म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली


म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली

श्रावन, १२ म्याग्दी – धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो ।

पूरा पढ्नुहोस्

ताजा खबर

धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँ मानवविहीन

साउन २२, म्याग्दी - पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् ।


म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली

श्रावन, १२ म्याग्दी – धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो ।


श्री थमसरा पुन

मेयर
9857622920

श्री रेसम छन्त्याल

उप-मेयर
9847727821

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
थमसरा पुन अध्यक्ष महिला ४६ नेकपा (एमाले) २४९० विजयी
रिम प्रकाश थापा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २१६८ -
रेशम छन्तयाल उपाध्यक्ष पुरुष ३१ नेकपा (एमाले) २४८८ विजयी
डम्बर बहादुर भण्डारी क्षेत्री उपाध्यक्ष पुरुष ३२ नेपाली काँग्रेस २०२९ -
ऋषीराम सुवेदी उपाध्यक्ष पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी १३९ -
झक बहादुर छन्त्याल वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २५४ विजयी
सम प्रसाद छन्त्याल वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस १५९ -
सिता कुमारी छन्त्याल महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) २९८ विजयी
सम्झना छन्त्याल महिला सदस्य महिला ३० नेपाली काँग्रेस १११ -
ज्ञान देवी वि क दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २५२ विजयी
कृष्ण कुमारी वि.क दलित महिला सदस्य महिला २५ नेपाली काँग्रेस १३० -
सुक माया छन्त्याल सदस्य महिला ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी २६६ विजयी
तारामन विश्वकर्मा सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २२९ विजयी
ललित मान छन्त्याल सदस्य पुरुष ५७ नेपाली काँग्रेस १३३ -
जगत बहादुर छन्त्याल सदस्य पुरुष ३४ नेपाली काँग्रेस ११९ -
कर्ण बहादुर छन्त्याल सदस्य पुरुष ७१ नेकपा (एमाले) -
गम प्रसाद बि.क. वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) २९४ विजयी
जंग बहादुर वि.क. वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस १५८ -
सुवा देवी पुर्जा महिला सदस्य महिला ४१ नेकपा (एमाले) -
ललिसरा वि.क दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) २६१ विजयी
होम माया बिक दलित महिला सदस्य महिला २३ नेकपा (माओवादी केन्द्र) १७३ -
केशर बहादुर पुर्जा सदस्य पुरुष ५७ नेकपा (एमाले) २५१ विजयी
मति प्रसाद पाइजा सदस्य पुरुष ५४ नेकपा (एमाले) २४७ विजयी
बल बहादुर विक सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ८७ -
तिल राम दमै सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ७७ -
फुल बहादुर वि क सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ५५ -
पूर्म पुन वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ४३३ विजयी
देबिन्द्र रोका वडा अध्यक्ष पुरुष ३० नेपाली काँग्रेस ४१६ -
याम बहादुर भण्डारी वडा अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) ८४ -
राम देवी पुन महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ४६४ विजयी
गौ कुमारी पुन महिला सदस्य महिला ३१ नेकपा (एमाले) ४५७ -
चन देवी कामी महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३६ -
चुनदेवी रसायली कामी दलित महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ४५९ विजयी
राज कुमारी कामी दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ४५८ -
फटेङ्ग्री कामी दलित महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) ३६ -
ख बहादुर बुढा सदस्य पुरुष ६५ नेकपा (एमाले) ४७६ विजयी
देउ दत्त मल्ल सदस्य पुरुष ६५ नेकपा (एमाले) ४७४ विजयी
राज बहादुर भण्डारी सदस्य पुरुष ४७ नेपाली काँग्रेस ४४२ -
सार्की बुढा सदस्य पुरुष ५१ नेपाली काँग्रेस ३७३ -
जित बहादुर कामी सदस्य पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ४१ -
नर बहादुर पाण्डे सदस्य पुरुष ६८ नेकपा (माओवादी केन्द्र) ३७ -
वेग प्रसाद घर्ति वडा अध्यक्ष पुरुष ६५ नेकपा (एमाले) ७७० विजयी
हस्त पुन वडा अध्यक्ष पुरुष ८२ नेपाली काँग्रेस ११७ -
किन माया घर्ती महिला सदस्य महिला ४१ नेकपा (एमाले) ७७४ विजयी
सुर्ज माया परियार महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १२० -
भवि कमीनी दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) ७६३ विजयी
सिता देवी कामी दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) १२१ -
केशरमान पुन सदस्य पुरुष ३५ नेकपा (एमाले) ७७२ विजयी
बम बहादुर पुन सदस्य पुरुष ५० नेकपा (एमाले) ७५० विजयी
कुल बहादुर तुलाचन सदस्य पुरुष ५९ नेपाली काँग्रेस ११६ -
केश बहादुर पुर्जा सदस्य पुरुष ४३ नेपाली काँग्रेस ११२ -
खर्क कुमारी छन्त्याल वडा अध्यक्ष महिला ४२ नेपाली काँग्रेस ३९४ विजयी
तिर्सना दर्जी वडा अध्यक्ष महिला ३० नेकपा (एमाले) ५१ -
पार्वती पुर्जा महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३८६ विजयी
माया छन्त्‍याल महिला सदस्य महिला ४३ नेकपा (एमाले) ६४ -
धनसरी कमिनी दलित महिला सदस्य महिला ६२ नेपाली काँग्रेस -
खिम बहादुर छन्त्‍याल सदस्य पुरुष ६२ नेपाली काँग्रेस ३७५ विजयी
गंग प्रसाद छन्त्याल सदस्य पुरुष ४७ नेपाली काँग्रेस ३६९ विजयी
बल बहादुर छन्त्‍याल सदस्य पुरुष २८ नेकपा (एमाले) ६८ -
धन प्रसाद छन्त्याल सदस्य पुरुष ४३ नेकपा (एमाले) ६७ -
राजाराम उपाध्याय वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) ३९७ विजयी
बाल कृष्ण सुबेदी वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) १९२ -
तिल कुमारी केसी महिला सदस्य महिला ४३ नेकपा (एमाले) ४०७ विजयी
लक्ष्मी क्षेत्री महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १४२ -
लक्ष्मी दमाई दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ३९४ विजयी
रास मती विक दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस १७३ -
राम बहादुर जुग्जाली सदस्य पुरुष ५६ नेकपा (एमाले) ३७५ विजयी
लोक प्रसाद पुन सदस्य पुरुष ४१ नेकपा (एमाले) ३७१ विजयी
कविराज क्षेत्री सदस्य पुरुष ६६ नेपाली काँग्रेस २१४ -
भाइमती जुग्जाली सदस्य महिला ३७ नेपाली काँग्रेस १९७ -
कला निधी शर्मा वडा अध्यक्ष पुरुष ६५ नेकपा (एमाले) ५३३ विजयी
याम बहादुर हर्मेल वडा अध्यक्ष पुरुष ३२ नेपाली काँग्रेस ५२८ -
खम बहादुर थापा वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) २४८ -
नर कुमारी बुढाथोकी महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ४५४ विजयी
मिठु कुमारी थापा महिला सदस्य महिला ५२ नेकपा (एमाले) ४३७ -
पदम कुमारी आचार्य महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ३१९ -
बाल कुमारि सुनार दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ४७२ विजयी
सलिना सुनार दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस ४५५ -
ज्ञान मति सुनार दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ३०४ -
अमृता भण्डारी सदस्य महिला ४५ नेकपा (एमाले) ५२७ विजयी
देव बहादुर थापा सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ३८३ विजयी
रिम बहादुर थापा सदस्य पुरुष ३८ नेपाली काँग्रेस ३८० -
चन्द्र बहादुर छन्तेल सदस्य पुरुष ७८ नेपाली काँग्रेस ३४७ -
थम बहादुर मगर सदस्य पुरुष ५४ नेकपा (एमाले) ३२६ -
मन प्रसाद न्यौपाने सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ८९ -

साभार : निर्वाचन आयोग

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। यो गाउँपालिका साविकको ७ वटा गाविस७ वटा वडामापरिणत भएका छने । जस मध्ये गुर्जा वडा नं.१, लुलााङ वडा नं. २, मुना वडा नं.३, मुदी ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १०३७ वर्ग कि. मी.
पुरूष साक्षरता दर ५६.८ %
महिला साक्षरता दर ७२.४ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- धवलागिरी गाउँपालिका 3229 7770 6334 14104
- 1 गुर्जा 1_9 208 521 443 964
- 2 लुलाङ 1_9 321 811 673 1,484
- 3 मुना 1_9 563 1,322 1,023 2,345
- 4 मुदी 1_9 549 1,329 1,174 2,503
- 5 मल्कबाङ 1_9 294 685 582 1,267
- 6 मराङ 1_9 416 988 799 1,787
- 7 ताकम 1_9 878 2,114 1,640 3,754

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था