प्रदेश ३ मा ल्होसारमा सार्वजनिक बिदा


प्रदेश ३ मा ल्होसारमा सार्वजनिक बिदा

हेटौँडा - प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

प्रथम वार्षिकोत्सव : प्रदेशसभाको काम सन्तोषजनक

हेटौडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको र प्रदेशसभाको कामबाट आफू पूर्ण सन्तुष्ट रहेको बताउनुभएको छ । “शून्यबाट शुरु गरेर आउनुपरेकाले सरकारले आधार तयार पार्नुपर्दा केही भएकै पो छैन कि भने झैँ लागे पनि सरकारले गर्न सक्नेभन्दा पनि बढी काम गरेको छ”, उहाँले भन्नुभयो ।


थाहा नगरपालिकामा शीतभण्डार निर्माण गरिँदै

हेटाँैडा, २५ कात्तिक - मकवानपुरको थाहा नगरपालिकामा ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो ।


लवशेर विष्ट

मेयर
९८५५०६७६९२

खड्ग बहादुर गोपाली

उप-मेयर
९८५५०६७०४५

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
लवशेर विष्ट प्रमुख पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ९०९१ विजयी
बिष्णु प्रसाद ढकाल प्रमुख पुरुष ४७ नेकपा (एमाले) ६५४९ -
हरेराम कार्की प्रमुख पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ९५२ -
निरु लामा प्रमुख महिला ५१ नयाँ शक्ति पार्टी, नेपाल १३९ -
सहदेव तमाङ प्रमुख पुरुष २८ स्वतन्त्र -
खड्ग बहादुर गोपाली उपप्रमुख पुरुष ५३ नेपाली काँग्रेस ७३०७ विजयी
कल्‍पना वलामी उपप्रमुख महिला ३६ नेकपा (एमाले) ६७४५ -
राम माया लामा(छुमी) उपप्रमुख महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ८९७ -
शोभा गोपाली उपप्रमुख महिला २२ राष्ट्रिय जनमोर्चा २३९ -
तारालाल श्रेष्‍ठ उपप्रमुख पुरुष ५६ संघीय समाजवादी फोरम, नेपाल १३७ -
हेर मान गोपाली वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ५५६ विजयी
धर्म लाल प्रधान वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) ५२७ -
राज भाइ गोपाली वडा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस ४१७ -
देव चा गोपाली वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १५ -
भुवन गोपाली वडा अध्यक्ष पुरुष ४१ नयाँ शक्ति पार्टी, नेपाल -
देवकी तामाङ महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ५६२ विजयी
ठुली गोले तामाङ महिला सदस्य महिला ५९ नेकपा (एमाले) ४८४ -
नानी छोरी प्रधान महिला सदस्य महिला ५० नेपाली काँग्रेस ४४९ -
मनमती गोपाली महिला सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी २५ -
शुशिला विश्‍वकर्मा दलित महिला सदस्य महिला २८ नेकपा (माओवादी केन्द्र) ५७८ विजयी
राम कुमारी वि.क. दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ५१२ -
स्वस्तिका खतिवडा दलित महिला सदस्य महिला ३० नेपाली काँग्रेस ४३३ -
सुन्दर प्रधान सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ५६७ विजयी
रुपचन्‍द्र गोपाली सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ५५२ विजयी
देवेन्‍द्र गोपाली सदस्य पुरुष ३८ नेकपा (एमाले) ५०८ -
श्‍याम बलामी सदस्य पुरुष ४४ नेकपा (एमाले) ४८७ -
भवानी प्रधान सदस्य महिला ४२ नेपाली काँग्रेस ४१३ -
सोम नाथ तामाङ सदस्य पुरुष ३४ नेपाली काँग्रेस ३८५ -
अकल बहादुर गोपाली सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
गुप्‍त बहादुर कार्की वडा अध्यक्ष पुरुष ५३ नेकपा (एमाले) ८२४ विजयी
शंकर तमाङ वडा अध्यक्ष पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ७२१ -
नवराज लामा वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ३९१ -
कुलमान तामाङ वडा अध्यक्ष पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी १३० -
ध्रुवराज ढकाल वडा अध्यक्ष पुरुष ३५ नयाँ शक्ति पार्टी, नेपाल -
जानुका ढकाल महिला सदस्य महिला ५२ नेकपा (माओवादी केन्द्र) ७५६ विजयी
तुलसा विष्‍ट महिला सदस्य महिला ४१ नेकपा (एमाले) ७२१ -
सुधा अधिकारी महिला सदस्य महिला २९ नेपाली काँग्रेस ३९१ -
गोमा गिरी महिला सदस्य महिला ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी १३२ -
सिर्जना बिश्‍वकर्मा दलित महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) ७४४ विजयी
सुमित्रा वयलकुटी दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) ७२५ -
सुनिता सुनार दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ३८७ -
मिना सुनार दलित महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी १२४ -
बम बहादुर सिन्तान सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ७३५ विजयी
बिष्णु बहादुर थापा सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) ६३७ विजयी
वीर बहादुर तमाङ सदस्य पुरुष ३७ नेकपा (एमाले) ६२७ -
केशव श्रेष्‍ठ सदस्य पुरुष ३६ नेपाली काँग्रेस ६१६ -
अर्जुन बहादुर कार्की सदस्य पुरुष ५६ नेकपा (एमाले) ५८६ -
नवराज कार्कि सदस्य पुरुष २९ नेपाली काँग्रेस ३७१ -
विनोद कार्की सदस्य पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी १२२ -
सुरेन्द्र तामाङ सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी १०७ -
आशालाल परीयार दमाइ सदस्य पुरुष ४९ राष्ट्रिय जनमोर्चा ३५ -
राजेश के.सी. वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ८०४ विजयी
लक्ष्‍मण विष्‍ट वडा अध्यक्ष पुरुष ३७ राष्ट्रिय जनमोर्चा ४३३ -
कुमार नेगी वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) ३७५ -
विक्रम गोपाली वडा अध्यक्ष पुरुष २५ नेपाली काँग्रेस ९५ -
राजु कार्की वडा अध्यक्ष पुरुष ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ८८ -
सुजन कुमार रायमाझी वडा अध्यक्ष पुरुष ३१ नयाँ शक्ति पार्टी, नेपाल २२ -
कविता कार्की महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) ८३५ विजयी
किशु रायमाझी महिला सदस्य महिला ४७ नेकपा (एमाले) ४१९ -
चमेली कार्की महिला सदस्य महिला ४७ राष्ट्रिय जनमोर्चा ३३३ -
ईन्दीरा गोपाली महिला सदस्य महिला २६ नेपाली काँग्रेस १०३ -
नन्‍द कुमारी अर्याल महिला सदस्य महिला ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
सबिता सुनार दलित महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ८२९ विजयी
कमला नेपाली दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ४१५ -
झुल सुनार दलित महिला सदस्य महिला ३१ राष्ट्रिय जनमोर्चा ३०५ -
सुभद्रा सुनार दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस १०० -
कुमारी सुनार दलित महिला सदस्य महिला २३ संघीय समाजवादी फोरम, नेपाल १७ -
ईन्‍द्र कुमार खड्का सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) ८०३ विजयी
भरत लामा सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ६८७ विजयी
विक्रम विष्‍ट सदस्य पुरुष ३८ राष्ट्रिय जनमोर्चा ४६३ -
केदार विष्‍ट सदस्य पुरुष ५५ नेकपा (एमाले) ३८७ -
प्रेम बहादुर गोपाली सदस्य पुरुष ५४ नेकपा (एमाले) ३७४ -
मनलाल गोपाली सदस्य पुरुष ४३ राष्ट्रिय जनमोर्चा २९५ -
धुर्व कार्की सदस्य पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ११७ -
रीता कुमारी कठायत गोपाली सदस्य महिला ३५ नेपाली काँग्रेस ९६ -
सन्देश गोपाली सदस्य पुरुष २५ नेपाली काँग्रेस ७२ -
नविन रायमाझी सदस्य पुरुष ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ६८ -
मोहन कृष्ण गोपाली सदस्य पुरुष २७ नयाँ शक्ति पार्टी, नेपाल ४० -
सुजन तामाङ सदस्य पुरुष ३० संघीय समाजवादी फोरम, नेपाल २१ -
विनोद कार्की सदस्य पुरुष ५८ स्वतन्त्र -
दिपक सिं लामा वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ८०८ विजयी
अच्‍युत के.सी.खत्री वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ३४५ -
हरिहर के.सी. वडा अध्यक्ष पुरुष ६२ नेपाली काँग्रेस १४१ -
कृष्णराम कार्की वडा अध्यक्ष पुरुष ३८ स्वतन्त्र ५० -
पूर्ण ध्वज गोतामे वडा अध्यक्ष पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
बिनय गोले वडा अध्यक्ष पुरुष ३३ संघीय समाजवादी फोरम, नेपाल २२ -
आरती तामाङ महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ७५८ विजयी
लक्ष्मी माया बल महिला सदस्य महिला २७ नेकपा (एमाले) ३१७ -
आरती के.सी. महिला सदस्य महिला ३३ नेपाली काँग्रेस १९७ -
रजिना भोम्जन महिला सदस्य महिला २२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३ -
सोनिया सुनार दलित महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) ८१३ विजयी
सानु मैया खाती चनारा दलित महिला सदस्य महिला ४८ नेकपा (एमाले) ३३९ -
गीता नेपाली दलित महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३० -
राम कुमारी कामी दलित महिला सदस्य महिला ६३ स्वतन्त्र -
नारायण लामा सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) ७८० विजयी
रवि विष्‍ट सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ७१८ विजयी
सुविन लामा बल सदस्य पुरुष २९ नेकपा (एमाले) ३३६ -
विमला विडारी(विष्‍ट) सदस्य महिला ६१ नेकपा (एमाले) ३२७ -
रामकृष्‍ण बल लामा सदस्य पुरुष ३९ नेपाली काँग्रेस १९० -
अस्मान बल सदस्य पुरुष ४८ नेपाली काँग्रेस १६७ -
धन बहादुर खत्री सदस्य पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४६ -
दिनेश थापा सदस्य पुरुष २६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४० -
कृष्ण कुमार बल (लामा) सदस्य पुरुष ३८ संघीय समाजवादी फोरम, नेपाल १५ -
विष्णु बहादुर गुरुङ वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ४६७ विजयी
कान्छा लामा वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ३०१ -
भिम बहादुर भोम्जन वडा अध्यक्ष पुरुष ६५ नेपाली काँग्रेस ३०१ -
चमेली माया वाईवा महिला सदस्य महिला ४६ नेकपा (एमाले) ४५४ विजयी
धर्मेली माया घलान महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ३०८ -
सुन्तली गुरुङ महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३०७ -
उर्मिला कामी दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ४६७ विजयी
राम माया विष्वकर्मा दलित महिला सदस्य महिला ६२ नेकपा (माओवादी केन्द्र) ३०० -
कृष्ण बहादुर मुक्तान सदस्य पुरुष २७ नेकपा (एमाले) ४६० विजयी
राजेन्द्र बल सदस्य पुरुष २८ नेकपा (एमाले) ४३४ विजयी
विमला पाख्रिन सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) २९९ -
रामकृष्ण तमाङ सदस्य पुरुष ४१ नेपाली काँग्रेस २९६ -
भीम बहादुर वाईबा सदस्य पुरुष ५२ नेपाली काँग्रेस २९३ -
श्याम बहादुर गोले सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) २८० -
शशिधर सुवेदी वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) ८४६ विजयी
केदार बहादुर जोशी वडा अध्यक्ष पुरुष ६३ नेपाली काँग्रेस ५६१ -
दामोदर सुवेदी वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ३८४ -
इन्द्र बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ३२ नयाँ शक्ति पार्टी, नेपाल ९३ -
शंखर महर्जन वडा अध्यक्ष पुरुष ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५२ -
अष्‍ट लाल रुम्बा वडा अध्यक्ष पुरुष ५४ स्वतन्त्र -
बुद्धि माया घलान महिला सदस्य महिला ५६ नेकपा (एमाले) ८३१ विजयी
विजुली माया गोपाली महिला सदस्य महिला ५१ नेपाली काँग्रेस ५२६ -
ठुली कान्छी स्‍याङ्गतान महिला सदस्य महिला ५५ नेकपा (माओवादी केन्द्र) ३५१ -
अप्सरा उप्रेती महिला सदस्य महिला २७ नयाँ शक्ति पार्टी, नेपाल १०९ -
बिजय लक्ष्मी महर्जन महिला सदस्य महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ -
लक्ष्मी विश्‍वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ८४७ विजयी
ललिता विश्वकर्मा दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस ५१६ -
लिला दर्जी दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ३६० -
जुनु मिजार दलित महिला सदस्य महिला ३२ नयाँ शक्ति पार्टी, नेपाल १०० -
मिरा परियार दमाइ दलित महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ -
चित्र बहादुर बलामी सदस्य पुरुष ५४ नेकपा (एमाले) ७७४ विजयी
जनक मान गोपाली सदस्य पुरुष ४४ नेकपा (एमाले) ७४५ विजयी
कालिचरण अधिकारी सदस्य पुरुष ५१ नेपाली काँग्रेस ५३६ -
राज भाई श्रेष्‍ठ सदस्य पुरुष ४२ नेपाली काँग्रेस ४४९ -
नारायण भोम्‍जन सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) ३६० -
गोविन्‍द महर्जन सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ३५३ -
श्‍यामराजा सिंह ठकुरी सदस्य पुरुष ३२ नयाँ शक्ति पार्टी, नेपाल १९६ -
रामहरी भट्ट सदस्य पुरुष ३६ नयाँ शक्ति पार्टी, नेपाल ११७ -
दिल बहादुर महर्जन सदस्य पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी ६० -
सुर्य बहादुर थापामगर सदस्य पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी ५३ -
सनम सिंह मुक्तान वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ७९४ विजयी
वुद्धीलाल थिङ वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ५०० -
काजीमान थिङ वडा अध्यक्ष पुरुष ४४ नेकपा (एमाले) ३५१ -
तिर्थ बहादुर मुक्तान वडा अध्यक्ष पुरुष ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३२ -
पहल मान थिङ वडा अध्यक्ष पुरुष ६४ नयाँ शक्ति पार्टी, नेपाल -
जीवन स्‍याङतान वडा अध्यक्ष पुरुष ३५ स्वतन्त्र -
सुन्‍तली माया गुरुङ महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) ७९८ विजयी
काहिली माया गोले महिला सदस्य महिला ५९ नेपाली काँग्रेस ४२७ -
भगवती अर्याल महिला सदस्य महिला ४४ नेकपा (एमाले) ३७४ -
कमला माया मुक्तान महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२६ -
हरी माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ७८९ विजयी
चन्‍चली सुनार दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ४५१ -
निर्मला सुनार दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ३६४ -
कविता परियार दलित महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२३ -
दिपेन्द्र कुमार थिङ सदस्य पुरुष २८ नेकपा (माओवादी केन्द्र) ७७५ विजयी
सानुकान्छा गोले सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ६७० विजयी
गुप्‍त वहादुर सिंह ठकुरी सदस्य पुरुष ४५ नेपाली काँग्रेस ४३१ -
युनिक राज मुक्तान सदस्य पुरुष ३१ नेपाली काँग्रेस ४१५ -
देवेन्‍द्र थापा मगर सदस्य पुरुष ४१ नेकपा (एमाले) ३८३ -
दिल बहादुर वाईवा सदस्य पुरुष ४४ नेकपा (एमाले) ३७५ -
सुकुम बहादुर गोले सदस्य पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५६ -
मान बहादुर लो सदस्य पुरुष ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२५ -
टिका राम रुम्बा वडा अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) ५८७ विजयी
डम्बर बहादुर लामा वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ५२१ -
राम कुमार घलान वडा अध्यक्ष पुरुष २७ नेपाली काँग्रेस १३८ -
नवराज गोदार वडा अध्यक्ष पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ६६ -
निमा लामा वडा अध्यक्ष पुरुष २१ नयाँ शक्ति पार्टी, नेपाल -
चमेली माया घलान महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ५६३ विजयी
कान्छी माया वाईवा महिला सदस्य महिला ३१ नेकपा (एमाले) ५०४ -
दिल माया थिङ महिला सदस्य महिला ३३ नेपाली काँग्रेस १३३ -
दिपा अर्याल थापा महिला सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी १०७ -
गिता कामि दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ५६१ विजयी
मिठु विश्‍वकर्मा दलित महिला सदस्य महिला ५३ नेकपा (एमाले) ५३६ -
कौशिल्‍या विश्‍वकर्मा दलित महिला सदस्य महिला ६२ नेपाली काँग्रेस १४१ -
फुलमाया सार्की दलित महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१ -
सुमन कार्कि सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ५८९ विजयी
राज कुमार थिङ्ग सदस्य पुरुष २८ नेकपा (माओवादी केन्द्र) ५७६ विजयी
जगत बहादुर थापा सदस्य पुरुष ५३ नेकपा (एमाले) ५३४ -
रबिन्द्र सापकोटा सदस्य पुरुष २८ नेकपा (एमाले) ५१३ -
राजु अर्याल सदस्य पुरुष २९ नेपाली काँग्रेस १४० -
राम बहादुर थिङ सदस्य पुरुष ४९ नेपाली काँग्रेस १२९ -
यम बहादुर कार्की सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४ -
रत्‍न बहादुर पुरी सदस्य पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५० -
परसुराम श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ५२२ विजयी
लक्ष्मण रेग्मी वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ५१० -
सुरेश लामिछाने वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस २८६ -
राम कृष्‍ण बलामी वडा अध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी २४४ -
शारदा लामिछाने महिला सदस्य महिला ४८ नेकपा (एमाले) ५३० विजयी
लिला रेग्‍मी महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) ४८३ -
कल्पना बल महिला सदस्य महिला ३४ नेपाली काँग्रेस २५५ -
कान्‍छी माया पोडे महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २३९ -
कोपिला विश्‍वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ५२७ विजयी
विष्‍णु वि.क. दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ४८३ -
मिना विश्‍वकर्मा दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस २७४ -
कविना दर्जी दलित महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी २४५ -
द्धारीका बलामी सदस्य पुरुष ६३ नेकपा (एमाले) ५१२ विजयी
रामकृष्‍ण कपाली सदस्य पुरुष ५६ नेकपा (एमाले) ४८९ विजयी
तिर्थ बहादुर जिम्बा सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) ४३९ -
घनश्‍याम बलामी सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ४२२ -
राज कुमार थिङ लामा सदस्य पुरुष ३० राष्ट्रिय प्रजातन्त्र पार्टी २४३ -
रमेश मानन्धर सदस्य पुरुष ४८ नेपाली काँग्रेस २४० -
सानु बाबु लामा सदस्य पुरुष ५२ नेपाली काँग्रेस २३१ -
प्रेम बहादुर डिमडुङ्ग सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी १९३ -
रमेश बलामी सदस्य पुरुष ४१ नयाँ शक्ति पार्टी, नेपाल १३४ -
१० हिरा बहादुर गमाल वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ५४२ विजयी
१० कर्ण बहादुर गोपाली वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस ५१७ -
१० निल बहादुर गोपाली वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) १४२ -
१० गोपी लाल गोपाली वडा अध्यक्ष पुरुष ७१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८ -
१० तिलक बहादुर थापा वडा अध्यक्ष पुरुष ७० नयाँ शक्ति पार्टी, नेपाल ३४ -
१० उषा गमाल महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ५२९ विजयी
१० गौरी धिताल महिला सदस्य महिला २७ नेकपा (एमाले) ५१६ -
१० मैंया घर्ती महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) १५८ -
१० शारदा देवी थापा महिला सदस्य महिला ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२ -
१० पान माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ५४१ विजयी
१० बेली दुरेली दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ५२८ -
१० राम कृष्‍ण गमाल सदस्य पुरुष ३९ नेपाली काँग्रेस ५३३ विजयी
१० दिपक गोपाली सदस्य पुरुष ३५ नेपाली काँग्रेस ५३२ विजयी
१० नान काजी गोपाली सदस्य पुरुष ४३ नेकपा (एमाले) ४९१ -
१० विनोद कुमार बस्‍नेत सदस्य पुरुष ५१ नेकपा (एमाले) ४५५ -
१० मोतीराम गमाल सदस्य पुरुष २४ नेकपा (माओवादी केन्द्र) १६६ -
१० सोम लाल गोपाली सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) १४५ -
१० सुरेश कुमार बलामी सदस्य पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६६ -
१० राम बहादुर गोपाली सदस्य पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४० -
११ किरण मान बल वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ६१६ विजयी
११ दिनेश बल वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ५६९ -
११ सुमन गोले वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ३०३ -
११ विक्रम गोले वडा अध्यक्ष पुरुष २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५ -
११ सुनिता दोङ्ग महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६१२ विजयी
११ शिर माया लो महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) ५७६ -
११ सुक्रिम माया स्‍याङ्गतान महिला सदस्य महिला ३६ नेपाली काँग्रेस २९३ -
११ पातली स्‍याङतान महिला सदस्य महिला ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४ -
११ मुया विश्‍वकर्मा दलित महिला सदस्य महिला ४३ नेकपा (एमाले) ६१७ विजयी
११ संगिता सुनार दलित महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ५९१ -
११ गीता विश्‍वकर्मा दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस २९७ -
११ धन बहादुर गोले सदस्य पुरुष ४४ नेकपा (एमाले) ६१० विजयी
११ सुरेन्द्र लामा सदस्य पुरुष ३८ नेकपा (एमाले) ५८४ विजयी
११ पिपा स्‍याङतान सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ५८२ -
११ महन्‍त मोक्तान सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) ५७५ -
११ चन्‍द्र कुमार भोम्‍जन सदस्य पुरुष ३१ नेपाली काँग्रेस २८४ -
११ जयराज थोकर सदस्य पुरुष ६१ नेपाली काँग्रेस २७२ -
११ राजकुमार स्‍याङतान सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७ -
११ पोष्‍ट बहादुर मोक्तान सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५ -
१२ मान बहादुर स्‍याङतान वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ८०३ विजयी
१२ मनिराज गुरुङ्ग वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ४२४ -
१२ हिरामान घलान वडा अध्यक्ष पुरुष २७ नेकपा (माओवादी केन्द्र) १९५ -
१२ फुलमान स्याङतान वडा अध्यक्ष पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
१२ माहिली गोले महिला सदस्य महिला ५२ नेकपा (एमाले) ८०० विजयी
१२ शुकु माया थिङ महिला सदस्य महिला २७ नेपाली काँग्रेस ४२२ -
१२ लक्ष्मी स्याङ्गतान महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) १८४ -
१२ कान्छी माया तामाङ(स्याङतान) महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
१२ पार्वती सुनार दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ७९६ विजयी
१२ सुनिता दर्जी दलित महिला सदस्य महिला २७ नेपाली काँग्रेस ४२६ -
१२ पुर्ण बहादुर घले सदस्य पुरुष ५२ नेकपा (एमाले) ७९७ विजयी
१२ वीर बहादुर गोले सदस्य पुरुष ५४ नेकपा (एमाले) ७८७ विजयी
१२ राम बहादुर बल सदस्य पुरुष ३३ नेपाली काँग्रेस ४११ -
१२ रामकृष्ण स्याङतान सदस्य पुरुष २८ नेपाली काँग्रेस ३८३ -
१२ राजु गोले सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) १९० -
१२ सोमनाथ गोले सदस्य पुरुष २७ नेकपा (माओवादी केन्द्र) १८६ -
१२ भिम बहादुर गोले सदस्य पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी १७ -
१२ जीत बहादुर स्‍याङतान सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ११ -

साभार : निर्वाचन आयोग

थाहा नगरपालिका मध्ये नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको २५ वैशाख २०७१ को निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडी गाविसहरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा गरिएको हो । जनतालाई सुसुचित एवं जागरुक बन्न अभिप्रेरित गर्दै थाहा अभियान चलाउनु हुने ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १९१.१२ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७६.३ %
महिला साक्षरता दर ५८.५ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- थाहा नगरपालिका ८९३६ २०२९८ २१८२४ ४२१२२
- 1 थाहा 1,12 700 1635 1767 3402
- 2 थाहा 2–5 908 1860 2164 4024
- 3 थाहा 6,7 919 1932 2036 3968
- 4 थाहा 8,9 764 1572 1729 3301
- 5 थाहा 10,11 525 1246 1405 2651
- 6 थाहा 13–15 963 2070 2301 4371
- 7 आग्रा 2–6 913 2266 2298 4564
- 8 आग्रा 1,7–9 659 1584 1688 3272
- 9 चित्लाङ 1–5,8 647 1170 1496 2666
- 10 चित्लाङ 6,7,9 525 1067 1296 2363
- 11 टिस्टुङ 1–3,5 729 1859 1977 3836
- 12 टिस्टुङ 4,6–9 676 1550 1655 3205

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था