मगर दिवस मनाउन गाउँपालिकाले दियो बिदा

४ महिना अगाडि

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । गत मंगलबार बसेको गाउँकार्यपालिका बैठकले फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।