फिचर

सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन

डोटी -जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

'कर्मचारी समायोजनमा ढिलाई भए टुलुटुलु हेरेर बस्न सक्दैनौं'

कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कर्मचारी समायोजनमा संघीय सरकारले ढिलाई गरे टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको पाँचौं साधारण सभामा मन्त्री बोहराले कर्मचारी समायोजनमा विलम्ब हुँदा प्रदेशमा योजना ल्याउनमा ढिलाई भएको बताउनुभयो ।

कृषिवाटै समृद्धि : एउटै वडाबाट १० लाखको बन्दा निर्यात

बैतडी, ४ कात्तिक । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख बढीको बन्दा निकासी भएको छ ।

बैतडीका स्थानीय तहले खर्च विवरण बुझाएनन्

बैतडी, ९ भदौ । बैतडीका कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण बुझाएका छैनन् ।

शुक्लाफाँटा नगरपालिकाद्वारा तटबन्ध निर्माण

कञ्चनपुर, ६ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।

टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता

बैतडी, ३ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।