पर्यटन खबर

पहाडकी रानी इलाम : पर्यटक डाक्न काफी छन् अन्तु, सन्दकपुर र कन्याम

भक्तपुर, ३२ साउन - सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेसँगै देशभरका स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भैरहेको छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय क्षेत्र अहिले विदेशी पर्यटकको पर्खाईमा छन् ।


तिब्वत छुने पूर्वको ताप्लेजुङ : यी हुन् यहाँका पर्यटकीय गन्तव्य

भक्तपुर, ३१ साउन -संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेअनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा पनि भ्रमण वर्ष सफल वनाउन आवश्यक तयारीहरु भइरहेका छन् । विश्वका विभिन्न मुलुकवाट १५ लाख विदेशी पर्यटक नेपाल भित्रर्याउने लक्ष्य सहित घोषणा भएको भ्रमण वर्षको सफलताका लागि सवैभन्दा महत्वपूर्ण बिषय नेपालमा विदेशी पर्यटकलाई लोभ्याने गन्तव्य स्थलको प्रचार प्रसार नै हो ।


विकासमा नयाँ बहस : बच्चा जन्माउन प्रोत्साहन

गत असोजमा इलाम नगरपालिकाले अधिकत्तम बच्चा जन्माउन प्रोत्साहन गर्दै भत्ता वितरण गर्नेगर्‍यो । नगरपालिकाले विवाहित नगरबासीलाई आह्वान गर्‍यो ‘पहिलो दोस्रो र तेस्रो बच्चा जन्माउनेलाई ३ हजार चौथोलाई ४ हजार र पाँचौलाई ५ हजार रुपैंया प्रोत्साहन भत्ता दिइनेछ ।


‘भोट हालेका जनप्रतिनिधि भेट्दा कुरीकुरी लाग्छ’

उदयपुर - मलाई एक जना स्वर्गीय गाउँले हजुरबाको सम्झना आउँछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धलाई उहाँले टिप्पणी गर्दै भन्नुहुन्थ्यो, ‘नानी, जुनै व्यवस्था आए पनि मान्छे पुरानै हुन् ।


म मेयर भएको भए.....

स–साना स्थानीय निकायहरु मिलेर अहिले बलिया स्थानीय तह बनेका छन् । नेपालमा विगत लामो समयदेखि भएका आन्दोलनले स्रोत साधन र अधिकारसम्पन्न स्थानीय तहको माग र अपेक्षा गरेको थियो ।


विकास गर्नुपर्ने पैसाले किन गाडी किनियो ?

- कृष्णप्रसाद सापकोटा म महाशिला गाउँपालिकाको उदाहरण दिन चाहन्छु । त्यो गाउँपालिकाले प्रत्येक घरका मान्छेलाई रोजगारी दिने भनेर घोषणापत्र बनाएको रहेछ ।


गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको घोषणापत्रमा के छ ?

इटहरी– समृद्ध नेपालको आधार : सुशासनयुक्त सक्षम स्थानीय सरकार भन्ने मूल नाराकासाथ गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । इटहरीमा भएको प्रथम प्रदेश अधिवेशनमा प्रदेशभरका ८८ मध्ये ८२ वटा गाउँपालिकाबाट करिब ३२० जना अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रह्यो ।


न्यायिक समितिमा काम गर्दाको अनुभव

- सरला राईहामीलाई संबिधानले नै संविधानको धारा २१७ अन्र्तगत स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ क र ख मा हाम्रा क्षेत्रअधिकारहरु तोकिदिएको छ । क्षेत्राधिकारहरुमा ४७ को दफा क मा निरुपण गर्ने, निर्णय गर्ने र ख मा मेलमिलापको माध्यमबाट मेलमिलाप गराउने भनेर राखिएको छ ।