अन्तर्वार्ता

युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः थमसरा पुन, अध्यक्ष धवलागिरि गाउँपालिका

कार्तिक २५, धवलागिरि गाउँपालिका(म्याग्दी) नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ ।