प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान

४ वर्ष अगाडि

भक्तपुर, १ चैत -प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ।