सङ्घीय सरकारले स्थानीय तहमा पठाएको खर्च नभएको रकम फिर्ता


सङ्घीय सरकारले स्थानीय तहमा पठाएको खर्च नभएको रकम फिर्ता

हेटौडा, ३२ साउन -सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको रु एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको रु १४ अर्ब १४ करोड ९१ लाखमध्ये रु १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएकोे हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

स्थानीय सरकारको पहलमा चार हजारलाई घरमै नागरिकता

हेटौडा, १९ साउन -स्थानीय तहको सहकार्यमा घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।


उद्योगलाई जग्गा अभाव

असार १९,मकवानपुर - औगोगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भए पनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो ।


प्रदेश ३ को बजेट पारित

काठमाडौ, १३ असार -प्रदेश नं ३ प्रदेशसभाको बिहिबार बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।


हरिबहादुर महत

मेयर
९८५५०६७०३२

मीना लामा

उप-मेयर
९८४५०२८५४३

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
हरि बहादुर महत प्रमुख पुरुष ५८ नेकपा (एमाले) २३१२४ विजयी
आनन्द राम पराजुली प्रमुख पुरुष ४७ नेपाली काँग्रेस २२५०९ -
मधुकर प्रसाद अधिकारी प्रमुख पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६८५७ -
शुभरत्‍न गोले प्रमुख पुरुष ३४ संघीय समाजवादी फोरम, नेपाल ११०६ -
सोम बहादुर थिङ प्रमुख पुरुष ४६ राष्ट्रिय जनमुक्ति पार्टी ४१४ -
भिमसेन महत प्रमुख पुरुष ५० नेकपा (माले) ३२५ -
कृष्‍ण देव भण्‍डारी प्रमुख पुरुष ३९ स्वतन्त्र ५३ -
ओविन्द्र बहादुर लुइटेल प्रमुख पुरुष ६१ राष्ट्रिय जनमोर्चा ३४ -
उमा कुमारी पौडेल प्रमुख महिला २८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २९ -
सतार अंसारी प्रमुख पुरुष ४९ स्वतन्त्र २७ -
दिपेन्‍द्र श्रेष्‍ठ प्रमुख पुरुष ३४ स्वतन्त्र -
अजित विडारी प्रमुख पुरुष २४ स्वतन्त्र -
राकेश कुमार शर्मा प्रमुख पुरुष ४७ स्वतन्त्र -
देव नारायण लामिछाने प्रमुख पुरुष ४२ स्वतन्त्र -
कृष्‍ण के.सी. प्रमुख पुरुष ४१ स्वतन्त्र -
मीना कुमारी लामा उपप्रमुख महिला ४१ नेकपा (एमाले) २३४३७ विजयी
बलराम लामा उपप्रमुख पुरुष ५६ नेकपा (माओवादी केन्द्र) १७०११ -
इन्दीरा न्यौपाने उपप्रमुख महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ७७०२ -
पुनम खतिवडा भट्टराई उपप्रमुख महिला ३७ नयाँ शक्ति पार्टी, नेपाल ११५३ -
दिपा घलान उपप्रमुख महिला २७ राष्ट्रिय जनमुक्ति पार्टी २८२ -
निम टोलमा उपप्रमुख महिला ७१ जनजागरण पार्टी नेपाल २२२ -
रमा कुमारी खड्का उपप्रमुख महिला ४९ नेकपा (माले) २१६ -
हिरा कुमारी तिमल्सिना उपप्रमुख महिला २८ राष्ट्रिय जनमोर्चा ३० -
साधना राना मगर उपप्रमुख महिला २९ स्वतन्त्र १५ -
मधु सुदन रेग्मी उपप्रमुख पुरुष ५२ स्वतन्त्र १२ -
श्रृजना के. सी. उपप्रमुख महिला ३६ स्वतन्त्र -
देव आनन्द रेग्मी उपप्रमुख पुरुष ४० स्वतन्त्र -
सविन न्यौपाने वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ११४५ विजयी
उत्तम प्रसाद शर्मा वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) १०३६ -
सुन्‍दर शाही वडा अध्यक्ष पुरुष ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी २४२ -
अजय सिंह तामाङ्ग वडा अध्यक्ष पुरुष २६ नेकपा (माओवादी केन्द्र) १२२ -
सरस्‍वती कुमारी थापा वडा अध्यक्ष महिला ४७ नेकपा (माले) १४ -
गणेश बहादुर विश्‍वकर्मा वडा अध्यक्ष पुरुष ७१ नयाँ शक्ति पार्टी, नेपाल १२ -
वेगम बराल महिला सदस्य महिला ५२ नेकपा (एमाले) ११३९ विजयी
सरस्‍वती श्रेष्‍ठ महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ९१७ -
सुनिता पराजुली महिला सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी २८९ -
स्वस्ती राजथला महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) १६० -
पार्वती सिङतान महिला सदस्य महिला ६२ नयाँ शक्ति पार्टी, नेपाल १९ -
इश्‍वरी कामी दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ११०७ विजयी
समिता सुनार (रसाइली) दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ९६१ -
कमला परियार दलित महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी २८८ -
सिता सुनार दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) १३५ -
सोनाम सिं ब्‍लोन सदस्य पुरुष ४६ नेकपा (एमाले) ९८८ विजयी
सोम लाल स्याङतान सदस्य पुरुष ३४ नेकपा (एमाले) ९५९ विजयी
नर बहादुर बस्‍नेत सदस्य पुरुष ४५ नेपाली काँग्रेस ८४७ -
लवाङ सिन्‍तान सदस्य पुरुष ४४ नेपाली काँग्रेस ७१२ -
उमाकान्‍त गौतम सदस्य पुरुष ६९ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५१ -
प्रताप थिङ सदस्य पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४४७ -
एक्का बहादुर थिङ्ग सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) १४३ -
राम प्रसाद तिमल्‍सिना सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) १३७ -
गोविन्द प्रसाद सुवेदी सदस्य पुरुष ५० संघीय समाजवादी फोरम, नेपाल २५ -
दिपक घलान सदस्य पुरुष २४ नेकपा (माले) १० -
पुर्ण बहादुर पाख्रिन सदस्य पुरुष २९ नेकपा (माले) १० -
हरि बहादुर राउत वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) १०९७ विजयी
दिनेश उपाध्याय वडा अध्यक्ष पुरुष ५७ नेपाली काँग्रेस १०२१ -
प्रकाश बहादुर सिंह वडा अध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५४ -
इन्द्र प्रसाद रिजाल वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १८१ -
शिव कुमारी पाठक वडा अध्यक्ष महिला ४६ नेकपा (माले) १९ -
विष्‍णुहरि वाइवा वडा अध्यक्ष पुरुष ३१ नयाँ शक्ति पार्टी, नेपाल १८ -
रेनु गुरुङ महिला सदस्य महिला ३६ नेकपा (एमाले) १०३२ विजयी
केशव कुमारी उप्रेती महिला सदस्य महिला ५६ नेपाली काँग्रेस ९४४ -
चण्‍डीका गौतम महिला सदस्य महिला ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५९९ -
कृष्‍ण कली राजथला महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) २२० -
सुमित्रा कामी दलित महिला सदस्य महिला ३७ नेकपा (एमाले) ९९२ विजयी
निर्मला विश्‍वकर्मा दलित महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ९१४ -
चन्द्र मती परियार दलित महिला सदस्य महिला ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी ६०७ -
इनुका रसाइली दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) २४७ -
सुदिप राजवाहक सदस्य पुरुष ३५ नेपाली काँग्रेस १०११ विजयी
महेश्‍वर मान श्रेष्‍ठ सदस्य पुरुष ५५ नेकपा (एमाले) ९५४ विजयी
रामकृष्‍ण तिमिल्‍सिना सदस्य पुरुष ४३ नेकपा (एमाले) ९४४ -
किशोर चन्द्र ढकाल सदस्य पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ८१४ -
भव सागर श्रेष्‍ठ सदस्य पुरुष ६४ नेपाली काँग्रेस ७८७ -
प्रेम लाल श्रेष्‍ठ सदस्य पुरुष ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी ५१० -
मधुसुधन कांसकार सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २७३ -
राम चन्द्र बर्तौला सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) २१२ -
राम कुमार पुडासैनी वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ८२४ विजयी
ढलक बहादुर थापा वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ७९३ -
रुपेश बर्तौला वडा अध्यक्ष पुरुष २८ नेकपा (माओवादी केन्द्र) ४९० -
भक्त बहादुर थापा वडा अध्यक्ष पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी १५० -
हित बहादुर पुलामी वडा अध्यक्ष पुरुष ५५ नयाँ शक्ति पार्टी, नेपाल २६ -
भीम बहादुर बल वडा अध्यक्ष पुरुष ४४ नेकपा (माले) १० -
डम्‍वर सिं लामा वडा अध्यक्ष पुरुष ५६ राष्ट्रिय जनमुक्ति पार्टी -
बिमला बर्तौला महिला सदस्य महिला ३९ नेकपा (एमाले) ८५४ विजयी
राम कुमारी घलान महिला सदस्य महिला ४३ नेपाली काँग्रेस ७२३ -
शान्ता गिरी महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ४२७ -
हिरा कुमारी लामा महिला सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी १९२ -
राधा कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ५० नेकपा (एमाले) ८३५ विजयी
सावित्री विश्‍वकर्मा दलित महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ७२१ -
सुनिता खाती दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ४३० -
सेती माया सुनार दलित महिला सदस्य महिला ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी १९७ -
शंकर राई सदस्य पुरुष २४ नेकपा (एमाले) ७८८ विजयी
कुमार सिं लामा सदस्य पुरुष ५९ नेकपा (एमाले) ७७३ विजयी
सरोज राज ढकाल सदस्य पुरुष ३७ नेपाली काँग्रेस ७२६ -
अकल बहादुर पाख्रीन सदस्य पुरुष ४४ नेपाली काँग्रेस ६४६ -
धन बहादुर घलान सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ४१८ -
शुभ भगत घलान सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ३६१ -
एक्क बहादुर बल सदस्य पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी २४६ -
रेशम बहादुर भण्‍डारी सदस्य पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी २०९ -
राज कुमार भण्डारी सदस्य पुरुष ५१ नयाँ शक्ति पार्टी, नेपाल ९१ -
राम कृष्ण राई सदस्य पुरुष २९ नयाँ शक्ति पार्टी, नेपाल ६२ -
प्रेम बहादुर भोलन सदस्य पुरुष ५७ राष्ट्रिय जनमुक्ति पार्टी १८ -
नविन सिग्देल वडा अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) १९८७ विजयी
हरि प्रसाद पौडेल वडा अध्यक्ष पुरुष ५२ नेपाली काँग्रेस ११९९ -
लव ठकुरी वडा अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ५७२ -
राज ढकाल वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५४१ -
राम कुमार थापा वडा अध्यक्ष पुरुष ४४ नयाँ शक्ति पार्टी, नेपाल १३६ -
कुन्दन बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ५९ नेकपा (माले) २६ -
अर्पणा देवकोटा शर्मा महिला सदस्य महिला ४७ नेकपा (एमाले) १९८४ विजयी
रिता कुमारी घिमिरे महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ९६५ -
कल्‍पना कुमारी लामा महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ७४० -
मनका देवी थापा महिला सदस्य महिला ५४ नेकपा (माओवादी केन्द्र) ६०९ -
लक्ष्मी धिताल महिला सदस्य महिला ४१ नयाँ शक्ति पार्टी, नेपाल ६५ -
सन्‍तु गुरुङग दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) २००८ विजयी
अनिता वि. क दलित महिला सदस्य महिला २९ नेपाली काँग्रेस ९९३ -
पार्वती सुनारनी दलित महिला सदस्य महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ६३४ -
अम्‍बिका देउला दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ६१३ -
जनरल श्रेष्‍ठ सदस्य पुरुष ३३ नेकपा (एमाले) १८७२ विजयी
राजेन्‍द्र कुमार वस्‍ताकोटी सदस्य पुरुष ५६ नेकपा (एमाले) १७९५ विजयी
कमल राज मैनाली सदस्य पुरुष ३९ नेपाली काँग्रेस ९९१ -
केशव खड्गी सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी ८५९ -
रेशम कुमार श्रेष्‍ठ सदस्य पुरुष ५७ नेपाली काँग्रेस ७६४ -
उमेश थापा सदस्य पुरुष ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ६७४ -
हरि प्रसाद ढकाल सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ६४१ -
नमुना पाण्डे सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ६३४ -
रमेश प्रसाद न्‍यौपाने सदस्य पुरुष ४१ नयाँ शक्ति पार्टी, नेपाल ९३ -
चतुर मान घलान सदस्य पुरुष ६६ नयाँ शक्ति पार्टी, नेपाल ८५ -
राजेश बानिया वडा अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस १८४८ विजयी
ईश्वर ढुङगाना वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) १७४४ -
बलराम ठकुरी वडा अध्यक्ष पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४० -
राजु कुमार प्रधान वडा अध्यक्ष पुरुष ४९ नेकपा (माओवादी केन्द्र) १३१ -
विशाल राज महत वडा अध्यक्ष पुरुष ३७ नेकपा (माले) १०० -
सीव बहादुर थापा वडा अध्यक्ष पुरुष ३९ नयाँ शक्ति पार्टी, नेपाल २० -
सरस्वती दहाल महिला सदस्य महिला ५६ नेकपा (एमाले) २०१९ विजयी
प्रमिला कुमारी खतिवडा महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ११५२ -
पार्वती लामिछाने महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५६५ -
उषा राई महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) ३५३ -
भगवती वि‌‌‍‍‍‍‍‍‌‍‍.क. दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) १९८८ विजयी
मन माया विश्वकर्मा दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ११५७ -
निलम परियार दलित महिला सदस्य महिला २३ राष्ट्रिय प्रजातन्त्र पार्टी ५७० -
गिता नेपाली दलित महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) ३१६ -
प्रमीला परीयार दलित महिला सदस्य महिला ४३ नेकपा (माले) ४१ -
ज्ञान बहादुर थापा मगर सदस्य पुरुष ४५ नेकपा (एमाले) १९७४ विजयी
केशव श्रेष्‍ठ सदस्य पुरुष ६४ नेकपा (एमाले) १८६३ विजयी
अन्जनी कुमार पराजुली सदस्य पुरुष ४२ नेपाली काँग्रेस ११५१ -
यम बहादुर श्रेष्‍ठ सदस्य पुरुष ४१ नेपाली काँग्रेस १०३७ -
रामकृष्‍ण श्रेष्‍ठ सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ७१३ -
अनु बहादुर कार्की सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ६१९ -
भरत बहादुर घिमिरे सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) ३४१ -
तोख राज अधिकारी सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २८५ -
लोक नाथ तिमल्सिना सदस्य पुरुष ५७ नयाँ शक्ति पार्टी, नेपाल १८ -
अर्जुन प्रसाद चौलागाई वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस ९७५ विजयी
गणेश बहादुर दुलाल वडा अध्यक्ष पुरुष ६३ नेकपा (एमाले) ८६९ -
केदार राई वडा अध्यक्ष पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ८६४ -
सोनी गुरुङ वडा अध्यक्ष महिला ४१ नेकपा (माओवादी केन्द्र) १४६ -
सम्झौता सापकोटा वडा अध्यक्ष पुरुष २८ स्वतन्त्र ५७ -
शिव प्रसाद भट्टराई वडा अध्यक्ष पुरुष ३९ नयाँ शक्ति पार्टी, नेपाल २३ -
सुभद्रा तिमल्सीना महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ९२५ विजयी
प्रिया कुमारी ढुङ्गाना महिला सदस्य महिला ४२ नेकपा (एमाले) ८९३ -
शोभा खतिवडा महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ७९६ -
शोभा घिमीरे महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) १७१ -
शान्‍ती तिमल्‍सिना महिला सदस्य महिला ३२ नयाँ शक्ति पार्टी, नेपाल ४१ -
कल्‍पना विश्‍वकर्मा दलित महिला सदस्य महिला ४२ नेकपा (एमाले) ९५६ विजयी
कमला सुनार दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ८६८ -
लक्ष्मी सार्की दलित महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी ७७४ -
माया देवी सार्की दलित महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) १७८ -
राज कुमार बास्तोला सदस्य पुरुष ३२ नेपाली काँग्रेस ९७६ विजयी
रामहरी राई सदस्य पुरुष ५४ नेकपा (एमाले) ९०५ विजयी
विष्‍णु बहादुर दाहाल सदस्य पुरुष ४६ नेपाली काँग्रेस ८९५ -
बलराम अधिकारी सदस्य पुरुष ४६ नेकपा (एमाले) ८७५ -
श्‍याम प्रसाद सापकोटा सदस्य पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९७ -
सरोज थापा सदस्य पुरुष ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ६३७ -
श्रीराम पुडासैनी सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २०७ -
उत्सव राज चौलागाई सदस्य पुरुष ३४ नयाँ शक्ति पार्टी, नेपाल १७९ -
ढक प्रसाद गौतम सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) १७० -
प्रकृति मानन्धर सदस्य महिला २१ स्वतन्त्र ३३ -
राजन थापा वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ८८८ विजयी
दामोदर गौतम वडा अध्यक्ष पुरुष ५९ नेपाली काँग्रेस ६२५ -
कोष बहादुर थापा क्षेत्री वडा अध्यक्ष पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९७ -
बासु देव कटुवाल वडा अध्यक्ष पुरुष ५७ नेकपा (माओवादी केन्द्र) २८४ -
सन्तु माया पाख्रीन महिला सदस्य महिला ३७ नेकपा (एमाले) ८९१ विजयी
अमृता बाँनिया(खत्री) महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ५४५ -
राधिका श्रेष्‍ठ महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२१ -
निर्मला भ्लोन महिला सदस्य महिला ३० नेकपा (माओवादी केन्द्र) २९६ -
सपना विश्वकर्मा दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ९०४ विजयी
बिष्णु सुनार दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस ५४८ -
मसिना बिश्‍वकर्मा दलित महिला सदस्य महिला ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१३ -
राधिका बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) २९१ -
कृष्ण प्रसाद दाहाल सदस्य पुरुष ५८ नेकपा (एमाले) ८२८ विजयी
देवराज रिमाल सदस्य पुरुष ५० नेकपा (एमाले) ७८१ विजयी
सुरज तितुङ लामा सदस्य पुरुष ३१ नेपाली काँग्रेस ५२१ -
चन्द्र प्रसाद चौलागाई सदस्य पुरुष ४२ नेपाली काँग्रेस ५०० -
दशरथ अर्याल सदस्य पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४४० -
मंगल बहादुर घलान सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०९ -
श्याम सुन्दर परियार सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ३९५ -
भरत अधिकारी सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) २८५ -
गोपाल बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) १५९७ विजयी
हरि प्रसाद वाग्ले वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस ७९० -
धर्मराज पुडासैनी वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ५४० -
विष्णु बहादुर अधिकारी वडा अध्यक्ष पुरुष ६२ राष्ट्रिय प्रजातन्त्र पार्टी १९५ -
आईत सि रुम्बा वडा अध्यक्ष पुरुष ५५ नयाँ शक्ति पार्टी, नेपाल २५ -
महमद रफिक मियाँ नेटुवा वडा अध्यक्ष पुरुष ३१ राष्ट्रिय जनमोर्चा -
कृष्‍ण बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ५६ स्वतन्त्र -
गणेश कुमारी श्रेष्‍ठ महिला सदस्य महिला ५८ नेकपा (एमाले) १६५४ विजयी
लक्ष्मी गौतम महिला सदस्य महिला ४० नेपाली काँग्रेस ८९१ -
गोपीनी खतिवडा महिला सदस्य महिला ५० नेकपा (माओवादी केन्द्र) ३०७ -
सुन्तली माया पोडे महिला सदस्य महिला ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी २१३ -
गिता कार्की महिला सदस्य महिला ५५ नयाँ शक्ति पार्टी, नेपाल ३१ -
कल्पाना वि.क. दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) १७२६ विजयी
शुबद्रा सार्की दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ७३८ -
उमा सार्की दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ३३२ -
कमला नेपाली दलित महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी २६४ -
गोतामे मुक्तान सदस्य पुरुष ४७ नेकपा (एमाले) १५९३ विजयी
यसोदा उप्रेती सदस्य महिला ४७ नेकपा (एमाले) १५६७ विजयी
बिरोध मोक्तान सदस्य पुरुष ३३ नेपाली काँग्रेस ८४६ -
रामनाथ बगाले सदस्य पुरुष ४८ नेपाली काँग्रेस ७४५ -
जित बहादुर सारु मगर सदस्य पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९० -
साधु राम ग्यावा सदस्य पुरुष ४८ नेकपा (माओवादी केन्द्र) २९५ -
नारायण लाल श्रेष्‍ठ सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २९४ -
सरस्वती कुमारी थिङ सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी २७२ -
सानी माया थापा सदस्य महिला ५३ नयाँ शक्ति पार्टी, नेपाल २६ -
पार्वती दमिनी सदस्य महिला ५५ नयाँ शक्ति पार्टी, नेपाल २० -
लक्ष्‍मन प्रसाद भण्डारी वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) १६७० विजयी
विश्‍वराज शर्मा नेपाल वडा अध्यक्ष पुरुष ६३ नेपाली काँग्रेस ७९१ -
तिर्थ बहादुर थापा मगर वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ६४२ -
श्‍याम कृष्‍ण खतिवडा वडा अध्यक्ष पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४९८ -
प्रेम प्रसाद वोलखे वडा अध्यक्ष पुरुष ४१ नयाँ शक्ति पार्टी, नेपाल ९८ -
निश्‍चल खतिवडा वडा अध्यक्ष पुरुष २३ नेकपा (माले) २३ -
सीता अधिकारी महिला सदस्य महिला ५२ नेकपा (एमाले) १६८० विजयी
रवि लक्ष्मी श्रेष्‍ठ महिला सदस्य महिला ६३ नेपाली काँग्रेस ८३३ -
बिन्दुमाया मुक्तान महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) ५२९ -
रुपा देवी गुरुङ महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३६ -
कृष्‍ण कुमारी सुवेदी महिला सदस्य महिला ५६ नयाँ शक्ति पार्टी, नेपाल १३६ -
लक्ष्मी कुमारी नेपाली दलित महिला सदस्य महिला ५९ नेकपा (एमाले) १६७६ विजयी
सुनिता परियार दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ८५३ -
कमला मिजार दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ५७७ -
चन्द्रिका पहाडी दलित महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०३ -
रीता सैजु दलित महिला सदस्य महिला २६ नयाँ शक्ति पार्टी, नेपाल ११४ -
रघुनाथ खुलाल सदस्य पुरुष ५५ नेकपा (एमाले) १५७१ विजयी
सुकराम के.सी. सदस्य पुरुष ४७ नेकपा (एमाले) १५२७ विजयी
माधव प्रसाद आचार्य सदस्य पुरुष ५२ नेपाली काँग्रेस ८२० -
कपिल अर्याल सदस्य पुरुष ५१ नेपाली काँग्रेस ७६४ -
रामचन्द्र नेपाल सदस्य पुरुष २४ नेकपा (माओवादी केन्द्र) ६१३ -
भरत बहादुर नेपाल सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ५०७ -
कविन्‍द्र राज भट्टराई सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३८३ -
एक प्रसाद भट्टराई सदस्य पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७४ -
मान सिं स्‍याङतान सदस्य पुरुष ४९ नयाँ शक्ति पार्टी, नेपाल २५७ -
केदार अधिकारी सदस्य पुरुष ३० नयाँ शक्ति पार्टी, नेपाल २१८ -
सागर कुमार पाण्डे सदस्य पुरुष २३ नेकपा (माले) २० -
१० किताप सिं लामा वडा अध्यक्ष पुरुष ५४ नेकपा (एमाले) ८५६ विजयी
१० कालु घलान वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ४८० -
१० अम्‍बर बहादुर लामा वडा अध्यक्ष पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५७ -
१० सन्‍तोष न्‍यौपाने वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) १९९ -
१० सुरेन्द्र बिष्‍ट वडा अध्यक्ष पुरुष ४६ नेकपा (माले) ७१ -
१० कृष्‍ण बहादुर लामा वडा अध्यक्ष पुरुष ६२ नयाँ शक्ति पार्टी, नेपाल १५ -
१० साधना श्रेष्‍ठ महिला सदस्य महिला ५६ नेकपा (एमाले) ९११ विजयी
१० निर्जा उप्रेती महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ४४६ -
१० उर्मिला लामा लुङ्वा महिला सदस्य महिला ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३५ -
१० गिता देवी यादव महिला सदस्य महिला ५२ नेकपा (माओवादी केन्द्र) १६० -
१० निरु कुमारी भण्डारी महिला सदस्य महिला ४७ नेकपा (माले) ५० -
१० मायाँ देवी कंडेल महिला सदस्य महिला ३८ नयाँ शक्ति पार्टी, नेपाल ३७ -
१० उमा सुनार दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ९१७ विजयी
१० शान्ती बिश्‍वकर्मा दलित महिला सदस्य महिला ३७ नेपाली काँग्रेस ४७८ -
१० शिला सुनार दलित महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०५ -
१० सरस्‍वती सुर्खेती दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) १६९ -
१० इन्द्र प्रसाद नेपाल सदस्य पुरुष ४७ नेकपा (एमाले) ९०४ विजयी
१० धर्मराज बस्‍नेत क्षेत्री सदस्य पुरुष ५७ नेकपा (एमाले) ८२३ विजयी
१० युवराज लामा सदस्य पुरुष ३४ नेपाली काँग्रेस ५८९ -
१० प्रदिप कंडेल सदस्य पुरुष ४० नेपाली काँग्रेस ४१५ -
१० अरुण लामा सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०९ -
१० राजेन्द्र कुमार महर्जन सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी २१२ -
१० दिपेन्द्र राना मगर सदस्य पुरुष २५ नेकपा (माओवादी केन्द्र) १८२ -
१० पराक्रमी रन्जीतकार सदस्य पुरुष ६५ नेकपा (माओवादी केन्द्र) १५७ -
१० लक्ष्मी भुजेल घर्ती सदस्य महिला ४८ नेकपा (माले) ६३ -
१० बिनय भण्‍डारी सदस्य पुरुष २८ नेकपा (माले) ५७ -
१० राजु कुमार रौनियार सदस्य पुरुष ५२ नयाँ शक्ति पार्टी, नेपाल ५५ -
१० गणेश बहादुर घलान सदस्य पुरुष ३५ नयाँ शक्ति पार्टी, नेपाल ३८ -
११ गोकर्ण प्रसाद पराजुली वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) १४९३ विजयी
११ अर्जुन शर्मा कँडेल वडा अध्यक्ष पुरुष ५४ नेपाली काँग्रेस १२२५ -
११ शंकर राज वानिया वडा अध्यक्ष पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ५७३ -
११ जयभगवान बिडारी वडा अध्यक्ष पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९ -
११ गुण राज वानिया क्षेत्री वडा अध्यक्ष पुरुष ५४ नयाँ शक्ति पार्टी, नेपाल -
११ जुना दाहाल महिला सदस्य महिला ३७ नेकपा (एमाले) १५०१ विजयी
११ सुभद्रा बर्तौला महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ९९६ -
११ दुध माया थापा महिला सदस्य महिला ६६ नेकपा (माओवादी केन्द्र) ६०६ -
११ पुर्णीमा लोप्चन महिला सदस्य महिला २४ राष्ट्रिय प्रजातन्त्र पार्टी १७८ -
११ गीता सुनार दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) १४८२ विजयी
११ टक्कु बिश्‍वकर्मा दलित महिला सदस्य महिला ३० नेपाली काँग्रेस १०२६ -
११ उर्मिला बिश्‍वकर्मा दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ५४९ -
११ सरस्वती बिश्‍वकर्मा दलित महिला सदस्य महिला ५० राष्ट्रिय प्रजातन्त्र पार्टी १७५ -
११ अन्‍जन कुमार तिमल्‍सिना सदस्य पुरुष ४८ नेकपा (एमाले) १४५४ विजयी
११ रामचन्‍द्र न्‍यौपाने सदस्य पुरुष ५२ नेकपा (एमाले) १४३१ विजयी
११ बिकास नेपाल सदस्य पुरुष २६ नेपाली काँग्रेस ११८७ -
११ गोकर्ण बर्तौला सदस्य पुरुष ४५ नेपाली काँग्रेस १०१३ -
११ देवनारायण चौलागाई सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ५१५ -
११ वीर बहादुर रुम्वा सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ४९४ -
११ हरि प्रसाद अर्जेल सदस्य पुरुष ६९ राष्ट्रिय प्रजातन्त्र पार्टी १५६ -
११ सुकदेव बिश्‍वकर्मा सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी १४८ -
१२ ललित बहादुर घलान वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ११०३ विजयी
१२ अर्जुन प्रसाद तिवारी वडा अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस ९९३ -
१२ रामचन्‍द्र स्‍याङबो वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ९६९ -
१२ चन्द्र बहादुर गोले वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०५ -
१२ युनेश लामा सिंतान वडा अध्यक्ष पुरुष २७ राष्ट्रिय जनमुक्ति पार्टी ९२ -
१२ औतार सिं गोले वडा अध्यक्ष पुरुष ४२ नयाँ शक्ति पार्टी, नेपाल ६७ -
१२ रुकमीणी गोङवा महिला सदस्य महिला ३६ नेकपा (एमाले) १०४५ विजयी
१२ अन्जु थिङ महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) १०३८ -
१२ शान्ती बज्यू महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ९५३ -
१२ रेखा लामा थोकर महिला सदस्य महिला २७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१८ -
१२ सविना घले महिला सदस्य महिला ३४ राष्ट्रिय जनमुक्ति पार्टी ८१ -
१२ विष्‍णु माया वाइवा महिला सदस्य महिला ४१ नयाँ शक्ति पार्टी, नेपाल ६५ -
१२ लिला कुमारी विश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) १०४७ विजयी
१२ शान्ती मिजार दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) १०१९ -
१२ तारा देवी नेपाली दलित महिला सदस्य महिला ३३ नेपाली काँग्रेस ९२० -
१२ रमा विश्वकर्मा दलित महिला सदस्य महिला ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४२ -
१२ सुनिता परियार दलित महिला सदस्य महिला ३७ राष्ट्रिय जनमुक्ति पार्टी ८० -
१२ जानुकी विश्‍वकर्मा दलित महिला सदस्य महिला ५५ नयाँ शक्ति पार्टी, नेपाल ६९ -
१२ भुवन खनाल सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) १०१० विजयी
१२ ज्ञान बहादुर श्रेष्‍ठ सदस्य पुरुष ५५ नेकपा (एमाले) ९५८ विजयी
१२ सुदर्शन प्रसाद लामा सदस्य पुरुष ६५ नेपाली काँग्रेस ९५१ -
१२ राजेश प्रधान सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ९३६ -
१२ सिताराम पाख्रिन सदस्य पुरुष ५८ नेपाली काँग्रेस ८६८ -
१२ ज्ञानेन्‍द्र ढुंगाना सदस्य पुरुष ४० नेकपा (एमाले) ८५७ -
१२ नकुल बहादुर थापा सदस्य पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४०२ -
१२ भरत घले सदस्य पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३५० -
१२ सुवास स्याङतान सदस्य पुरुष ३१ राष्ट्रिय जनमुक्ति पार्टी ११४ -
१२ ठाकुर सिं मुक्तान सदस्य पुरुष ६३ नयाँ शक्ति पार्टी, नेपाल १०४ -
१२ दिनेश चौलागाई सदस्य पुरुष २७ नयाँ शक्ति पार्टी, नेपाल ८५ -
१२ राजेन्द्र पाख्रिन सदस्य पुरुष २१ राष्ट्रिय जनमुक्ति पार्टी ६३ -
१३ मनोज कुमार वाइबा वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ८५५ विजयी
१३ कृष्ण बहादुर थिङ्ग वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस ८४७ -
१३ सूर्य बहादुर छुमी वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ६०६ -
१३ सपना मुक्तान वडा अध्यक्ष महिला ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी ४५२ -
१३ योग बहादुर भोलन वडा अध्यक्ष पुरुष ४३ राष्ट्रिय जनमुक्ति पार्टी १५३ -
१३ विकाश वाईबा वडा अध्यक्ष पुरुष ३९ नयाँ शक्ति पार्टी, नेपाल ६१ -
१३ रुपा खुलाल महिला सदस्य महिला ३७ नेकपा (एमाले) ८६७ विजयी
१३ बबिता लामा महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ८३५ -
१३ तारा देवी मोक्तान महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ६१० -
१३ सानु कान्छी मुक्तान महिला सदस्य महिला ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३१ -
१३ माया देवी गोले महिला सदस्य महिला ३५ राष्ट्रिय जनमुक्ति पार्टी १४४ -
१३ दुर्गा देवी खड्का महिला सदस्य महिला ३९ नयाँ शक्ति पार्टी, नेपाल ६२ -
१३ विष्‍णु परियार दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ८९८ विजयी
१३ कमला विश्‍वकर्मा दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ८३० -
१३ मिना पौडेल सुनार दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ५७६ -
१३ मधु कुमारी सुनार दलित महिला सदस्य महिला ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३९ -
१३ सुनिता सुनार दलित महिला सदस्य महिला २३ नयाँ शक्ति पार्टी, नेपाल ६८ -
१३ सन्त बहादुर तितुङ सदस्य पुरुष ५५ नेकपा (एमाले) ८५५ विजयी
१३ दल बहादुर बल सदस्य पुरुष ६० नेपाली काँग्रेस ८२६ विजयी
१३ नारायण सिं घलान सदस्य पुरुष ३१ नेपाली काँग्रेस ८१० -
१३ सीता राम थीङ तामाङ्ग सदस्य पुरुष ६९ नेकपा (एमाले) ७५२ -
१३ नेमा लामा सदस्य पुरुष २४ नेकपा (माओवादी केन्द्र) ५४३ -
१३ सनमान गोले सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ४९२ -
१३ नवराज पाख्रीन सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१८ -
१३ वेदराज घिमिरे सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१३ -
१३ रत्‍न कुमार लामा सदस्य पुरुष ५८ राष्ट्रिय जनमुक्ति पार्टी १६९ -
१३ उत्तम गोम्जा सदस्य पुरुष ३५ राष्ट्रिय जनमुक्ति पार्टी १५१ -
१३ श्‍याम बहादुर थिङ सदस्य पुरुष ४६ नयाँ शक्ति पार्टी, नेपाल ९६ -
१३ कृष्‍ण बहादुर मुक्तान सदस्य पुरुष ४५ नयाँ शक्ति पार्टी, नेपाल ८० -
१४ दिपक खड्का वडा अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) १२०३ विजयी
१४ सानु थिङ्ग लामा वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ६४१ -
१४ गणेश बहादुर स्याङ्तान वडा अध्यक्ष पुरुष ७१ नेपाली काँग्रेस ४२३ -
१४ मिन बहादुर घलान वडा अध्यक्ष पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ -
१४ चमेली माया सिंजाली महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १०६८ विजयी
१४ मन्‍जु कुमारी थिङ महिला सदस्य महिला ५९ नेकपा (एमाले) ७२४ -
१४ उमा गुरुङ महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ४३८ -
१४ रत्न माया स्याङतान महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी ७३ -
१४ कमला दर्नाल दलित महिला सदस्य महिला ४७ नेकपा (माओवादी केन्द्र) १०७५ विजयी
१४ उमा कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ७०५ -
१४ निरु दर्जी दलित महिला सदस्य महिला ३० नेपाली काँग्रेस ४४० -
१४ राधिका विश्‍वकर्मा दलित महिला सदस्य महिला ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७५ -
१४ चन्द्र बहादुर स्याङतान सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) १०२६ विजयी
१४ राम बहादुर लामा सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ९०६ विजयी
१४ बासुदेव शर्मा सदस्य पुरुष ६१ नेकपा (एमाले) ६९७ -
१४ टेक बहादुर मुक्तान सदस्य पुरुष ४० नेकपा (एमाले) ६९७ -
१४ एक्का बहादुर मुक्तान सदस्य पुरुष ४५ नेपाली काँग्रेस ४८८ -
१४ टिका बहादुर बाँनिया सदस्य पुरुष ४८ नेपाली काँग्रेस ४४६ -
१४ अक्कल बहादुर रुम्बा सदस्य पुरुष ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७३ -
१४ शम बहादुर गुरुङ सदस्य पुरुष ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी ७१ -
१४ विरस बहादुर थापा मगर सदस्य पुरुष ४५ संघीय समाजवादी फोरम, नेपाल १७ -
१५ महारत्‍न लामा वडा अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस १३४३ विजयी
१५ सुनिल मुक्तान वडा अध्यक्ष पुरुष ४० नेकपा (एमाले) १२८८ -
१५ लाल बहादुर घलान वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २२६ -
१५ गुञ्जन बहादुर न्यौपाने वडा अध्यक्ष पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी १८२ -
१५ इश्‍वर पाख्रिन वडा अध्यक्ष पुरुष ३६ नयाँ शक्ति पार्टी, नेपाल ३० -
१५ पातली माया गोङ्बा महिला सदस्य महिला ६० नेकपा (एमाले) १३२१ विजयी
१५ देव कुमारी बस्नेत महिला सदस्य महिला ४९ नेपाली काँग्रेस ११९५ -
१५ उषा घलान महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ३१९ -
१५ निर्मला भ्‍लोन महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १७५ -
१५ मिन विश्‍वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) १३१९ विजयी
१५ तुलसि विश्वकर्मा दलित महिला सदस्य महिला ३७ नेपाली काँग्रेस १२०६ -
१५ मन माया सुनार दलित महिला सदस्य महिला ६९ नेकपा (माओवादी केन्द्र) २९६ -
१५ यम कुमारी परियार दलित महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी १९३ -
१५ कुमारी श्रेष्‍ठ सदस्य महिला ४५ नेकपा (एमाले) १३०८ विजयी
१५ पर्श बहादुर भुजेल सदस्य पुरुष ५३ नेकपा (एमाले) १२७४ विजयी
१५ आईत सिं तितुङ सदस्य पुरुष ४४ नेपाली काँग्रेस ११४६ -
१५ वम बहादुर थिङ्ग सदस्य पुरुष ६० नेपाली काँग्रेस १०८८ -
१५ आइत सिंह लो सदस्य पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २८७ -
१५ मन्ते सिं योन्जन सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) २७९ -
१५ ओमकार भट्ट सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी २३५ -
१५ वीर बहादुर भोम्‍जन सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २१४ -
१६ रामकृष्‍ण कोइराला वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस ८४७ विजयी
१६ गोविन्द दहाल वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ८१९ -
१६ अविनास गजुरेल वडा अध्यक्ष पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ५७६ -
१६ रामकृष्ण तिवारी वडा अध्यक्ष पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ३९० -
१६ राम बहादुर विश्‍वकर्मा वडा अध्यक्ष पुरुष ५३ नेकपा (माले) १० -
१६ सरस्वती कुमारी दुलाल महिला सदस्य महिला ५१ नेकपा (एमाले) ८८१ विजयी
१६ लक्ष्मी अधिकारी महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ७४६ -
१६ सविता घिमिरे महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ४३६ -
१६ विष्णु माया नेपाल महिला सदस्य महिला ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१८ -
१६ मिठु देवी विश्‍वकर्मा दलित महिला सदस्य महिला ६४ नेकपा (एमाले) ८५३ विजयी
१६ विश्‍णु माया विश्‍वकर्मा दलित महिला सदस्य महिला ५१ नेपाली काँग्रेस ७३९ -
१६ सम्‍झना वि.क. दलित महिला सदस्य महिला ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३४ -
१६ लक्ष्‍मी रसाइली दलित महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ४३१ -
१६ ध्रुव प्रसाद धिताल सदस्य पुरुष ५९ नेकपा (एमाले) ८८३ विजयी
१६ जित बहादुर बुलुन सदस्य पुरुष ४५ नेकपा (एमाले) ८४२ विजयी
१६ बलराम थापा सदस्य पुरुष ६६ नेपाली काँग्रेस ७७५ -
१६ विष्‍णु प्रसाद धिताल सदस्य पुरुष ५२ नेपाली काँग्रेस ७३० -
१६ देव नारायण दंगाल सदस्य पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ५७४ -
१६ राम हरि खतिवडा सदस्य पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ५०६ -
१६ चन्द्र प्रसाद देवकोटा सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ५०५ -
१६ टेक बहादुर थिङ सदस्य पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ४२७ -
१७ भैरव बहादुर राई वडा अध्यक्ष पुरुष ६५ नेकपा (एमाले) ११८१ विजयी
१७ दामोदर सुवेदी वडा अध्यक्ष पुरुष ५८ नेपाली काँग्रेस ९१६ -
१७ शंकर बहादुर राउत वडा अध्यक्ष पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ८०९ -
१७ शुक्र बहादुर प्रजा वडा अध्यक्ष पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४५७ -
१७ श्याम बहादुर लामा वडा अध्यक्ष पुरुष ४९ नेकपा (माले) -
१७ नारायण ढकाल वडा अध्यक्ष पुरुष ३० नयाँ शक्ति पार्टी, नेपाल -
१७ कृष्ण माया खुलाल महिला सदस्य महिला ४६ नेकपा (एमाले) १२७७ विजयी
१७ पम्फा देवी लामिछाने महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ८२३ -
१७ गंगा वयलकोटी महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) ६६६ -
१७ टिका कार्की महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ५३७ -
१७ ईश्‍वरी सुनार दलित महिला सदस्य महिला ४४ नेकपा (एमाले) १२५० विजयी
१७ उर्मिला चुनारा दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ७८१ -
१७ डिना विश्‍वकर्मा दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ७५१ -
१७ देवी परियार दलित महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ५२७ -
१७ टिका प्रसाद तिमल्सीना सदस्य पुरुष ५६ नेकपा (एमाले) १२२५ विजयी
१७ भिम प्रसाद अधिकारी सदस्य पुरुष ५७ नेकपा (एमाले) ११०३ विजयी
१७ रचुत देवकोटा सदस्य पुरुष ३८ नेपाली काँग्रेस ७९३ -
१७ अमिक परियार सदस्य पुरुष ३८ नेपाली काँग्रेस ७६६ -
१७ इश्‍वर बहादुर विष्‍ट सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ७५५ -
१७ राम बहादुर लामा सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ६७५ -
१७ गिरिश नेपाल सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ६३७ -
१७ यतिन्‍द्र बहादुर पुडासैनी सदस्य पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ५२१ -
१७ टंक बहादुर तिवारी सदस्य पुरुष ७४ नेकपा (माले) १७ -
१८ अनिल कुमार बानिया वडा अध्यक्ष पुरुष ४५ नेकपा (एमाले) १०५९ विजयी
१८ दिल बहादुर सुवेदी वडा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस १०३६ -
१८ ऋषिलाल श्रेष्ठ वडा अध्यक्ष पुरुष ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी ६५५ -
१८ हिक्मतध्वज थापा मगर वडा अध्यक्ष पुरुष ५० नेकपा (माओवादी केन्द्र) ४८९ -
१८ लोकेन्‍द्र सुर्खेती वडा अध्यक्ष पुरुष ३४ स्वतन्त्र -
१८ कल्पना कुईकेल महिला सदस्य महिला ३७ नेकपा (एमाले) १०५८ विजयी
१८ ललिता देवी बानियाँ महिला सदस्य महिला ६५ नेपाली काँग्रेस ९७२ -
१८ अमृता खड्का महिला सदस्य महिला ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९१ -
१८ म‌ंजु पण्डित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ४६६ -
१८ पूजा मंग्रती दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) १०४७ विजयी
१८ उर्मिला गदाल दलित महिला सदस्य महिला ३३ नेपाली काँग्रेस १००८ -
१८ ज्ञानु कुमारी पहेली दलित महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६७७ -
१८ रीता निरौला दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ४४८ -
१८ तोया नाथ तिमल्सिना सदस्य पुरुष ४५ नेकपा (एमाले) ११०७ विजयी
१८ विश्‍वनाथ ढुङगाना सदस्य पुरुष ४९ नेकपा (एमाले) १०६१ विजयी
१८ पुरुषोतम अधिकारी सदस्य पुरुष ३७ नेपाली काँग्रेस १००१ -
१८ मंगल सिं लो सदस्य पुरुष ५५ नेपाली काँग्रेस ९०८ -
१८ बिजय वहादुर पाख्रिन सदस्य पुरुष ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ६९४ -
१८ नेत्र प्रसाद गौतम सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ५८० -
१८ कुमार सिं लामा सदस्य पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ४७५ -
१८ राजेश मंग्राती सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ३८६ -
१९ नरनाथ सुवेदी वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ८३६ विजयी
१९ राज कुमार भेटवाल वडा अध्यक्ष पुरुष ३८ नयाँ शक्ति पार्टी, नेपाल ७६० -
१९ सालिक राम अधिकारी वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस ७५० -
१९ कमल कुमार लामा वडा अध्यक्ष पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४४ -
१९ राम बहादुर गोले वडा अध्यक्ष पुरुष ५१ नेकपा (माओवादी केन्द्र) ७१ -
१९ इन्दिरा तामाङ महिला सदस्य महिला ३५ नेकपा (एमाले) ९२२ विजयी
१९ सरस्वती भण्डारी महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ७३८ -
१९ रीता थिङ तामाङ महिला सदस्य महिला ३१ नयाँ शक्ति पार्टी, नेपाल ६९९ -
१९ सरिता गोले महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी २७८ -
१९ गोपि माया सुवेदी महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ८४ -
१९ शान्ती विश्‍वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ९०८ विजयी
१९ सरस्वती परियार दलित महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ७४६ -
१९ अमृता सुनार दलित महिला सदस्य महिला ३९ नयाँ शक्ति पार्टी, नेपाल ७०३ -
१९ सानु कान्छी दर्जि दलित महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०४ -
१९ सरस्वती घिमिरे दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ७४ -
१९ पूर्ण बहादुर भ्लोन सदस्य पुरुष ४७ नेकपा (एमाले) ८९९ विजयी
१९ वाग सिं स्याङ्तान सदस्य पुरुष ४३ नेकपा (एमाले) ८७५ विजयी
१९ देवराज गोले सदस्य पुरुष ४५ नेपाली काँग्रेस ७३२ -
१९ मान बहादुर गोले सदस्य पुरुष ४६ नेपाली काँग्रेस ७१० -
१९ प्रताप सिं थिङ सदस्य पुरुष ३९ नयाँ शक्ति पार्टी, नेपाल ७०२ -
१९ श्‍याम बहादुर घलान सदस्य पुरुष ४४ नयाँ शक्ति पार्टी, नेपाल ६९० -
१९ ज्ञानेन्द्र प्रसाद पौडेल सदस्य पुरुष ७१ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१३ -
१९ सुवास घलान सदस्य पुरुष ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०० -
१९ हिरा लाल सुनार सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ८१ -
१९ बिशाल गोले सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ७९ -

साभार : निर्वाचन आयोग

'हेडम्वा’ र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिमा मानव बसोबासकोलागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको 'हेटौंडा’ नेपालका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । मध्यमाञ्चल विकासक्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा नेपालको मध्य भागमा रहेको हेटौंडालाई २०२६ मा नगरपञ्चायत ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २६१.५९ वर्ग कि. मी.
पुरूष साक्षरता दर ८५.७ %
महिला साक्षरता दर ७२.२ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- हेटौडा उपमनगरपालिका ३४३२२ ७६५११ ७८१४९ १५४६६०
- 1 हेटौडा 1,26 1745 4044 4086 8130
- 2 हेटौडा 2,3 2564 5139 4839 9978
- 3 हेटौडा 28 1422 3070 3383 6453
- 4 हेटौडा 4 3581 7589 7381 14970
- 5 हेटौडा 5 2762 5689 5786 11475
- 6 हेटौडा 6 1194 2623 2988 5611
- 7 हेटौडा 7 931 2060 2301 4361
- 8 हेटौडा 8 1774 3731 3858 7589
- 9 हेटौडा 9 2274 4856 4746 9602
- 10 हेटौडा 10 1725 3654 3565 7219
- 11 हेटौडा 11 1708 3889 3974 7863
- 12 हेटौडा 12,13 1905 4351 4897 9248
- 13 हेटौडा 14,15 1702 3632 4206 7838
- 14 हेटौडा 16 1221 2910 3170 6080
- 15 हेटौडा 17,18 1759 3936 4258 8194
- 16 हेटौडा 19,21 1309 3047 3192 6239
- 17 हेटौडा 20,22 1442 3332 3528 6860
- 18 हेटौडा 23–25 1524 3204 3411 6615
- 19 हेटौडा 27,29 1728 4208 4342 8550

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था