पर्यटन खबर

पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक बनाउँदै प्रदेश सरकार

भक्तपुर, १७ मंसिर -पर्यटन प्रवर्द्धन (प्रदेश ३)आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रदेश ३ सरकारले पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक निर्माण सुरु गरेको छ । मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवरलाई थप पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम थालिएको प्रदेश सरकारले जनाएको छ ।