पर्यटन प्रर्वद्वन गर्ने जुगलको योजना, चैत्र १५ देखि जुगल हिमाल आरोहण

५ महिना अगाडि दिनेश दुलाल

काठमाडौं,९ फागुन : पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको हिमाली गाउँ जुगल गाउँपालिकालाई पर्यटन प्रर्वद्वन गर्ने उद्देश्यले गाउँपालिकाले नयाँ अवधारणा ल्याएको छ । भ्रमणवर्ष २०२० का लागि सूचिकृत गन्तव्यका रुपमा विकास गर्न भन्दै गाउँपालिकाले आगमी चैत्र १५ देखि जुगल हिमाल आरोहण गराउने निर्णय गरेको छ ।