प्रदेश – ५

गाउँगाउँमा स्वास्थ्यसंस्था स्थापनापछि स्थानीयवासी हर्षित

दार्चुला, १६ मंसिर । मार्मा गाउँपालिका–६ जन्नीगाउँका सुनमती महताले सिटामोलका लागि दैनिक सात घण्टा उकालीओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नुपथ्र्यो । घरबाट स्वास्थ्यचौकी पु