फोटो फिचर

तस्विरमा गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर २ को प्रथम अधिवेशन

लालगढ - गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर २ को प्रथम अधिवेशन धनुषा जिल्लाको मिथिला नगरपालिका स्थित लालगढका शुक्रबारवाट सुरु भएको छ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले उदे्घाटन गर्नु भएको अधिवेशनमा ५९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा एक जना वडा अध्यक्ष गरि एक सय ५० भन्दावढीको सहभागिता रहेको छ ।