बराहपोखरीबाट रातो माछा निकाल्ने पक्राउ


बराहपोखरीबाट रातो माछा निकाल्ने पक्राउ

असार २०, खोटाङ - खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूरा पढ्नुहोस्

ताजा खबर

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

मङ्सिर १०, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(खोटाङ)खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।


बराहपोखरीबाट रातो माछा निकाल्ने पक्राउ

असार २०, खोटाङ - खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


शालिकराम बन्जारा

मेयर
९८५२८४९९०६

गोमा मगर

उप-मेयर
९८५२८४९९०४

स्थानीय निर्वाचन २०७४ को परिणाम
वडा उम्मेदवारका नाम पद लिंग उमेर राजनीतिक दल / स्वतन्त्र प्राप्त मत परिणाम
शालिक राम बन्जरा अध्यक्ष पुरुष ४० नेपाली काँग्रेस १९७१ विजयी
गणेश प्रसाद कोइराला अध्यक्ष पुरुष ६६ नेकपा (एमाले) १७३२ -
निशना राई अध्यक्ष महिला २८ नेकपा (माओवादी केन्द्र) ८६१ -
मोहन प्रसाद राई अध्यक्ष पुरुष ३६ संघीय समाजवादी फोरम, नेपाल २२८ -
नन्दी केशर बन्जारा अध्यक्ष पुरुष ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ -
गोमा मगर उपाध्यक्ष महिला ३४ नेकपा (एमाले) १८४४ विजयी
निर्मला राई उपाध्यक्ष महिला ३४ नेपाली काँग्रेस १७०० -
सुवाश चन्द्र राई उपाध्यक्ष पुरुष ५९ नेकपा (माओवादी केन्द्र) १०५८ -
जानुका राई उपाध्यक्ष महिला ३० संघीय समाजवादी फोरम, नेपाल १५० -
लक्ष्मी चौलागाई उपाध्यक्ष महिला २९ राष्ट्रिय प्रजातन्त्र पार्टी ३३ -
ट‌कं कुमार मगर वडा अध्यक्ष पुरुष ५४ नेकपा (एमाले) ६२६ विजयी
ढक बहादुर कार्की वडा अध्यक्ष पुरुष ५३ नेपाली काँग्रेस ५३३ -
युवराज राई वडा अध्यक्ष पुरुष २३ संघीय समाजवादी फोरम, नेपाल ३७ -
धन सेर राई वडा अध्यक्ष पुरुष ६१ नेकपा (माओवादी केन्द्र) २८ -
संगिता तामाङ महिला सदस्य महिला २४ नेकपा (एमाले) ६३१ विजयी
रेनुका तामाङ महिला सदस्य महिला ४० नेपाली काँग्रेस ४८९ -
शोभा मगर महिला सदस्य महिला ३४ संघीय समाजवादी फोरम, नेपाल ४५ -
मन माया तामाङ महिला सदस्य महिला ६३ नेकपा (माओवादी केन्द्र) ३१ -
मिना वि.क. दलित महिला सदस्य महिला ४६ नेकपा (एमाले) ६३१ विजयी
कल्पना विश्वकर्मा दलित महिला सदस्य महिला ३४ नेपाली काँग्रेस ४८३ -
चिजा माया सार्की दलित महिला सदस्य महिला ५१ संघीय समाजवादी फोरम, नेपाल ५३ -
अम्बिका परियार दलित महिला सदस्य महिला ६३ नेकपा (माओवादी केन्द्र) ३० -
इन्द्र बहादुर राई सदस्य पुरुष ५१ नेकपा (एमाले) ६३५ विजयी
भक्त बहादुर मगर सदस्य पुरुष ६० नेकपा (एमाले) ५९२ विजयी
प्रविण राई सदस्य पुरुष २३ नेपाली काँग्रेस ४९८ -
डम्बर बहादुर मगर सदस्य पुरुष ६० नेपाली काँग्रेस ४५९ -
गणेश राई सदस्य पुरुष २६ संघीय समाजवादी फोरम, नेपाल ६३ -
बाल कुमार राई सदस्य पुरुष ४४ संघीय समाजवादी फोरम, नेपाल ५९ -
प्रेम बहादुर राई सदस्य पुरुष ४३ नेकपा (माओवादी केन्द्र) ३३ -
निर्प धन आले मगर सदस्य पुरुष ४५ नेकपा (माओवादी केन्द्र) २६ -
तिलक बहादुर राई सदस्य पुरुष ७१ राष्ट्रिय प्रजातन्त्र पार्टी १३ -
भिम कर्ण राई सदस्य पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
अम्बर बहादुर मगर वडा अध्यक्ष पुरुष ५१ नेपाली काँग्रेस ३२६ विजयी
डम्बर बहादुर मगर वडा अध्यक्ष पुरुष ४४ नेकपा (माओवादी केन्द्र) २७२ -
बम बहादुर दाहाल वडा अध्यक्ष पुरुष ४५ नेकपा (एमाले) २४२ -
तेज बहादुर मगर वडा अध्यक्ष पुरुष २४ संघीय समाजवादी फोरम, नेपाल १४ -
तिलक कुमार चौलागाई वडा अध्यक्ष पुरुष ६० राष्ट्रिय प्रजातन्त्र पार्टी १० -
रीता श्रेष्ठ महिला सदस्य महिला ३२ नेपाली काँग्रेस ३१६ विजयी
भुम कुमारी मगर महिला सदस्य महिला ६० नेकपा (माओवादी केन्द्र) २७१ -
सिता माया मगर महिला सदस्य महिला ५१ नेकपा (एमाले) २४२ -
कबिता राई महिला सदस्य महिला २१ संघीय समाजवादी फोरम, नेपाल १३ -
चिजा दर्जी दलित महिला सदस्य महिला ३५ नेपाली काँग्रेस ३२९ विजयी
लक्ष्मी दमाई दलित महिला सदस्य महिला ४० नेकपा (माओवादी केन्द्र) २५५ -
टिका कुमारी बि.क. दलित महिला सदस्य महिला २७ नेकपा (एमाले) २३१ -
धन सरी परियार दलित महिला सदस्य महिला ५४ संघीय समाजवादी फोरम, नेपाल १४ -
नर वहादुर मगर सदस्य पुरुष ५१ नेपाली काँग्रेस ३३५ विजयी
कुल बहादुर दहाल सदस्य पुरुष ६८ नेपाली काँग्रेस ३२४ विजयी
कर्ण बाहादुर मगर सदस्य पुरुष ४० नेकपा (माओवादी केन्द्र) २७८ -
सर्ब जित राई सदस्य पुरुष ३५ नेकपा (माओवादी केन्द्र) २४८ -
भल कुमार राई सदस्य पुरुष ५३ नेकपा (एमाले) २२३ -
निर बहादुर मगर सदस्य पुरुष ५० नेकपा (एमाले) १४० -
कबि राज तामाङ सदस्य पुरुष ५७ संघीय समाजवादी फोरम, नेपाल १६ -
खड्ग बहादुर आले मगर सदस्य पुरुष ३६ संघीय समाजवादी फोरम, नेपाल १३ -
शम्भु निरौला वडा अध्यक्ष पुरुष ४७ नेपाली काँग्रेस ४०० विजयी
तारा कुमार राई वडा अध्यक्ष पुरुष ३७ नेकपा (माओवादी केन्द्र) २४५ -
भोला नाथ पौड्याल वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) १११ -
सागर राई वडा अध्यक्ष पुरुष ३० संघीय समाजवादी फोरम, नेपाल १८ -
वज्र मान तामाङ् वडा अध्यक्ष पुरुष ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी १७ -
सानुका राई महिला सदस्य महिला ३० नेपाली काँग्रेस ३८५ विजयी
इन्द्रा कुमारि मगर महिला सदस्य महिला ४१ नेकपा (एमाले) १६२ -
पार्वती राई महिला सदस्य महिला ४८ नेकपा (माओवादी केन्द्र) १६० -
हिरा देवी राई महिला सदस्य महिला ५५ संघीय समाजवादी फोरम, नेपाल ३३ -
निर्मला दमाई महिला सदस्य महिला ३९ राष्ट्रिय प्रजातन्त्र पार्टी १२ -
मन माया कामी दलित महिला सदस्य महिला ४७ नेपाली काँग्रेस ३२५ विजयी
अनिता वि.क दलित महिला सदस्य महिला २६ नेकपा (माओवादी केन्द्र) २०० -
तुलशा नेपाली दलित महिला सदस्य महिला ३३ नेकपा (एमाले) १८६ -
देवी विश्वकर्मा दलित महिला सदस्य महिला ३० संघीय समाजवादी फोरम, नेपाल १९ -
पवित्रा कामी दलित महिला सदस्य महिला ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी -
राज कुमार मगर सदस्य पुरुष ३४ नेपाली काँग्रेस ४३५ विजयी
दल बहादुर बस्नेत सदस्य पुरुष ५५ नेपाली काँग्रेस ३७१ विजयी
गणेश बहादुर परियार सदस्य पुरुष ४२ नेकपा (माओवादी केन्द्र) १७५ -
अशोक कुमार राउत सदस्य पुरुष ४८ नेकपा (एमाले) १७३ -
नइन्द्र बहादुर मगर सदस्य पुरुष ४० नेकपा (एमाले) १६० -
टंक गमर सदस्य पुरुष २६ नेकपा (माओवादी केन्द्र) १५८ -
मेघ राज बन्जरा सदस्य पुरुष ३८ संघीय समाजवादी फोरम, नेपाल १९ -
भुबल राज राई वडा अध्यक्ष पुरुष ४९ नेकपा (एमाले) २९७ विजयी
गम्भीर जङग राई वडा अध्यक्ष पुरुष ४२ नेकपा (माओवादी केन्द्र) २४८ -
बाबुराम आचार्य वडा अध्यक्ष पुरुष ६७ नेपाली काँग्रेस १६९ -
सुबास कुमार राई वडा अध्यक्ष पुरुष ३८ संघीय समाजवादी फोरम, नेपाल ४० -
प्रताप बहादुर राई वडा अध्यक्ष पुरुष ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी २२ -
पदम लक्ष्मी श्रेष्ठ महिला सदस्य महिला ४८ नेकपा (एमाले) २९२ विजयी
ठाकुर कुमारी राई महिला सदस्य महिला ६० नेपाली काँग्रेस २१० -
मन कुमारी राई महिला सदस्य महिला ४१ नेकपा (माओवादी केन्द्र) २१० -
कविता राई महिला सदस्य महिला ४९ संघीय समाजवादी फोरम, नेपाल ५६ -
जानुका बि.क. दलित महिला सदस्य महिला २४ नेकपा (एमाले) २९७ विजयी
ईन्द्र कुमारी विश्वकर्मा दलित महिला सदस्य महिला ४२ नेपाली काँग्रेस २०७ -
निर्मला बराइली दलित महिला सदस्य महिला ३४ नेकपा (माओवादी केन्द्र) २०५ -
राम्री माया बिश्वकर्मा दलित महिला सदस्य महिला ४७ संघीय समाजवादी फोरम, नेपाल ४७ -
राज कुमार मगर सदस्य पुरुष ३५ नेकपा (एमाले) ३०७ विजयी
विनोद बुढाथोकी सदस्य पुरुष ४७ नेकपा (एमाले) २८२ विजयी
इश्वर बहादुर मगर सदस्य पुरुष ६० नेकपा (माओवादी केन्द्र) २१७ -
प्रेम मणी राई सदस्य पुरुष ६० नेपाली काँग्रेस २१६ -
ज्ञान बहादुर राई सदस्य पुरुष ३१ नेकपा (माओवादी केन्द्र) १९० -
पर्शु राम मगर सदस्य पुरुष ३५ नेपाली काँग्रेस १७५ -
दिनेश राई सदस्य पुरुष २७ संघीय समाजवादी फोरम, नेपाल ७८ -
जित बहादुर राई सदस्य पुरुष ५३ संघीय समाजवादी फोरम, नेपाल ५३ -
अगम बहादुर राई सदस्य पुरुष ५६ राष्ट्रिय प्रजातन्त्र पार्टी -
फौद राज राई वडा अध्यक्ष पुरुष ४३ नेकपा (एमाले) ४०१ विजयी
खिला राज राई वडा अध्यक्ष पुरुष ४१ नेपाली काँग्रेस २२८ -
हरी राई वडा अध्यक्ष पुरुष ५६ नेकपा (माओवादी केन्द्र) ११९ -
मेनिसा राई महिला सदस्य महिला २९ नेकपा (एमाले) ३९० विजयी
रञ्जना राई महिला सदस्य महिला ३८ नेपाली काँग्रेस २३० -
कमला राई महिला सदस्य महिला २९ नेकपा (माओवादी केन्द्र) १२३ -
लिला माया सार्की दलित महिला सदस्य महिला ३२ नेकपा (एमाले) ४०० विजयी
चीनी माया सार्की दलित महिला सदस्य महिला ६२ नेपाली काँग्रेस २१२ -
सारदा विश्वकर्मा दलित महिला सदस्य महिला ३१ नेकपा (माओवादी केन्द्र) १३३ -
हरि बहादुर मगर सदस्य पुरुष २९ नेकपा (एमाले) ३८८ विजयी
रुद्र बहादुर बिष्ट सदस्य पुरुष ४५ नेकपा (एमाले) ३८१ विजयी
देबेन्द्र राई सदस्य पुरुष २९ नेपाली काँग्रेस २१७ -
शिब राज मगर सदस्य पुरुष २५ नेपाली काँग्रेस १९९ -
डिल्लि कुमार राई सदस्य पुरुष ३० नेकपा (माओवादी केन्द्र) १७४ -
खड्ग बहादुर थापा सदस्य पुरुष ६८ नेकपा (माओवादी केन्द्र) १२४ -
दिल बहादुर राई वडा अध्यक्ष पुरुष ४७ नेकपा (एमाले) १८३ विजयी
निर बहादुर खड्का वडा अध्यक्ष पुरुष ५६ नेपाली काँग्रेस १७१ -
दुर्गा बहादुर राई वडा अध्यक्ष पुरुष ३१ नेकपा (माओवादी केन्द्र) १४८ -
प्रमिला कुमारी राई महिला सदस्य महिला ५० नेपाली काँग्रेस १७५ विजयी
कौशिला राई महिला सदस्य महिला ६८ नेकपा (एमाले) १५४ -
सुनिता राई महिला सदस्य महिला ३५ नेकपा (माओवादी केन्द्र) १३५ -
कविता सेवा दलित महिला सदस्य महिला २८ नेपाली काँग्रेस १५२ विजयी
मन कला कामी दलित महिला सदस्य महिला ३५ नेकपा (एमाले) १४९ -
मन माया कामी दलित महिला सदस्य महिला ५६ नेकपा (माओवादी केन्द्र) १४२ -
वलराम राई सदस्य पुरुष ४० नेपाली काँग्रेस १९९ विजयी
नविन राई सदस्य पुरुष ३३ नेकपा (माओवादी केन्द्र) १७८ विजयी
चिरनजिवी राई सदस्य पुरुष ४९ नेपाली काँग्रेस १५१ -
गणेश बहादुर खड्का सदस्य पुरुष ५४ नेकपा (एमाले) १५० -
ढक बहादुर राई सदस्य पुरुष ४१ नेकपा (एमाले) १३१ -
तुल बहादुर राई सदस्य पुरुष ५५ नेकपा (माओवादी केन्द्र) ११० -

साभार : निर्वाचन आयोग

वराहपोखरी गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करीव २१ कोष (६७.२ कि. मि.)को दूरीमा अवस्थित छ । प्रसिद्ध वराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र वराहपोखरी तालबाट दक्षिणपट्टि १५ कि.मि.को दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गाविसहरु वराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे समावेस भइ बनेको यो गाउँपालिका ...... पूरा पढ्नुहोस्

साविक भएका गाविस र वडा विभाजन तालिका
क्षेत्रफल १४१.५७ वर्ग कि. मी.
पुरूष साक्षरता दर ७४.७ %
महिला साक्षरता दर ५८.८ %
# वडा साविक गाविस सा.वडा नं. परिवार संख्या पुरूष महिला जनसंख्या
- बराहपोखरी गाँउपालिका २७०२ ६८३१ ७५१८ १४३४९
- 1 बरापोखरी 1_9 716 1879 1951 3830
- 2 सुन्तले 1_9 426 1010 1185 2195
- 3 साउनचौरे 1_9 458 1142 1241 2383
- 4 फाक्टाङ 1_9 428 1025 1151 2176
- 5 पौवासेरा 1_9 398 1144 1211 2355
- 6 मौवाबोटे 1_9 276 631 779 1410

साभार : सङ्घीय मामिला थता सामान्य प्रशासन मन्त्रालय ,गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिका २०७४

वित्तीय संस्था


शैक्षिक संस्था


सुरक्षा निकाय


स्वास्थ्य संस्था