निर्वाचन तयारीमा जुटे देशभरीका निर्वाचन कार्यालय हरु


निर्वाचन तयारीमा जुटे देशभरीका निर्वाचन कार्यालय हरु

माघ ११, वैत्येश्वर गाउँपालिका(दोलखा)सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

ताजा खबर

निर्वाचन तयारीमा जुटे देशभरीका निर्वाचन कार्यालय हरु

माघ ११, वैत्येश्वर गाउँपालिका(दोलखा)सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिनुभयो ।


कफी पकेटक्षेत्र बनाइँदै

माघ ४, वैत्येश्वर गाउँपालिका(दोलखा)दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ ।


छवि लामा

मेयर
९७५४२०१२३२

रविचन्द्र अाचार्य

उप-मेयर
९८६१२२१४१२

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
छवि लामा अध्यक्ष पुरुष ५७ नेपाली काँग्रेस ७१७९ विजयी
ऋषि केशव उप्रेती अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) ५०२९ -
सिद्धि प्रसाद घिमिरे अध्यक्ष पुरुष ३४ नयाँ शक्ति पार्टी, नेपाल ३७ -
दिलिप कुमार विश्वकर्मा अध्यक्ष पुरुष ३० नेकपा (माले) २७ -
टंक बहादुर खत्री अध्यक्ष पुरुष ४४ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
रवि चन्द्र आचार्य उपाध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ७५५२ विजयी
शान्ति कुमारी तमाङ उपाध्यक्ष महिला ४५ नेकपा (एमाले) ४४४३ -
वृर्ष बहादुर तामाङ्ग वडा अध्यक्ष पुरुष ४९ नेपाली काँग्रेस १६१७ विजयी
मित्र लाल तामाङ्ग वडा अध्यक्ष पुरुष ६३ नेकपा (एमाले) -
भक्‍त माया गिरी महिला सदस्य महिला ५४ नेपाली काँग्रेस १६१६ विजयी
रण माया लामा महिला सदस्य महिला ४८ नेकपा (एमाले) -
ठुली कान्छी विश्‍वकर्मा दलित महिला सदस्य महिला ५२ नेपाली काँग्रेस -
चरित्र कुमार लामा सदस्य पुरुष ३९ नेपाली काँग्रेस १६१७ विजयी
राजेन्द्र योञ्जन सदस्य पुरुष ३२ नेपाली काँग्रेस १६१७ विजयी
बिर बहादुर तामाङ्ग सदस्य पुरुष ३६ नेकपा (एमाले) -
मकर बहादुर तामाङ्ग सदस्य पुरुष ५२ नेकपा (एमाले) -
श्‍याम कुमार तमाङ घिसिङ वडा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस १४६० विजयी
महेश पाख्रिन वडा अध्यक्ष पुरुष ३७ नेकपा (एमाले) ७३ -
चेसम तमाङ महिला सदस्य महिला २७ नेपाली काँग्रेस १४३९ विजयी
तिर्सा तामाङनी महिला सदस्य महिला ५० नेकपा (एमाले) ९९ -
देवि परियार दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस १४३६ विजयी
उर्मिला मुग्राती दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ९८ -
निल नाथ घिमिरे सदस्य पुरुष ५२ नेपाली काँग्रेस १४३८ विजयी
बल बहादुर तामाङ्ग सदस्य पुरुष ३७ नेपाली काँग्रेस १४३७ विजयी
कामी तमाङ सदस्य पुरुष ५७ नेकपा (एमाले) ९९ -
मान कुमार पाख्रीन सदस्य पुरुष ३७ नेकपा (एमाले) ९७ -
कृष्ण बहादुर दाहाल वडा अध्यक्ष पुरुष ५९ नेपाली काँग्रेस ७३६ विजयी
अम्वर बहादुर तमाङ वडा अध्यक्ष पुरुष ३६ नेकपा (माओवादी केन्द्र) ५१६ -
किरण कुमार दाहाल वडा अध्यक्ष पुरुष ४६ नेकपा (एमाले) २५२ -
शान्ती तमाङ महिला सदस्य महिला ३८ नेपाली काँग्रेस ६८९ विजयी
चमेली खत्री महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) ५०८ -
कुल कुमारी उप्रेती महिला सदस्य महिला ४५ नेकपा (एमाले) ३०० -
मख मली नेपाली दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ७०१ विजयी
कमला दर्जी दलित महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ४९९ -
सन्त माया दमिनी दलित महिला सदस्य महिला ५९ नेकपा (एमाले) ३०० -
मणिक कुमार तामाङ्ग सदस्य पुरुष ४७ नेपाली काँग्रेस ६८० विजयी
कमल अधिकारी सदस्य पुरुष ३७ नेपाली काँग्रेस ६८० विजयी
डिल्ली बहादुर तमाङ सदस्य पुरुष ६३ नेकपा (माओवादी केन्द्र) ४६८ -
राम्जी दहाल सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) ४५४ -
सन्तोष प्रसाद दहाल सदस्य पुरुष २८ नेकपा (एमाले) ३३३ -
प्रविण कुमार तामाङ सदस्य पुरुष ४६ नेकपा (एमाले) २९६ -
कुमार चौलागाईं वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) १६६७ विजयी
दिपेन्द्र प्रसाद दाहाल वडा अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) १३९ -
टिका बहादुर विश्‍वकर्मा वडा अध्यक्ष पुरुष ४५ नेकपा (माले) २९ -
रुद्र बहादुर दहाल वडा अध्यक्ष पुरुष ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी -
कमल कुमारी कार्की महिला सदस्य महिला ३३ नेकपा (एमाले) १६६९ विजयी
लक्ष्‍मी माया ढुङ्गेल महिला सदस्य महिला ५३ नेकपा (माओवादी केन्द्र) १४० -
विन्दा नेपाली दलित महिला सदस्य महिला ३० नेकपा (एमाले) १६६२ विजयी
शान्ता तोलाङ्गी नेपाली दलित महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) १३५ -
राम कुमार दहाल सदस्य पुरुष ४९ नेकपा (एमाले) १६५० विजयी
शिव प्रसाद दहाल सदस्य पुरुष ४६ नेकपा (एमाले) १६०८ विजयी
नर बहादुर दहाल सदस्य पुरुष ५७ नेपाली काँग्रेस १८८ -
तोया नाथ दहाल सदस्य पुरुष ३८ नेपाली काँग्रेस १४७ -
जगत बहादुर विश्‍वकर्मा सदस्य पुरुष ४९ नेकपा (माले) -
माधव बहादुर बस्नेत वडा अध्यक्ष पुरुष ५० नेकपा (एमाले) १०९८ विजयी
पदम बहादुर दहाल वडा अध्यक्ष पुरुष ६४ नेकपा (माओवादी केन्द्र) २३० -
कृष्ण माया दहाल महिला सदस्य महिला ४८ नेकपा (एमाले) १०६१ विजयी
सिता थापा (दहाल) महिला सदस्य महिला ४७ नेपाली काँग्रेस १९१ -
सिता मिजार दलित महिला सदस्य महिला ३१ नेकपा (एमाले) १०६९ विजयी
देवी मिजार दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) १४७ -
येम बहादुर घिमिरे सदस्य पुरुष ५५ नेकपा (एमाले) १०३५ विजयी
दिप बहादुर दहाल सदस्य पुरुष ३४ नेकपा (एमाले) १००९ विजयी
देवेन्द्र बहादुर बस्नेत सदस्य पुरुष ५४ नेपाली काँग्रेस २३० -
गोपी सार्की सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) १७६ -
शम्शेर घिसिङ वडा अध्यक्ष पुरुष ४६ नेपाली काँग्रेस १०९४ विजयी
पुष्कर बहादुर कार्की वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ४६७ -
काजी मान तमाङ वडा अध्यक्ष पुरुष ६३ नेकपा (माओवादी केन्द्र) २९९ -
कुमार अधिकारी वडा अध्यक्ष पुरुष ४७ राष्ट्रिय प्रजातन्त्र पार्टी -
मान कुमारी रि्माल महिला सदस्य महिला ३५ नेपाली काँग्रेस १०५५ विजयी
तुलसा आचार्य (घिमिरे) महिला सदस्य महिला ३६ नेकपा (एमाले) ४३७ -
पम्फा नेपाली महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) ३६५ -
शर्मिला नेपाली दलित महिला सदस्य महिला ३२ नेपाली काँग्रेस १००४ विजयी
वुथी दमिनी दलित महिला सदस्य महिला ४७ नेकपा (एमाले) ३६९ -
विमला सेवा नेपाली दलित महिला सदस्य महिला २५ नेकपा (माओवादी केन्द्र) ३६१ -
कुमार तमाङ सदस्य पुरुष ५१ नेपाली काँग्रेस ९७५ विजयी
नारायण भुजेल सदस्य पुरुष ४४ नेपाली काँग्रेस ७९३ विजयी
लाल काजी तमाङ सदस्य पुरुष ६९ नेकपा (एमाले) ५२३ -
केदार प्रसाद दाहाल सदस्य पुरुष ५० नेकपा (एमाले) ४५५ -
सुबास घिसिङ सदस्य पुरुष २८ नेकपा (माओवादी केन्द्र) ३३० -
सोम प्रसाद घिमिरे सदस्य पुरुष ५४ नेकपा (माओवादी केन्द्र) २६५ -
रेशम राजस्‍वराज रिमाल वडा अध्यक्ष पुरुष ३० नेकपा (एमाले) ९४२ विजयी
मिन कुमार शिवाकोटी वडा अध्यक्ष पुरुष २५ नेकपा (माओवादी केन्द्र) ५२२ -
रोसन प्रसाद रिमालः वडा अध्यक्ष पुरुष २४ नेकपा (माले) -
लिला प्रसाद शिवाकोटी वडा अध्यक्ष पुरुष ६० स्वतन्त्र -
शारदा खड्का महिला सदस्य महिला ५६ नेकपा (एमाले) ८९६ विजयी
कृष्ण कुमारी खड्का महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) ४०८ -
घन कुमारी रिमाल महिला सदस्य महिला ६७ नेकपा (माले) ८९ -
सिता सार्की दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) ९२० विजयी
गिता विश्‍वकर्मा दलित महिला सदस्य महिला ४० नेपाली काँग्रेस ४०२ -
राम कृष्ण श्रेष्ठ सदस्य पुरुष ३९ नेकपा (एमाले) ९२६ विजयी
शंकर बहादुर तामाङ्ग सदस्य पुरुष ५७ नेकपा (एमाले) ८१९ विजयी
प्रेम तामाङ्ग सदस्य पुरुष २८ नेपाली काँग्रेस ३४० -
मिन बहादुर खड्का सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) ३४० -
लिला प्रसाद श्रेष्‍ठ सदस्य पुरुष ४३ नेपाली काँग्रेस २६४ -
बद्रि उप्रेति सदस्य पुरुष ५३ स्वतन्त्र १० -
रमेश कुमार अधिकारी वडा अध्यक्ष पुरुष ३४ नेकपा (माओवादी केन्द्र) ८०६ विजयी
हरि बहादुर जिरेल वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) ३२२ -
प्रेम कुमार खड्का वडा अध्यक्ष पुरुष ६२ स्वतन्त्र ३० -
लाटी कान्छी बस्नेत महिला सदस्य महिला ४५ नेकपा (माओवादी केन्द्र) ७६६ विजयी
तारादेवी सुनुवार महिला सदस्य महिला ३८ नेकपा (एमाले) ३४५ -
रुद्र माया दाश दलित महिला सदस्य महिला ४६ नेपाली काँग्रेस ७२२ विजयी
बाल कुमारी दमाई दलित महिला सदस्य महिला ४५ नेकपा (एमाले) ३४० -
देवराज खत्री सदस्य पुरुष ३७ नेपाली काँग्रेस ७८० विजयी
डिल्ली राज श्रेष्‍ठ सदस्य पुरुष ६५ नेपाली काँग्रेस ७७१ विजयी
राम बहादुर श्रेष्‍ठ सदस्य पुरुष ४९ नेकपा (एमाले) ३५६ -
टिका बहादुर खत्री सदस्य पुरुष ६० नेकपा (एमाले) ३४४ -

साभार : निर्वाचन आयोग

वैतेश्वर गाउँपालिका पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ८०.४१ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७४.१ %
महिला साक्षरता दर ५३.९ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- वैतेश्वर गाँउपालिका 5079 9095 10781 19876
- 1 गैरीमुदी 1_5 648 1175 1331 2506
- 2 गैरीमुदी 6_9 481 802 970 1772
- 2 मिर्गे 1 111 192 234 426
- 3 मिर्गे 2_9 768 1375 1681 3056
- 4 काबे्र 4_7 622 1087 1318 2405
- 5 काबे्र 1_3,8_9 569 1064 1254 2318
- 6 नाम्दु 1_4,7 760 1306 1539 2845
- 7 नाम्दु 5,6,8,9 540 978 1123 2101
- 8 क्षेत्रपा 1_9 580 1116 1331 2447

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था