फोटो फिचर

सात तस्वीरमा गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन (फोटोफिचर)

बुडर (डोटी)– गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन सुरु भएको छ । डोटीको जोरायल–२ बुडरस्थित प्रहरी तालिम केन्द्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अधिवेशन उदघाटन गर्नुभयो ।