राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो


राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो

साढे १० लाख परिवारलाई राहत, २ खर्ब खर्च भएको अनुमान वैशाख २४, काठमाडौं - स्थानीय तहहरुले अझै लकडाउन लम्बिएमा आफ्नै स्रोतबाट मात्रै विपन्न वर्गलाई राहत वितरण गर्न नसकिने बताएका छन् । उनीहरुले लकडाउनपछि विभिन्न चरणमा राहत बाँड्दा आफ्नै स्रोतबाट ठूलो खर्च भएको भन्दै अब थप राहत बाँड्नुपरे संघ सरकारले सघाउनुपर्ने बताएका छन् ।

पूरा पढ्नुहोस्

ताजा खबर

जोखिमयुक्त बस्तीको अस्थायी स्थानान्तरणः स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरिँदै

भदौ १२, काठमाडौँ - सरकारले मुलुकका विभिन्न क्षेत्रमा जोखिममा परेको समुदायको सुरक्षित आवासका लागि अस्थायी स्थानान्तरण प्रक्रिया थालेको छ । मनसुनजन्य विपद्का कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी बासस्थानको व्यवस्थापन थालिएको छ ।


महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

भदौ २, संघीय संस्करण - भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ ।


सिन्धुपाल्चोक वासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति : हेर्नुहोस क्रमश....

भदौ १, काठमाडौँ - विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ ।


सरकारी निकायको वेवास्ताका कारण जुगल गाउँपालिका वडा नं. २ लिदीमा १३ घर पुरिएका हुन्

साउन ३१, सिन्धुपाल्चोक - गाउँलेहरु भन्छन्, भूकम्प आएपछि बस्तिहरुको अध्ययन हुँदा हाम्रो ठाउँ पहिरोको जोखिममा भएकाले सार्नुपर्ने बस्ती भनेर विज्ञले भनेका थिए । हामीले त्यसैबेलापनि सरकारी निकायलाई भनेका थियौं ।


होम नारायण श्रेष्ठ

मेयर
9843523388

सिर्जना तमाङ

उप-मेयर
9843572999

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
होम नारायण श्रेष्ठ अध्यक्ष पुरुष ४२ नेकपा (एमाले) २७१८ विजयी
जय बहादुर लामा अध्यक्ष पुरुष ६० नेपाली काँग्रेस २५३७ -
रेशम स्‍याङबो अध्यक्ष पुरुष ४५ नेकपा (माओवादी केन्द्र) २४४५ -
निर बहादुर पौडेल अध्यक्ष पुरुष ६२ संघीय समाजवादी फोरम, नेपाल ६० -
जंग बहादुर दोङ अध्यक्ष पुरुष २८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २१ -
सृजना तामाङ उपाध्यक्ष महिला २४ नेकपा (एमाले) २७८६ विजयी
अम्बीका नेपाल उपाध्यक्ष महिला ४४ नेकपा (माओवादी केन्द्र) २३८९ -
सति देवी अधिकारी उपाध्यक्ष महिला ३८ नेपाली काँग्रेस २००७ -
मन माया स्याङवो उपाध्यक्ष महिला ६८ राष्ट्रिय प्रजातन्त्र पार्टी १७९ -
कमल थापा वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ४६१ विजयी
इन्द्र बहादुर सिलवाल वडा अध्यक्ष पुरुष ३९ नेकपा (माओवादी केन्द्र) २८७ -
कामि तामाङ वडा अध्यक्ष पुरुष ६१ नेपाली काँग्रेस २२८ -
कृष्ण बहादुर सिलवाल वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ९० -
ठुली माई तामाङ महिला सदस्य महिला ५४ नेकपा (एमाले) ४५१ विजयी
नन्द लक्ष्मी श्रेष्ठ महिला सदस्य महिला ५१ नेकपा (माओवादी केन्द्र) २८६ -
राधा कुमारी श्रेष्ठ महिला सदस्य महिला ५० नेपाली काँग्रेस २८५ -
सुनिता सिलवाल महिला सदस्य महिला ३३ राष्ट्रिय प्रजातन्त्र पार्टी ९३ -
गोमा नेपाली दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४४० विजयी
सिता सार्की दलित महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) २८२ -
उर्मिला नेपाली दलित महिला सदस्य महिला २३ नेपाली काँग्रेस २७५ -
इन्दीरा दमाई दलित महिला सदस्य महिला ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी १०३ -
सुने लामा सदस्य पुरुष ५९ नेकपा (एमाले) ४४२ विजयी
पदम बहादुर सिलवाल सदस्य पुरुष ६५ नेकपा (एमाले) ४२० विजयी
आनन्द बहादुर थापा सदस्य पुरुष ५२ नेपाली काँग्रेस २९६ -
देउजा तामाङ सदस्य पुरुष ६९ नेकपा (माओवादी केन्द्र) २८४ -
गंगा बहादुर श्रेष्ठ सदस्य पुरुष ५३ नेकपा (माओवादी केन्द्र) २७८ -
चक्र बहादुर तामाङ सदस्य पुरुष ३६ नेपाली काँग्रेस २३३ -
जरे तामाङ सदस्य पुरुष २८ राष्ट्रिय प्रजातन्त्र पार्टी ११३ -
सोम वहादुर पाइन सदस्य पुरुष ६४ राष्ट्रिय प्रजातन्त्र पार्टी ८५ -
प्रताप लामा वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) ४४४ विजयी
जनक लाल स्‍याङबो वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ३२० -
ङिमा जंवो शेर्पा वडा अध्यक्ष पुरुष ४३ नेपाली काँग्रेस ३०४ -
रेशम दोङ वडा अध्यक्ष पुरुष ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी ७५ -
केदार दोङ वडा अध्यक्ष पुरुष २६ संघीय समाजवादी फोरम, नेपाल १५ -
कामी स्‍याङवो वडा अध्यक्ष पुरुष ३८ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १० -
सन्चा माई स्याङवो महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) ४१६ विजयी
रुप माई तामाङ महिला सदस्य महिला ३० नेकपा (एमाले) ३०६ -
मुगा माया लामा महिला सदस्य महिला ३८ नेपाली काँग्रेस २४८ -
रिता विश्वकर्मा दलित महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) ४१९ विजयी
पूर्ण कुमारी नेपाली दलित महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ३२० -
सुन माया सुनार दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) २९६ -
विष्णु लाल दोङ सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ४३२ विजयी
हरि बहादुर सिलवाल सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) ३७७ विजयी
जरि लाल स्‍याङवो सदस्य पुरुष ५० नेकपा (एमाले) ३७२ -
पञ्च लाल गोले सदस्य पुरुष ४६ नेकपा (एमाले) ३०३ -
पेमा दोङ सदस्य महिला ७५ नेपाली काँग्रेस २३४ -
रुवेन गोले सदस्य पुरुष २६ नेपाली काँग्रेस २०५ -
माइला गोले सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी ४७ -
शंख बहादुर स्याङवो सदस्य पुरुष ७० राष्ट्रिय प्रजातन्त्र पार्टी ४० -
हिमाल स्याङबो सदस्य पुरुष ३१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) १२ -
सानु कान्छा तामाङ वडा अध्यक्ष पुरुष ४२ नेपाली काँग्रेस ४८० विजयी
लक्ष्मान लामा /दोङ वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) ४६८ -
आकाश लामा वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) ३७४ -
विपि लाल तामाङ वडा अध्यक्ष पुरुष ३१ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) -
कान्छी लामा महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४५७ विजयी
याङ्जी शेर्पा महिला सदस्य महिला ३६ नेपाली काँग्रेस ४३४ -
रानी माया तामाङ महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) ४०४ -
वसन्ती सुनुवार दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ४५९ विजयी
बुद्ध माया सुनुवार दलित महिला सदस्य महिला ५१ नेपाली काँग्रेस ४५१ -
पार्वती नेपाली दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) २७२ -
हिमाल तामाङ सदस्य पुरुष ३५ नेकपा (एमाले) ४७८ विजयी
नुर्पु शेर्पा सदस्य पुरुष ५१ नेकपा (एमाले) ४५८ विजयी
फुर्पा लामा सदस्य पुरुष ३३ नेपाली काँग्रेस ४५८ -
साङवो शेर्पा सदस्य पुरुष ३४ नेपाली काँग्रेस ४३० -
पेम्बा गेल्बु शेर्पा सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ३५७ -
सार्की शेर्पा सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ३३४ -
प्रेम तामाङ वडा अध्यक्ष पुरुष ३४ नेकपा (एमाले) ५१५ विजयी
जग बहादुर तामाङ वडा अध्यक्ष पुरुष ४९ नेकपा (माओवादी केन्द्र) ४८७ -
केशर बहादुर राउत वडा अध्यक्ष पुरुष ३८ नेपाली काँग्रेस १५४ -
देवका कुमारी श्रेष्ठ महिला सदस्य महिला ४५ नेकपा (एमाले) ४८८ विजयी
मान कुमारी श्रेष्‍ठ महिला सदस्य महिला ६३ नेकपा (माओवादी केन्द्र) ४७२ -
वेली सुवेदी महिला सदस्य महिला ४४ नेपाली काँग्रेस १२३ -
गंगा कामी दलित महिला सदस्य महिला ४१ नेकपा (एमाले) ४८९ विजयी
विवा कुमारी दर्जि नेपाली दलित महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ४४९ -
सिता माया वि.क दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस १४९ -
लाल बहादुर श्रेष्ठ सदस्य पुरुष ४७ नेकपा (एमाले) ४४३ विजयी
भिम बहादुर सिलवाल सदस्य पुरुष ६४ नेकपा (एमाले) ४३७ विजयी
इन्द्र सिं सापकोटा सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ४२५ -
हरी चन्‍द्र श्रेष्‍ठ सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) ३८७ -
दिल बहादुर तामाङ सदस्य पुरुष ४९ नेपाली काँग्रेस २३५ -
गम्भिर दाश गुभाजु सदस्य पुरुष ३२ नेपाली काँग्रेस १५९ -
सनत कुमार अधिकारी वडा अध्यक्ष पुरुष २९ नेपाली काँग्रेस ४८३ विजयी
रविन्द्र घिमिरे वडा अध्यक्ष पुरुष ३६ नेकपा (एमाले) ४५७ -
शिव हरि घिमिरे वडा अध्यक्ष पुरुष ४० नेकपा (माओवादी केन्द्र) ४२१ -
मिन बहादुर श्रेष्‍ठ वडा अध्यक्ष पुरुष ४५ स्वतन्त्र -
सुन माया तामाङ महिला सदस्य महिला ४४ नेकपा (एमाले) ४५९ विजयी
लाल माया तामाङ महिला सदस्य महिला ४६ नेकपा (माओवादी केन्द्र) ४२४ -
कल्याणी घिमिरे महिला सदस्य महिला ५८ नेपाली काँग्रेस ४१७ -
पदम कुमारी कामी दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ४३७ विजयी
अनिता नेपाली दलित महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४२३ -
पार्वती सुनार दलित महिला सदस्य महिला २७ नेकपा (माओवादी केन्द्र) ४०९ -
राम तामाङ सदस्य पुरुष ५२ नेकपा (एमाले) ४९० विजयी
यान्द्र बहादुर मगर सदस्य पुरुष ४६ नेकपा (माओवादी केन्द्र) ४३९ विजयी
भुपेन्द्र थापा सदस्य पुरुष ४३ नेकपा (एमाले) ४२६ -
दावा लामा सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) ४२० -
तोक बहादुर तामाङ सदस्य पुरुष ३४ नेपाली काँग्रेस ३९६ -
बुद्धी बहादुर तामाङ्ग सदस्य पुरुष ३६ नेपाली काँग्रेस ३२३ -
लिला बहादुर श्रेष्ठ सदस्य पुरुष ५० राष्ट्रिय प्रजातन्त्र पार्टी -
जाङगा तामाङ्ग वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) २८५ विजयी
टंक तामाङ वडा अध्यक्ष पुरुष ३६ नेपाली काँग्रेस २२८ -
ठेलाम तामाङ वडा अध्यक्ष पुरुष ३८ नेकपा (एमाले) १३९ -
चिन लाल श्रेष्ठ वडा अध्यक्ष पुरुष ३९ संघीय समाजवादी फोरम, नेपाल २५ -
सुन्दरी तामाङ महिला सदस्य महिला ३२ नेकपा (माओवादी केन्द्र) २७९ विजयी
अन्जना गोले महिला सदस्य महिला २९ नेपाली काँग्रेस २२७ -
कमला माया तामाङ महिला सदस्य महिला ४१ नेकपा (एमाले) १५५ -
टीक माया विक दलित महिला सदस्य महिला ४२ नेकपा (माओवादी केन्द्र) २८२ विजयी
दिल माया वि.क दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस २३४ -
मैना कमीनी दलित महिला सदस्य महिला ६४ नेकपा (एमाले) १४७ -
गेन्द्र कुमार लामा सदस्य पुरुष ३८ नेकपा (माओवादी केन्द्र) २७६ विजयी
कामी देउ तामाङ सदस्य पुरुष ५८ नेपाली काँग्रेस २२६ विजयी
नन्दे श्रेष्ठ सदस्य पुरुष ३६ नेकपा (एमाले) २२१ -
सोम छिरिङ तामाङ सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २१४ -
सन्देश तामाङ सदस्य पुरुष २३ नेपाली काँग्रेस २०६ -
ङेमा दोर्जे तामाङ सदस्य पुरुष ६५ नेकपा (एमाले) १५५ -
राम सिंह तामाङ सदस्य पुरुष ४३ संघीय समाजवादी फोरम, नेपाल ११ -
दिल कुमार तामाङ सदस्य पुरुष २८ संघीय समाजवादी फोरम, नेपाल १० -
दिल कुमार लामा वडा अध्यक्ष पुरुष ३२ नेकपा (एमाले) ४३४ विजयी
चन्द्र लाल लामा वडा अध्यक्ष पुरुष ५२ नेकपा (माओवादी केन्द्र) २५० -
साँग दोर्जे तामाङ वडा अध्यक्ष पुरुष ५३ नेपाली काँग्रेस १९१ -
सिता माया श्रेष्‍ठ महिला सदस्य महिला ५७ नेकपा (एमाले) ३७१ विजयी
मैना तामाङ लामा महिला सदस्य महिला ३३ नेकपा (माओवादी केन्द्र) २५४ -
पञ्च माया तामाङ महिला सदस्य महिला ४८ नेपाली काँग्रेस १८७ -
लक्ष्मी वि क दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ३८० विजयी
सुकु माइ कामी दलित महिला सदस्य महिला ३८ नेकपा (माओवादी केन्द्र) २२० -
सोम माया विक दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस १८९ -
फुर्पा तामाङ सदस्य पुरुष ३६ नेकपा (एमाले) ३९४ विजयी
सञ्च बहादुर तामाङ सदस्य पुरुष ३७ नेकपा (एमाले) ३८४ विजयी
लामा दोर्जे तामाङ सदस्य पुरुष ४७ नेकपा (माओवादी केन्द्र) २२५ -
सुक लाल तामाङ सदस्य पुरुष ४० नेपाली काँग्रेस २१६ -
लाक्पा तामाङ सदस्य पुरुष ३७ नेकपा (माओवादी केन्द्र) २०८ -
शंकर तमाङ सदस्य पुरुष ३५ नेपाली काँग्रेस १८७ -

साभार : निर्वाचन आयोग

जुगल गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलकाे सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाेकुल क्षेत्रफल ५९७वर्ग कि.मी. छ । यो गाँउपालिका साबिकका सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगाम गाविस मिलेर ७ वटा वडाहरूमा बिभाजित छ । २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या १९२२३रहेको छ ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २७३.६२ वर्ग कि. मी.
पुरूष साक्षरता दर ५७. %
महिला साक्षरता दर ४२.९ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- जुगल गाँउपालिका ३९४१ ९५८१ ९६५० १९२३१
- 1 सेलाङ 1_9 526 1,298 1,315 2,613
- 2 गोल्चे 1_9 731 1,817 1,794 3,611
- 3 गुम्बा 1_9 674 1,727 1,704 3,431
- 4 पाङताङ 1_9 487 1,255 1,226 2,481
- 5 बराम्ची 1_9 705 1,610 1,638 3,248
- 6 हगाम 1_5 378 908 912 1820
- 7 हगाम 6_9 440 966 1061 2027

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था