ताजा खबर

तिलमान र युवा पिक आरोहीलाई सम्मान

पौष १५, पाँचपोखरी थाङ्पाल गाउँपालिका(सिन्धुपाल्चोक)पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मङ्गलबार सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे ।


पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको फड्को

मङ्सिर १६,पाँचपोखरी थाङपाल गाउँपालिका(सिन्धुपाल्चोक)पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन शुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको शुरुआत सोमबार वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले गर्नुभएको हो ।


श्री टासी लामा

मेयर
9851150649

श्री सुनिता अधिकारी

उप-मेयर
9803805437

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
टासी लामा अध्यक्ष पुरुष ४१ नेकपा (एमाले) ३८८५ विजयी
उदय सापकोटा अध्यक्ष पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०३९ -
शंकर लामा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस २२९८ -
गोपाल स्याङवो तामाङ अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) १७३६ -
विर बहादुर तामाङ अध्यक्ष पुरुष ५२ स्वतन्त्र २१ -
पुष्प राज धिताल अध्यक्ष पुरुष ३६ स्वतन्त्र -
रोशन श्रेष्ठ अध्यक्ष पुरुष ३६ स्वतन्त्र -
महेश लाल श्रेष्‍ठ अध्यक्ष पुरुष ४० स्वतन्त्र -
सुनिता अधिकारी उपाध्यक्ष महिला ३८ नेकपा (एमाले) ३९३१ विजयी
सदिक्षा गुरुङ उपाध्यक्ष महिला २८ राष्ट्रिय प्रजातन्त्र पार्टी २६१८ -
गंगा कुमारी चापागाई उपाध्यक्ष महिला ३६ नेपाली काँग्रेस २४८८ -
मुना खतिवडा उपाध्यक्ष महिला ३६ नेकपा (माओवादी केन्द्र) १६९५ -
साइली तामाङ उपाध्यक्ष महिला ४१ स्वतन्त्र १० -
सूर्य मान दोङ वडा अध्यक्ष पुरुष ५२ नेकपा (एमाले) ७१९ विजयी
सोनाम लामा वडा अध्यक्ष पुरुष ४४ नेपाली काँग्रेस ५४७ -
वाङदी दोङ वडा अध्यक्ष पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ८४ -
दमै सीङ तामाङ वडा अध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) ७७ -
कमला थापा महिला सदस्य महिला २३ नेकपा (एमाले) ७१४ विजयी
पेमा तामाङनी महिला सदस्य महिला ६४ नेपाली काँग्रेस ५३९ -
पासाङ बुटी दोङ महिला सदस्य महिला ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी १०२ -
सन्जु भट्टराई महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) ८८ -
माया वि.क. दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ६९९ विजयी
बेल माया वि.क दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ५२२ -
निर्मला परियार दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ८८ -
जय नारयण श्रेष्ठ सदस्य पुरुष २७ नेकपा (एमाले) ७११ विजयी
वावु दो तामाङ सदस्य पुरुष ४० नेकपा (एमाले) ७०० विजयी
तेन्जेन दोङ तामाङ सदस्य पुरुष ५० नेपाली काँग्रेस ५१९ -
तुलसी दास श्रेष्ठ सदस्य पुरुष ३५ नेपाली काँग्रेस ५०६ -
न्हेमा स्याङवो तामाङ सदस्य पुरुष २७ राष्ट्रिय प्रजातन्त्र पार्टी १२५ -
अर्जुन बहादुर खनाल सदस्य पुरुष ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी ९८ -
तेम्वा ग्याल्बो तमाङ्ग सदस्य पुरुष २९ नेकपा (माओवादी केन्द्र) ७३ -
राम सिं स्याङबो (तामाङ) सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ६६ -
पासाङ लामा वडा अध्यक्ष पुरुष ३३ नेकपा (एमाले) ४७५ विजयी
शेर बहादुर तामाङ वडा अध्यक्ष पुरुष ५४ नेकपा (माओवादी केन्द्र) ४७४ -
रेन्जेन लमिनी महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ५११ विजयी
मन माया तामाङ महिला सदस्य महिला ४४ नेकपा (एमाले) ४६६ -
माईली दमै दलित महिला सदस्य महिला ४८ नेपाली काँग्रेस ५१२ विजयी
शान्ति माया सोतो कोइराला दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ४७१ -
दोर्जे नेटुप शेर्पा सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी ५१५ विजयी
पेम्‍वा शेर्पा सदस्य पुरुष ६२ नेपाली काँग्रेस ४८२ विजयी
टासी शेर्पा सदस्य पुरुष ३३ नेकपा (एमाले) ४७४ -
नौले स्याङवो सदस्य पुरुष ३६ नेकपा (एमाले) ४५७ -
ङिमा छिरिङ तामाङ वडा अध्यक्ष पुरुष २७ नेकपा (एमाले) ४१६ विजयी
चन्द्र बहादुर लामा वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस ३३८ -
सिंगी तामाङ वडा अध्यक्ष पुरुष ७३ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०० -
तिर्थ बहादुर तामाङ वडा अध्यक्ष पुरुष २९ नेकपा (माओवादी केन्द्र) २२३ -
मिना कुमारी तामाङ महिला सदस्य महिला ४० नेकपा (एमाले) ३८९ विजयी
धन माया तामाङ महिला सदस्य महिला ३० राष्ट्रिय प्रजातन्त्र पार्टी ३३४ -
वम माया तमाङ महिला सदस्य महिला ५५ नेपाली काँग्रेस ३२६ -
शान्ती माया तामाङ महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) २४१ -
उषा सुनार दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ३९२ विजयी
साइली कमिनी दलित महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३५ -
चमेली वि.क. दलित महिला सदस्य महिला ५३ नेपाली काँग्रेस ३३३ -
सानु माया कामी दलित महिला सदस्य महिला ५८ नेकपा (माओवादी केन्द्र) २३० -
देउ बहादुर तामाङ सदस्य पुरुष ३० नेकपा (एमाले) ४०४ विजयी
सिंग तामाङ सदस्य पुरुष ४५ नेकपा (एमाले) ३८० विजयी
छेसाङ तामाङ सदस्य पुरुष २२ नेपाली काँग्रेस ३७६ -
पेम सिंगी तामाङ सदस्य पुरुष २३ नेपाली काँग्रेस ३१६ -
मिहंमार वाइवा तामाङ सदस्य पुरुष ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०५ -
दिनेश लामा सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) २२९ -
शंकर तामाङ सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) २२२ -
वक सिङ तामाङ सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी १७३ -
राम बहादुर तामाङ वडा अध्यक्ष पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी ६१६ विजयी
राम कुमार बस्नेत वडा अध्यक्ष पुरुष ४८ नेकपा (एमाले) ४२८ -
छिरीङ तामाङ(ज्यावा) वडा अध्यक्ष पुरुष ७२ नेकपा (माओवादी केन्द्र) २४१ -
माइला तामाङ वडा अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस २०१ -
फूल माया तामाङ महिला सदस्य महिला ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ५९६ विजयी
सिता श्रेष्ठ महिला सदस्य महिला ३७ नेकपा (एमाले) ४२४ -
शारदा श्रेष्ठ महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ३१३ -
राधिका श्रेष्ठ महिला सदस्य महिला ३७ नेकपा (माओवादी केन्द्र) १३८ -
मन कुमारी कमीनी दलित महिला सदस्य महिला ५० राष्ट्रिय प्रजातन्त्र पार्टी ६०० विजयी
राम माया विश्वकर्मा दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) ४५३ -
कोप्री कामी दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस २८५ -
रमिता परियार दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) १४५ -
कर्ण बहादुर तामाङ्ग सदस्य पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ५९९ विजयी
मोहन बहादुर खत्री सदस्य पुरुष ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी ५८२ विजयी
खोसा तामाङ सदस्य पुरुष ४७ नेकपा (एमाले) ४१४ -
प्रकाश सापकोटा सदस्य पुरुष २९ नेपाली काँग्रेस ३१८ -
सुनिल तामाङ सदस्य पुरुष ३३ नेकपा (एमाले) ३१३ -
लाक बहादुर तामाङ सदस्य पुरुष ४८ नेपाली काँग्रेस २९८ -
ङिरे तामाङ सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) १३८ -
सुवा तामाङ सदस्य पुरुष ४४ नेकपा (माओवादी केन्द्र) १२० -
काले गोले वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ३०५ विजयी
कालीका गोले वडा अध्यक्ष पुरुष ३४ नेपाली काँग्रेस २९८ -
तार लामा वडा अध्यक्ष पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी २६५ -
अर्जुन लोप्चन तामाङ वडा अध्यक्ष पुरुष ५२ नेकपा (माओवादी केन्द्र) १६३ -
बसन्ती तामाङ महिला सदस्य महिला २४ नेपाली काँग्रेस २९९ विजयी
सर्मिला बोम्जन महिला सदस्य महिला ३५ नेकपा (एमाले) २८८ -
झमा थापा/ लामा महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी २८५ -
जमुना श्रेष्ठ महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) १६२ -
मन्दिरा विश्‍वकर्मा दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ३०२ विजयी
संगिता वि.क. दलित महिला सदस्य महिला २६ राष्ट्रिय प्रजातन्त्र पार्टी २८१ -
विमला विश्वकर्मा दलित महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) १६३ -
पदम बहादुर तामाङ्ग सदस्य पुरुष ३६ नेकपा (एमाले) ३१७ विजयी
एक्का तामाङ सदस्य पुरुष २५ नेकपा (एमाले) २९८ विजयी
चन्‍द्र तामाङ सदस्य पुरुष ३७ नेपाली काँग्रेस २८८ -
दोर्जे तामाङ सदस्य पुरुष ४० राष्ट्रिय प्रजातन्त्र पार्टी २६९ -
तेन्जी लामा सदस्य पुरुष ४१ नेपाली काँग्रेस २६९ -
सानु स्याङबो सदस्य पुरुष ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी २५७ -
जारे बहादुर तामाङ सदस्य पुरुष ५६ नेकपा (माओवादी केन्द्र) १७१ -
विकाश तामाङ सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १५९ -
मान बहादुर तामाङ वडा अध्यक्ष पुरुष ५२ नेपाली काँग्रेस ६९५ विजयी
नारायण भट्टराई वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) ६८० -
राजन धिताल वडा अध्यक्ष पुरुष ३४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३४५ -
सावित्री खड्का महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ६५३ विजयी
सुमिता वोम्जोन महिला सदस्य महिला ४२ नेकपा (एमाले) ६४५ -
जमुनी तामाङनी महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३०५ -
सिता विसुङके दलित महिला सदस्य महिला २३ नेपाली काँग्रेस ६६५ विजयी
बुद्ध कुमारी बिश्वकर्मा दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ६३५ -
निर माया कामी दलित महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) २२४ -
सुर्य बहादुर अधिकारी सदस्य पुरुष ५४ नेपाली काँग्रेस ७३८ विजयी
कुमार लामा सदस्य पुरुष ३३ नेकपा (एमाले) ६७१ विजयी
बावु राम पौड्याल सदस्य पुरुष ४३ नेकपा (एमाले) ६१८ -
अर्जुन गिरी सदस्य पुरुष ६३ नेपाली काँग्रेस ६०४ -
दिल बहादुर वाइवा सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) २८९ -
बाबु राम दमाई सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) २३६ -
सार्की तामाङ वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ४९२ विजयी
होम बहादुर ज्योती वडा अध्यक्ष पुरुष ४१ नेकपा (माओवादी केन्द्र) ४७३ -
तामे तामाङ वडा अध्यक्ष पुरुष ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१५ -
प्रकाश गुरुङ वडा अध्यक्ष पुरुष ३४ नेपाली काँग्रेस १७० -
गंगा श्रेष्ठ महिला सदस्य महिला ३६ नेकपा (एमाले) ५४० विजयी
भक्त कुमारी सापकोटा महिला सदस्य महिला ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी ४४६ -
सरला राई (दनुवार) महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ४१८ -
साननानी गिरी महिला सदस्य महिला ४८ नेपाली काँग्रेस १३५ -
गिता खाती दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) ४९९ विजयी
विमला विश्‍वकर्मा दलित महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४७१ -
प्रिति मायाँ विश्‍वकर्मा दलित महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ४२२ -
फुल मति कमिनी दलित महिला सदस्य महिला ५३ नेपाली काँग्रेस १३५ -
चन्द्र बिक्रम सिलवाल सदस्य पुरुष ५८ नेकपा (एमाले) ५०० विजयी
श्याम लाल श्रेष्ठ सदस्य पुरुष ३६ नेकपा (एमाले) ४९७ विजयी
वेद बहादुर गुरुङ सदस्य पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी ४५५ -
साइला श्रेष्ठ सदस्य पुरुष ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३५ -
छेकेल तामाङ सदस्य पुरुष ५७ नेकपा (माओवादी केन्द्र) ४२८ -
दुर्गा मिजार सदस्य पुरुष २८ नेकपा (माओवादी केन्द्र) ४१२ -
अरुण तामाङ सदस्य पुरुष ३७ नेपाली काँग्रेस १५७ -
कान्छा तामाङ सदस्य पुरुष ३५ नेपाली काँग्रेस १३४ -
विष्णु बहादुर खड्का वडा अध्यक्ष पुरुष ५१ नेकपा (एमाले) ५२९ विजयी
राम कृष्‍ण भट्टराई वडा अध्यक्ष पुरुष ५१ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३६ -
फुर्वा लामा वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ३०२ -
आशिष खड्‍का वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस १०९ -
गीता धिताल महिला सदस्य महिला ३६ नेकपा (एमाले) ५०० विजयी
च्याङ माइ तामाङ महिला सदस्य महिला ७४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३८ -
सानुकान्छी खड्का महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २५२ -
ज्ञानु खनाल महिला सदस्य महिला ३३ नेपाली काँग्रेस २२२ -
सुनिता परियार दलित महिला सदस्य महिला २९ नेकपा (एमाले) ५२२ विजयी
अम्बिका दमाई दलित महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी ४१० -
अनिता नेपाली दलित महिला सदस्य महिला २२ नेकपा (माओवादी केन्द्र) २८१ -
शान्ति दमिनी दलित महिला सदस्य महिला ४५ नेपाली काँग्रेस १२४ -
अनिल गुरुङ सदस्य पुरुष ३७ नेकपा (एमाले) ५२७ विजयी
जित बहादुर तामाङ सदस्य पुरुष ५१ नेकपा (एमाले) ४८८ विजयी
भिमसेन खनाल सदस्य पुरुष ३५ राष्ट्रिय प्रजातन्त्र पार्टी ४२५ -
राम बहादुर गुरुङ सदस्य पुरुष ३८ राष्ट्रिय प्रजातन्त्र पार्टी ३९६ -
अर्जुन बहादुर भुजेल सदस्य पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ३६७ -
नेमा छिरिङ लामा सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) २५६ -
पदम बहादुर लामा सदस्य पुरुष ७३ नेपाली काँग्रेस १५९ -
रोगिन्द्र बहादुर महत सदस्य पुरुष ४९ नेपाली काँग्रेस १४१ -

साभार : निर्वाचन आयोग

पाँचपोखरी थाङपाल गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल प्रदेश नं.३ मा पर्दछ । यो गाउँपालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ । यो गाउँपालिकाको स्थापना २०७४ सालमा राज्यको पुनर्संरचना सँगै भएको हो । पूर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १८७.२९ वर्ग कि. मी.
पुरूष साक्षरता दर ५३.३ %
महिला साक्षरता दर ३९.१ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- पाँचपोखरी थाङपाल गाँउपालिका ५००९ १०६९३ १०२९३ २०९८६
- 1 बाँसखर्क 1_9 588 1,170 1,089 2,259
- 2 बरुवा 1_9 487 932 899 1,831
- 3 भोताङ 1_9 624 1,431 1,151 2,582
- 4 थाङपालकोट 1_9 653 1,274 1,361 2,635
- 5 गुुन्सा 1_9 449 1,000 902 1,902
- 6 थाम्पालधाप 1_9 822 1,763 1,747 3,510
- 7 भोटेनाम्लाङ 1_9 792 1,783 1,768 3,551
- 8 लागार्चे 1_9 592 1,252 1,338 2,590

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था