अन्तर्वार्ता

गाउँपालिकालाई सम्मृद्ध बनाउने महत्वकांक्षी योजना छ : अध्यक्ष, इस्मा गाउँपालिका

इस्मा गाउँपालिका नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न. ५ अन्तर्गत राजधानी काठमाडौँको पश्चिम दिशामा अबस्थित एक एतिहासिक पृष्टभुमिले सुसज्जित गुल्मी जिल्लाको लगभग विच भागमा रहेको सुन्दर गाउँको नाम इस्मा हो र यहि नामलाई लिएर इस्मा गाउँपालिकाको नामकरण भएको छ । कुल ८.८८ वर्ग कि.मी. ओगटेको छ ।


‘मिलापत्रबाट सबै मुद्धा मिलाएका छौ’

प्रदेश नं. ५ को गुल्मी जिल्लास्थित इस्मा गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका न्यायीक समितिका संयोजक बिमला केसीसँग गाउँपालिकाको न्याय सम्पादन तथा मेलमिलापसँग सम्बन्धित रहेर ७६१ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश : तपाई इस्मा गाउँपालिकाको न्याय समितिको संयोजक भईसकेपछि कस्ता खालका मुद्धाहरु आएका छन् ? –बिशेषगरि सम्बन्ध विच्छेदका, मदिरा सेवन गरि भएका महिला तथा घरेलु हिंसा, जग्गाका सिमाना मिचेका, छुवाछुत, बोक्सीको आरोप लागेका लगायतका मुद्धाहरु हाम्रो गाउँपालिकामा आएका छन् । अहिलेसम्म कति वटा जति मुद्धा आए कति कार्यान्वयन भए त ? –हाम्रोमा अहिले सम्म ४५ वटा मुद्धा परेका छन् ।


'पुरुषले पनि सम्बन्ध विच्छेदको निवेदन दिन थालेका छन्'

प्रदेश नं. ५ को दाङ जिल्लास्थित दंगीशरण गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका न्यायीक समितिका संयोजक पिमाकुमारी वलीसँग गाउँपालिकाको न्याय सम्पादन तथा मेलमिलापसँग सम्बन्धित रहेर ७६१ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश गाउँपालिकाको न्यायिक समितिको नेतृत्व तपाईंले गरिरहनुभएको छ । कसरी कार्यसम्पादन भइरहेको छ ? हामी अहिले संविधानले नै तोकेको क्षेत्राधिकार भित्र रहेर न्यायिक सम्पादन गरिरहेका छौं ।


५ प्रश्न– गाउँपालिका महासंघ ५ नम्बर प्रदेश अधिवेशन ऐतिहासिक हुन्छः पन्त

गाउँपालिका राष्ट्रिय महासंघ ५ नम्बर प्रदेश अधिवेशन सोमबारदेखि बुटवलमा सुरु हुँदैछ । प्रदेशभरका ७३ गाउँपालिकाबाट २९२ जना प्रतिनिधिकोरुपमा सहभागी हुँदैछन् ।


तुलसीपुर उपमहानगरले कृषि बजार निर्माण गर्ने

दाङ, ७ भदौ । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ ।


बसाइँसराइले गाउँ खाली हुने अवस्थामा

पाल्पा,६भदौ । माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ ।