आठराईत्रिवेनीको बजेट २९ करोड ९१ लाख ५९ हजार


आठराईत्रिवेनीको बजेट २९ करोड ९१ लाख ५९ हजार

आठराईत्रिवेनी, ८ भदौ । ताप्लेजुङको आठराईत्रिवेनी गाउँपालिकाले चालु आर्थिक बर्षमा २९ करोड ९१ लाख ५९ हजार रुपैयाँको वजेट प्रस्तुत गरेको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

देशका ७ प्रदेशका ७ स्थानीय तह प्रमुखको यसरी वित्यो ‘शनिबार’

भक्तपुर - मुलुक नयाँ संरचनामा गइसकेपछि अहिले एउटा संघीय, ७ वटा प्रदेश र ७५३ स्थानीय सरकार बनेका छन् । केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य गर्दै सिंहदरवारको अधिकार स्थानीय तहमा पुर्याउने घोषणा सहित बनेका यी सरकार र तीनको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले जनस्तरमा के कस्ता काम गरिरहेका छन् भन्ने सबैमा चासो हुने गरेको छ ।


विश्वनाथ सिटौला

अध्यक्ष
९८४४६३३७६३

मञ्जु पौड्याल भट्टरार्इ

उपाध्यक्ष
९८६२७५७६६९

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
विश्‍व नाथ सिटौला अध्यक्ष पुरुष ५० नेपाली काँग्रेस २२२७ विजयी
लक्ष्मी बहादुर यक्सो अध्यक्ष पुरुष ७१ नेकपा (एमाले) २२१४ -
बालचन्द्र आङ्बुहाङ अध्यक्ष पुरुष ४७ नेकपा (माओवादी केन्द्र) ५६० -
मन्जु पौडयाल(भट्टराई) उपाध्यक्ष महिला ३२ नेकपा (एमाले) २१८१ विजयी
ममता सुब्बा (आङवुहाङ) उपाध्यक्ष महिला ३४ नेपाली काँग्रेस २०३४ -
मनु कुमारी मादेन लिम्बु उपाध्यक्ष महिला २९ नेकपा (माओवादी केन्द्र) ५९० -
काली दास लिम्बु उपाध्यक्ष पुरुष ६१ राष्ट्रिय प्रजातन्त्र पार्टी १५२ -
पूर्ण प्रसाद सिटौला वडा अध्यक्ष पुरुष ६४ नेपाली काँग्रेस ५२८ विजयी
वुद्धिमान लिम्बु वडा अध्यक्ष पुरुष ५६ नेकपा (एमाले) ४६९ -
गोमा चुडाल वडा अध्यक्ष महिला ४७ नेकपा (माओवादी केन्द्र) २४ -
हर्क माया गुरुङ महिला सदस्य महिला ७३ नेपाली काँग्रेस ५०८ विजयी
रेनुका देवि गुरुङ्ग महिला सदस्य महिला ४६ नेकपा (एमाले) ४८३ -
सुष्मा पोमु (लिम्बु) महिला सदस्य महिला ४३ नेकपा (माओवादी केन्द्र) २४ -
दिल माया सार्की दलित महिला सदस्य महिला ५९ नेपाली काँग्रेस ४९४ विजयी
कमला कामी (गहते) दलित महिला सदस्य महिला ३४ नेकपा (एमाले) ४९३ -
कल्पना पुर्कुटी दलित महिला सदस्य महिला ३९ नेकपा (माओवादी केन्द्र) २८ -
मल्ल राज पोमु सदस्य पुरुष ३२ नेपाली काँग्रेस ५१७ विजयी
पेमा शेर्पा सदस्य पुरुष २८ नेपाली काँग्रेस ४९८ विजयी
कर्ण बहादुर लिम्बु सदस्य पुरुष ३९ नेकपा (एमाले) ४८८ -
टिका राम गुरुङ सदस्य पुरुष ६५ नेकपा (एमाले) ४७१ -
मान बहादुर लिम्बु सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) ३४ -
रविन गुरुङ सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) ३४ -
सोम विमली वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस ६६५ विजयी
पदम जुंग सेन्दाङ्ग वडा अध्यक्ष पुरुष ६० नेकपा (एमाले) ५८३ -
गिता कुमारी सेन्दाङ महिला सदस्य महिला ४४ नेपाली काँग्रेस ६२० विजयी
शिला देवी लिम्बु महिला सदस्य महिला ४१ नेकपा (एमाले) ५६६ -
रुपा देवि उप्रती(पोख्रेल) महिला सदस्य महिला ४९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ -
लक्षिमा रसाइली(खाती) दलित महिला सदस्य महिला २७ नेपाली काँग्रेस ६०७ विजयी
तारा देवी विश्वकर्मा दलित महिला सदस्य महिला २६ नेकपा (एमाले) ५६७ -
काजी मान लिम्बु सदस्य पुरुष ५५ नेपाली काँग्रेस ५९९ विजयी
जगन धोज सेन्दाङ सदस्य पुरुष ५७ नेपाली काँग्रेस ५५५ विजयी
भिम लिम्बु सदस्य पुरुष ३५ नेकपा (एमाले) ५५२ -
दुर्गा प्रसाद खतिवडा सदस्य पुरुष ३७ नेकपा (एमाले) ४८४ -
ललित बहादुर लिम्बु सदस्य पुरुष ६९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११७ -
देवी प्रसाद खरेल वडा अध्यक्ष पुरुष ५९ नेकपा (एमाले) ६६७ विजयी
टेक बहादुर बस्नेत वडा अध्यक्ष पुरुष ५२ नेपाली काँग्रेस ४७३ -
विक्रम याक्सो वडा अध्यक्ष पुरुष ५७ नेकपा (माओवादी केन्द्र) २६६ -
सञ्जीता लिम्बु महिला सदस्य महिला ३३ नेकपा (एमाले) ६९१ विजयी
विमला नेयोङ, यक्सो महिला सदस्य महिला २५ नेपाली काँग्रेस ४४३ -
विमला गुरुङ लिम्बु महिला सदस्य महिला ३६ नेकपा (माओवादी केन्द्र) २५० -
सरस्वता विश्‍वकर्मा (वराइली) दलित महिला सदस्य महिला ३९ नेकपा (एमाले) ६९६ विजयी
गोमा बराइली दलित महिला सदस्य महिला ३९ नेपाली काँग्रेस ४६२ -
डोमा खाती, कामी दलित महिला सदस्य महिला २३ नेकपा (माओवादी केन्द्र) २२८ -
गंगा प्रसाद यक्सो सदस्य पुरुष ४१ नेकपा (एमाले) ६८६ विजयी
मान बहादुर पुलामी सदस्य पुरुष ४१ नेकपा (एमाले) ५७६ विजयी
मन कुमार यक्सो सदस्य पुरुष ३५ नेपाली काँग्रेस ५१६ -
भुवल कुमार खपाङ्गी (मगर) सदस्य पुरुष ३८ नेपाली काँग्रेस ४३८ -
खगेन्द्र गूरुङ सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २५१ -
दिर्घ बहादुर आले सदस्य पुरुष ५२ नेकपा (माओवादी केन्द्र) २०३ -
डम्बर बहादुर लिम्बु वडा अध्यक्ष पुरुष ५५ नेकपा (एमाले) ३६२ विजयी
धनहाङ राज तामाङ वडा अध्यक्ष पुरुष ३९ नेपाली काँग्रेस ३३६ -
खगेन्द्र प्रसाद चुडाल वडा अध्यक्ष पुरुष ६२ नेकपा (माओवादी केन्द्र) ७७ -
गौरी माया लिम्बु महिला सदस्य महिला ३५ नेकपा (एमाले) ३४८ विजयी
आसा लिम्बु महिला सदस्य महिला ३९ नेपाली काँग्रेस २९५ -
कृष्ण कला लिम्बु महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) ११५ -
नर माया दर्जि दलित महिला सदस्य महिला ६३ नेकपा (एमाले) ३५४ विजयी
कमला दमाई दलित महिला सदस्य महिला ४३ नेपाली काँग्रेस २८० -
विष्नु माया सापकोटा दलित महिला सदस्य महिला २४ नेकपा (माओवादी केन्द्र) ११५ -
आइन्द्र दाङ लिम्बु सदस्य पुरुष ३७ नेकपा (एमाले) ३४१ विजयी
नारान मान आङवुहाङ सदस्य पुरुष ५२ नेकपा (एमाले) ३२२ विजयी
विष्णु आङबुहाङ सदस्य पुरुष ७७ नेपाली काँग्रेस ३१२ -
भक्ती प्रसाद श्रेष्ठ सदस्य पुरुष ५१ नेपाली काँग्रेस ३०९ -
खगेन्द्र बहादुर लिम्बु सदस्य पुरुष ३२ नेकपा (माओवादी केन्द्र) १२९ -
गणेश बहादुर लिम्बु सदस्य पुरुष २१ नेकपा (माओवादी केन्द्र) १०६ -
सन्तोष लिम्बु वडा अध्यक्ष पुरुष ३० नेकपा (माओवादी केन्द्र) २१५ विजयी
पर्शु राम गौतम वडा अध्यक्ष पुरुष ६१ नेकपा (एमाले) १८४ -
गणेश बहादुर लिम्बु वडा अध्यक्ष पुरुष ६४ नेपाली काँग्रेस १५७ -
याम कुमार आङवुहाङ वडा अध्यक्ष पुरुष ३९ राष्ट्रिय जनमुक्ति पार्टी १४ -
सन्ध्या पालुङवा महिला सदस्य महिला २८ नेकपा (एमाले) २१० विजयी
टिका माया लिम्बुनी महिला सदस्य महिला ५८ नेकपा (माओवादी केन्द्र) २०७ -
निर्मला निरौला महिला सदस्य महिला ४५ नेपाली काँग्रेस १३३ -
मंगली लिम्बूनी महिला सदस्य महिला ४९ राष्ट्रिय जनमुक्ति पार्टी १२ -
सिता कामी दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) २०३ विजयी
अन्त माया दमेनी दलित महिला सदस्य महिला ५७ नेकपा (एमाले) १९६ -
निशा नेपाली दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस १३६ -
सुमान सिं लिम्बु सदस्य पुरुष ६६ नेकपा (माओवादी केन्द्र) २०१ विजयी
प्रेम बहादुर मगर सदस्य पुरुष ४७ नेकपा (एमाले) २०१ विजयी
लक्षुमण मगर सदस्य पुरुष ६४ नेकपा (एमाले) २०० -
रण हाङ लिम्बु सदस्य पुरुष ६१ नेकपा (माओवादी केन्द्र) १८८ -
शुक बहादुर वनेम सदस्य पुरुष ३९ नेपाली काँग्रेस १५२ -
मिलन कुमार शेर्पा सदस्य पुरुष ३४ नेपाली काँग्रेस १४३ -

साभार : निर्वाचन आयोग

आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको प्रदेश नं. १ अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकका फूलबारी, निघुरादीन, चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८३ ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल ८८.८३ वर्ग कि. मी.
पुरूष साक्षरता दर ८०. %
महिला साक्षरता दर ६३.५ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- आठराई त्रिवेणि गाँउपालिका २८८८ ६४१४ ७३७० १३७८४
- 1 निघुरादिन 1–9 511 1,117 1,384 2,501
- 2 फुलबारी 1–9 734 1,675 1,855 3,530
- 3 हाङ्गपाङ्ग 1–9 782 1,746 1,973 3,719
- 4 चाँगे 5–9 447 1020 1165 2,185
- 5 चाँगे 1–4 414 856 993 1,849

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था