मलमाथि लागेको प्रतिबन्ध फुकुवा


मलमाथि लागेको प्रतिबन्ध फुकुवा

२०७८ जेठ ३० आइतवार, लालबन्दी नगरपालिका (सर्लाही) जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो ।

पूरा पढ्नुहोस्

ताजा खबर

मलमाथि लागेको प्रतिबन्ध फुकुवा

२०७८ जेठ ३० आइतवार, लालबन्दी नगरपालिका (सर्लाही) जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो ।


भारतसँग सीमा जोडिएको लक्ष्मीपुरमा सडक कालोपत्रे शुरु

२०७८ बैशाख ३० विहीबार, सर्लाही (प्रदेश नं. २)भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ । भारत सरकारको रु ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो ।


हुलाक कार्यालय भवन निर्माण

२०७८ बैशाख २३ विहीबार, लालबन्दी (सर्लाही)सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।


लालबन्दीलाई आत्मनिर्भर बनाउने योजना छ : नगर प्रमुख खड्का

२०७७ चैत ८ आइतबार, लालबन्दी नगरपालिका(सर्लाही)प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा उत्तरमा सिन्धुली जिल्ला पर्छन् ।


मान बहादुर खडका

मेयर
9854039300

शान्ति कुमारी लामा

उप-मेयर
9854039299

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
मान बहादुर खड्का प्रमुख पुरुष ४६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ८९४९ विजयी
ईन्द्र बहादुर योन्जन प्रमुख पुरुष ४६ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५६३९ -
कुवेर आचार्य प्रमुख पुरुष ५६ नेपाली काँग्रेस ५०९१ -
सुनिल कुमार साह प्रमुख पुरुष ३१ राष्ट्रिय जनता पार्टी नेपाल ९७९ -
मुकुन्द प्रसाद काफ्ले प्रमुख पुरुष ५७ नयाँ शक्ति पार्टी, नेपाल ११८ -
राजु योन्जन प्रमुख पुरुष २६ राष्ट्रिय प्रजातन्त्र पार्टी ९८ -
अजय कुमार श्रेष्‍ठ प्रमुख पुरुष २८ स्वतन्त्र ४५ -
नवराज पौडेल प्रमुख पुरुष ३९ राष्ट्रिय जनमोर्चा ३० -
विर बहादुर विश्‍वकर्मा प्रमुख पुरुष ४१ स्वतन्त्र -
लिल बहादुर गोले प्रमुख पुरुष ५४ नेपाल लोकतान्त्रिक फोरम -
सन्तोष गौतम प्रमुख पुरुष ३३ नेपाल मजदुर किसान पार्टी -

साभार : निर्वाचन आयोग

लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नं. प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । नेपालमै गोलभेडा (टमाटर)उत्पादन र निर्यातका ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल २३८.५ वर्ग कि. मी.
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- लालबन्दी नगरपालिका 12,238 28,795 30,600 59,395
- नेत्रगंज 6–9 1,098 2,697 2,666 5,363
- नेत्रगंज 1–5 993 2,306 2,554 4,860
- लालबन्दी 1 510 1,252 1,347 2,599
- लालबन्दी 2 512 1,235 1,375 2,610
- लालबन्दी 3 786 1,659 1,903 3,562
- लालबन्दी 4 750 1,544 1,685 3,229
- लालबन्दी 5 920 2,223 2,242 4,465
- लालबन्दी 6 589 1,234 1,369 2,603
- लालबन्दी 7 690 1,358 1,336 2,694
- १० लालबन्दी 8 488 1,069 1,219 2,288
- ११ लालबन्दी 9 643 1,470 1,644 3,114
- 12 लालबन्दी 10 396 954 1,076 2,030
- १३ लालबन्दी 11 335 784 807 1,591
- १४ नारायणखोला 1–9 711 2,143 2,168 4,311
- १५ परवानीपुर 1,2,7–9 862 2,277 2,381 4,658
- १६ परवानीपुर 3–6 834 1,842 2,000 3,842

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था