पर्यटन खबर

भिजिट नेपाल २०२० को उद्घाटन जनवरी १ मा नहुने, उद्घाटनस्थल पनि सारियो

भक्तपुर २३ मंसिर- भ्रमण वर्ष (काठमाडौं ) नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी एकमा नहुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन भएकाले कार्यक्रमको प्रभावकारितालाई हेरी सरकारले भ्रमण वर्षको उद्घाटन कार्यक्रम सार्ने भएको हो ।


भिजिट नेपाल २०२० का लागि ६२ करोड, कुन कार्यक्रममा कति बजेट (सूची सहित)

भक्तपुर २२ मङ्सिर (बजेट सूची)सरकारले भिजिट नेपाल २०२० का लागि झन्डै ६२ करोड रुपैयाँ विनियोजना गरेको छ । सरकारले भिजिट नेपाल सचिवाल मार्फत ६१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।


पर्यटक भित्र्याउन प्रदेश ३ सरकारको तयारी, सबै नाकामा डिजिटल बोर्ड

भक्तपुर, २० मङ्सिर-पर्यटक(प्रदेश ३)सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारी अगाडि बढाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरमा विभिन्न समिति बनाएर काम सुरु गर्न लागेको हो ।


शैलुङमा पर्यटकको चहलपहल

भक्तपुर, १९ मंसिर- पर्यटक (शैलुङ गाउँपालिका)नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँमा चहलपहल बढेको हो ।


पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक बनाउँदै प्रदेश सरकार

भक्तपुर, १७ मंसिर -पर्यटन प्रवर्द्धन (प्रदेश ३)आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रदेश ३ सरकारले पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक निर्माण सुरु गरेको छ । मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवरलाई थप पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम थालिएको प्रदेश सरकारले जनाएको छ ।


भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

भक्तपुर, १० मंसिर (भ्रमण वर्ष)– नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाण्डौसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख पुस १६०मा काठमाण्डौको दशरथ रङ्गशाला र यही दिन सातवटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।


दोलखाले लोभ्यायो पर्यटकको मन

दोलखा ,१९ कार्तिक (पर्यटन) –हिमाली जिल्ला दोलखामा हिउँद याम सुरुभए पर्यटकको चहलपहल बढ्न थालेको छ । प्रमुख पर्यटकिय केन्द्र मानिने चरिकोट,कालिन्चोक,गौरीशंकर,जिरी,शैलुङ लगायतका ठाउँमा पर्यटकको आगमन बढेको हो ।


पाँचपोखरी परिक्रमा

यात्राम यहाँहरूलाई सिन्धुपाल्चोकको पाँचपोखरी थांगपाल गाउँपालिका-३, भोताङमा रहेको पाँचपोखरी लैजाँदै छु । छिम्तीबाट पाँचपोखरीको यात्रा आरम्भ हुन्छ ।


पर्यटकीय स्थल गोसाईकुण्ड–छोटो, सस्तो र प्राकृतिक सौन्दर्यकाे सङ्गम

भक्तपुर, ११ कार्तिक (पर्यटकीय गन्तव्य)लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र् स्थल एक तीर्थस्थलको आकृति बन्छ, जहाँ हिन्दूहरू जनै फेर्न जान्छन् । गोसाईकुण्ड एक धार्मिक स्थल मात्र नभएर, प्राकृतिक सौन्दर्य र साँस्कृतिक सम्पदाको सङ्गम पनि हो ।


सिन्ती झरनामा पर्यटकको घुइँचोः यस्ता छन् आकर्षणहरु

कार्तिक, ८ भरतपुर कालिका न.पा (पर्यटन) — चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड भएको हो ।


'अर्गानिक' ओखरेनीको सौन्दर्य: आहा ! ओखरेनी

सिन्धुपाल्चोक, असोज ११उत्तरतिर टलक्क टल्किएको लाङ्टाङ हिमशृंखला । त्यही हिमालबाट चल्ने सिरसिर शीतल बतास ।


गन्तव्य च्छोरोल्पाः महत्व के ? कसरी घुम्ने ?

च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो ।


हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

मेलम्ची, १७ भदौ - नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ ।


स्थानीय तह आत्तिहाल्नुपर्ने अवस्था छैन

संघीतासहितको संविधान जारी भएपछि तीनवटा सरकारको सुनिश्चितता भयो । विगतमा चल्दै आएको केन्द्रिकृत शासनप्रणालीलाई राज्य पुन संरचनासँगै पहिलो पटक तीन वटै तह खडा भए ।


‘काम गर्दा ध्यान नपुग्न सक्छ, सच्चिने मौका दिनुहोस्’

विद्यासुन्दर शाक्यमेयर, काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले थुप्रै कामहरु अघि बढाएको छ । हामीले पाएको जिम्मेवारी अनुसार काम गरिरहेका छौं ।