क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह

फाल्गुन ४, इटहरी -




इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोडने वहुबर्षिय योजना अन्र्तगत सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ । इटहरीको वडा नम्वर १,१५,१६,१७ र २० नम्वर वडा हुँदै तरहरा,लविपूर, पकली,एकम्वा जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने घर,टहरा,गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो ।