2 रुम 1_6 769 1979 1724 3703
- 3 रुम 7_9 485 1246 984 2230
- 4 ओखरबोट 1_9 504 1316 1020 2336
- 5 देविस्थान 1_9 751 1976 1561 3537
- 6 दरवाङ्ग 1_3,5_9 827 1778 1480 3258
- 7 विम 1_9 419 1014 842 1856

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था