फिचर

समयको हुरीले उडाएका वैदेशिक रोजगारका सपना

२०७८ चैत २ बुधबार, लिखु गाउँपालिका (नुवाकोट)रसुवाका गोविन्दप्रसाद न्यौपानेको साइकललाई मलेसियामा कारले ठक्कर दियो । उहाँ घाइते हुनुभयो ।