जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग


जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग

ताप्लेजुङ, २१ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गर्नुभएको छ । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उहाँले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गर्नुभएको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

सरोज लिम्बु (एभेंग)

मेयर
९८४२७७५९१८

फूलमाया लिम्बु

उप-मेयर
९८५२६६०६०८

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
सरोज लिम्बू अध्यक्ष पुरुष २९ नेकपा (एमाले) १९९८ विजयी
मनि प्रसाद लिम्बू अध्यक्ष पुरुष ५५ नेपाली काँग्रेस १६६५ -
लक्ष्मी प्रसाद लिम्बु अध्यक्ष पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ८२८ -
श्री प्रसाद लिम्बु अध्यक्ष पुरुष २५ नयाँ शक्ति पार्टी, नेपाल ८८ -
मोती लाल लिम्बू अध्यक्ष पुरुष ६२ राष्ट्रिय जनमुक्ति पार्टी ३१ -
फुल माया लिम्वू उपाध्यक्ष महिला ४१ नेकपा (एमाले) १८८८ विजयी
तारा देवी लिम्बु उपाध्यक्ष महिला २५ नेकपा (माओवादी केन्द्र) ८३३ -
नविन लिम्बु उपाध्यक्ष पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६३३ -
सावित्रा विष्ट उपाध्यक्ष महिला २७ नयाँ शक्ति पार्टी, नेपाल ५८ -
सीता कुमारी लिम्बु उपाध्यक्ष महिला ४२ राष्ट्रिय जनमुक्ति पार्टी २८ -
यज्ञ प्रसाद लिम्बु वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) १९५ विजयी
खेम राज के.सी. वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस १६५ -
योग नाथ लिम्वू वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) १४७ -
फूर्वा शेर्पा वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २७ -
सरिता मादेन महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) १५६ विजयी
रेश्‍मी लिम्वू महिला सदस्य महिला ३१ नेकपा (एमाले) १५४ -
अञ्चला लिम्वू महिला सदस्य महिला ४६ नेपाली काँग्रेस १४७ -
दिल कुमारी लिम्वू महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
विना दर्जी दलित महिला सदस्य महिला २६ नेपाली काँग्रेस १७४ विजयी
तारा दमाइ दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) १५५ -
फुल माया सापकोटा दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) १४४ -
प्रेम वहादुर लिम्वू सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) १८८ विजयी
अशोक लिम्बु सदस्य पुरुष २२ नेपाली काँग्रेस १६४ विजयी
सेङवु शेर्पा सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) १६१ -
निमा शेर्पा सदस्य पुरुष ५६ नेपाली काँग्रेस १४२ -
दिल कुमार लिम्बु सदस्य पुरुष २९ नेकपा (एमाले) १४२ -
पेम्वा शेर्पा सदस्य पुरुष ३८ नेकपा (एमाले) १०९ -
ललित कुमार सुब्बा सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४७ -
रुपध्वज लिम्बु सदस्य पुरुष ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
हर्क सिं पराजुली वडा अध्यक्ष पुरुष ६४ नेकपा (एमाले) ३८० विजयी
भुपेन्द्र चौलागाई वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ३७५ -
रबिन साम्रा लिम्बु वडा अध्यक्ष पुरुष २२ नेपाली काँग्रेस १४१ -
निमा खाण्डु शेर्पेनी महिला सदस्य महिला ४५ नेकपा (एमाले) ३८१ विजयी
बेद माया कार्की महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ३३२ -
अनिता अन्छङ्बो महिला सदस्य महिला २८ नेपाली काँग्रेस १५५ -
युगेन अन्छङवो सदस्य पुरुष ३४ नेकपा (एमाले) ३८८ विजयी
भीम वहादुर अन्छङ्वो सदस्य पुरुष ३८ नेकपा (एमाले) ३५६ विजयी
कृष्ण कुमार लिम्वु सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ३३९ -
पेम्वा शेर्पा सदस्य पुरुष २६ नेकपा (माओवादी केन्द्र) ३०५ -
मन बहादुर लिम्बु सदस्य पुरुष ३९ नेपाली काँग्रेस १६० -
युनेश कुमार लिम्बु सदस्य पुरुष ३० नेपाली काँग्रेस १३४ -
लाक्पा शेर्पा सदस्य पुरुष ३१ संघीय समाजवादी फोरम, नेपाल २१ -
सह कुमार लिम्बु सदस्य पुरुष ३१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १९ -
आइत राम लिम्बू वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ४०९ विजयी
भीम प्रसाद लिम्बू वडा अध्यक्ष पुरुष ३४ नेकपा (एमाले) ३३० -
ददि राम लिम्बु(पतंवा) वडा अध्यक्ष पुरुष ३२ नयाँ शक्ति पार्टी, नेपाल १५ -
दिल कुमार लिम्बू वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी -
आइत बहादुर लिम्बू वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) -
इन्द्र कला लिम्बु महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ३७७ विजयी
जस माया लिम्बू महिला सदस्य महिला ४० नेकपा (एमाले) ३३२ -
यसोदा पतंवा लिम्बु महिला सदस्य महिला २१ नयाँ शक्ति पार्टी, नेपाल २२ -
मन माया लिम्बु महिला सदस्य महिला ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी -
मन कुमारी बि.क. दलित महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ३८४ विजयी
जुनम कार्की डोली (बर्देवा) दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) ३२२ -
तेज विर लिम्बु सदस्य पुरुष ४५ नेपाली काँग्रेस ३६९ विजयी
चिरेन्द्र कुमार लावुङ(लिम्बू) सदस्य पुरुष ३६ नेकपा (एमाले) २८४ विजयी
मछिन्द्र बहादुर लिम्बू सदस्य पुरुष ३१ नेकपा (एमाले) २६१ -
प्रकास लिम्बू सदस्य पुरुष २८ नेपाली काँग्रेस २५२ -
टेक बहादुर लिम्बु सदस्य पुरुष ४६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७० -
मिलन कुमार लिम्बु सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९ -
सन्तोष लिम्बु सदस्य पुरुष २५ नयाँ शक्ति पार्टी, नेपाल ३८ -
रविन पतङ्वा लिम्बु सदस्य पुरुष २६ नयाँ शक्ति पार्टी, नेपाल ३६ -
प्रेम कुमार लिम्बू सदस्य पुरुष २९ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
दत्त बहादुर लिम्बु वडा अध्यक्ष पुरुष ५७ नेपाली काँग्रेस ४१६ विजयी
पञ्च वीर मावोहाङ वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ३२५ -
हर्क सिङ लिम्वु वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ४४ -
कुष्ण कुमारी गुरुङ महिला सदस्य महिला ४० नेपाली काँग्रेस ४१९ विजयी
पवित्रा चोङवाङ लिम्बु महिला सदस्य महिला ३० नेकपा (एमाले) २९२ -
मन कुमारी लिम्वू महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ७० -
विमला वर्देवा दलित महिला सदस्य महिला २७ नेपाली काँग्रेस ४०१ विजयी
जुन माया कामी दलित महिला सदस्य महिला ४९ नेकपा (माओवादी केन्द्र) १०३ -
छत्र मणी लिम्वू सदस्य पुरुष ५६ नेपाली काँग्रेस ४०३ विजयी
दिल कुमार लिम्बु सदस्य पुरुष ३१ नेपाली काँग्रेस ३४२ विजयी
बीर बहादुर लिम्बु सदस्य पुरुष ४९ नेकपा (एमाले) ३२८ -
आनन्द बहादुर लिम्बु सदस्य पुरुष ४९ नेकपा (एमाले) ३१६ -
रन बहादुर लिम्बु सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ६८ -
भक्त वहादुर लिम्वु सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ४७ -
देउ प्रसाद लिम्बु वडा अध्यक्ष पुरुष ३१ नेकपा (एमाले) २१५ विजयी
दिपक लिम्बु वडा अध्यक्ष पुरुष २९ नेपाली काँग्रेस १९० -
मकर ध्वज लिम्बु वडा अध्यक्ष पुरुष ६६ राष्ट्रिय प्रजातन्त्र पार्टी १३२ -
दिपेन्द्र लिम्वु वडा अध्यक्ष पुरुष २६ नेकपा (माओवादी केन्द्र) १८ -
जित बहादुर लिम्बु वडा अध्यक्ष पुरुष ६० राष्ट्रिय जनमुक्ति पार्टी -
लिल माया लिम्वू महिला सदस्य महिला २८ नेकपा (एमाले) २२५ विजयी
मनिता सुब्बा महिला सदस्य महिला २७ नेपाली काँग्रेस १९८ -
गुण लक्ष्मी लिम्बुनी महिला सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ७७ -
प्रतिमा लिम्बु महिला सदस्य महिला २२ राष्ट्रिय जनमुक्ति पार्टी १२ -
सुक माया कामी दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) २५३ विजयी
अमृता हेल्लोक लिम्बु (बि.क.) दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस २२२ -
नविन लिम्बू सदस्य पुरुष २९ नेकपा (एमाले) २७५ विजयी
हेम वहादुर लिम्वू सदस्य पुरुष ४५ नेपाली काँग्रेस २७३ विजयी
राम वहादुर तुम्‍वाहाङफे सदस्य पुरुष ३५ नेकपा (एमाले) २४१ -
कर्ण ध्वोज लिम्बु सदस्य पुरुष ४६ नेपाली काँग्रेस २३५ -
रन बहादुर लिम्बु सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) -
रन धोज लिम्बु सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी -
छोवाङ शेर्पा वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ३७३ विजयी
पेमा टासी शेर्पा वडा अध्यक्ष पुरुष ३२ नेपाली काँग्रेस ३१९ -
निमा नावा वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) २०२ -
तेज बहादुर राई वडा अध्यक्ष पुरुष ६६ राष्ट्रिय प्रजातन्त्र पार्टी -
पेम्वा फुटी शेर्पा महिला सदस्य महिला २७ नेकपा (एमाले) ३७७ विजयी
सीता माया राई महिला सदस्य महिला ३८ नेपाली काँग्रेस २५२ -
फुल माया लिम्बु महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) २०० -
दिल कुमार लिम्बू सदस्य पुरुष ४५ नेकपा (एमाले) ३४३ विजयी
भगिमान लिम्बु सदस्य पुरुष ३४ नेकपा (एमाले) ३२८ विजयी
गणेश बहादुर लिम्बू सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २३६ -
चुङ्दा शेर्पा सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) २१९ -
नविन कुमार ताममादेन (लिम्बु) सदस्य पुरुष २५ संघीय समाजवादी फोरम, नेपाल २०३ -
अर्पण लिम्वू सदस्य पुरुष २९ संघीय समाजवादी फोरम, नेपाल १६२ -
तावा लिम्‍वू सदस्य पुरुष ४८ राष्ट्रिय जनमुक्ति पार्टी १० -
छेतेन शेर्पा भोटे वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ७७ विजयी
छेतेन लामा शेर्पा वडा अध्यक्ष पुरुष ३५ नेकपा (एमाले) ७६ -
मिङमा फुटी शेर्पा महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ८४ विजयी
तीन्जीङ याङगी शेर्पा महिला सदस्य महिला ३८ नेकपा (एमाले) ६६ -
टासी शेर्पा सदस्य पुरुष ३७ नेपाली काँग्रेस ९७ विजयी
छुम्बे शेर्पा सदस्य पुरुष ५४ नेकपा (एमाले) ८७ विजयी
नुपु शेर्पा सदस्य पुरुष ४७ नेकपा (एमाले) ६३ -
दोर्जे भोटीया सदस्य पुरुष ५७ नेपाली काँग्रेस ५३ -

साभार : निर्वाचन आयोग

फक्ताङलुङ गाउँपालिका पूर्वी नेपालको प्रदेश नं. १ अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तरपूर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन, खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १८५८.५१ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७३.२ %
महिला साक्षरता दर ५९.४ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- फक्ताङलुङ गाँउपालिका २५२५ ५८८० ६१३७ १२०१७
- 1 सावादिन 1–9 297 676 785 1461
- 2 खेजेनिम 1–9 480 1,186 1,220 2406
- 3 लिमखिम 1–9 457 1,079 1,135 2214
- 4 इखावु 1–9 396 971 1,061 2032
- 5 तापेथोक 1–9 322 719 741 1460
- 6 लेलेप 1–9 511 1,122 1,083 2205
- 7 ओलङचुङ गोला 1–9 62 127 112 239

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था