विविध

जनयुद्वको आधार भूमि कुविण्डेमा प्रचण्ड–कुविण्डेलाई मोडल विद्यालय बनाउने उद्घोष

दिनेश दुलालकुविण्डे (सिन्धुपाल्चोक), २३ माघ - जनयुद्वको उद्गम स्थल सिन्धुपाल्चोकको कुबिण्डेमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड पुग्नु भएको छ । जनयुद्वताका देशकै चर्चामा रहेको आधार भूमि कुबिण्डेमा आज पार्टी अध्यक्ष प्रचण्ड लगाएत नेकपा शिर्ष नेताहरु पुग्नुभएको हो ।


लोकसेवा आयोगको प्राविधिक तहमा दरखास्तै परेन

काठमाडौँ, ६ कात्तिक - लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए ।