छन्द–साधना पुरस्कार न्यौपानेलाई


छन्द–साधना पुरस्कार न्यौपानेलाई

भदौ २२, वलेफी गाउँपालिका (सिन्धुपाल्चोक)छन्द–तरङ्ग’ले २०७६ देखि हरेक वर्ष छन्द कविताका एक विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन र प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

छन्द–साधना पुरस्कार न्यौपानेलाई

भदौ २२, वलेफी गाउँपालिका (सिन्धुपाल्चोक)छन्द–तरङ्ग’ले २०७६ देखि हरेक वर्ष छन्द कविताका एक विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन र प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।


विकास योजनामा बचेको रकमले नर्सरी निमार्ण

श्रावण २,बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)- निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकामा नर्सरी स्थापना गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकारको लगानीमा निर्माण भएको नर्सरीमा बिरुवा रोप्दै उद्घाटन गर्नुभयो ।


श्री केदार क्षेत्री

मेयर
९८५११००६९४

कमला श्रेष्ठ(कायस्थ)

उप-मेयर
९८४९२११६३८

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
केदार खत्री क्षेत्री अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ३२३१ विजयी
गंगा बहादुर तामाङ अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ३०५७ -
राम कुमार तामाङ अध्यक्ष पुरुष ३७ नेपाली काँग्रेस २५४६ -
राम बहादुर लामा अध्यक्ष पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७२ -
बाल कृष्ण तिमल्सिना अध्यक्ष पुरुष ३५ राष्ट्रिय जनमोर्चा १०५ -
रामशरण पराजुली अध्यक्ष पुरुष २९ स्वतन्त्र ३१ -
खड्ग बहादुर थापा अध्यक्ष पुरुष ५८ स्वतन्त्र -
पार्वती खत्री अध्यक्ष महिला ३७ स्वतन्त्र -
विदुर खड्का अध्यक्ष पुरुष ३७ स्वतन्त्र -
दिनेश कुमार श्रेष्‍ठ अध्यक्ष पुरुष ३४ स्वतन्त्र -
कमला श्रेष्ठ(कायस्थ) उपाध्यक्ष महिला २८ नेकपा (एमाले) ३३६७ विजयी
दुर्गा नेपाल उपाध्यक्ष महिला ४२ नेकपा (माओवादी केन्द्र) २९३८ -
गीता नेपाल उपाध्यक्ष महिला २६ नेपाली काँग्रेस २३३२ -
चिनी माया तामाङ उपाध्यक्ष महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३७ -
भिम माया भुजेल उपाध्यक्ष महिला ३५ राष्ट्रिय जनमोर्चा ९२ -
मघु बहादुर थापा वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) ६३५ विजयी
दिल प्रसाद कर्माचार्य वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) ३४१ -
नारायण भक्त श्रेष्ठ वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ३२७ -
शंकर थापा वडा अध्यक्ष पुरुष ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी -
उर्मिला श्रेष्ठ महिला सदस्य महिला ३६ नेकपा (एमाले) ५८९ विजयी
सुशिला ढुङ्गाना महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) ३४८ -
सुसिला खड्का महिला सदस्य महिला ५१ नेपाली काँग्रेस ३३२ -
समिरा श्रेष्‍ठ महिला सदस्य महिला २५ राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
मिना सुन्दास दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) ५९९ विजयी
मैना दमिनी दलित महिला सदस्य महिला ५७ नेपाली काँग्रेस ३३७ -
कमला वि.क. दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) ३३५ -
श्याम कृष्ण श्रेष्ठ सदस्य पुरुष ६० नेकपा (एमाले) ५४७ विजयी
भिम वहादुर तामाङ सदस्य पुरुष ३३ नेकपा (एमाले) ५३९ विजयी
गोपाल थापा सदस्य पुरुष २८ नेपाली काँग्रेस ४११ -
रत्‍न बहादुर दमाई सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ३१३ -
धन बहादुर श्रेष्ठ सदस्य पुरुष ८५ नेकपा (माओवादी केन्द्र) ३०७ -
गणेश राज श्रेष्ठ सदस्य पुरुष ३० नेपाली काँग्रेस ३०० -
पदम बहादुर खत्री सदस्य पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ८४ -
आशिष थापा सदस्य पुरुष २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३७ -
छबि लाल न्यौपाने वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस ३५९ विजयी
पुरुषोत्तम सापकोटा वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) २५० -
बलराम सापकोटा वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) १८८ -
आनन्द कुमार थापा वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
इश्‍वरी भण्डारी महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ३०७ विजयी
देवकी न्यौपाने महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) ३०३ -
रमा नेपाल महिला सदस्य महिला २६ नेकपा (एमाले) १९३ -
चन्द्र माया सार्की दलित महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ३०१ विजयी
जुना परियार दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) २९२ -
सजिता रोक्का दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) १९९ -
कुश कुमार थापा सदस्य पुरुष ३२ नेपाली काँग्रेस ३०८ विजयी
तिलक कार्की सदस्य पुरुष ४० नेपाली काँग्रेस ३०७ विजयी
कृष्ण लाल श्रेष्ठ सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २९४ -
सम्मु बहादुर थापा सदस्य पुरुष ६२ नेकपा (माओवादी केन्द्र) २७७ -
डिल्ली प्रसाद न्यौपाने सदस्य पुरुष ३३ नेकपा (एमाले) २०६ -
महेन्द्र कुमार थापा सदस्य पुरुष ४६ नेकपा (एमाले) २०० -
विर मान तामाङ वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) ३३७ विजयी
सिरु पाते तामाङ वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ३१४ -
ज्ञान बहादुर तामाङ वडा अध्यक्ष पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी २१७ -
सरला तामाङ महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) २८९ विजयी
छेल्हामु तामाङ महिला सदस्य महिला ४५ नेकपा (एमाले) २७९ -
कान्छी लामा महिला सदस्य महिला ४७ नेपाली काँग्रेस १९६ -
जुना माया तामाङ महिला सदस्य महिला ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी १४० -
सरिता विश्वकर्मा दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) २७७ विजयी
रमा लोहार दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) २७६ -
सन्त माया सार्की दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस १८७ -
सिता वि.क. दलित महिला सदस्य महिला ४२ राष्ट्रिय प्रजातन्त्र पार्टी १४८ -
जय राम कार्की सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) २९१ विजयी
सार्की तामाङ सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २६८ विजयी
मने तामाङ सदस्य पुरुष ५७ नेकपा (एमाले) २६१ -
होम बहादुर गुरुङ सदस्य पुरुष ४१ नेकपा (एमाले) २४६ -
जय बहादुर तामाङ सदस्य पुरुष ३६ नेपाली काँग्रेस २३५ -
असिम तामाङ सदस्य पुरुष २७ नेपाली काँग्रेस २१४ -
खिल बहादुर तामाङ सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी १३८ -
काली प्रसाद लामा वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ५३० विजयी
महेश कुमार नेपाल वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ३८८ -
रेशम बहादुर कार्की वडा अध्यक्ष पुरुष ४८ नेपाली काँग्रेस १७५ -
साधु राम नेपाल वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय जनमोर्चा १५ -
नैन कुमारी तामाङ महिला सदस्य महिला ५० नेकपा (माओवादी केन्द्र) ५३० विजयी
राधिका ठकुरी महिला सदस्य महिला ५६ नेकपा (एमाले) ३९० -
महा लक्ष्मी नेपाल महिला सदस्य महिला ३१ नेपाली काँग्रेस १५० -
कमला नेपाली दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ५२७ विजयी
कविता सार्की दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ३९७ -
शान्त माया सार्की दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस १३१ -
धन बहादुर सार्की सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) ५३७ विजयी
धन पति नेपाल सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) ५०१ विजयी
पिवाके तामाङ सदस्य पुरुष ५१ नेकपा (एमाले) ३७७ -
सेर बहादुर तामाङ्ग सदस्य पुरुष ४४ नेकपा (एमाले) ३६३ -
सन्तोष नेपाल सदस्य पुरुष २५ नेपाली काँग्रेस १५८ -
लेख बहादुर खड्का सदस्य पुरुष ७१ नेपाली काँग्रेस १४४ -
विकास श्रेष्ठ वडा अध्यक्ष पुरुष ३१ नेकपा (एमाले) ४५९ विजयी
कासी राम श्रेष्ठ वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ४४५ -
प्रेम प्रसाद नेपाल वडा अध्यक्ष पुरुष ६८ नेकपा (माओवादी केन्द्र) ३६४ -
बिष्णु हरी तिमल्सिना वडा अध्यक्ष पुरुष ४० राष्ट्रिय जनमोर्चा ४७ -
गोपाल तामाङ वडा अध्यक्ष पुरुष ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
सुस्मीता भुजेल महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४२७ विजयी
गीता देवी श्रेष्ठ महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ४२६ -
देवकी पौडेल महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ३७५ -
देवकी नेपाल महिला सदस्य महिला ४४ राष्ट्रिय जनमोर्चा ४१ -
नैन कुमारी ठकुरी महिला सदस्य महिला ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
शर्मिला नेपाली दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४२६ विजयी
अम्विका मगर (रिजाल) दलित महिला सदस्य महिला २५ नेपाली काँग्रेस ४१८ -
कल्पना दमै दलित महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) ३७२ -
रत्‍न कुमारी दर्जी दलित महिला सदस्य महिला ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३६ -
राम बहादुर भुजेल सदस्य पुरुष ५२ नेपाली काँग्रेस ४२१ विजयी
लिला बहादुर श्रेष्ठ सदस्य पुरुष ५१ नेपाली काँग्रेस ४१८ विजयी
अनिल लामा सदस्य पुरुष ३२ नेकपा (एमाले) ४१५ -
युवराज श्रेष्ठ सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) ३७६ -
ठाकुर दत्त नेपाल सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ३६२ -
तारा प्रसाद नेपाल सदस्य पुरुष ४६ नेकपा (एमाले) ३४२ -
लाल काजी श्रेष्ठ सदस्य पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ७० -
चक्र बहादुर तामाङ सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२ -
चित्र बहादुर तामाङ वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ४७३ विजयी
तेज बहादुर पराजुली वडा अध्यक्ष पुरुष ३९ नेकपा (एमाले) ४४६ -
रुद्र प्रसाद चौलागाई वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ३५३ -
लामा दोर्जे लामा वडा अध्यक्ष पुरुष ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी ६६ -
रीना तिमल्सिना महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) ४७६ विजयी
भगवति भुजेल महिला सदस्य महिला ३३ नेकपा (एमाले) ४३३ -
सुन माया तामाङ महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ३३० -
देव माया तिमल्सिना महिला सदस्य महिला ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ६८ -
पार्वती दमाइ दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ४७१ विजयी
पार्वती शतशंकर दलित महिला सदस्य महिला ४० नेकपा (एमाले) ४३८ -
निर्मला कामी दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस ३२८ -
शर्मिला कामी दलित महिला सदस्य महिला ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ६० -
रमेश घिमीरे सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) ४६७ विजयी
विष्णु बहादुर तामाङ सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ४६६ विजयी
खड्ग तामाङ सदस्य पुरुष ५३ नेकपा (एमाले) ४२८ -
मान बहादुर तामाङ सदस्य पुरुष ५१ नेकपा (एमाले) ४२२ -
चरी बहादुर तामाङ सदस्य पुरुष ४६ नेपाली काँग्रेस ३२४ -
मिन बहादुर घिसिङ सदस्य पुरुष २३ राष्ट्रिय प्रजातन्त्र पार्टी ९८ -
रत्‍न बहादुर तामाङ सदस्य पुरुष ३५ नेपाली काँग्रेस ९७ -
भिम बहादुर तामाङ सदस्य पुरुष २५ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१ -
कार्केल लामा वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ५०३ विजयी
अमृत प्रसाद अधिकारी वडा अध्यक्ष पुरुष ४५ नेपाली काँग्रेस ४२२ -
थरी प्रसाद पराजुली वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ४१३ -
पदम बहादुर तामाङ्ग वडा अध्यक्ष पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३२ -
रेली माया पराजुली महिला सदस्य महिला ६१ नेकपा (एमाले) ५८० विजयी
मिनु तामाङ महिला सदस्य महिला ३१ नेपाली काँग्रेस ४६८ -
चरी माया तामाङ महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) २९४ -
दल कुमारी पराजुली महिला सदस्य महिला ६७ राष्ट्रिय प्रजातन्त्र पार्टी ३६ -
लिला दमाई दलित महिला सदस्य महिला ५१ नेकपा (एमाले) ५८३ विजयी
तिर्थ माया कामी दलित महिला सदस्य महिला ६० नेपाली काँग्रेस ४८१ -
मैना नेपाली (लाब्रे) दलित महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) २९० -
सरिता कार्की(पराजु्ली) सदस्य महिला २८ नेकपा (एमाले) ५६६ विजयी
प्रेम बहादुर तामाङ सदस्य पुरुष ३५ नेकपा (एमाले) ५६४ विजयी
कृष्ण प्रसाद पराजुली सदस्य पुरुष ४८ नेपाली काँग्रेस ४६८ -
विदुर भुजेल सदस्य पुरुष २९ नेपाली काँग्रेस ४६८ -
लाल बहादुर राउत सदस्य पुरुष ६७ नेकपा (माओवादी केन्द्र) ३१५ -
सम्सेर बहादुर तामाङ्ग सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) २८० -
छीरिङ तामाङ सदस्य पुरुष ५२ राष्ट्रिय प्रजातन्त्र पार्टी १९ -
चरि बहादुर तामाङ वडा अध्यक्ष पुरुष २८ नेकपा (एमाले) ३९६ विजयी
उज्जर बहादुर कार्की वडा अध्यक्ष पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ३३४ -
रमेश कुमार श्रेष्ठ वडा अध्यक्ष पुरुष ३३ नेपाली काँग्रेस ३०३ -
मन्दिरा श्रेष्ठ महिला सदस्य महिला ४६ नेकपा (एमाले) ४३७ विजयी
पुष्प कुमारी लिमल्सिना महिला सदस्य महिला ५७ नेकपा (माओवादी केन्द्र) ३२३ -
कमला श्रेष्ठ महिला सदस्य महिला ४४ नेपाली काँग्रेस २६० -
तिल कुमारी कामी दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) ४१५ विजयी
पार्वती कामी दलित महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ३२० -
सीता सुनार दलित महिला सदस्य महिला ४१ नेपाली काँग्रेस २८० -
कृष्ण बहादुर तामाङ सदस्य पुरुष ४८ नेकपा (एमाले) ४०७ विजयी
लक्ष्मण अधिकारी सदस्य पुरुष २८ नेकपा (एमाले) ३८१ विजयी
प्रेम बहादुर तामाङ सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ३३४ -
आशा मान तामाङ सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) ३१८ -
सरोज श्रेष्‍ठ सदस्य पुरुष ३६ नेपाली काँग्रेस ३०७ -
छिरीङ दोर्जे तामाङ सदस्य पुरुष ४५ नेपाली काँग्रेस २७४ -

साभार : निर्वाचन आयोग

बलेफी गाउँपालिका प्रदेश नं. ३ अन्र्तगत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपालिकाको कुल क्षेत्रफल ६१.८७ वर्ग कि.मी. छ । यो गाउँपालिका साविकको ४ वटा गाविस माङ्खा, फूल्पिङडाँडा, फूल्पिङकोट र जलविरे गाविसहरु मिलाएर बनाइएको छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ । जसले सार्वलौकिक ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ६१.६ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७५.१ %
महिला साक्षरता दर ५८.३ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- बलेफी गाँउपालिका 4433 9167 9917 19084
- 1 जलबिरे 1_9 611 1228 1312 2540
- 2 फुल्पिङकोट 1_4 383 705 869 1574
- 3 फुल्पिङकोट 5_9 521 1066 1175 2241
- 4 फुल्पिङङाँडा 1_4,8 513 997 1107 2104
- 5 फुल्पिङङाँडा 5_7,9 541 1308 1390 2698
- 6 मांखा 7_9 580 1212 1341 2553
- 7 मांखा 3_6 709 1380 1521 2901
- 8 मांखा 1_2 571 1106 1192 2298

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था