अन्तर्वार्ता

सात प्रदेशका सात स्थानीय सरकार : दुई बर्षमा भए यी ५ महत्वपूर्ण काम

भक्तपुर -देश नयाँ संरचनामा गएपछि वनेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको दुई बर्ष समय वितिसकेको छ । दुई बर्षमा देशका ७५३ स्थानीय तहमध्ये कतिपय स्थानीय तहमा महत्वपूर्ण र नमुना कामको थालनी समेत भएको छ ।


'सेवा सुविधाका लागि जनप्रतिनिधि भएको होइन'

देवीप्रसाद आचार्यअध्यक्ष, मिक्लाजुङ, गाउँपालिका मोरङतपाईं स्थानीय तहको प्रमुख भएको दुई वर्ष पुग्न लाग्यो । यो दुई वर्षको अवधिमा आफ्नो गाउँपालिकामा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छपहिलो स्थानीय सरकार भएको हुनाले नीति नियम कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था थियो ।


‘चुनावमा गरेका घोषणा ५ वर्षअघि नै पूरा गर्छु’

राजेन्द्रप्रसाद पोखरेलमेयर, कनकाई नगरपालिका, झापाराजेन्द्रप्रसाद पोखरेल झापाको राजनीतिक वृत्तमा नयाँ नाम होइन । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्ववियुमा सँगै काम गर्नुभएका पोखरेल निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ ।


'नागरिकको सेवा गर्न नै मेयर भएको हुँ'

जीवनकुमार श्रेष्ठ (मेयर) भद्रपुर नगरपालिका, झापामेयर साप दिनहरु कसरी बित्दैछन् ?सामान्यभन्दा फरक छ । भद्रपुरको जनताका सेवा र विकास–निर्माणका कार्यमा अधिकांश समय बितिरहेको छ ।


कमल गाँउपालिकालाई नमूना बनाउँछु : अध्यक्ष मेनुका काफ्ले

झापाको साविकका तोपगाछी र लखनपुर गाविस समेटेर कमल गाँउपालिका बनाइएको हो । ९७ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको कमल गाँउपालिकामा ७ वटा वडा छन् ।


पाँच वर्षमा समस्या पार लगाउन नसके जनतालाई मुख देखाउन सक्दैनौं : अध्यक्ष काफ्ले

मोरङको साविकका बयरवन, केरौन र होक्लाबारी गाउँ विकास समितिहरूलाई एकीकृत गरी २०७३ सालमा स्थापित नयाँ गाउँपालिका ‘कानेपोखरी’ नामाकरण भएको हो । मोरङको सदरमुकाम विराटनगरबाट पूर्वी भागमा महेन्द्र राजमार्गदेखि दक्षिण भागमा पर्छ कानेपोखरी गाँउपालिका ।


इलाम नगरपालिका प्रमुखसँग संवादः भन्छन्– ‘नगरपालिकाले भने भटाभट बच्चा कसले जन्माउँछ ?’

नेपालका पुराना नगरपालिका मध्ये इलाम पनि एक हो । २०१५ सालमै नगरपालिका वनेको इलाममा हाल साविकका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयक र गोदक गाविसका सबै वडा तथा साङरुम्बा, सिद्धिथुम्का र माईपोखरी गाविसका केही वडाहरु थप भएका छन ।


गाउँपालिका महासंघको १ नम्बर प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा, संयोजक काफ्लेलाई ५ प्रश्न

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशभरीका करिव साढे ३ सय प्रतिनिधि इटहरीमा भेला भएका छन् ।


बसाइँ सरी आउनेलाई अनुदान

तेह्रथुम, ६ भदौ । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।


मेन्छ्यायेमको बजेट १८ करोड ५३ लाख ३७ हजार

तेह्रथुम, ६ भदौ । मेन्छ्यायेम गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि रु १८ करोड ५३ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।


प्रदेश नं १ : प्रतिव्यक्ति आय ११२४ अमेरिकी डलर

विराटनगर, ६ भदौ । प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन ५२ अर्ब ५० करोड रुपैँयामा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ ।