पर्यटन खबर

बैतडी : दसैं बिदामा कहाँ घुम्‍ने

भक्तपुर, १९ असोज -सुदूरपश्चिम प्रदेशको बैतडी आफैँमा सुन्दर र मनोरम जिल्ला हो । यस जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेको छन् ।


सुदूरका पर्यटकीय स्थल ओझेलमा : परेन पर्यटकको नजर

भक्तपुर, ११ असोज – भौगोलिकताका आधारमा पिछडिएको प्रदेश भनेर मानिएपनि प्राकृति श्रोत साधन र पर्यटकिय स्थलको धनी क्षेत्रको रुपमा चिन्न सकिन्छ सुदुरपश्चिम प्रदेश । यहाँ पर्यटकिय स्थलहरु धेरै नै रहेका भएपनि सन्तोषजनक रुपमा पर्यटक भित्राउन भने सकिरहेको छैन ।


‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

डोटी, २६ साउन - कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् ।


बडिमालिकाको धार्मिक यात्रा शुरु

बाजुरा, २६ साउन - सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो ।