प्रदेश – २

प्रदेशका सबै जिल्लामा सहायता कक्ष

भीमदत्तनगर, १६ असोज । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।