गण्डकी प्रदेश

ताराखोला गाउँपालिका : दूध नबिक्दा पाडापाडी प्रोत्साहनको कार्यक्रम प्रभावित


प्रदेश २ विभेदरहित बनाईने मन्त्री यादवको प्रतिबद्धता

जनकपुरधाम, १९ मंसिर । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबले प्रदेश २ लाई विभेदरहित बनाउने घोषणा गरेका छन् । उनले विभेदरहित प्रदेश बनाउने सोचका साथ अगाडी बढीरहेको बताए ।