अन्तर्वार्ता

तीन तहको सरकार बीच तालमेल नमिल्दा चुनौती : अध्यक्ष बलबहादुर गुरुङ्ग

भक्तपुर, १४ असोज -सुदूुरपश्चिमको डडेल्धुराजिल्लाकाे पर्यटकीय दृष्टिकोणले निकै सुन्दर र प्रचुर संभावना बोकेको गाउँपालिका हो आलिताल गाउँपालिका । आलिताल गाउँपालिका क्षेत्रफलका हिसावले निकै ठूलो क्षेत्र ओगटेको सोही गाउँपालिकालाई विकास र परिवर्तनबाट समृद्ध गाउँपालिका निमार्ण गर्नु आजको आवश्यकता हो ।


भीमदत्तनगर झडपमा दुई प्रहरीसहित ८ घाइते

भीमदत्तनगर, ७ भदौ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा दिउँसो भएको आन्दोलनरत पक्ष र प्रहरीबीचको झडपमा दुई प्रहरीसहित ८ जना घाइते भएका छन् ।


बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी, ७ भदौ । बैतडीका चार स्थानीय तहमा पहिरोको उच्चजोखिममा परेका छन् ।


धनगढी उपमहानगर : यी हुन निःशुल्क पाइने सेवा

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाले सेवाग्राहीलाई विभिन्न सेवा निःशुल्क दिन थालेको छ ।


बान्नीगढी जयगढको बजेट ३९ करोड २५ लाख

बान्नीगढी जयगढ,६ भदौ । प्रदेश नम्वर ७ अन्र्तगतको अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा ३९ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।