जनप्रतिनिधि र कर्मचारी चढेको जिप दुर्घटना, वडा सचिवको मृत्यु

४ महिना अगाडि

भक्तपुर, २२ फागुन -अपांगता परिचयपत्र वितरण गर्न गोरखाको धार्चे गाउँपालिकाको काशीगाउँ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।