अन्तर्वार्ता

७ प्रश्न-गाउँपालिका महासंघको अधिवेशनले ३ नम्बर प्रदेशमा भविश्यको बाटो देखाउने छ : संयोजक पोखरेल

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल ३ नम्बर प्रदेशको ६ र ७ गते दोलखाको तामाकोशी गाउँपालिकाको किर्नेटारमा हुन लागेको प्रथम अधिवेशनको तयारी कस्तो हुँदैछ । उक्त अधिवेशनमा कस्ता-कस्ता ऐजेण्डाहरु प्रस्तुत गर्दै हुनुहुन्छ भनेर ३ नम्बर प्रदेशका संयोजक ईश्वचन्द्र पोखरेलसंग ७६१ खबर डटकमका लागी दिनेश दुलालले लिनुभएको छोटो कुराकानीको सम्पादित अंश१) गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको प्रथम अधिवेशनको तयारी कस्तो हुँदैछ ?अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।


काठमाडौँ महानगरमा मेयर उज्यालो कार्यक्रमअन्तर्गत सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् ।


‘नाराले मात्र समृद्व नेपाल सम्भव छैन’

प्रदेश नम्वर ३ अन्र्तगतको सिन्धुपाल्चोक जिल्लाको स्थानीय तह हेलम्बु गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अगाडी बढाइरहेको छ । जननिर्वाचित प्रतिनिधि र स्थानीयबासीको सहकार्यमा गाउँपालिकामा विभिन्न विकास योजनाहरु सञ्चालित छन् ।


भोटेकोशी गाउँपालिकालाई हाईड्रोपावरको हब बनाउन सम्भव छ

राजकुमार पौडेल(अध्यक्ष) भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकसिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका विकास निर्माणका सवालमा निकै अगाडि देखिन्छ । गाउँपालिकामा पछिल्लो समय विकास निर्माणले गति लिन थालेको छ ।


‘सबैको सहयोगमा जलवायु सम्मेलन भव्यरुपमा सम्पन्न हुनेछ’

डम्बरबहादुर अर्याल (मेयर)मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको वडा नं ९को गुफाडाँडामा पौष १५देखि १७गते सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बधि प्रथम राष्ट्रिय जलवायु सम्मेलन जिल्ला समन्वय महासंघको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको व्यवस्थापनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ । मेलम्ची नगरपालिका अन्तर्गत ज्यामिरेको गुफाडाँडामा हुने उक्त सम्मेलन हुँदा सो क्षेत्रको विकासमा कतिको टेवा पुग्ला लगायत कार्यक्रमको प्रभाव र सन्देशको बारेमा पूर्व जिविस उप सभापति एवं मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ७६१ खबरडटकमले गरेको छोटो कुराकानीको सम्पादित अंश–जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन आफ्नो यहाँहरुको नगरपालिकामा हुँदैछ सम्मेलन सफल बनाउन यहाँहरुको पनि दायित्व बढ्यो नि ?अवश्य ।


त्रिपुरासुन्दरीबासीको मुहारमा परिवर्तनको आभास दिलाउन खोज्दैछौ

भूपेन्द्र श्रेष्ठ, अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चाेकसिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका पछिल्लो समय विकास निर्माणामा निकै सक्रियतापूर्वक लागिपरेको छ । गाउँपालिकालाई कसरी सम्मृद्ध बनाउने भन्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ निकै खटिरहनु भएको छ ।


'जलवायु परिवर्तन सम्बन्धी साझा प्रतिबद्धता पत्र घोषणा गर्ने छौं'

कृष्णगोपाल तामाङ (प्रमुख) जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकयतिबेला जलवायु परिवर्तनले मानव जीवनमा पारेका गम्भिर असरहरुको सन्दर्भमा उक्त समस्या र असरउपर छलफल गर्न भन्दै देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोको गुफा डाँडामा भेला हुने भएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलन गरेर जुन अवसर जुराउन लागेको छ ।


केन्द्र सरकारले पैसा पठाएनः बलेफी गाउँपालिका अध्यक्ष

बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीसँग ७६१खबर डट कमका संवाददाता दिनेश दुलालले गाउँपालिकाका योजनालगायतका विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंश-बलेफी गाउँपालिका अध्यक्षको हौसियतले अहिले सम्म विकासका लागि के कस्ता कुरामा प्राथमिकता दिनु भएको छ ?हाम्रो स्थानीय तहको पहिलो प्राथमिकतामा शिक्षालाई दिइएको हो । शिक्षाको समुन्नत विकास बिना भौतिक पूर्र्वाधारले मात्र दिगो विकास हुँदैन ।


सोचेजति काम गर्न सकिएनः लिसंखु पाखर गाउँपालिका अध्यक्ष

कमल नेपाल लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । डेढ वर्षअघि गाउँपालिकाको पहिलो सरकार प्रमुखको नेतृत्व लिएपछि नेपालले केही सृजनात्मक कामहरुको सुरुवात गर्नुभएको छ ।


‘गाउँपालिकाको भवन नहुँदा अप्ठ्यारो भयो’

श्रवणकुमार जीसीअध्यक्ष, सुनकोशी गाउँपालिका (सिन्धुपाल्चोक)साविकको ६ वटा गा.बि.स ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, पाग्रेंटार र थुम्पाखर समावेश गरी सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिका बनेको हो । यस गाउँपालिकाको वडासंख्या ७, क्षेत्रफल २३०.३६ वर्ग कि.मि छ भने जनसंख्या २०६८ को जनगणनाअनुसार १६७१३ छ ।


‘पदीय दम्भ देखाएर कसैमाथि भेदभाव गरेको छैन’

निमफुन्जो शेर्पामेयर, बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकनगर प्रमुखका हैसियतमा तपाईंका अहिलेका प्राथमिकताहरु के के छन् ?प्राथमिकतामा राखेका बिषय बस्तुहरु धेरै छन् । जसमध्य स्वास्थ्य, शिक्षा, बाटो, कृषि पर्यटन प्रवोधन, बालशिक्षा, खानेपानी, वृद्व–वृद्वाको लागि व्यवस्था लगायत छन् ।


कर्मचारीसँग अलि तालमेल मिल्दैनः मेयर तामाङ

अमान सिंह तामाङ, मेयरचौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोकनगर प्रमुखको हैसियतले तपाईको प्रमुख प्राथमिकता के–के रहेका छन् ?नगर प्रमुखको हैसियतले के–के गर्ने भनेर भनिसकेको छु । पहिलो नगरलाई काठे पुल मुक्त बनाउने, दोस्रो नम्बरमा सम्पूर्ण वडाको सडकलाई नै कालोपत्रे गर्ने, तेस्रो नम्बरमा दुई वर्ष भित्र नगरको खानेपानीको समस्या समाधान गर्ने, वैदेशिक रोजगारतिर भन्दा पनि स्थानीय तह मै रोजगारको व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छु ।


‘उपत्यकामा एउटै मेट्रोपोलिटन सिटी बनाउनुपर्छ’

सोम मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुन् । सुदूरपूर्वी जिल्ला ताप्लेजुङको हाङ्देवामा जन्मिएका मिश्र परिवारसहित २०४० सालमा कैलाली पुगे ।


‘संघीय र प्रदेश सरकारले नगरपालिकालाई प्राथमिकता दिएनन्’

- अशोक ब्याञ्जु श्रेष्ठमेयर, धूलिखेल नगरपालिकाअशोक ब्याञ्जु श्रेष्ठ धूलिखेल नगरपालिकाका मेयर हुन् । निर्वाचित भएलगत्तै संघीय सरकारबाट स्थानीय तहका अधिकार हस्तान्तरण गर्न लबिइङ गरेका श्रेष्ठ लगातार चर्चामा छन् ।


उपत्यकाका मेयरको भेला किन ? चाँगुनारायणका मेयर सोम मिश्रलाई ५ प्रश्न

उपत्यकाका २ महानगरपालिकासहित १८ वटा नगरपालिकाका मेयरहरुको भेला शुक्रबार नगरकोटमा हुँदैछ । चाँगुनारायण नगरपालिकाको व्यवस्थापनमा भेला हुन लागेको हो ।


स्थानीय तहलाई हतोत्साही पार्न खोजेको महासंघको ठहर

काठमाडौं, ६ भदौ । गाउँपालिका राष्ट्रिय महासंघले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा स्थानीय तहलाई हतोत्साही पार्ने ढंगले सूचना सम्प्रेषण र टिप्पणी भइरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।