फिचर

विकास नै अर्थहिनः रित्तिँदै बस्ती

बुटवल कार्तिक १, आफ्नो ठाउँ छोडेर बसाइ सर्नेहरुको जमात ठुलै छ , यतिबेला वढिजसो गाउँका वस्तीहरुनै सुविधा खोज्दै शहर पस्ने नेपाली समाजको चल्ती नै बनेको पाइन्छ । पाल्पाको तिनाउँ गाउँपालिका–२ स्थित नुवाकोटमा १२ वर्षअघिसम्म ७८ परिवार बस्थे  ।


आन्तरिक पर्यटक बढे सरायँ नाचलेः परम्परा संरक्षणमा युवा

अर्घाखाँची असोज ३०,दसैँको अवसरमा प्रदर्शन गरिने सरायँ नाचले आन्तरिक पर्यटक वृद्धि भएका छन् । जिल्लाका अर्घा, मालारानी, खाँचीकोट, ठाडा, भण्डार थुमलगायतका क्षेत्रमा हुने सरायँ नाच हेर्नका लागि हजारौको सख्यामा आन्तरीक पर्यटक पुगेका हुन् ।


तिलोत्तमा लगानी सम्मेलनको तयारी पूरा: ५० अरव लगानी भित्र्याउने लक्ष्य

तिलोत्तमा, असोज ७देशी तथा विदेशी लगानी आकर्षित गर्न काठमाडौंबाहिर पहिलोपटक तिलोत्तमा नगरपालिकाले अगामी बिहीबार आयोजना गर्ने लगानी सम्मेलनको तयारी पूरा भएको छ  । लगानी सम्मेलनको मंगलसम्म अधिकांश तयारी पूरा भएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले ७६१ खबरलाई बताउनु भयो ।


यसरी भयो साढे चार विघा सार्वजनिक जग्गा व्यक्तिको नाममा

बुटवल, असोज १सरकारले सरकारी जग्गा ब्यक्तिले अतिक्रमण गरेको भन्दै सरकारी जग्गा खोज्न भन्दै समिती नै बनाएर काम गरिरहेका बेला बुटवलमा साढे चार विघा सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको तथ्य बाहिर आएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको करिब साढे चार विघा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको फेला परेको छ ।


तानसेन नगरपालिकाको अभियानः भौतिकपुर्वाधार ,कृषि र पर्यटन

पाल्पा, २९ भदौ – पाल्पाको तानसेल नगरपालिकाले चालु आवमा पर्यटन, कृषि,भौतिक पुर्वाधार जस्ता क्षेत्रलाइ प्राथमिकता दिदै आफ्ना नीति तथा कार्यक्रम तय गरेको छ । नगरपालिकाले यी क्षेत्रको विकास का लागि बजेट समेत ब्यवस्था गर्दै आफ्ना नीति तथा कार्यक्रम तय गरेकोे हो ।


मिश्रित संस्कृतिको केन्द्र बन्दै गाभर उपत्यका

बाँके, २७ भदौ । पाँच वर्षअघिसम्म गुमनाम यो ठाउँका पुरुषहरू बाहिरी काममा व्यस्त हुन्थे ।


घोराही उपमहानगरपालिकामा भ्यूटावर निर्माण

दाङ, ६ भदौ । घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ ।