प्रतापपुरमा बन्ने भयो १७ सय मिटर तटबन्ध


प्रतापपुरमा बन्ने भयो १७ सय मिटर तटबन्ध

भक्तपुर २२ मङ्सिर- भौतिक पुर्वधार (मनहरी गाउँपालिका)प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले मनहरी गाउँपालिका ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास गरेका छन । शनिबार बिहान आयोजित शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका अगुवालाई आग्रह गरे ।

पूरा पढ्नुहोस्

ताजा खबर

हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र : सहयोग गर्ने प्रदेश सरकारको प्रतिवद्धता

प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको आकर्षण वढ्दै गएको छ । बैदेसिक रोजगारी समस्या वढदै गएको बेला युवाहरुलाइ स्वदेशमा नै आकर्षण गर्न सो कृषि केन्द्रको थालनी गरिएको हो ।


वडा अध्यक्षले गराए आफ्नै खर्चमा मोटर बाटो निर्माण

हेटौंडा ,२१ चैत – मनहरी गाउँपालिकाका एक वडा अध्यक्षले निर्वाचनको क्रममा जनता संग गरेको बाचा पूरा गर्न आफ्नै खर्चमा मोटर बाटो निर्माण गराउनुभएको छ । वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले कृष्णमन्दिरदेखि भोर्ले टाँडी जोड्ने दुई किलोमिटर तथा वडा कै वर्ताझुल्यानदेखि तरुनीधारासम्मको एक किलोमिटर बाटो आफ्नै खर्चमा निर्माण गरेको स्थानीय सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिनुभयो ।


गाउँपालिकाको हस्तक्षेपछि सुरु हुने भयो जैसिङ–डिल्लीपुर झोलुङ्गे पुल निर्माण

मनहरी÷जैसिङ–डिल्लीपुर निर्माणाधीन झोलुङ्गे पुल निर्माण कार्यमा अबरोध आएपछि मनहरी गाउँपालिका अध्यक्ष बाधा फुकाउन वन विभाग पुगेका छन् । बुधवार दिउँसो मनहरी निकुञ्ज विभाग पुगेर गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुल निर्माणमा भइरहेको अबरोधबारे महानिर्देशक गुनासो गरेका हुन् ।


एकराज उप्रेती

मेयर
९८५५०७७६१४

मनिला बिष्ट

उप-मेयर
९८५५०७५३०५

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
एक राज उप्रेती अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ४६४९ विजयी
शंकर न्‍यौपाने अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस ४३४० -
राम हरी सुवेदी अध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) २८४८ -
गोविन्द प्रसाद रिजाल अध्यक्ष पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी ८१५ -
निखिल पौडेल अध्यक्ष पुरुष ३२ नयाँ शक्ति पार्टी, नेपाल १७१ -
मनिला विष्‍ट उपाध्यक्ष महिला ४२ नेकपा (एमाले) ४६३१ विजयी
कमला कार्की उपाध्यक्ष महिला ३५ नेपाली काँग्रेस ४१६७ -
चन्द्रकला खनाल लामा उपाध्यक्ष महिला २८ नेकपा (माओवादी केन्द्र) २९७६ -
माया कुमारी न्‍यौपाने उपाध्यक्ष महिला ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ७४९ -
सानु माया चेपाङ उपाध्यक्ष महिला ३३ नयाँ शक्ति पार्टी, नेपाल १८४ -
श्‍याम बहादुर प्रजा उपाध्यक्ष पुरुष ५३ जनजागरण पार्टी नेपाल ३५ -
शिव प्रसाद खनाल वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ६२५ विजयी
कृष्‍ण बहादुर मुक्तान वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ४५८ -
राम कुमार उप्रेती वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) १४५ -
पशुपती घलान वडा अध्यक्ष पुरुष ३६ नयाँ शक्ति पार्टी, नेपाल ४९ -
गगन बहादुर खड्का वडा अध्यक्ष पुरुष ७४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४६ -
सोम लक्ष्‍मी प्रजा महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ५६३ विजयी
मिठु थापा महिला सदस्य महिला ६२ नेकपा (एमाले) ४६८ -
जानुका देवी पुडासैनी महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) १४९ -
रेखा कुमारी रिमाल गुरागाई महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ५९ -
लाल कुमारी आचार्य महिला सदस्य महिला ५४ नयाँ शक्ति पार्टी, नेपाल ५८ -
सावित्री घिमीरे दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ५६८ विजयी
तारा घिमिरे दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) ४५२ -
दुर्गा माया शंखरे ढकाल दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) १४९ -
राधिका रसाइली दलित महिला सदस्य महिला ४३ नयाँ शक्ति पार्टी, नेपाल ५५ -
नवराज पौडेल सदस्य पुरुष ३३ नेपाली काँग्रेस ५१८ विजयी
अकल बहादुर थिङ सदस्य पुरुष ६३ नेपाली काँग्रेस ५१५ विजयी
कल्‍याण प्रसाद अधिकारी सदस्य पुरुष ४७ नेकपा (एमाले) ४७७ -
सुरेन्‍द्र राज ढकाल सदस्य पुरुष ५२ नेकपा (एमाले) ४२१ -
तुल प्रसाद पाण्‍डे सदस्य पुरुष ५४ नेकपा (माओवादी केन्द्र) १६९ -
सन्‍त लाल मुक्तान सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) १३९ -
गौतम रुम्‍बा सदस्य पुरुष ३७ नयाँ शक्ति पार्टी, नेपाल ११४ -
बलराम थोकर सदस्य पुरुष ४५ नयाँ शक्ति पार्टी, नेपाल ७७ -
प्रेमनाथ उपाध्याय सदस्य पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४८ -
बालकृष्‍ण अधिकारी सदस्य पुरुष २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४४ -
सुव्‍वा बहादुर प्रजा सदस्य पुरुष ३१ जनजागरण पार्टी नेपाल २१ -
आनन्द घलान वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ३८३ विजयी
विष्‍णु लाल स्‍याङतान वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) २७९ -
प्रेम बहादुर गोङ्वा वडा अध्यक्ष पुरुष २९ नेपाली काँग्रेस २३३ -
विष्णु राम बुलुन वडा अध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
गोमा माया घलान महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) ३८२ विजयी
दुदु माया वाइवा महिला सदस्य महिला ४७ नेकपा (एमाले) २९१ -
सान्ती माया थिङ महिला सदस्य महिला ३२ नेपाली काँग्रेस २१५ -
अस्मिता मुक्तान महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
कमला विश्‍वकर्मा दलित महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) -
कामी सिं थिङ सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ३८० विजयी
चन्द्र बहादुर स्याङ्बो सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३६९ विजयी
गणेश बहादुर स्याङवो सदस्य पुरुष ६० नेकपा (एमाले) ३१२ -
कृष्‍ण बहादुर मुक्तान सदस्य पुरुष ३१ नेकपा (एमाले) २९३ -
चट्टान स्याङतान सदस्य पुरुष २७ नेपाली काँग्रेस २११ -
सन्त मान जिम्बा सदस्य पुरुष २७ नेपाली काँग्रेस १९६ -
श्याम बहादुर बुलोन सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी -
मान बहादुर स्‍याङतान वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ६२३ विजयी
सानु काजी लुइटेल वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ५५९ -
एक राज पुरी वडा अध्यक्ष पुरुष ५२ नेकपा (माओवादी केन्द्र) ३८९ -
योग माया न्यौपाने वडा अध्यक्ष महिला ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी २९१ -
अजय राई वडा अध्यक्ष पुरुष २१ नयाँ शक्ति पार्टी, नेपाल ४१ -
राधा देवी खकुराल पाठक महिला सदस्य महिला ५५ नेकपा (एमाले) ७०३ विजयी
विष्‍णु माया बल महिला सदस्य महिला ३० नेपाली काँग्रेस ६३५ -
गेइन्‍द्र कुमारी अधिकारी महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३४४ -
शान्ती वुलुन महिला सदस्य महिला २३ राष्ट्रिय प्रजातन्त्र पार्टी १४३ -
माया मुक्तान महिला सदस्य महिला ३० नयाँ शक्ति पार्टी, नेपाल ५७ -
कृष्‍ण माया प्रजा महिला सदस्य महिला ४१ जनजागरण पार्टी नेपाल -
उमा कुमारी नेपाली दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) ६८१ विजयी
मैया सुनाम दलित महिला सदस्य महिला ६२ नेपाली काँग्रेस ६१९ -
सानु सुनार दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) ३५३ -
सुनिता सुनाम दलित महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी १४४ -
कल्‍पना विश्‍वकर्मा दलित महिला सदस्य महिला ३९ नयाँ शक्ति पार्टी, नेपाल ७५ -
उद्धव मल्‍ल सदस्य पुरुष ३७ नेकपा (एमाले) ६६९ विजयी
विष्‍णु बहादुर थिङ सदस्य पुरुष ४९ नेकपा (एमाले) ६५३ विजयी
रेशम लाल गिरी सदस्य पुरुष ६० नेपाली काँग्रेस ६१५ -
सुर्य बहादुर प्रजा सदस्य पुरुष ३५ नेपाली काँग्रेस ६०३ -
केदार बहादुर गुरुङ सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ३४७ -
बिर बहादुर स्याङतान सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ३४६ -
गुण बहादुर अर्याल सदस्य पुरुष ७५ राष्ट्रिय प्रजातन्त्र पार्टी १५० -
मिना पुडासैनी सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी १२२ -
बलराम अर्याल सदस्य पुरुष ५८ नयाँ शक्ति पार्टी, नेपाल ७१ -
विर बहादुर प्रजा सदस्य पुरुष ५२ नयाँ शक्ति पार्टी, नेपाल ५७ -
ध्रुब खड्का वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ३९८ विजयी
सानु कान्छा तितुङ वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) २७० -
मान बहादुर थिङ वडा अध्यक्ष पुरुष ३२ नेपाली काँग्रेस २११ -
मणिराज के.सी. खत्री वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
शिशुपाल वस्नेत वडा अध्यक्ष पुरुष ४८ नयाँ शक्ति पार्टी, नेपाल -
गोमा गोतामे महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ३२४ विजयी
सिता देवी ढकाल महिला सदस्य महिला ५७ नेकपा (एमाले) २८२ -
मिरा खत्री महिला सदस्य महिला ३९ नेपाली काँग्रेस २३१ -
कान्‍छी पौडेल महिला सदस्य महिला ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१ -
राम माया प्रजा महिला सदस्य महिला ३९ नयाँ शक्ति पार्टी, नेपाल -
श्रृजना सुनार दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ३३३ विजयी
कुमारी कलवार दलित महिला सदस्य महिला ६४ नेकपा (एमाले) २७९ -
रुपा सुनार दलित महिला सदस्य महिला ३८ नेपाली काँग्रेस २३२ -
भिम लाल रुम्‍वा सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ३५७ विजयी
विष्‍णु बहादुर प्रजा सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ३३६ विजयी
मंगल बहादुर मोक्तान सदस्य पुरुष ४५ नेकपा (एमाले) २७३ -
जय राम थोकर सदस्य पुरुष ३४ नेकपा (एमाले) २७२ -
जगत बहादुर गोले सदस्य पुरुष ६२ नेपाली काँग्रेस २३२ -
सुक्र बहादुर प्रजा सदस्य पुरुष ३० नेपाली काँग्रेस १९० -
राधाकृष्‍ण सिमखडा सदस्य पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
सूर्य वहादुर भ्लोन सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५ -
कान्‍छी माया स्‍याङ्गतान सदस्य महिला ६६ नयाँ शक्ति पार्टी, नेपाल -
शुभराज थिङ्ग वडा अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) ५७३ विजयी
गजाधर सुबेदी वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ४७८ -
कृष्ण बहादुर स्याङतान वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ३६४ -
हिरामान सिं विष्‍ट वडा अध्यक्ष पुरुष ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२ -
माधव प्रसाद सापकोटा वडा अध्यक्ष पुरुष ४४ नयाँ शक्ति पार्टी, नेपाल २२ -
पम्फा रोक्का महिला सदस्य महिला ३३ नेकपा (एमाले) ५८२ विजयी
रिता थिङ महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ४५८ -
इन्दिरा सिलवाल महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ३३१ -
रीता राई महिला सदस्य महिला २६ नयाँ शक्ति पार्टी, नेपाल ३३ -
ईन्द्र कुमारी सार्की दलित महिला सदस्य महिला ४३ नेकपा (एमाले) ५८४ विजयी
संजीता परियार दलित महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) ४७३ -
विनिता दमाई दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ३३२ -
विष्णु माया मिजार दलित महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
गिता कार्की दलित महिला सदस्य महिला ३१ नयाँ शक्ति पार्टी, नेपाल २५ -
महेन्द्र राज खड्का सदस्य पुरुष ३५ नेकपा (एमाले) ५८६ विजयी
सोम नाथ रुम्बा सदस्य पुरुष ४४ नेकपा (एमाले) ५६४ विजयी
काजीमान स्याङतान सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ४६० -
लिला बहादुर रुम्बा सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ४४१ -
पुश्कर मल्ल सदस्य पुरुष २९ नेपाली काँग्रेस ३२६ -
रुपचन्द्र मुक्तान सदस्य पुरुष २९ नेपाली काँग्रेस ३२० -
भवनाथ पण्डित सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ६५ -
कृष्ण बहादुर भुजेल सदस्य पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१ -
टंक बहादुर मुक्तान सदस्य पुरुष ३४ नयाँ शक्ति पार्टी, नेपाल ३२ -
गोपीलाल मुक्तान वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ६७५ विजयी
युव राज थपलिया वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ५९६ -
डम्‍बर बहादुर मुक्तान वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ५३९ -
सन्त लाल मुक्तान वडा अध्यक्ष पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ८५ -
विर बहादुर कामी वडा अध्यक्ष पुरुष ६७ नयाँ शक्ति पार्टी, नेपाल -
राम माया प्रजा चेपाङ महिला सदस्य महिला ४४ नेकपा (एमाले) ६७८ विजयी
बिन्दु माया थिङ्ग महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ५७८ -
दुर्गा मोक्तान महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ५३४ -
अनिसा मुक्तान महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ८५ -
कमला सुनार दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६६३ विजयी
अं माया परियार दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ५९२ -
जानुका बि क दलित महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ५३४ -
कृष्ण बहादुर राई सदस्य पुरुष ३३ नेकपा (एमाले) ६७१ विजयी
बम सिं ग्लान सदस्य पुरुष ४१ नेकपा (एमाले) ६६१ विजयी
कुमार सिं मुक्तान सदस्य पुरुष २५ नेपाली काँग्रेस ५८९ -
काले बहादुर राई सदस्य पुरुष ४८ नेपाली काँग्रेस ५८२ -
ईन्द्र बहादुर राई सदस्य पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ५२५ -
सोम लाल मुक्तान सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ४९२ -
टेक बहादुर राई सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ९३ -
राजु प्रजा सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ८४ -
ठाकुर राम तितुङ वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस ८६४ विजयी
रघु नाथ लामा वडा अध्यक्ष पुरुष ४० नेकपा (एमाले) ६५९ -
वावु राम थिङ वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) २३७ -
कृष्‍ण हरी थिङ वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १५१ -
विकेन्द्र बहादुर लामा गोले वडा अध्यक्ष पुरुष ३३ नयाँ शक्ति पार्टी, नेपाल -
राधा देवी पाठक महिला सदस्य महिला ६५ नेपाली काँग्रेस ७५८ विजयी
मिरा मल्ल ठकुरी महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६८३ -
विमला गलान महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) २८६ -
शारदा ठकुरी महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी १४६ -
सेती माया स्याङतान महिला सदस्य महिला ४५ नयाँ शक्ति पार्टी, नेपाल -
विमला सुनार दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ७६७ विजयी
सरस्वती परियार दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ६८९ -
इश्‍वरी सुनार दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २७४ -
देवी माया सुनार दलित महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी १२८ -
नव राज घिमिरे सदस्य पुरुष ३० नेपाली काँग्रेस ७५४ विजयी
शेखर बहादुर बर्तौला सदस्य पुरुष ४४ नेपाली काँग्रेस ७३४ विजयी
इन्द्र कुमारी मुक्तान सदस्य महिला ३६ नेकपा (एमाले) ६८९ -
भिम सेन खड‍्का सदस्य पुरुष ५३ नेकपा (एमाले) ६५७ -
अशोक राज कार्की सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) २६५ -
श्‍याम बहादुर राई सदस्य पुरुष ५१ नेकपा (माओवादी केन्द्र) २६३ -
मिलन मुक्तान सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी १६३ -
बाल कृष्‍ण मुक्तान सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी १२१ -
इन्‍द्र बहादुर मगर सदस्य पुरुष ५१ नयाँ शक्ति पार्टी, नेपाल १४ -
तेज प्रसाद विश्‍वकर्मा सदस्य पुरुष ३२ नयाँ शक्ति पार्टी, नेपाल १० -
दिल बहादुर स्याङतान वडा अध्यक्ष पुरुष ५७ नेकपा (एमाले) ३४१ विजयी
मान बहादुर मुक्तान वडा अध्यक्ष पुरुष ५७ नेपाली काँग्रेस ३२३ -
मोहन थापा वडा अध्यक्ष पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी २४२ -
हरी प्रसाद कालाखेती वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १५९ -
धन बहादुर घलान वडा अध्यक्ष पुरुष ४७ नयाँ शक्ति पार्टी, नेपाल -
चमेली गुरुङ महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ३५३ विजयी
बिमला थिङ्ग महिला सदस्य महिला ४६ नेकपा (एमाले) ३५२ -
नन्दी कुमारी संजेल महिला सदस्य महिला ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी १७८ -
सुशिला ढकाल महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) १७० -
अम्बिका दमाई दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ३४८ विजयी
पुतली माया नेपाली दलित महिला सदस्य महिला ५७ नेपाली काँग्रेस ३३० -
कविता सुनार दलित महिला सदस्य महिला २८ राष्ट्रिय प्रजातन्त्र पार्टी २१० -
रञ्जु परियार दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) १५४ -
पुष्कर सुबेदी सदस्य पुरुष ४२ नेकपा (एमाले) ३५० विजयी
राम प्रसाद ढकाल सदस्य पुरुष ५० नेकपा (एमाले) ३४३ विजयी
विनोद पाख्रिन सदस्य पुरुष २३ नेपाली काँग्रेस ३३३ -
टेक बहादुर रुम्बा सदस्य पुरुष ३२ नेपाली काँग्रेस ३१२ -
नर हरि सुवेदी सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २२७ -
सुनाराम थिङ सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) १७१ -
बुद्धि मान मुक्तान सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी १६३ -
गोपी लाल गोम्बा सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १५५ -
साधुराम अधिकारी वडा अध्यक्ष पुरुष ४७ स्वतन्त्र ४४३ विजयी
राज कुमार श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ३० नेपाली काँग्रेस ४२८ -
हेम लाल उप्रेती वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ३११ -
बसन्त गोपाली वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) २९० -
शिव प्रसाद गिरी वडा अध्यक्ष पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी ११२ -
नियमराज गिरी वडा अध्यक्ष पुरुष ६४ नयाँ शक्ति पार्टी, नेपाल १९ -
कृष्‍ण बिडारी महिला सदस्य महिला ४३ नेकपा (एमाले) ५११ विजयी
अस्‍मिता मुक्तान महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ४६७ -
दिल माया गिरी महिला सदस्य महिला ३४ नेपाली काँग्रेस २७७ -
मिना तामाङ महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी १४५ -
गंगा सुनार दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) ५३३ विजयी
मिठु विश्‍वकर्मा दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ३७५ -
रविना विश्‍वकर्मा दलित महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ३०१ -
कृष्ण माया सुनार दलित महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १४७ -
उषा कुमारी सुनार दलित महिला सदस्य महिला २४ नयाँ शक्ति पार्टी, नेपाल १९ -
पर्व देव अधिकारी सदस्य पुरुष ४६ नेकपा (एमाले) ५७५ विजयी
गुप्‍त बहादुर थापा सदस्य पुरुष ४८ नेकपा (एमाले) ४७० विजयी
धन बहादुर राना मगर सदस्य पुरुष ३० नेपाली काँग्रेस ३८१ -
तुलसी राम सुवेदी सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) ३८० -
सुजन लामा सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३६९ -
बासुदेव पोख्रेल सदस्य पुरुष ३१ नेपाली काँग्रेस २९५ -
उद्धव मैनाली सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी २११ -
खड्ग बहादुर मुक्तान सदस्य पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी १५८ -

साभार : निर्वाचन आयोग

मनहरी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा रहेको छ । नेपाल सरकार मन्त्रीपरिषद् २०७३ को निर्णयअनुसार स्थापना भएको गाउँपालिकाको क्षेत्रफल १९९.५२ वर्ग किलोमिटर रहेको छ । ९ वडामा विभाजित गाउँपालिकाको केन्द्रमनहरी ९,रजैयामा रहेको छ । २०६८ को जनगणना अनुसार गाउँपालिकाको जनसंख्या ३८३९९ जना रहेको छ । पूर्वमा हेटौडा उपमहानगरपालिका ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १९९.५२ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७३.४ %
महिला साक्षरता दर ५९.२ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- मनहरी गाँउपालिका ७८९५ १९२४३ १९८७९ ३९१२२
- 1 हाँडीखोला 1,2 797 1829 2011 3840
- 2 हाँडीखोला 4 597 1,485 1,528 3,013
- 3 हाँडीखोला 3,5,6 977 2357 2514 4871
- 4 हाँडीखोला 7 548 1,455 1,535 2,990
- 5 हाँडीखोला 8,9 757 1764 1937 3701
- 6 मनहरी 1,2,5 1441 3413 3606 7019
- 7 मनहरी 3,6 1,311 2,944 3,175 6,119
- 8 मनहरी 4,9 581 1,334 1,443 2,777
- 9 मनहरी 7,8 882 1,939 2,130 4,069

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था