फिचर

एक स्थानीय तह, एक उद्योग ग्राम : समन्वय नहुँदा कार्यान्वयन भएन

अघिल्लो वर्ष गण्डकी प्रदेशले ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गर्ने घोषणा गर्‍यो  । प्रदेश सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको यो शीर्षकमा बजेट पनि छुट्याइयो  ।


अन्नपूर्ण गाउँपालिकाः पदमार्ग र कृषि क्षेत्रको विकासमा प्राथमिकता

कास्की (चिप्लेढुङ्गा) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ ।


प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ

स्याङ्जा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधँै सहयोग गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताउनुभयो ।


गण्डकी प्रदेशका ११ स्थानीय तह सुगम (सूचीसहित)

काठमाडौं -सरकारले गरेको स्थानीय तहको बर्गीकरण अनुसार गण्डकी प्रदेशका ११ स्थानीय तह भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार र आर्थिक तथा सामाजिक रुपमा अब्बल देखिएका छन् । सरकारी मापदण्ड अनुसार गण्डकी प्रदेशका लमजुङ, तनहुँ, स्याङजा, कास्की र नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाका ११ स्थानीय तह ‘घ’ बर्ग अर्थात सुगममा परेका हुन् ।


मालिका गाउँपालिका : पर्यटन विकासको गुरुयोजना तयार

म्याग्दी, ८ भदौ । मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच बर्षे गुरुयोजना तयार पारेको छ ।