चेपाङसमुदायलाई पत्रकारिता सिकाउँदै गाउँपालिका


चेपाङसमुदायलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

असार २२,मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

ताजा खबर

गाउँपालिकाले लियो सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

हेटाैंडा, १४ पुस -मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो ।


टंक बहादुर मुक्तान

मेयर
९८५५०७७२६६

सुकुमाया थिङ

उप-मेयर
९८५५०८७२६६

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
टंक बहादुर मुक्तान अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) २८०२ विजयी
लोक बहादुर मुक्तान अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस २३५९ -
नरेन्‍द्र लाल रिजाल अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २३३५ -
भिम लामा अध्यक्ष पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३५ -
कृष्‍ण बहादुर गोले अध्यक्ष पुरुष ३५ राष्ट्रिय जनमोर्चा १५९ -
वियोग लामा अध्यक्ष पुरुष २८ राष्ट्रिय जनमुक्ति पार्टी ३२ -
सुकु माया थिङ उपाध्यक्ष महिला ५३ नेकपा (एमाले) २८०० विजयी
मिरा स्याङ्गतान उपाध्यक्ष महिला ३४ नेपाली काँग्रेस २४२५ -
बिन्दा तितुङ उपाध्यक्ष महिला ३७ नेकपा (माओवादी केन्द्र) २२९५ -
शान्ति थिङ उपाध्यक्ष महिला २३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१९ -
फुल माया मुक्तान उपाध्यक्ष महिला ३६ राष्ट्रिय जनमुक्ति पार्टी -
पेमा योन्जन वडा अध्यक्ष पुरुष ३३ नेकपा (एमाले) ३२१ विजयी
बलिन्‍द्र ब्‍लोन वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस १६७ -
जंग थिङ वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) १६२ -
बुद्धि मान मुक्तान वडा अध्यक्ष पुरुष २४ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
सेती माया लामा महिला सदस्य महिला ४५ नेकपा (एमाले) ३२५ विजयी
एञ्‍िजला भ्‍लोन महिला सदस्य महिला २७ नेपाली काँग्रेस १७७ -
ढल कुमारी गिरी महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) १५३ -
राम माया योन्जन महिला सदस्य महिला ५९ नयाँ शक्ति पार्टी, नेपाल -
चमेली कामी दलित महिला सदस्य महिला २८ नेकपा (एमाले) ३२८ विजयी
सरीता सुनार दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस १७६ -
कमल बहादुर तितुङ लामा सदस्य पुरुष २९ नेकपा (एमाले) ३२४ विजयी
शालिक राम थिङ सदस्य पुरुष ५१ नेकपा (एमाले) ३२२ विजयी
दिपक वहादुर योञ्जन सदस्य पुरुष ३३ नेपाली काँग्रेस १७५ -
चन्द्र बहादुर घलान सदस्य पुरुष ४३ नेपाली काँग्रेस १६८ -
सूर्य बहादुर मुक्तान सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १४१ -
ललित बहादुर थिङ सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) १३५ -
वाङ लामा (तामाङ्ग) सदस्य पुरुष ३१ नयाँ शक्ति पार्टी, नेपाल १९ -
राम बहादुर। तामाङ्ग सदस्य पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
टंक बहादुर मुक्तान सदस्य पुरुष २४ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
राजेन्द्र तामाङ घिसिङ वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस २६० विजयी
देवान सिं मुक्तान वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १६२ -
राम बहादुर स्याङतान वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) १४१ -
भिम राज मुक्तान वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
संगिता प्रजा महिला सदस्य महिला २१ नेपाली काँग्रेस २५८ विजयी
कमलामाया मुक्तान महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) १४८ -
सरीता मगर महिला सदस्य महिला ४० नेकपा (एमाले) १४० -
कमला माया मुक्तान महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी १८ -
पम्फा सुनार दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस २६४ विजयी
सरिता सुनार (कामी) दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) १४९ -
फुल माया सुनार दलित महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) १३८ -
सुन्तली सुनार दलित महिला सदस्य महिला ६० राष्ट्रिय प्रजातन्त्र पार्टी १६ -
बल राम स्‍याङतान सदस्य पुरुष ४५ नेपाली काँग्रेस २५२ विजयी
सुर्या वहादुर स्याङतान सदस्य पुरुष ३३ नेपाली काँग्रेस २४२ विजयी
सुरेन्द्र कुमार बल सदस्य पुरुष ३४ नेकपा (एमाले) १७५ -
सानु राज घिसिङ सदस्य पुरुष ३३ नेकपा (एमाले) १७३ -
तेज कुमारी घले सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) १३३ -
दुर्गा वहादुर राना मगर सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) १३१ -
आस मान घिसिङ्ग सदस्य पुरुष ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी १५ -
देव लाल बल वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ३२३ विजयी
वीर बहादुर प्रजा वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) २२९ -
सुर्य बहादुर तितुङ वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस १३८ -
प्रकाश मुक्‍तान वडा अध्यक्ष पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
राम माया प्रजा महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) २९९ विजयी
सरस्वती थिङ महिला सदस्य महिला ३८ नेकपा (एमाले) २३९ -
सुन माया थिङ महिला सदस्य महिला ३९ नेपाली काँग्रेस १५१ -
कुसु माया दोङ महिला सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३६ -
कान्छि माया सुनार दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ३०५ विजयी
सरस्वती सुनार दलित महिला सदस्य महिला २२ नेकपा (एमाले) २३२ -
शान्ति वि.क दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस १६० -
जगन्‍नाथ घर्ती सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३०६ विजयी
निरोज घलान सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) २९६ विजयी
रामशरण थिङ सदस्य पुरुष ३२ नेकपा (एमाले) २३७ -
सुदीप थिङ सदस्य पुरुष ३१ नेकपा (एमाले) २२७ -
ठाकुर सिं वुलोन सदस्य पुरुष ४९ नेपाली काँग्रेस १६६ -
गणेश बहादुर प्रजा सदस्य पुरुष ४१ नेपाली काँग्रेस १५२ -
शंकर मुक्तान सदस्य पुरुष २८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७ -
तीलक बहादुर मुक्तान वडा अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३३७ विजयी
जविन्द्र थोकर वडा अध्यक्ष पुरुष ३१ नेकपा (एमाले) २७७ -
वीर चन्द्र प्रजा वडा अध्यक्ष पुरुष २६ नेपाली काँग्रेस १३४ -
सिंग बहादुर प्रजा वडा अध्यक्ष पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी २८ -
माया कुमारी मुक्तान महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ३३५ विजयी
शुष्मा थिङ महिला सदस्य महिला ३० नेकपा (एमाले) २७० -
विष्णु माया गलान महिला सदस्य महिला ५० नेपाली काँग्रेस १४१ -
सुन्तली सुनार दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३४२ विजयी
हरि माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) २७२ -
मनिषा सुनार दलित महिला सदस्य महिला २७ नेपाली काँग्रेस १३३ -
राधिका सुनार दलित महिला सदस्य महिला ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी २७ -
गंगा लाल प्रजा सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ३४३ विजयी
मोहोन सिंह लोप्चन सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ३३३ विजयी
विष्‍णु लाल चेपाङ सदस्य पुरुष ३६ नेकपा (एमाले) २७२ -
युवराज स्याङ्तान सदस्य पुरुष ३४ नेकपा (एमाले) २६८ -
पूर्ण बहादुर लोप्चन सदस्य पुरुष ४० नेपाली काँग्रेस १२८ -
बुद्धि बहादुर घलान सदस्य पुरुष ६४ नेपाली काँग्रेस १२५ -
कमान सिं थिङ सदस्य पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
सिताराम मुक्तान सदस्य पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
छेकु लामा वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) ४६८ विजयी
नारायण सिं मुक्तान वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ३३८ -
लाल सिं गुरुङ वडा अध्यक्ष पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २६६ -
निर बहादुर सिन्‍तान वडा अध्यक्ष पुरुष २६ राष्ट्रिय जनमोर्चा ४५ -
कमान सिं मुक्तान वडा अध्यक्ष पुरुष ७४ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ -
दुदु कुमारी मुक्तान महिला सदस्य महिला २६ नेकपा (एमाले) ४६४ विजयी
हिरा विष्‍ट महिला सदस्य महिला २९ नेपाली काँग्रेस ३४९ -
लक्ष्मी आले मगर महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) २५० -
राधिका विश्वकर्मा दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ४८० विजयी
सुमित्रा दमाई दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३३८ -
देउती माया विश्‍वकर्मा दलित महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) २५१ -
वेल बहादुर तितुङ सदस्य पुरुष ६५ नेकपा (एमाले) ४८१ विजयी
मान बहादुर पाख्रीन सदस्य पुरुष ३७ नेकपा (एमाले) ४७८ विजयी
ऋषिदेव पाख्रीन सदस्य पुरुष ४८ नेपाली काँग्रेस ३२४ -
राम लाल लो सदस्य पुरुष ३८ नेपाली काँग्रेस ३०७ -
सुक्र बहादुर गोले सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) २५२ -
राम बहादुर वाईबा सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) २४९ -
ज्ञान बहादुर वाईवा सदस्य पुरुष २३ राष्ट्रिय प्रजातन्त्र पार्टी २९ -
केशव ढुङ्गाना सदस्य पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
ठुलोकान्छा लामा वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस ३३१ विजयी
जित बहादुर थोकर वडा अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) २८५ -
एक बहादुर आले मगर वडा अध्यक्ष पुरुष ४२ नेकपा (माओवादी केन्द्र) १९८ -
तुलसी बहादुर लो वडा अध्यक्ष पुरुष ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
लक्ष्मी मुक्तान महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ३२६ विजयी
सुन माया मुक्तान महिला सदस्य महिला ५० नेकपा (एमाले) २८१ -
सुन्तली माया थिङ महिला सदस्य महिला २३ नेकपा (माओवादी केन्द्र) २०१ -
कान्छी माया लो महिला सदस्य महिला ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८ -
चनमती सुनार दलित महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ३२४ विजयी
क्‍यू कुमारी रसाइली दलित महिला सदस्य महिला ५१ नेकपा (एमाले) २८३ -
अमृता सुनार दलित महिला सदस्य महिला २३ नेकपा (माओवादी केन्द्र) १९९ -
धर्मेन्द मुक्तान सदस्य पुरुष २४ नेपाली काँग्रेस ३०७ विजयी
कामी सिं स्याङतान सदस्य पुरुष ४२ नेपाली काँग्रेस ३०१ विजयी
सञ्जय मुक्तान सदस्य पुरुष २८ नेकपा (एमाले) २६४ -
मनराज लो सदस्य पुरुष ५६ नेकपा (एमाले) २५७ -
हस्‍त बहादुर मुक्तान सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) २०७ -
भीमसेन अर्याल सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २०४ -
नबराज मुक्तान सदस्य पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५८ -
सिंह बहादुर मुक्तान सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
उदास कुमार भोलन वडा अध्यक्ष पुरुष ३० नेपाली काँग्रेस २४० विजयी
आइत राम चेपाङ वडा अध्यक्ष पुरुष २७ नेकपा (माओवादी केन्द्र) १६५ -
विनोद कुमार प्रजा वडा अध्यक्ष पुरुष ३३ नेकपा (एमाले) १६३ -
प्रितीराम प्रजा वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २९ -
सानु कान्छी चेपाङ्ग महिला सदस्य महिला ३० नेपाली काँग्रेस २३१ विजयी
गायत्री प्रजा महिला सदस्य महिला ३४ नेकपा (एमाले) १६१ -
मुना कुमारी खत्री महिला सदस्य महिला ३५ नयाँ शक्ति पार्टी, नेपाल १२६ -
लक्ष्मी माया घलान महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४ -
उद्धव माया दर्जी दलित महिला सदस्य महिला ५१ नेपाली काँग्रेस -
गणेश राम चेपाङ सदस्य पुरुष २१ नेपाली काँग्रेस २१४ विजयी
प्रेम बहादुर थिङ सदस्य पुरुष ३४ नेपाली काँग्रेस २०८ विजयी
दुर्गा बहादुर प्रजा सदस्य पुरुष ५३ नेकपा (एमाले) १६६ -
गौरी संकर मुक्तान सदस्य पुरुष ३२ नेकपा (एमाले) १६२ -
चन्द्र बहादुर थिङ सदस्य पुरुष ३५ नयाँ शक्ति पार्टी, नेपाल १२८ -
केशव कुमार प्रजा सदस्य पुरुष ३४ नयाँ शक्ति पार्टी, नेपाल १२७ -
गोपाल थिङ सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
शुक्र बहादुर प्रजा सदस्य पुरुष ६६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
सुर्ज बहादुर थिङ वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) २५३ विजयी
पूर्ण सिं मुक्तान वडा अध्यक्ष पुरुष ५८ नेपाली काँग्रेस १७३ -
रविन्द्र लाल थिङ वडा अध्यक्ष पुरुष २८ नेकपा (माओवादी केन्द्र) १५१ -
मन राज थिङ वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२ -
अनिता बल महिला सदस्य महिला ३२ नेकपा (एमाले) २६६ विजयी
मित्र कुमारी मुक्तान महिला सदस्य महिला ४९ नेपाली काँग्रेस २०९ -
बबिता लामा महिला सदस्य महिला २२ नेकपा (माओवादी केन्द्र) १०५ -
चिनी माया मुक्तान महिला सदस्य महिला ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी २८ -
नन्द कुमारी दमाई दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) २६५ विजयी
अति माया सुनार दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस २०२ -
मैया वि.क दलित महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ३२ -
जित बहादुर मुक्तान सदस्य पुरुष ४८ नेकपा (एमाले) २९९ विजयी
वीर बहादुर प्रजा सदस्य पुरुष ३४ नेकपा (एमाले) २७८ विजयी
बुद्ध राम लोप्‍चन सदस्य पुरुष ४० नेपाली काँग्रेस १७६ -
वीर बहादुर स्याङ्बो सदस्य पुरुष ३४ नेपाली काँग्रेस १६० -
रेशम बहादुर लोप्चन सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ९७ -
रामजी प्रजा सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ९१ -
खेम राज मुक्तान सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८ -
लाल बहादुर मुक्तान सदस्य पुरुष २८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३ -
सुमन लटौला वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ४०४ विजयी
डबल बहादुर गोले वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ३५६ -
रत्‍न बहादुर घलान वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस २१८ -
धर्म राज स्याङतान वडा अध्यक्ष पुरुष ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी १५ -
लाली माया ब्लोन महिला सदस्य महिला ५१ नेकपा (एमाले) ३८६ विजयी
बुद्धि माया गलान महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) ३५६ -
ठूली कान्छी थिङ महिला सदस्य महिला ६३ नेपाली काँग्रेस २११ -
फूल माया बल महिला सदस्य महिला ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी २२ -
देवकी विश्‍वकर्मा दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ३७० विजयी
चन्चली बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ३५५ -
विवी माया बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस २१९ -
सिता विस्वकर्मा दलित महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ -
दिपक गोले सदस्य पुरुष २८ नेकपा (एमाले) ३६२ विजयी
बुद्धि बहादुर मुक्तान सदस्य पुरुष ४८ नेकपा (एमाले) ३५१ विजयी
बिर बहादुर थिङ सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ३४७ -
तारा थापा सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) ३४४ -
भुवन सिं घलान सदस्य पुरुष ३२ नेपाली काँग्रेस २३७ -
ओम बहादुर बर्तौला सदस्य पुरुष ४४ नेपाली काँग्रेस २२४ -
अर्जुन बानिया सदस्य पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३ -
राम प्रसाद कँडेल सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
१० मणिक लाल मुक्तान वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ३०६ विजयी
१० जनक लोप्चन वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २९९ -
१० चम्प लाल रुम्बा वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) २७८ -
१० गुण्डा सिन्तान वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी १७० -
१० फूलमाया सिन्तान महिला सदस्य महिला ५० नेकपा (माओवादी केन्द्र) ३१६ विजयी
१० सुन माया मुक्तान महिला सदस्य महिला ४० नेपाली काँग्रेस २९९ -
१० यशोधा चेपाङ महिला सदस्य महिला ३४ नेकपा (एमाले) २७७ -
१० फूलमाया तितुङ महिला सदस्य महिला ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी १६९ -
१० बबिता सुनार दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ३०६ विजयी
१० लक्ष्मि सुनार दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३०२ -
१० विमला सुनार दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) २७७ -
१० सरस्वती दर्जी दलित महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी १६४ -
१० जित बहादुर सिङ्गतान सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ३०६ विजयी
१० कुमार थोकर सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ३०१ विजयी
१० धावा लामा सदस्य पुरुष ३० नेकपा (एमाले) २९७ -
१० मोती लाल ब्लोन सदस्य पुरुष ३५ नेपाली काँग्रेस २८२ -
१० ओम बहादुर मुक्तान सदस्य पुरुष ३२ नेकपा (एमाले) २८० -
१० सीताराम ब्लोन सदस्य पुरुष ५० नेपाली काँग्रेस २७१ -
१० तिलक बहादुर स्याङतान सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी १६८ -
१० सेते वाइवा सदस्य पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी १६१ -

साभार : निर्वाचन आयोग

कैलाश गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा रहेको छ । नेपाल सरकार मन्त्रीपरिषद् २०७३ को निर्णयअनुसार स्थापना भएको गाउँपालिकाको क्षेत्रफल २०४.४८ ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २०४.४८ वर्ग कि. मी.
पुरूष साक्षरता दर ५७.२ %
महिला साक्षरता दर ४४.७ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- कैलाश गाँउपालिका ४२६३ ११९४३ ११९७९ २३९२२
- 1 डाँडाखर्क 1_4,6 331 931 900 1831
- 2 डाँडाखर्क 5,7_9 389 1089 1101 2190
- 3 कालिकाटार 1,3,6 357 1125 1066 2191
- 4 कालिकाटार 2,4,5,7_9 439 1259 1273 2532
- 5 गोगने 1_6 544 1456 1553 3009
- 6 गोगने 7_9 439 1142 1194 2336
- 7 भार्ता 1,4_6,8 371 1096 1048 2144
- 8 भार्ता 2,37,9 322 1047 978 2025
- 9 नामटार 2,5,7 499 1278 1352 2630
- 10 नामटार 6,8,9 572 1520 1514 3034

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था