तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन


तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

श्रावण २,भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक) - नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

ताजा खबर

भैरवकुण्डको बृहत् सुधार थालनी

भदौ १९, सिन्धुपाल्चोक - धार्मिक एवं पर्यटकीय दृष्टिकोणले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित भैरवकुण्डको सुधारको थालनी गरिने भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न पालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।


अतिरिक्त कर्जामा कडाइ

साउन २०,काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ । गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज असुल्न थालेका थिए ।


चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह

साउन १८, सिन्धुपाल्चोक - छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ ।


हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

श्रावण ६,सिन्धुपाल्चोक - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राप्त भएको’ जनाएको छ ।


राजकुमार पौडेल

मेयर
9851244790, 9619538538

दाबुटी शेर्पा लामा

उप-मेयर
9843043563

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
राज कुमार पौडेल अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २५७३ विजयी
साङबु शेर्पा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस २४२५ -
छिरिङ शेर्पा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) १९४८ -
नुर्पु शेर्पा अध्यक्ष पुरुष ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ५१ -
पदम लाल श्रेष्‍ठ अध्यक्ष पुरुष ६२ नयाँ शक्ति पार्टी, नेपाल ४६ -
गंगा प्रसाद श्रेष्‍ठ अध्यक्ष पुरुष ६१ नेपाल मजदुर किसान पार्टी १५ -
निमा ग्याल्जेन तामाङ अध्यक्ष पुरुष ३४ स्वतन्त्र -
दावुटी शेर्पा(लामा) उपाध्यक्ष महिला ३४ नेकपा (माओवादी केन्द्र) २५१० विजयी
सुन्तली माया श्रेष्ठ उपाध्यक्ष महिला ३३ नेकपा (एमाले) २१९४ -
गेल्मु बुढाथोकी उपाध्यक्ष महिला ३८ नेपाली काँग्रेस २१४६ -
निमबुटी शेर्पा उपाध्यक्ष महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ७४ -
मुके शेर्पा वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस ८२२ विजयी
तेम्बो लामा वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ७०९ -
अर्जुन बहादुर सापकोटा वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २९७ -
कामी तामाङ वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी २१ -
गिता प्रधान महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ८२७ विजयी
लहारी शेर्पीनी महिला सदस्य महिला ५२ नेकपा (एमाले) ६८१ -
फुर्पा शेर्पा महिला सदस्य महिला ५० नेकपा (माओवादी केन्द्र) २९५ -
संच माई वि क दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ८५१ विजयी
भगवती कामी दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ६७४ -
सिता वि.क. दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २९३ -
सोम माया कामी दलित महिला सदस्य महिला ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
निमा लामा सदस्य पुरुष ३६ नेपाली काँग्रेस ८५७ विजयी
सानु कान्छा शेर्पा सदस्य पुरुष ४९ नेपाली काँग्रेस ८१६ विजयी
डम्बर बहादुर प्रधान सदस्य पुरुष ३२ नेकपा (एमाले) ६६३ -
फुर्पा तामाङ सदस्य पुरुष ४० नेकपा (एमाले) ६५२ -
दुर्गा बहादुर प्रधान सदस्य पुरुष २६ नेकपा (माओवादी केन्द्र) २८१ -
तेन्जिङ शेर्पा सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २८० -
लोक बहादुर कामी सदस्य पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ११ -
राज कुमार गुभाजु सदस्य पुरुष ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
दिपेन्‍द्र कुमार श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ७७५ विजयी
शेर बहादुर मगर वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ३८६ -
कामी शेर्पा वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस ४४ -
मोहन बहादुर गुरुङ वडा अध्यक्ष पुरुष ३१ नयाँ शक्ति पार्टी, नेपाल -
पेमा डोल्मा तामाङ महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ६८९ विजयी
ज्ञानी तामाङनी महिला सदस्य महिला ४९ नेकपा (एमाले) ३०१ -
छिरिङ याङजेन शेर्पा महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ११७ -
पेम्बा लमु शेर्पा महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी १०० -
अमृता कामी दलित महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ६९९ विजयी
सुन माँया रजैली दलित महिला सदस्य महिला ३८ नेकपा (एमाले) ३२८ -
बुध माया कामी दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस १३९ -
ङावाङ दोर्जे शेर्पा सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ७०४ विजयी
तेज बहादुर तामाङ सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ६६८ विजयी
गोपाल थामी सदस्य पुरुष २५ नेकपा (एमाले) ३०४ -
मान बहादुर तामाङ सदस्य पुरुष ५२ नेकपा (एमाले) २७७ -
भक्त बहादुर तामाङ सदस्य पुरुष ६१ नेपाली काँग्रेस १५९ -
पेम्वा शेर्पा सदस्य पुरुष ३९ नेपाली काँग्रेस १४३ -
शुवास गुरुङ सदस्य पुरुष २४ नयाँ शक्ति पार्टी, नेपाल ७३ -
केशव गुरुङ सदस्य पुरुष २२ नयाँ शक्ति पार्टी, नेपाल २६ -
मान वहादुर कामी सदस्य पुरुष ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
कैलाश पौडेल वडा अध्यक्ष पुरुष ३१ नेपाली काँग्रेस ३७७ विजयी
लाम्‍पा शेर्पा वडा अध्यक्ष पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २४५ -
पदम बहादुर श्रेष्ठ वडा अध्यक्ष पुरुष ४५ नेकपा (एमाले) १२४ -
निर्मला पौड्याल महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ३५९ विजयी
मायाँ तामाङ महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २४१ -
थाम साङमु शेर्पा महिला सदस्य महिला ५२ नेकपा (एमाले) १३५ -
रुपा रिमाल लाम्गाते दलित महिला सदस्य महिला २४ नेपाली काँग्रेस ३५६ विजयी
सुक माया बि. क. दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २४३ -
फुल माया गजुरेल दलित महिला सदस्य महिला ४९ नेकपा (एमाले) १३१ -
सार्की लामा सदस्य पुरुष ३३ नेपाली काँग्रेस ३५९ विजयी
सोन डिण्डु शेर्पा सदस्य पुरुष ५१ नेपाली काँग्रेस ३१४ विजयी
निमा शेर्पा सदस्य पुरुष ३६ नेकपा (माओवादी केन्द्र) २५१ -
विनय थापा सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) २०८ -
बीर बहादुर तामाङ सदस्य पुरुष २७ नेकपा (एमाले) १८९ -
महेन्‍द्र पौडेल सदस्य पुरुष ३९ नेकपा (एमाले) ११७ -
साङदोर्जे शेर्पा वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ५४३ विजयी
टासी शेर्पा वडा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ५३८ -
आङछिरी शेर्पा वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ५०८ -
मिङमा शेर्पा वडा अध्यक्ष पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी १४ -
पोष्‍ट बहादुर खड्का वडा अध्यक्ष पुरुष ३७ नयाँ शक्ति पार्टी, नेपाल -
बाशु देव खड्का वडा अध्यक्ष पुरुष ५४ स्वतन्त्र -
लक्ष्मी प्रधान महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) ५३९ विजयी
ङिमा साङमु शेर्पा महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ५३४ -
छिरिङ शेर्पा महिला सदस्य महिला ३८ नेकपा (एमाले) ४८८ -
डम्बर कमारी प्रधान महिला सदस्य महिला ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२ -
लिला सोनार दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) ५२२ विजयी
सर्किनी गदाल दलित महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ५१० -
सविना वि.क. दलित महिला सदस्य महिला २२ नेकपा (एमाले) ४७६ -
अमृता परियार दलित महिला सदस्य महिला ३२ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१ -
आङ छिरिङ शेर्पा सदस्य पुरुष ३८ नेपाली काँग्रेस ५३७ विजयी
ग्याल्जेन शेर्पा सदस्य पुरुष ३९ नेपाली काँग्रेस ५०१ विजयी
अर्जुन लाल श्रेष्‍ठ सदस्य पुरुष ४१ नेकपा (एमाले) ४९८ -
चेङा शेर्पा(खम्वाछे) सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ४९६ -
तेम्वा जेन शेर्पा सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ४८१ -
कुइसाङ शेर्पा सदस्य पुरुष ३४ नेकपा (एमाले) ४४५ -
देब लाल श्रेष्ठ सदस्य पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी ११० -
तेम्वा छिरिङ शेर्पा सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७ -
मेवाङ शेर्पा सदस्य पुरुष ५० नेपाल मजदुर किसान पार्टी १६ -
सङबु शेर्पा सदस्य पुरुष ७४ नेपाल मजदुर किसान पार्टी -
सुपा लामा वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) ६४८ विजयी
दावा त्याम्बा तामाङ वडा अध्यक्ष पुरुष ४८ नेकपा (माओवादी केन्द्र) ५१६ -
शम्शेर शेर्पा वडा अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस ४१५ -
नुर्पु तामाङ वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी २० -
पेम्बा साङवो तामाङ्ग वडा अध्यक्ष पुरुष २२ नयाँ शक्ति पार्टी, नेपाल -
पासाङ डोमा तामाङ महिला सदस्य महिला ४९ नेकपा (एमाले) ६२७ विजयी
हुम कुमारी कार्की महिला सदस्य महिला ४४ नेकपा (माओवादी केन्द्र) ५२७ -
क्रीमु तामाङ्‍ग महिला सदस्य महिला ४५ नेपाली काँग्रेस ४०५ -
सोम बुट्टी तामाङ महिला सदस्य महिला २५ राष्ट्रिय प्रजातन्त्र पार्टी २४ -
आकृती वि.क. दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) ६२६ विजयी
गोमा देवी नेपाली दलित महिला सदस्य महिला ५० नेकपा (माओवादी केन्द्र) ५३३ -
पार्वती वि.क. दलित महिला सदस्य महिला ३० नेपाली काँग्रेस ४०३ -
जगत बहादुर तामाङ सदस्य पुरुष ३७ नेकपा (एमाले) ६२९ विजयी
दावा शेर्पा सदस्य पुरुष ३२ नेकपा (एमाले) ५८४ विजयी
फुन्जो शेर्पा सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) ५०२ -
पासाङ शेर्पा सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) ४९८ -
कार्साङ नोर्बु शेर्पा सदस्य पुरुष ५४ नेपाली काँग्रेस ३८८ -
ग्याल्जेन तामाङ सदस्य पुरुष ४५ नेपाली काँग्रेस ३८४ -
इन्द्र बहादुर श्रेष्ठ सदस्य पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२ -
हर्क बहादुर तामाङ सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७ -
ग्याल्जेन तामाङ सदस्य पुरुष २८ स्वतन्त्र -

साभार : निर्वाचन आयोग

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक पर्दछ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् । हाल वडा नं १ मा लिस्तिकोट, वडा नं २ मा तातोपानी¸ वडा नं ३ मा तातोपानी¸ वडा नं ४ मा फुल्पिङकट्टि र वडा नं ५ मा मार्मिङ रहेको छ । यहाँको ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २७८.३१ वर्ग कि. मी.
पुरूष साक्षरता दर ६९.४ %
महिला साक्षरता दर ४९.८ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- भोटेकोशी गाँउपालिका 4191 8553 8219 16772
- 1 लिस्तीकोट 1_9 949 1555 1750 3305
- 2 तातोपानी 1_4 1431 2869 2662 5531
- 3 तातोपानी 5_9 302 643 600 1243
- 4 फुल्पिङकट्टी 1_9 783 1704 1593 3297
- 5 मार्मिङ 1_9 718 1660 1595 3255

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था