तमाने र खबरामा सलहले बाली नष्ट


तमाने र खबरामा सलहले बाली नष्ट

साउन २५, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

तमाने र खबरामा सलहले बाली नष्ट

साउन २५, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।


बेनीबजार जोखिममा

साउन २५, म्याग्दी - उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो ।


पहिरोले बगायो रुप्सेको सौन्दर्य

साउन १०, गलेश्वर - मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ ।


आलेख : रामायण पार्क निर्माणमा ढिलाइसँगै स्थानीयवासीमा चिन्ता

जेठ २८ , बेनी नगरपालिका ( म्याग्दी) - पाँचवर्षअघि म्याग्दी जिल्लाको बेनी नगरपालिकाले एउटा महत्वपूर्ण एवं स्थानीय सरकारका लागि महत्वकाङ्क्षी हुनसक्ने एक योजनाका बारेमा व्यापक छलफल थाल्यो । त्यो आयोजना बेनी नगरपालिकामा रामायण पार्क निर्माण गर्ने विषयमा थियो ।


हरी कुमार श्रेष्ठ

मेयर
9857640046

सन्जु बरुवाल

उप-मेयर
9857627256

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
हरि कुमार श्रेष्ठ प्रमुख पुरुष ६५ नेपाली काँग्रेस ५६७९ विजयी
प्रमोद श्रेष्‍ठ प्रमुख पुरुष ४५ नेकपा (एमाले) ५६३४ -
पृथि प्रसाद पुन प्रमुख पुरुष ५५ स्वतन्त्र २६६ -
फौज बहादुर कार्की प्रमुख पुरुष ४७ राष्ट्रिय जनमोर्चा ३१ -
नर बहादुर थापा मगर प्रमुख पुरुष ७८ राष्ट्रिय जनमुक्ति पार्टी २७ -
याम कुमार किसान प्रमुख पुरुष ३३ संघीय समाजवादी फोरम, नेपाल -
सन्जु बरुवाल उपप्रमुख महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९९५ विजयी
ज्योती लामिछाने पौडेल उपप्रमुख महिला २९ नेकपा (माओवादी केन्द्र) ३९६१ -
पूर्ण बहादुर घर्ती मगर उपप्रमुख पुरुष ५० स्वतन्त्र २८५ -
भोम कुमारी कार्की उपप्रमुख महिला ४२ राष्ट्रिय जनमोर्चा ५५ -
टेक बहादुर रावल वडा अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) ६३० विजयी
छविलाल श्रेष्ठ वडा अध्यक्ष पुरुष ५५ नेपाली काँग्रेस ४०९ -
राम बहादुर थापा मगर वडा अध्यक्ष पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी २२२ -
तिलक बहादुर थापा मगर वडा अध्यक्ष पुरुष ५७ राष्ट्रिय जनमुक्ति पार्टी -
गौरी थापा मगर महिला सदस्य महिला ३२ नेकपा (एमाले) ६०८ विजयी
दीवाना थापा मगर रोका महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ३६९ -
लक्ष्‍मी थापा मगर महिला सदस्य महिला २८ राष्ट्रिय प्रजातन्त्र पार्टी २२९ -
जमुना नेपाली दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) ६५१ विजयी
आशा कुमारी सुनार दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) ३४९ -
मन कुमारी दमाई दलित महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी २१३ -
टेक बहादुर थापा सदस्य पुरुष ५६ नेकपा (एमाले) ६३३ विजयी
तारा प्रसाद थापा मगर सदस्य पुरुष ४२ नेकपा (एमाले) ५९३ विजयी
लोक बहादुर थापा सदस्य पुरुष ५० नेपाली काँग्रेस ३३६ -
सेते चर्ममार सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ३२८ -
मिन बहादुर रावल क्षेत्री सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ३०३ -
ढलक बहादुर थापा सदस्य पुरुष ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी २१५ -
हिरा बहादुर थापा वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ६३२ विजयी
प्रताप मल्ल वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ५९६ -
कृष्‍ण बहादुर कार्की वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) २११ -
सिता कुमारी घिमिरे महिला सदस्य महिला ४८ नेकपा (एमाले) ६६७ विजयी
रुपा घिमिरे महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ६०२ -
विष्‍णु कुमारी सार्की महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) १६६ -
गौमति नेपाली दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) ६२० विजयी
कोपिला दर्जी दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ६०८ -
डिलमाया दर्जी दलित महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) १७४ -
डम्‍वर बहादुर खत्री सदस्य पुरुष ५४ नेपाली काँग्रेस ५६१ विजयी
चन्द्र बहादुर कुँवर सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५८ विजयी
याम बहादुर क्षेत्री सदस्य पुरुष ४७ नेपाली काँग्रेस ५५२ -
टिकाराम सार्की सदस्य पुरुष २५ नेकपा (एमाले) ४९४ -
वालन्द सापकोटा सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) २१७ -
कृष्‍ण प्रसाद शर्मा सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २०७ -
पदम बहादुर पुन वडा अध्यक्ष पुरुष ४८ स्वतन्त्र ५१८ विजयी
जस बहादुर पुन वडा अध्यक्ष पुरुष ६६ नेपाली काँग्रेस ४२१ -
दिल बहादुर थापा मगर वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ४०० -
मन कुमारी पुन महिला सदस्य महिला ४० नेकपा (एमाले) ४६४ विजयी
ओममाया मगर महिला सदस्य महिला ४५ स्वतन्त्र ४४५ -
मेख कुमारी रोका महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ४३८ -
हरिकला दमाई दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ४६० विजयी
मन कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला २५ नेपाली काँग्रेस ४५७ -
ससिकला सुनार दलित महिला सदस्य महिला ३६ स्वतन्त्र ४१९ -
गेम बहादुर घर्ती मगर सदस्य पुरुष ४० नेकपा (एमाले) ४९५ विजयी
रत्‍न बहादुर घर्ती क्षेत्री सदस्य पुरुष ४२ स्वतन्त्र ४६१ विजयी
मन बहादुर श्रीस सदस्य पुरुष ६३ नेकपा (एमाले) ४२९ -
लाल कुमारी छन्त्याल सदस्य महिला ५२ स्वतन्त्र ४२४ -
हरि बहादुर थापा मगर सदस्य पुरुष ३९ नेपाली काँग्रेस ४०५ -
डम्‍मर बहादुर छन्‍त्‍याल सदस्य पुरुष ५२ नेपाली काँग्रेस ३८२ -
डिल बहादुर सापकोटा सदस्य पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
गोविन्दप्रसाद पौडेल वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ४९४ विजयी
अण बहादुर खड्का वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ४२३ -
मिन बहादुर बानियाँ वडा अध्यक्ष पुरुष ६३ नेपाली काँग्रेस ४०५ -
टिका प्रसाद राना मगर वडा अध्यक्ष पुरुष ४३ राष्ट्रिय जनमोर्चा १६ -
दुर्गा कार्की बानियाँ महिला सदस्य महिला ४२ नेकपा (एमाले) ४७० विजयी
विना कुमारी खड्का महिला सदस्य महिला ५९ नेपाली काँग्रेस ४३९ -
मिना कुमारी कार्की महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ४२९ -
जमुना मिजार दलित महिला सदस्य महिला २८ नेकपा (एमाले) ५३४ विजयी
सोविता किसान दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस ४०८ -
सजिना किसान दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ४०५ -
खडानन्द कँडेल सदस्य पुरुष ५४ नेकपा (एमाले) ५५३ विजयी
देव बहादुर घले गुरुङ्ग सदस्य पुरुष ५६ नेकपा (एमाले) ४६७ विजयी
छवि लाल कंडेल सदस्य पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ४३३ -
डम्मर बहादुर शाही सदस्य पुरुष ५३ नेपाली काँग्रेस ४३३ -
गुमानसिं गुरुङ्ग सदस्य पुरुष ५७ नेपाली काँग्रेस ३९५ -
भिम बहादुर थापा सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ३३९ -
लक्ष्मण वानियाँ वडा अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) ६९९ विजयी
याम बहादुर बानियां वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ६७९ -
सागरकुमार शर्मा पौडेल वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) १४८ -
याम कुमारी पाईजा पुन महिला सदस्य महिला २९ नेकपा (एमाले) ७७१ विजयी
पशुपती बानियाँ कार्की महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ५६७ -
सिता वि.क महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) १२४ -
टीका कुमारी कार्की महिला सदस्य महिला ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
रीता दर्जी दलित महिला सदस्य महिला २५ नेकपा (एमाले) ७३३ विजयी
आरती देवी वि.क. दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ५८७ -
सुकमाया परियार दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) १७० -
राम प्रसाद सुवेदी सदस्य पुरुष ४८ नेकपा (एमाले) ६८८ विजयी
तोक बहादुर कार्की सदस्य पुरुष ५५ नेकपा (एमाले) ६८० विजयी
हेम बहादुर खत्री सदस्य पुरुष ५६ नेपाली काँग्रेस ५०३ -
यम बहादुर थापा सदस्य पुरुष ५६ नेपाली काँग्रेस ४५८ -
श्‍याम प्रसाद श्रेष्‍ठ सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी १७० -
हिरे दमै सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) १४७ -
खड्गे दमै सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) १२४ -
दलकेशर वानियाँ क्षेत्री सदस्य पुरुष ६६ राष्ट्रिय प्रजातन्त्र पार्टी ११९ -
गणेश बानियाँ सदस्य पुरुष २५ स्वतन्त्र २३ -
कृष्ण बहादुर बाँनिया वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ७२२ विजयी
यादव सुवेदी वडा अध्यक्ष पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ३३६ -
नारायण बहादुर कार्की वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ३२० -
सावित्री कुमारी उपाध्यायनी महिला सदस्य महिला ४९ नेकपा (एमाले) ६८५ विजयी
खुमा सापकोटा पौडेल महिला सदस्य महिला ३० नेपाली काँग्रेस ४७७ -
चन्द्र कुमारी बानियाँ क्षेत्री महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) २२० -
राजकुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ७५९ विजयी
उषा कुमारी वि.क. दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ३९७ -
जुना दमै दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २१७ -
गणेश बहादुर शाही सदस्य पुरुष ५२ नेकपा (एमाले) ७०५ विजयी
दया सागर शर्मा सदस्य पुरुष ६२ नेकपा (एमाले) ६९४ विजयी
याम बहादुर बानियाँ सदस्य पुरुष ५८ नेपाली काँग्रेस ४७७ -
विपन वहादुर हमाल सदस्य पुरुष ४८ नेपाली काँग्रेस ४१२ -
निलकण्ठ पाध्याय रेग्मी सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) २४३ -
नगेन्द्र बहादुर खत्री सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २०२ -
पहल वहादुर खत्री सदस्य पुरुष ७७ राष्ट्रिय प्रजातन्त्र पार्टी -
राजेन्द्र कुमार श्रेष्ठ वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ३२३ विजयी
रमेश कुमार श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस २७९ -
टक सरा राना महिला सदस्य महिला ४७ नेकपा (एमाले) २९४ विजयी
सृजना श्रेष्ठ महिला सदस्य महिला ३९ नेपाली काँग्रेस २८८ -
शर्मिला पुन दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ३१६ विजयी
देवी बि.क दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस २४९ -
हरि वहादुर शाक्य सदस्य पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी २८५ विजयी
सेर बहादुर के.सी सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २५८ विजयी
डम्वर बहादुर बानियाँ सदस्य पुरुष ६४ नेकपा (एमाले) २५३ -
पदम वहादुर सार्की सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) २२४ -
राम कृषण वराइली विश्वकर्मा वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) २५७ विजयी
धन प्रसाद श्रेष्ठ वडा अध्यक्ष पुरुष ६४ नेपाली काँग्रेस २३३ -
खिम कुमारी पूर्जा महिला सदस्य महिला ३४ नेपाली काँग्रेस २५० विजयी
भूल माया तिलिजा महिला सदस्य महिला ५६ नेकपा (एमाले) २३५ -
भीम कुमारी वि.क. दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस २६९ विजयी
कृपा बि.क. दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) २२७ -
हिरा वहादुर पुन सदस्य पुरुष ४३ नेपाली काँग्रेस २६५ विजयी
हिम बहादुर भण्डारी सदस्य पुरुष ४६ नेपाली काँग्रेस २३८ विजयी
राज कुमार श्रेष्ठ सदस्य पुरुष ४५ नेकपा (एमाले) २३७ -
याम वहादुर वानियाँ सदस्य पुरुष ५१ नेकपा (एमाले) २१३ -
बेल बहादुर चोखाल वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ८७३ विजयी
चक्र बहादुर के.सी वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ७६४ -
झलक बहादुर विश्‍वकर्मा वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) १०६ -
पुर्ण बहादुर कार्की वडा अध्यक्ष पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
मैना बानियाँ कार्की महिला सदस्य महिला ४३ नेकपा (एमाले) ९१५ विजयी
सिता कुमारी चोखाल महिला सदस्य महिला ४० नेपाली काँग्रेस ७६३ -
माया दर्जी महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ९८ -
गोरी दर्जी दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ९०२ विजयी
मिना दमाई नेपाली दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ७१७ -
लाल कुमारी रामदाम दलित महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) १४० -
अम्मर बहादुर वस्नेत सदस्य पुरुष ५० नेकपा (एमाले) ८८१ विजयी
भेष बहादुर सेन ठकुरी सदस्य पुरुष ५७ नेकपा (एमाले) ७६९ विजयी
पुण्‍य बहादुर चोखाल सदस्य पुरुष ४४ नेपाली काँग्रेस ६४६ -
तेज बहादुर वरुवाल सदस्य पुरुष ५६ नेपाली काँग्रेस ६३३ -
गणेश शर्मा सदस्य पुरुष २५ नेकपा (माओवादी केन्द्र) २५० -
१० रिम प्रसाद रोका पुन वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस ४५० विजयी
१० कृष्ण बहादुर मल्ल वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) ३६३ -
१० पार्बती पौडेल महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ४७१ विजयी
१० गीता शेरचन महिला सदस्य महिला ४५ नेकपा (एमाले) ३५२ -
१० कमला नेपाली दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ४९२ विजयी
१० रिमा कुमारी सार्की दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ३३७ -
१० विष्णु बहादुर रकाल सदस्य पुरुष ६२ नेपाली काँग्रेस ४९६ विजयी
१० लोक बहादुर पुन सदस्य पुरुष ५१ नेपाली काँग्रेस ४७७ विजयी
१० टेक बहादुर राम्जाली सदस्य पुरुष ३८ नेकपा (एमाले) ३२५ -
१० भेष बहादुर थापा सदस्य पुरुष ३९ नेकपा (एमाले) ३१४ -

साभार : निर्वाचन आयोग

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ । पूर्वमा कालीगण्डकी नदि, पश्चिममा मंगला गाउँपालिका, उत्तरमा रघु गंगा गाउँपालिका, दक्षिणमा बाग्लुङ नगरपालिका बाग्लुङको सिमाना छ । तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
पुरूष साक्षरता दर ७० %
महिला साक्षरता दर ८७.५ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- बेनी नगरपालिका 8652 15002 18496 33498
- 1 बेनी 1,2 622 986 1347 2333
- 2 बेनी 3,4 884 1566 1983 3549
- 3 भकिम्ली 1–9 739 1357 1877 3234
- 4 बेनी 13,14 784 1436 1810 3246
- 5 बेनी 11,12 846 1428 1890 3318
- 6 बेनी 5_8(5, 8) 691 1201 1516 2717
- 7 बेनी 6 976 1781 1811 3592
- 8 बेनी 7 1515 2591 2838 5429
- 9 बेनी 9,10 1137 1903 2424 4327
- 10 पात्लेखेल 1–9 458 753 1000 1753

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था