हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि


हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि

हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

गाउँपालिकाका गुरु, पुरोहित र झाक्रिद्धारा बालबिबाह नगराउने प्रतिबद्धता

मकवानपुर, १९ कार्तिक - ईन्द्रसरोबर गाउँपालिकाको समन्वयमा ईन्द्रसरोबर गाउँपालिको वडा नं २ स्थित पंचकन्या माबि खानिखेतमा धार्मिक अगुबा, शिक्षक, महिला प्रतिनिधि, सहकारी प्रतिनिधि र गाउँपालिकका जिम्मेबार अगुवा कार्यकर्ताको सहभागितामा बालबिबाह बिरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनलको सहयोग, बाल कल्याण समाजको आयोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।


जीवन लामा

मेयर
९८५५०८८१४५

उमा कुमारी लामा

उप-मेयर
९८४९४११६३५

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
जीवन लामा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ३२०४ विजयी
विश्‍व लाल लामा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस २२७३ -
देव कुमार लामा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ९४६ -
विक्रम सि. मोक्तान अध्यक्ष पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ४९२ -
उमा कुमारी लामा उपाध्यक्ष महिला ४० नेकपा (एमाले) ३१९० विजयी
लक्ष्‍मी डंगोल उपाध्यक्ष महिला ३४ नेपाली काँग्रेस २०८१ -
निर्मला रुम्बा उपाध्यक्ष महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी १०८० -
चनु माया भ्लोन उपाध्यक्ष महिला २७ नेकपा (माओवादी केन्द्र) ५३२ -
जमान सिं वाईवा वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ७७५ विजयी
झमक लाल बलामी वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ३७६ -
राज कुमार लामा वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) २११ -
अक्कल वहादुर घिसिङ वडा अध्यक्ष पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
नविना बलामी महिला सदस्य महिला ४० नेपाली काँग्रेस ७३० विजयी
कान्‍छी गोले महिला सदस्य महिला ५८ नेकपा (एमाले) ४१३ -
सरस्‍वती गिरी महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) १७८ -
लक्ष्मी दमाई दलित महिला सदस्य महिला ४९ नेपाली काँग्रेस -
विक्रम घिसिङ सदस्य पुरुष २९ नेपाली काँग्रेस ७५२ विजयी
सोम बहादुर वाइवा सदस्य पुरुष ४४ नेपाली काँग्रेस ७४५ विजयी
उदय घिसिङ सदस्य पुरुष ५४ नेकपा (एमाले) ३५९ -
बुद्ध लाल स्याङ्तान सदस्य पुरुष ३६ नेकपा (एमाले) ३५० -
श्री बिष्‍ट सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) १९८ -
श्रीमान थिङ सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) १८३ -
राम बहादुर घिसिङ सदस्य पुरुष ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
विशाल क्षेत्री सदस्य पुरुष २६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
राजु मान महर्जन वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ५७४ विजयी
सुमन श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस ४७४ -
प्रताप सिं लामा वडा अध्यक्ष पुरुष ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३८ -
बखान सिं लामा वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ८३ -
शर्मिला घोले महिला सदस्य महिला ४७ नेकपा (एमाले) ५७३ विजयी
सम्झना परियार महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ४६४ -
मन कुमारी स्याङतान महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३८ -
सबिना थापा मगर महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) ८५ -
अनिता विश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ५७८ विजयी
दिक्षा गुइदे दलित महिला सदस्य महिला २३ नेपाली काँग्रेस ४६४ -
मिठु दर्जि दलित महिला सदस्य महिला ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ३३१ -
जुठि माया गुईदे दलित महिला सदस्य महिला ६२ नेकपा (माओवादी केन्द्र) ८१ -
कृष्‍ण बहादुर तामाङ सदस्य पुरुष ६६ नेकपा (एमाले) ५८७ विजयी
वैकुण्ठ थापा मगर सदस्य पुरुष ४० नेकपा (एमाले) ५८४ विजयी
जय बहादुर घिसिङ सदस्य पुरुष ३० नेपाली काँग्रेस ४५० -
सुदिप गोले सदस्य पुरुष २८ नेपाली काँग्रेस ४४२ -
अरुन तमाङ सदस्य पुरुष २८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१७ -
इन्द्र सिं लामा सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ३१२ -
सुन बहादुर पाख्रिन सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ९६ -
श्याम बहादुर स्याङतान सदस्य पुरुष ५८ नेकपा (माओवादी केन्द्र) ८३ -
चिरञ्‍जीबी पोडेल वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ९७९ विजयी
राज कुमार भ्‍लोन वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ४५४ -
कृष्ण हरि थापा मगर वडा अध्यक्ष पुरुष २७ नेपाली काँग्रेस १६० -
विर्जु पदम तामाङ वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) १०७ -
तारा देवी लामा महिला सदस्य महिला ५५ नेकपा (एमाले) ९९० विजयी
लक्ष्मी नगरकोटी महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१८ -
गायत्री ठकुरी महिला सदस्य महिला ४२ नेपाली काँग्रेस १६२ -
सान्तीमाया गोले महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ११२ -
लिला सुनार दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) -
बसन्‍त थापा मगर सदस्य पुरुष ३८ नेकपा (एमाले) १०११ विजयी
शेर बहादुर वाईवा सदस्य पुरुष ५२ नेकपा (एमाले) ९९० विजयी
नविन ठकुरी सदस्य पुरुष ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ३९३ -
हिरा माया भ्लोन सदस्य महिला ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ३८४ -
मान बहादुर लामा सदस्य पुरुष ४० नेपाली काँग्रेस १६२ -
पूर्ण लाल मुक्तान सदस्य पुरुष ४१ नेपाली काँग्रेस १५८ -
डम्वर गोले सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) १११ -
धनवीर स्याङ्तान वडा अध्यक्ष पुरुष ४० नेकपा (एमाले) ७५० विजयी
हरी कुमार लामा वडा अध्यक्ष पुरुष ५८ नेपाली काँग्रेस १५६ -
चन्‍द्र मान स्‍याङतान वडा अध्यक्ष पुरुष २५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
हरि बल वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) १२ -
मञ्जु रुम्बा महिला सदस्य महिला २९ नेकपा (एमाले) ६९९ विजयी
ठूली माया डिमडुम महिला सदस्य महिला ४२ नेपाली काँग्रेस १६० -
इन्द्रमाया तामाङ महिला सदस्य महिला ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
सीता माया भोम्जन बल महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) १७ -
सावित्री सुनार दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) ७१२ विजयी
जेठी माया सुनार दलित महिला सदस्य महिला ५७ नेपाली काँग्रेस १५८ -
चन्द्र कुमार बल सदस्य पुरुष ३६ नेकपा (एमाले) ७२० विजयी
श्री भिम बहादुर मोक्तान सदस्य पुरुष ४६ नेकपा (एमाले) ७०१ विजयी
हरी कुमार थापा मगर सदस्य पुरुष ३३ नेपाली काँग्रेस १५२ -
विष्णु बहादुर वल सदस्य पुरुष ३९ नेपाली काँग्रेस १५१ -
छोर बहादुर डिम्डुङ्ग सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
भिम बहादुर रुम्बा सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४८ -
धनराज महर्जन वडा अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) ५२८ विजयी
राजन लामा वडा अध्यक्ष पुरुष ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२२ -
विमल कार्की वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ३७३ -
राम कृष्‍ण लामा वडा अध्यक्ष पुरुष ६१ नेकपा (माओवादी केन्द्र) ९७ -
दुर्गाबती थोकर महिला सदस्य महिला ३५ नेकपा (एमाले) ५१७ विजयी
शान्ती गुरुङ्ग महिला सदस्य महिला ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०५ -
छली माया वलामी महिला सदस्य महिला ५३ नेपाली काँग्रेस ४०१ -
बुद्धि माया लामा महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ९२ -
उमा सुनार दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) ४९५ विजयी
शोभा कामी दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ४०६ -
सची परियार दलित महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०४ -
चिनी माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ९८ -
ईमान लो सदस्य पुरुष ४० नेकपा (एमाले) ४९९ विजयी
कृष्‍ण जित लामा सदस्य पुरुष ६१ नेकपा (एमाले) ४८७ विजयी
राम कृष्‍ण डिम्‍डुङ सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९७ -
आकाश नगरकोटी सदस्य पुरुष ३४ नेपाली काँग्रेस ३९७ -
रिणा बल लामा सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८८ -
दुत राज तितुङ सदस्य पुरुष २५ नेपाली काँग्रेस ३५३ -
राम बहादुर स्याङतान सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) १४८ -
तेज बहादुर नगरकोटी सदस्य पुरुष ५९ नेकपा (माओवादी केन्द्र) ९९ -

साभार : निर्वाचन आयोग

ईन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज नभएता पनि ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको मानिन्छ । राजा विरेन्द्रले आफ्नी आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा ईन्द्रसरोवर नामाकरण भएको भन्ने गरिन्छ । आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको नामबाट ईन्द्र र सरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाँउलाई ईन्द्रसरोवर भनी नामाकरण गरिएको ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ९७.३४ वर्ग कि. मी.
पुरूष साक्षरता दर ६९.६ %
महिला साक्षरता दर ५३.८ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- ईन्द्रसरोवर गाँउपालिका ३०५५ ६५९१ ७३०० १३८९१
- 1 मार्खु 1–9 634 1,452 1,619 3,071
- 2 कुलेखानी 1–9 670 1,401 1,568 2,969
- 3 सिस्नेरी 1–9 739 1,554 1,691 3,245
- 4 फाखेल 1–4 432 941 1039 1980
- 5 फाखेल 5–9 579 1161 1383 2544

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था